जेहाेस रामेछापमा डम्फु संस्कार बचायर राखेकाे चै ठिक लाग्याे पहिला मेराे ठुलाे बाउकाे पनि डम्फु थियाे न्वारन गर्दा ऐउटा कुरा फरक देखियाे कुरा चाहिन्थ्याे त्याह चै तिते पति चहिदाे रहेछ
थामी जाति किराँत समुदाय हो कति वटा कारण वस यहाँ .... अन्य धर्मको मिलवट देखियो ..... थामी जातिको .....आफ्नो धर्म संस्कृति भाषा ..... भएको जाति हो र अभ हामीले हाम्रो धर्ममाथी राम्रो अनुसन्धान गरेर मात्र गर्ने समय आएको छ ....
प्रायःजसो तामाङ रिम्ठिम्सङ मिल्ने रैछ ❤❤❤❤❤
हाम्रो दोलखाको भन्दा अलि फरक रहेछ सस्कार सस्कृती भाषा चाहिँ मिल्दो रहेछ खुसि लाग्यो यो भिडियो देखदा धान्यबाद सम्पुर्ना मिदिया कर्मिलाइ🎉❤
Hola ramechhap ma farka hola
खुशी लाग्यो आफ्नै थामी समुदायको भिडियो बनेछ
सम्पुर्ण टिम लाई धन्यबाद ।
सबै प्रति सम्मान छ ।🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
Wow very good🙏🙏🙏🙏👍️👍️👍️👌👌👌👌
खुशी लाग्यो ,आफ्नो परम्परा देखी चलिएको चलन ,रितिरिवाज र ससकार हेर्न पाइयो ,धन्यवाद ,सहयोगी डकुमेन्ट्री टिम लाई ।🇳🇵🇳🇵🙏🙏
Wow hamro ramechhap ko video ramro lagyo and herda khushi lagyo sewa sewa jaye bhume dewaa
❤❤❤❤🎉🎉🎉 अति गर्व लाक्छ
Dherai dherai khusi lagyo 😘😘
Wowa
हाम्रो दाेलखा काे चलान र रामेछापको चला धेरै फराक हुदाे रैछ
सिन्धुपाल्चोक मा झन फरक छ हेर्ने हो भने तर फरक भएता पनि परामपरालाई छोड्नु हुदैन
thanks SATARKA MEDIA
Thami ❤❤❤
यो त मेरि गाउँ को भिडियो पो रैछ wow so nice video 💞💞💞🙏🙏🙏🙏
thank you
❤❤
❤❤❤❤❤i like 👍👍👍👍
wow❤❤❤❤
❤❤❤❤❤❤ I lik 👍👍👍👍👍👍👍
धन्यवाद मिडिया कर्मि❤
जेहाेस रामेछापमा डम्फु संस्कार बचायर राखेकाे चै ठिक लाग्याे पहिला मेराे ठुलाे बाउकाे पनि डम्फु थियाे न्वारन गर्दा ऐउटा कुरा फरक देखियाे कुरा चाहिन्थ्याे त्याह चै तिते पति चहिदाे रहेछ
हुन सक्छ । तपाई कुन ठाउँको हो नी ?
हाम्रो दोलखा र रामेछापमा अलि फरक रैछ
Frist of all 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏kasto ramro videos create garnu vako ma💗
Very good
Thanks
दोलखा तिर यस्तो गरिदैन त दोलखातिर धेरै फरक छ
थामी जाति किराँत समुदाय हो
कति वटा कारण वस यहाँ .... अन्य धर्मको मिलवट देखियो ..... थामी जातिको .....आफ्नो धर्म संस्कृति भाषा ..... भएको जाति हो
र अभ हामीले हाम्रो धर्ममाथी राम्रो अनुसन्धान गरेर मात्र गर्ने समय आएको छ ....
❤❤❤❤❤❤
😍😍
❤❤
Dolakha tir Ali farak xa🎉
Tamang ko colcharchoreko jashto chha 😂😂😂
Jay thangmee kirati 🎉🎉
jay 👍
Thumbnail ma थामी हुनुपर्ने थामि भएछ सच्याउन होला अरु ठिकै छ।।
Like
Thank kirat jati ho
Haen hola hae
Ani bahun chai kin???
पढाई मा धेरै थामी को ध्यान पनि जदैन बाल बच्चलाई नि लादैन सरसफाइमा मा पनि ध्यान जादैन
ho ra ?
I don't know why everyone hates thamis in India Darjeeling we call it one of the dirtest surname
is it true ? I don't know about it .
❤❤❤❤❤❤❤
❤❤❤