Bangladeshमा विजयोत्सव,Roadमा Studentसँगै सेना, Nepaliलाई कस्तो छ ?|| Nepal Times
HTML-код
- Опубликовано: 8 сен 2024
- बंगलादेशमा विजयोत्सव,सडकमा विद्यार्थीसँगै सेना, नेपालीलाई कस्तो छ ?
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
हेर गाइज यसरि लडिन्छ देश र अाफ्नो अधिकार लागि
यसलाइ भनिन्छ विद्यार्थीको शक्ति
Bhai nepal ma pani ta yesta aandolan bhaye kai hun
Jabai simple kehi garnai pardaina
Chunab bela ramro lai jitaune ho tara tyo chaina aani chunab pachi tehi lai gali garchan.
मेपालका बिद्यार्थी धेरै जना आ आफ्नो माउ पाटीका दास छ्न।
nepali student sala party ka jholay hun sala kaha bata war garxan sarkar saga.
हाे तर ने वि स जस्ताे दलाली चाहीँ हाेइन ।
@@mr.idokul7231 listen listen now i think its not just a student protest its a political protest to over throw current pm
So don't analyze any things blindly
अब त हामी नेपालीहरुसंग पनि यहि एउटा विकल्प बांकी छ।नेताले देशमा बिकास भन्दा भ्रष्टाचारीलाई संरक्षण बढी दियो 💪💪💪
Tero bau ko himmat x
Sahi vannu vo
त छिरेर के गर्छस् देश चलाउने हिम्मत छ
Well brother you don't reality of military law
कुन झोले होस नेपालिले चाहे के हुन्न🎉🎉@@Goku_Sir
श्री लङ्का, बङलादेश, अब पालो नेपालको हो की !!!
एकदम सहि कुरा,अवस्य नेपाली जनता जाग्नेबेला आएको हो।
@@bikramrai9468 darpok ra dimag ma good bhareko bheda nepali le kei garne wala xaina
नेपाल मा पनि यसरी सबै मन्त्री संसद नेता लाई खेदाउनु पर्छ
खेदाउने होइन मासु भाग लाउने हो
अब नेपाल मा पनि यस्तो नगरे हामी मात्र हाेईन हाम्रो संन्तान पनि खाडीमा हाे।
@@pyuthan1394 desh ma unstable banaunu hudaina
Aahile malai lagcha yo bangladesh ko protest kunai student haina political protest ho
यो आबस्यक छ नेपालमा पनि अब अति भैसकेको छ हाम्रो मा पनि
यो हेर्दा लाग्छ नेपाली अति नै सहनशिल क्षमता भएका नागरिक हुन ।
Hami sahansil haina hami namarda chai ho
Yo nai ho time Abo hami lay india lai dusman desh vunay ra officialy declare garnui purcha.pakistan lay jastaoi ani trade pni totally close garnui purcha like pakistan.
@@user-bs4lc5im4vtara india lai hami tessai jitidinchaw dhotti haru lai
नामर्द नेपाली हुम
Sahansil hoina Laato vanx
सब भन्दा ठूलाे शक्तिशाली बिध्यार्थी र जनता हुन । चाहे भने केही दिन मै सदनबाट सडकमा ल्याइ दिन्छन् ।
अब नेपाल मा नी येस्तो हुन parxa 👌👌
Good news, Nepal ma hos
म उच्च जातको बाहुन भएकोमा गर्व गर्छु।
@@srzsrz2049Ma Uucha Samanka Sath vanxu Tw Dhote hos
@@srzsrz2049Ta k Rey ?? Ta euta aatankabaadi Soch bhako pasu hoss 😂😂
...
Wait a minute oe...
Tmi ta scammer raixau Yaar ..
ISRO KO video maa tmley proud to be Indian bhanera comment gareko xau...
Like KO Laagi yesto nagara
अब पालो नेपालीको हो उठ जाग अब ढिला नगर नेपाली ❤️🔥🙏
नेपालमा पनि यस्तो नेपाली जनताले नेतालाई गर्नुपर्छ नत्र सुध्रिदैनन् उनीहरू
जनताले चाहे के नै हुदैन रैछ त्येसैले जागौ नेपालि जनता।
जाग लम्क चम्क ए नौजवान हो , नेता खेद्न लाइ ,भ्रस्त ठोक्न लाइ ... देश जोगाउन यो.. श्री लंका , बंगलादेश अब पालो नेपाली भ्रस्त नेताहरु को ..🙏🇳🇵 ॐॐॐॐॐ
यस्तो अबस्था नेपाल मा हुन जरुरी छ
हामी नेपाली जनता नेपालका नेताका गुलाम हौ ।
Srilanka= mission success
Bangladesh= mission success
Now its time for Nepal
म उच्च जातको बाहुन भएकोमा गर्व गर्छु।
Yessss
@@srzsrz2049bahun chetri Tamang magar Rai Limbu hoina abba Nepal Hau sathi yo jaat ko Kura Nepal ma matrai ho Nepal bahera gayepachi Nepali hudo Rahecha experience ko sathi boldai chu
लौ न हाम्रोदेशमा पनि येस्तैगर्नुपर्यो ।
कति सुत्यौ नेपालिहरु।
यो क्रान्तिको आवश्यकता यो देशमा पनि छ। जय देश!
नेपाली भेडाहरु अब कै सिक्ने कि बाङ्लादेश बाट कि अझै मासु र रक्सी एक दुई हजार पैसाको पछि लागेर जिन्दावाद भन्दै हिड्ने हो
bangladesh ma euta matr tauke theyo nepal ma dhyrai tauke xan ......ko ko lai nikalnu
Mongolian saranarthi haru yestai ho sir jaba samma mongolia bata aaka saranarthi hunxan taba samma nepal bikashit hudaina
@@arjunpoudel4180 जतिजना टाउके भयपनी जनसत्ती भन्दा ठूलो अरु कै हुन सक्दैन। त्यसैले अब त्यै देश बेचुवा, भ्रष्ट,दलाल, चोर फटाह, हुदा हुदा आफ्नै नागरिक लाई बेचेर भुँडी फुलाउने नलायक पात्रहरु लाई जितायर देश सक्ने कि राम्रो मान्छेहरु लाई छानेर देश बचाउने अब हाम्रै हातमा छ 84 को चुनाबमा सबै नेपालीको चेत खोलोस पसुपतिनाथ मन्दिर सङ्ग यहि कामना छ मेरो
Wake up Nepali. This is the Time✊
good news ab Nepal ma suru garnuparxa
म उच्च जातको बाहुन भएकोमा गर्व गर्छु।
@@srzsrz2049 kaha bat jatiya kura aayo feri 😁🤣
@@gr_cholung Quota System!
Very good
Public power
Good अब पालो नेपाल को जाग नेपाली जाग नेपाली
I love Bangladeshi student and people , I love bangla
नेपाल मानी यो आवश्यक छ
नेपालका नेताहरुको चेत खुलोस् !!
Congratulation to new generation of Bangla des
Next for Nepal
नेपालीहरु पनि यसरी नै जगरुप हुनु पर्ने बेला आउदैछ।चेतना भया।
Yestai garnu parx nepalma pani
नेपाल मा लोकतन्त्र को रक्षा जनताको चाहना देशको हितमा हामी नेपालीले कहिले होला यो आँट गर्ने दिन
Abo Nepal KO Palo hai sathi ho hamile ta lakhatne hoin Marne ho❤
Mukh Le ta hola née 😅
@@rockys168 mukh khai ta ho raja Nepali Haru KO Dom xoin😀🙏
कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Power of youth 💪🏻😎
सचेत बनौं सुरक्षित रहौ बिद्रोहको आगो छिमेकी देश बंगलादेश हुदै नेपाल आउँदै छ।
बङ्गालको खाडिबाट मनसुन शुरु हुन्छ नेपाल सम्म पुग्छ र यता पनि यहि हुन जरुरि देखिन्छ हुन्छ पनि ।
Nepal also need this ❤
अबो नेपालमा पनि यसै गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानन्त्री र राष्ट्रति गृहमन्त्री ल्याउनु पर्ने आवश्यक छ
@@MagarVlog5 good 👍
राजा चाहिन्छ
এটা আমাদের দ্বিতীয় সাধীনতা দিবস🥰... আজকে আমাদের পুরো বাংলাদেশে মানুষ অনেক খুশি 🎉❤
Very nice news ❤
BRI implementation is the issue
नेपाली वीर भएकाले नेपालमा यो सम्भब छैन र नेपालीहरुको आट पनि छै नेताको बिरोध गर्ने क्षेमता ।
Be alerts Nepalese peoples 🙏💪
बंगाला देश को सेनालाई र पुलिस लाई सलाम छ
नेपाल मा पनी अहिले सम्म का नया पुराना सबै नेता हरु ले बेलाई मा बिचार गरे हुन्छ भोली का दिन मा भाग्ने समय नमिल्न सक्छ
जनता तिमि हरू को हर्कत ले आजित भैईसकेका छौ हामी
this is called the pure unity of citizens 😊 nepal ma ni yestai unity chaheyo
Now Nepali public time. 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪
हामी नेपाली जनताहरुको चेतना अंझै त्यो लेवेलमा पुगी सकेको छैन । हामी हरेक नेपाली नागरिक जब सम्म कुनै न कुनै पार्टिको झोला बोक्न छोड्दैनौं तब सम्म नेपालमा यो सम्भब छैन ।
Aapo oli lai khedaunu parxa
म उच्च जातको बाहुन भएकोमा गर्व गर्छु।
@@srzsrz2049ayo feri dhoti Nepal ma jatiya jhadap banaunw sala kukur haru
Nepal ma pani yehi garnu parcha ❤
नेपालमा प्रतेक घरघरमा पार्टीको झोलेहरु छ। त्यसैले नेपालमा यस्तो हुन सम्भाव छैन।
नेपाल मा पनि एकचोटि यस्तै हुन जरुरि छ
नेपाल हिजो जातिवाद्ले देश ग्रसित थियो आज पाटिवाद्ले ग्रसित छ। भाग्यले अस्तो दिन देखिन पाइये भाने यी नेताहरुले आफ्नो कर्याकर्ता समेत लियेर जादा देसलाई 20बर्षको मैला पाखाले जस्तो हुने छ।
वली र देउवा लाई पनि एस्तै गराउनु पर्छ।
हुन त हिंसा राम्रो होइन तर अति नै भैसकेपछि त्यहाँ हिंसा हुन्छ नै हुन्छ रोकेर रोकिँदैन। नेताहरूको चर्तीकलाका कारण नेपालमा पनि यो किसिमको हिंसा हुनेनै देखिन्छ।
अब नेपालको नेता सुधृएनन भने अब नेपाल नेता पनि भाग्ने दिन आउदैछ
Nepal ma pani yasto hunuparchha
अब पालो नेपाल् को नेता हरुको 🦁
अब नेपाल मा पनि यस्तै गर्नु पर्छ होला अति भयो बुढो नेता ले देश डुबाउनु लागे
नेपाल मा पनि यसरीनै नेताहरुलाई देश बाट नखेदी नेपाल को उन्नति हुँदैन
Srilanka bangladesh aba nepal sher kp prachanda lai yo desh bata खेदनू पछृॅ !
अबो नेपाल मा सुरु गर्नु पर्छ
Thik ho
यो तरिकाबाट सेख हसिनलाइ हटाउनु भनेको बंगलादेश अब २० वर्ष पछाडि धकेलिनु हो
अब पालो नेपालमा✊🙌
होहो एस्तो हान्छु नेताहरु लाई
युद्ध कहिले पनि सकरात्मक परिणाम दिँदैन 😊
We citizens of Nepal are so powerful if we do come into one place against such corrupted political people let all people understand
नेपाल मा अहिले स्वास्थ्य मन्त्री विद्यार्थी नेता नै भएका छन्!
#कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह सदाबहार भ्रष्टचारी कालोबजारी हो! प्रशासकिय अधिकृत #nathusah नाथु साह शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरि 2076 साल देखी ब्रहमलुट मच्याउँदै आएका छन् तर सरोकार राख्ने निकाय हरू मौन छन ! अब हुन्छ कि न्याय!!!? #drsanjaygiri #kalaiya
Absolutely right 👍🏼
Absolutely right
अब नेपाल पनि हुनसक्छ यस्तो दिन
Students power.
Nepal Army pani Sarkarko vanda Nepaliko afno vaidina paryoo❤❤
यो जनबिस्फोट हुने पालो अब नेपालमा, होसियार तस्करहरु।
श्रीलंका र बंगलादेशमा तख्तापलट गराउन रूपमा जनता सडकमा देखिएतापनि सारमा छिमेकी शक्तिराष्ट्रहरूको भूमिका र लगानी भएको थियो। राजपाक्षेलाई राष्ट्रपतिबाट हटाउन जुन शक्तिले लगानी गरेको थियो त्यही शक्तिको प्रतिद्वन्द्वीले बंगलादेशमा लगानी गरेको देखियो। नेपालमा पनि ति शक्तिहरूको लगानी छ।
नेपाली सेनाले पनि बाङ्लादेश बाट सिक्नुपर्छ।
नेपाल पनि यस्तै हुनु पर्ने
नेपाल म pani estai garne ho vane mo ni Nepal aauxu
युवा एकता के हाे सिकौं नेपाली युवा।
अब नेपाल है साथिहो भ्रष्टाचारिहरु लाई एस्तो हानिन्छ
अब नेपाल मा पनी दुई हजार जती मानीस ले ज्यान दिन तयार हुनु पर्छ देश को लागी
घामजस्तै छर्लङ्गै हुदापनी अझ बिध्युतको पैशा तिर्नुपर्दैन भन्छ चोर ब्यापारिको समर्थन गर्छ सरकार।।।।
अब नेपालमा पनि भ्रष्ट देश लुटुवा हरु लाई खेद्न जागौ है युवा हो
RUclips ma bhokne haru 😂😂😂😂 garn kehi sakdian 😂😂😂
@@nawrajkushwaha8084 मर्ने बेला भाले ले पनि छडि हान्छ भन्छन नेपालमा जाग्ने कहिले ढिलो हुदैछ । करोडौ युवा बिदेशमा छ नेपालमा गाह्रो छ बिध्यार्थी जाग्न सक्दैन । बाकि नेपालमा भएका युवा झोले चम्चे हरु छ तनाब छ
Same situation has to be created in Nepal.
नेपाल मा कुनैपनि आन्दोलन गर्नु हुदैन गर्ने नै भय यसरि गर
Kasto good news aba Nepal ma xitto Lakhetauna
म उच्च जातको बाहुन भएकोमा गर्व गर्छु।
यशताे पाे त नेताहरु भनेकाे जनताहरुकाे नेकर हाे हामाे देशमा त मालिक जशतै जे पायाे तेहि बाेलेकाेछ गरेकाेछ तेत्राे बिधुतकाे पाैशा नतिरनु भनछ हाै शाला कुमाई जनताहरुकाे पाैशा हाेनि तेशकाे बाउकाे बिरता जशताे अब जागनु पछ जनताहरु हाे
Afghanistan
Sri Lanka
Bangladesh
Next Ready for Nepal
Jantaa❤❤
अब नेपालमा हुन बाकी छ नेपाल मा पनि त्यो दिन नआउला भन्न सकिन्न
नेपाल को त राज्नितिक दल ले सबै विध्यार्थी आ-आफ्नो तेइ पनि( 50- 60 वर्ष को) बनाको छन क्यारे तेसो भयेर उनी हरु ढुक्क छन , तेस्तो कुनै मौकै छैन
केपि ओली होसियार… अति गर, अत्याचार नगर
नेपाल मा त 99% जनता झोले छ्न का हुन्छ यस्तो नामर्द को देस हो नेपाल बुवा बाजेको पालामा बहादुर थिय अहिले नामर्द छ्न नेपाली
पल सङग जाेकाेहि मुबि लेए पनि गाराे छ हाे
Hamro nepalma pani yastai garnne bela voko xa ati voisakyo
Aaba hami pani yestai garnu parxa
नेपाली जनताले यो भन्दा ठूलो दस बर्ष आन्दोलन गरेको छ हो 250 बर्षको जातिय एकल धार्मिक सामन्तहरु हटाएको थियो
नेपालीको बुद्धि कहिले आउला 🥺😥
नेपालमा पनि यस्तै हुनु परछ
अब हाम्रा नेता लाई बंगला देश जश तै गनुं पछं है जन्ता हरु हाे।
राजा फाल्ने बेला नेपालमा पनि त्यस्तै भएको थियो। बङ्गाली भिखारी हुने दिन आयो
नेपालमा विद्यार्थी नै नभएर हो । नत्रयो भन्दा भयङ्कर हुन्छ । यहि जानेर हाम्रा नेताहरु विद्यार्थी विदेश पलायन हुदा खुशी छन्