गुरूजी नमस्कार जानकारी भो धन्यबाद । मैले त सूर्यदेवको मूर्तिलाइ पूजा कोठामा पूर्वी भागमा झुण्डाएर राखेकी छु । यसरी राख्दा सुर्यदेव पश्चिम तर्फ फर्केका हुन्छन् यसरी राख्न हुन्छ कि हुदैन ?
शुर्य को प्रतिमा कुन साइज को हुनुपर्छ? मैंले घर को मुल ढोका मा राखेको छु के यो सहि छ कि गलत छ कृपया बताइदिनु होस, लाइक कमेन्ट त गर्छौं तर रिप्लाई हुदैन यस कुरामा दुःख लाग्छ । जय गुरुदेव
Thank you so much guruji bt maile bujhna nasakeko kura chai kun samaye ma rakhne ho 🤔🤔 hjrle vaneko samaye ma ki jti bela rakhe ni hunxa guruji🤷♀️🙏🙏🙏🙏
जय श्री राधे जय श्री राधे गुरु जी हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ले हुनुभयो तर मेरो घर मा सधैं श्री मान बिरामी हुनुहुन्छ दुई बर्ष भयो सन्चै भएको छैन नसालाई हडिले चेपेको हो अब मैले सुर्य को प्रतिमा काहा राखनि त गुरु जी एति भनिदिए आवारि हुन्थ्यो होला नि है गुरु जी हजुर लाई कोटी कोटी नमस्कार छ
नमस्कार हजुर तपाईले दिने बास्तुकला सम्बन्धि कुनैपनि जानकारिकोलागि धन्यबाद नदिई बस्न सक्दिन । म तपाईको नियमित दर्शकको नाताले एउटा सुझाबदिन चाहे । जुन तपाईले भन्ने बास्तुकला अथवा कुनैपनि सम्बन्धितसँग जोडिएको ज्ञान चित्रणसहित दिन मिल्दैन ? कुन कुरालाई के गर्ने कुनलाई के गर्ने भनेर चित्रसहित दिएकोभय सुनमा सुगन्ध हुन्छ भनी अाशाराखेको छू । अधिकाँस बास्तुकला सम्बन्धि हेर्दा यस्तो बास्तुकला छिमेकी राष्ट्र भारतको ज्योतिषविदहरूलेपनि भन्ने गरेको छ । साथै चित्रसहित देखाउँछपनि, त्यस्तै तपाईं हजुरलेपनि चित्रणसहित देखाएको खण्डमा राम्रो हुनेछ हेर्दा राम्रोसँगपनि बुझिन्छ भनेर, सुझाब दिन चाहन्छु ।
सल्ला सुजाप्ष लाई धन्नेबात गुरु जय हवस
Gratitude Gratitude Gratitude 2024🎉 Thank You Guru Ji 🪔🕉✡️🙏🏻 Om Ghrini Suryaya Namah 🪔🕉✡️🙏🏻
धन्यवाद ! गुरु ।हजुर को जुनसुकै video धेरै मन पर्छ। कुनै छुटाउनै मन लाग्दैन ।
Thank you so muchguru ma cyprus bata herdaixu good
धेरै राम्रो लाग्यो गुरू
atti uttam jankari prapta bhayo santirgamarmaya.
धन्यवाद गुरु जी तर धेरै प्रचार भाे
प्रणाम गुरुदेव 🙏💐
धेरै धेरै धन्यवाद
हजुर को जय होस
जय श्रीराधे जय श्रीकृष्ण 🙏💐
ॐ सुर्याय नमो: 🙏💐
ॐ अाज मन सारै खुसि छु हजुरले दियको जानकारि राम्रो लाग्यो। अाफन्तलाई खाना खुलाउन बोलाउदा कुन बार बोयमा ठिक होला गुरु भान्जा भान्जि छोरि ज्वाइँ अामा बुवा अाफन्त लाई यो कुराको भिडियो बनाय हेर्नू हन्थ्यो ।
jahile bolauda pani hunxa ni ho yo pani guruji la sodhi rakhnu parla r
tq guru ramro kura sikaunu vayo
गुरु राम्रो ग्यान दिनु भो धन्ने बात
Pranam guru . Yo tips ramro chha
Dherai dhanney bat guru hajurlai ❤❤❤❤
नारायण हरी हरी अति सुन्दर सब्द जये हो गुरु देव कोटी कोटी कोटी प्रणाम
Hajur Gurujiu Gyankaa Kuraharuka Laagi Dherai 2 Dhanyabata Hajur👏
धने वाद गुरुजि धेरै धेरै जानकारि पाउ
सहि हाेनि गुरु राधे राधे
Ramro xa guru janakari, dhanyabad
धन्यवाद गुरु मेरो जिज्ञासा् को उत्तर पायौं 🙏🙏🙏🙏🙏
गुरूजी नमस्कार जानकारी भो धन्यबाद । मैले त सूर्यदेवको मूर्तिलाइ पूजा कोठामा पूर्वी भागमा झुण्डाएर राखेकी छु । यसरी राख्दा सुर्यदेव पश्चिम तर्फ फर्केका हुन्छन् यसरी राख्न हुन्छ कि हुदैन ?
ॐनम शिवाय एक दम सहि गुरु अमृत कुरा सारै राम्रो
Dherai ramro lagyo guru dev
प्नानाम गुरुदेव कुरा अलि राम्रोसँग वुजियन गुरुदेव के उसाे भय दिन्भरि सारी रहने हाेत
धन्यवाद हजुर लाई
bahut acha sir
Ramro lagyo thank you guru ji
Dherai ramroxa
Guruji🙏🙏🙏🙏
कतिवटा राखे राम्रो हुनछ गुरु
Dhanebwd guruji🙏🌷🌷🌷
Tq guru jiu for this important suggestions n I’m from usa. I like this video n also I trust
❤❤❤💥💥🌻🌻⚘⚘👍👍🙏🙏
Dherai ramro sujab
Thank you guru jankari dinubhakoma dhanniabad hajurlai
Thank guruji
Thank you guru.
Watching from BHUTAN la.
Thikaichha
Ok hjur guruji
धन्येबाद गुरू
गुरु नमन 👏👏👏र धन्यवाद हजुर लाइ
Guru dhanyabad❤
Thanks gurude ani lagaune bela mantra pani bannu parx ki😍
Many2 thanks guru katiramro kura
Thangku guru 🙏🙏🙏
Tq guru naman
Thaku guru ji
गुरु जी १ टै सुर्यको प्रतिमा लाई दिन भरी घरको कुना कुनामा घुमाई राख्न त गाह्रो हुन्छ हो। तपाईको नम्बर पाउ त कुरा ब्रिसत्रीतमा बुज्नु पर्यो
Tehi ta ma pani yehi sochdai thiye ek jana manxe ta din vari surya lai gjumauna nai chahine vo
😂
Ho ta duleko dulai huni vaiyo ta
😆😆😆😆
म नि यहि सोच्दै छु😊
क्रमश हल गर्दै जाने हाे नि गुरु जय हाेस
🙏🙏🙏🙏🙏Guruji
गुरुजी नम्बरका एकदमै राम्रो सुझाव दिनुभयो नयाँ सालको शुभकामना हजुर लाई 👍️🙏
Thank you sir..
राधेश्याम गुरु जी मैले त संधै मुल ढोकामा झुन्ड्याउछु राम्रो हो कि हैन स्पष्ट पारीदिनुहोला !!!
Nice sir❤❤
यलाई सारि रहने सर कामई यई गरने
Dhannebat guru
Namaskar sir 🙏😇
Thanks for your good performance
Darsan guru ji 🙏🏻
Aati sunder gyan bardak prst/namaskar guru
🙏🙏🙏 guru ji
Thank you guru ji🙏🙏
Namaste guru ji 🙏 ma hajur ko video sabai Ra sadai hearxu ramro lagax thankyou 🙏🙏🙏🙏🙏
I came up with solution. Best placement for surya pratima is East.
👍🙏
शुर्य को प्रतिमा कुन साइज को हुनुपर्छ?
मैंले घर को मुल ढोका मा राखेको छु के यो सहि छ कि गलत छ कृपया बताइदिनु होस,
लाइक कमेन्ट त गर्छौं तर रिप्लाई हुदैन यस कुरामा दुःख लाग्छ । जय गुरुदेव
सूर्यको पतिमा कहा पाईन्छ
@@binodrai6150 अशन इन्द्रचोक पाटन जतापनि पाइन्छ
जुन ठाउँ उपयुक्त हुन्छ आफूलाई तेहिबाट लिनुहोस
@@binodrai6150 puja saamaan bechne pasalma paincha
Right
सेम
Thanks guru ji
प्रणाम गुरू
Thank you Guru ji,malai esti gyan chaia KO thio.
Thank😀😀😀😀😀
जय गुरु जि 🌷🌷🌷
धन्यवाद
thanku guru beb 🙏🙏👍
Thank you so much guruji bt maile bujhna nasakeko kura chai
kun samaye ma rakhne ho 🤔🤔
hjrle vaneko samaye ma ki jti bela rakhe ni hunxa guruji🤷♀️🙏🙏🙏🙏
Thank you Guru ji 🙏
Om jai surya narayan
Right
Guru ji 🙏🙏🙏
very good
नमस्कार गुरुजी
गुरुजी याे सारेकाे सारै गर्न सकिँदैन जस्ताे छ
🌹गुरु ज्यु प्रणाम 🇳🇵 मुल प्रवेशद्वार्मा मात्रले 🇳🇵के हुन्छ नि गुरु। 🌹🌹
❤❤❤
गुरु पूर्व दिशा को मूल गेट मा झुन्ड्याउनु हुन्छ किहुँदैन?
गुरु जि घरको मुल ढोका मा सुर्यको प्रतिक जुनडाउनु मिल्छ कि मिल्दैन होला🙏🙏🙏
Ghar navayera rend basekole chai kegarni hajur??
Tq
Surja ko parte ma laya ra rakxu sir sama sei sama seya xa sir la vanako kura sarei ramro lago namasker sir dhanya bad
गुरु सारी सारी राख्न मिल्छ नि तेसो भएत गुरु
Feri pani sujhau ko lagi apekxa rakheko xu dhanyabad
Wow
जय श्री राधे जय श्री राधे गुरु जी हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ले हुनुभयो तर मेरो घर मा सधैं श्री मान बिरामी हुनुहुन्छ दुई बर्ष भयो सन्चै भएको छैन नसालाई हडिले चेपेको हो अब मैले सुर्य को प्रतिमा काहा राखनि त गुरु जी एति भनिदिए आवारि हुन्थ्यो होला नि है गुरु जी हजुर लाई कोटी कोटी नमस्कार छ
ठिक लागियो हजुर तर रातको समयमा अलि अप्ठेरो हुन्छ जस्तो छ
Om🌞🙏🙏🙏
Om suryaye namah om adtiya namah om namo vasakaraye namah
गुरुदेव नमस्कार गुरु एउटा मात्र रुम छ अब सूंयं काे प्र तिमा कँहा राख्न राम्रो हाेला भनिदिनु हाेला
Thank you sir
कासको पहेलो प्रतिमा हुन्छ कि हुदैन गुरु जी
Thankyou Somuch Panditji💓🙏
Pranam guru ji,,,, surya pratima yeuta matra lagaye hunx ki 8 otai thauma lagaunu parxa guru ji
Very nice guru
Guru yosabai thauma 1 1 OTA lagaune ho kiautailai damage damage anusar sarne
thank you guru. maile ghar ko mul dhoka mathi jhundayeko chhu. tyo sahi wa galat ke bhayo hola. please reply soon
ani mero ghar ko mul dhoka पश्चिम tira farkeko chha
Thanks
धन्यवाद गुरु, अब यो उपाय कुन कुन बारमा गर्नुपर्ने हुन्छ नि
नमस्कार हजुर तपाईले दिने बास्तुकला सम्बन्धि कुनैपनि जानकारिकोलागि धन्यबाद नदिई बस्न सक्दिन । म तपाईको नियमित दर्शकको नाताले एउटा सुझाबदिन चाहे । जुन तपाईले भन्ने बास्तुकला अथवा कुनैपनि सम्बन्धितसँग जोडिएको ज्ञान चित्रणसहित दिन मिल्दैन ? कुन कुरालाई के गर्ने कुनलाई के गर्ने भनेर चित्रसहित दिएकोभय सुनमा सुगन्ध हुन्छ भनी अाशाराखेको छू । अधिकाँस बास्तुकला सम्बन्धि हेर्दा यस्तो बास्तुकला छिमेकी राष्ट्र भारतको ज्योतिषविदहरूलेपनि भन्ने गरेको छ । साथै चित्रसहित देखाउँछपनि, त्यस्तै तपाईं हजुरलेपनि चित्रणसहित देखाएको खण्डमा राम्रो हुनेछ हेर्दा राम्रोसँगपनि बुझिन्छ भनेर, सुझाब दिन चाहन्छु ।
गुरु जी मैले मुल ढोकामा राखेकीछु गुरु सहि हो ।गलत ।