चर्चित गायक सागर गुरुङ र निशा गुरुङबिच निकै उत्कृष्ट दोहोरी । Sagar Gurung_Nisha Gurung HD
HTML-код
- Опубликовано: 30 сен 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SagarGurung_NishaGurung #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
सागर सर दोहोरि सारै राम्रो छ सफल्ता को अग्रिम शुभकामना छ अझै यो भन्दा धेरै राम्रो हेर्न पाइयो इन्द्रेणी बाट नै देख्न पाउ तर कृष्ण दाइ हुनै पर्छ दोहोरि गाउदा ,निसा बहिनि तिम्रो नि सारै राम्रो छ सागर सर र निसा बहिनि लाइ सफल्ता को अग्रिम शुभकामना छ !अनि दुखि गरिब र इन्द्रेणी लाइ सहयोग गर्ने लाइ सलुट छ❤❤❤❤ जय कृष्ण दाइ❤❤❤❤ i love you krishna daai i love you all indreni tim❤❤❤❤
माेहन खड्का र सुनिता बुढा क्षेत्रीकाे दाेहाेरि चाहियाे
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउद देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सागर सर निशा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
अग्रज कलाकार सागर गुरुङ सर र प्यारी निशा गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Singer ranjit gurung Ko yaad aayoo Rip ranjit Bhai …..😂😂
Dhohari chai ekdam ramro. Pheri yo lai indreni dekhna paiyosh subhakamana yo jodi lai🎉❤
Ati sundar sabda ani swar Dubai jana ko ekdamai ramro xa, completely nice xa. Keep it up ❤❤❤
Sagar Vai gandaki dhori sag ma vat vako Theo ke kaso vai 16kutea ma pasal Theo hoinar kata ho ag kal phon nambar pauna
Sagar Ra Nisha gurung ko akadam ramilo Dori vo fare gauna paro
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि 🎉🎉🎉
Mero solty king ko song dami
Kati mitho wa gurung ko git
उच्चस्तरीय दोहोरि भनेर यस्तोलाई भनिन्छ शब्दहरु अत्यन्तै भावुक तथा सम्मानित शब्दहरु छन सलाम छ सगर र निशा जिलाई।
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय ईन्द्रेणि
चर्चित गायक सागर गुरुङ सर र चर्चित गाइका निसा गुरुङ बहिनि लाइ धेरै धेरै धन्यवाद कति रमाइलो दोहोरी गाउनु भाको छ तर कृष्ण दाइ दाइ छदा सम्म त सारै रमाइलो भयको थियो कृष्ण दाइ जानु भो फेरि खल्लो हुन्छ मलाई मात्र हो कि अरु दर्शक लाइ नि हुन्छ !कृष्ण दाइ बिन्त्ति छ काहि नझानु होला दोहोरि गाउदा बरु एकल गित गाउदा जानु होला कोहि बात नि 😢😢😢😢सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ कृष्ण दाइ हजुर गए पनि हजुर लाइ शिर झुकाइ नमन छ❤❤❤❤!जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤❤❤❤❤!
पुर्ख्यौली घाउ एक दम राम्रो छ मैले हेरी सकेको छु अझैं धेरैं सफलताको शुभकामना 🎉🎉🎉❤❤
सम्झीदानी बाडुल्की लाँउछ , किन होला सानू बेस्सरी याद आउँछ , आहा यति मीठो गित प्रस्तुत गरिदिनु भएकोमा सागर गुरुङ्ग & निशा गुरुङ्ग ज्युलाइ सम्मान छ , सुन्ने मौका दिलाइदिनुभकोमा इन्द्रेणी संचालक कृष्ण ज्युलाइ धन्यवाद , जय इन्द्रेणी ❤️❤️🙏
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई आगामी दिन हरुमा पनि यस्तै यस्तै सालैजो गित सुन्न पाइयोस
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
उत्कृष्ट प्रस्तुति❤
निशा दिदिकाे म त फ्यान भए उहाकाे गाउने शैली मलाई खुब मन पर्छ❤
सम्मान माहान कलाकार लाई नमन् गर्दछु सबै मा
जय स्वाभिमान जय इन्द्रेणी
❤🙏🌹🇳🇵💯❤️
Good evening everyone
Jaya indreni
❤❤❤❤❤
❤❤❤❤❤❤
आहा धेरै राम्रो ❤❤❤
कति राम्रो दोहोरी हो
Nice Namaste 💓💓💓💓
Amazing indreni program
सँलै ज्यूका हुनेहार महान कलाका सागर गुरुङ र निसा गुरुको दोहोरी सुनेर ऐकदम अँन्द आयो दुई जनालाई फेरि पनी ❤ हार्दिक ❤ धन्यवाद छ
Pp
धेरै राम्राे छ 🎉🎉🎉🎉🎉🎉🎉
सागर गुरुङ्ग को बात नै छुट्टै छ निशा गुरुङ्ग पनि निकै राम्रो लाग्छ दोहोरी मा बधाई छ 🎉❤🎉❤
😂
जय इन्द्रेणी❤❤❤
Sweet songs ❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
अतिनै मनपर्ने सालैजो गीत मलाई
Good luck ❤❤
very good
Nice
Sarai ramro sagar & nisa gurung ko song complain garne thau nai xina best of luck best wishes ❤❤🙏🙏
सदैव जय होस ईन्द्रेणीको सलाम
जय ईन्देेणि
अति सुन्दर प्रस्तुति हजुर हरु को ❤❤❤❤❤
Excellent दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।