मुला खेती गर्ने तरिका। cultivation practices of Radish in nepal

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • मुला खेती गर्ने तरिका। cultivation practices of Radish in nepal.
    अङ्ग्रेजीमा मुलालाई न्याडिस भनिन्छ । नेपालमा मुला निकै प्रचलित तरकारी बालीको रुपमा लिईने गरिन्छ । यसलाई खेत बारीमा एकल बालीका रुपमा लगाउनुको साथै अरुं बाली सँग मिसाएर वा छेउ छाउको ड्याङ्गमा लगाईन्छ । पोषण तत्त्वको दृष्टीकोणले यसको पातमा भिटामिन ए
    पाईन्छ । त्यसै गरी केही अंशमा भनेपनि प्रोटिन, खनिज पदार्थ, कार्बोहाईड्रेट, क्याल्सियम, फर्फोरस, आईरन साइपोषक त्त्व पनि पाईन्छ । यसले हाम्रो शरीरको पाचन क्रयामा मद्धत गर्दछ। मुलाको प्रयोग काँचै वा अन्य तरकारीमा मिसाई पकाएर वा अचार बनाई वा सिन्की बनाएर खाने प्रचलन छ हालको अवस्थामा नेपालमा बिक्री हुने तरकारीहरूको बीउ मध्ये ५० प्रतिशत भन्दा बढी स्थान मुलाको बीउ ले ओगटेको छ ।
    मूला चिसो हावापानीमा राम्रो हुन्छ । १८-२४° से. औसत तापक्रम र उचित प्रकाशमा मूलाको जराको राम्ररी वृद्धि हुन्छ। मूलाका एसियाली जातहरूलाई भन्दा शीतोष्ण प्रदेशीय जातहरूलाई जरा बढ्न तापक्रम कम चाहिन्छ । गर्मीयाममा मूला कडा र पिरो स्वादको हुन्छ ।

Комментарии • 1