कमलालाई चम्काउली भनेपछि चिजलाई डल्ले भन्दै यस्तो भनिन् | Chij Gurung VS Kamala Ghimire | Live Dohori
HTML-код
- Опубликовано: 30 апр 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#chij_gurung
#kamala_ghimire
#livedohori
#naurangi_sansar
=======================================
🎶 Orginal Song: Song :
♪ Song Name : Daate Okhara (दाँते ओखर )
♪ Vocal : Pashupati Sharma, Kamala Ghimire, Mohan Khadka,
Manuka Pariyar, Sumi Puri
♪ Lyrics : Netra Aryal
♪ Music : Rishi Khadka
____________________________________________________
Live Dohori Singer
Chij Gurung
Kamala Ghimire
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
0⁷ by utt
कमला बैनी र चिज दाइ कोगित राम्रो छ
😮😅?😢ं😅😮❤🎉😢@@narayanprasadsharma7083
राम्रो छ दाेहाेरि 🌼🖤🌼 तर कमला र किसन काे दाेहाेरि हेर्न मन छ 🌼❣️🌼
❤❤❤❤jn.😊😊p
अति राम्रो छ
Solti chij derai ramro xa❤❤❤❤
Kasto lagyo dohori❤️
स्वर राम्रो भएछ खुसी लाग्यो ❤❤❤❤❤
Thikai chh bahini thorai sabda chayan ma khyal garnu
स्वर दामी भए छ नानू शब्द चयन गर्दा अलि सभ्य र सबैलाई मन खुशी हुनि रोजेर गाउनु शुभकामना 👍️❤️
chamkauli rahixau timro ni 10 lakhe kanda aauxa pakka
भाग 2 आउनु परेयो चिज कमाल❤❤❤❤
चिज र कमल को जोडि बेस्ट छ लोप लाग्दो आहा ❤❤❤❤❤
धन्यवाद ❤
दोहोरी निकै कडा छ है❤
🙏🙏❤️❤️👌👌आहा दुबै जनाको अति राम्रो प्रस्तुति वाओ।
कमला बहिनिको स्वर अहिले धेरै राम्रो हुदै आछ / सारै मीठो मनछुने गाउनुभयो,
अाहा सारै रमाईलाे छ दाेहाेरी ♥️♥️💔🇳🇵💯🌹
पपुलर अद्भुत बहु प्रतिभा चिज भाइ ले कमला तिमीले दोहोरीबाटै उठाउने भनेर आक्रमक दोहोरी गाउँदा कौतुहलता चासो अत्याधिक भयो दुबैलाई उच्च सम्मान सुनौलो अवसर दिने लाइ धन्यवाद
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। कमला नानि र चिज गुरुङ को धेरै पछि दोहोरि सुन्न पाउदा सारै रमाइलो अनुभुति गर्न पाए । सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
Sarai utkrisht prastuti both of you 👏👏🙏🙏
कमला र किसान को दोहरि अब ल्याउनुपर्छ
हस धन्यवाद 🙏
Ekdam ramro dohori chij ra kamala ko
Saphaltako suvakamana xori kamala🎉🎉❤❤ra chij bhai best of luck 🎉🎉💐💐❤❤
Ciza Sir ko judi ta bhahun ra chhitri sang ko judi Ek damai super super super
❤www ❤बधाई छ दुबै जान लै शारै मिठो गीत ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉अब त कमल पनि च्वाँक भो न चोर चिज निर्जल जेठि कमल कान्छी ❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सफलता काे शुभ कामना all Tim लाई
कमला नानीको प्रस्तुती दिनहुँ राम्रो हुँदै गएको छ । चिज भाईता अइले दोहोरीको राजानै हो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
धेरै पछि देखियो र सुनियो है कमलाको लोक दोहोरी
धेरै सफलता को शुभकामना कमला बैनि
कमला बहिनी प्रतिभा धेरै राम्रो छ
good morning how dammi dohari bhai bainiko badhai xa saphaltale sikhar chumdai jaune yahi kamana
Wow wow wow ciza grg Sir super super super beautiful dohori song
कमला कति राम्री भको हो ❤
कमला नानुको स्वर धेरै राम्रो भएछ खुसी लाग्यो सफलताको शुभकामना दुवैजनालाई❤❤❤❤❤
Nice songs 🙏🙏🙏🙏🙏🙏🌺🌺
Ati ramro ramro ra ramailo dohori geet prastut garnu hune lok priya gaeka chij gururng sath ati ramri surilo dhun ka swor kalakar lok priya Bal Gaika kamala ghimire ni lagaet ka sabai lok priya kalakarharu lai pani samman ra dhannyavad
Chij Gurungle hasera gaunu bhako dherai ramro dekhunu hunxa 🥰♥️🙏
अतीमीठो❤दोहरी❤बधाईछ❤दूबैलाई हेरदैछू❤ईन्डीया🎉तामील❤नाटबाट🎉🎉🎉🎉🎉🎉
धन्यवाद 🙏
Really kamala and cheej are amazing singer🎉🎉🎉🎉
chij vs kamsl ghari super hit jodi❤❤❤❤
कमला को ऊमेर भछैन बिहे गर्न हैनर बल्ल एस एल सी देकी हैन र अलि लब को प्रसंग बदले अली बडी राम्रो हुथ्योकी अझ
कमला नानू र चिज भाइ को दोहोरी को पर्खाइमा थिए ईच्छा पुरा भयो
Talented bunu kamala
Ati sundar dohori duboi janalai good luck 🙏
सारै राम्रो दमदार प्रस्तुति शुभकामना ❤❤❤
ठटेउली पाराको गित ❤😂😂😂❤❤😅😅😅शुभकामना!!! कमला नानी अलि उताउलोपारामा गाको जस्तो लाग्यो अलि समालियेर गाउनु है नानी !!!! उतरोतर प्रगती को कामना!!!
VERY NICE CHIJ GURUNG VS KAMALA GHIMIRE
Sarai ramro dohori yesarinai agadi badnu sadai Kamala bunu
very very nice song kamala Nanu Thanks 2081 ko very sweet voice kamala and chji sir .
चिज सरको हासो नै काफी ❤❤
Nice kamala ❤❤❤❤
Chij jiu romantic gayekar ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Sarai ramro dohori kamala ra chija broko badhaixa saphaltako supha kamana
सफला को शुभकामन ❤❤भाई बैनीलाई
सिद्राथ आले र कमला बोइनिको दोहोरि ल्याउनुस हेर्न मन छ ❤😂
Ramailo dohori❤🎉
Wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes for the both of them
धन्यवाद ❤️🙏
Very nice kamala baini
Kamala nanu ko soor ramro xa
बहुत सुन्दर गीत कमला रानी ❤❤❤❤❤
Hahaha , Kamala Baini ❤ ko Sowor kharidai gako xa.Sabda pani mitha mitha xan..good luck Nanu.
अाहा राम्रो छ शुभकामना मलाई पनि बाला पन देखिनै गित गाउँनि मन थियो तर सपना मात्रै भो अाहा यउँटा सव्द अलि नराम्रो लायो कमला नानि अोटल भन्दा नाि 🌹🌹
😯😯😯 निकै राम्रो प्रस्तुति छ धेरै आनन्द लियो धन्यबाद कमला बहिनी र चिज दाइ लाइ
रमाइलो भो
Dherai paxi Kamala lai herna n mitho koseli liyara ako ma safalta ko suvakamana ma timro fan Ho KTM bata good luck Nani
Nice dohori ❤❤❤
सँचिकै कमला घिमिरेले डल्लो खोज्न लागे जस्तो लाग्यो
चिजकमला❤❤❤❤🎉🎉🎉🎉
Sarai ramro song
❤❤❤🎉🎉नानु सोर र सब्द निकै राम्रो छ चिजको सब्दनै काप्फी तर कमलाले अहिलेनै माया पेरिमको गित गाउन राम्रो होइन जस्तो लागिराको छ मलाई त तर हजुर हरुलाई कस्तो लाग्यो जहासम्म लाग्छ राम्रो होइन हजुर ?
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आजाभोली त् कति राम्रो भएछ सानिको स्वर नि
Nice song❤
हे बेबि भन्न नि सिकिछ्न अलि
यी बालगायिका भाइरल कमली
दाते ओखर
Kamala Kati ramri vaki❤
चिज भाईर कमला बैनिकाे गित चै बबा ।
❤❤❤❤दामी २
कमला र इस्बु को dhore अब पर्छ लायनु हजुर
Kamala ra. Kishan Bhai. Lokdohori. Chaiyo mumbai bat
Chij vai r kamala naniko dherai din paxi sunna paiyo💐💐💟💟💟💟😊
Sarai ramro
निकै बर्स पछाडी कमला नानू लाई देख्नु पैयि
❤❤❤derai ramro xa ❤❤❤
निकै राम्रो मलेसिया बाट हेर्दै छु🙏🙏
धन्यवाद ❤
Super best interesting romantic sweet nice song 🎵 👌⚘
Chij sir king
Kamala baini safaltako suvkamana 🌹🌹🌹🌹
Kada dohari good
धन्यवाद ❤
रमाईलो छ
Rochak song ❤❤❤
आहा कडा दोहोरी
होटल हिड जे माग्यो त्यहि पाउछौ रे😂😂😂
कमला नानू उताउलो पाराको गित अलि नगाउनु है छोरी
Herda herdai kamala Nani pani tayer bhai sake bay k garne hola mo India bato good derai ramro xa alik shower farak aako xa
1k complete नभएका साथीहरु सबै जनाले एक अर्कालाई सपोट गरेर अगाडी बढम।
Aakdim ramro xa❤❤❤
Wow wow Nice❤❤❤🎉🎉🎉🎉🎉
Ati ramro
धेरै जसाे गित उमेर पुगे नपुगेका र बयस्क गायक गायिका हरुले ९८% गितहरु पाेईल लिने माया पिरमका गित मात्र गायकाे पाईन्छ किन ? अरु देश काल बिस्वका आदुनिक ज्ञान बिज्ञान का कुरा थुप्रै समय सान्दर्भिक बिषयमा गाउने गरम ।
Pyari kamal❤❤
तेसै चिजले छेत्रीनी,बाहुनी रोज्ने गरेको हैन रछ अलग,अलग समुदाय र जाती हरुले आ आफ्नै समुदाय का कलाकार मन पराउने हुदा प्राय चिजले अन्तरजातीय संग प्ररस्तुती दिन्छन प्राय जसो भेयूज बढी आउने गर्छ |
Nice song
परिचयदिनलाई अपठ्यारो
सर्बप्रथम नमस्कार छ मेरो दाँतेओखर
बझङ बुनपा 2 बाट हेरेको छु प्रतिभा राम्रो छ नजिक भयको भय मेरो पनि गाउने रहर थियो💘💘💘🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷🌷💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🥀
धन्यवाद ❤
Nice song ❤❤❤❤
नव प्रतिभा लाइ हार्दिक शुभकामना
धन्यवाद ❤
Thenks chij kamala
❤❤❤Dami