बेचन पक्राउ परेपछि ओली देउवा तर्सिए, फायल खोलेकै ले प्रचण्ड संकटमा परे,घाटा एमालेलाई नै हुन्छ ।।।

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 5

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 месяца назад +3

    ए, हजुर, यो सबै नाटक् र नौँटङ्कि मात्र हो, यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 3 месяца назад

    ए हजुर यो अर्काले बोकाएको भारी बोकेर हिँड्न धेरै गाह्रो हुन्छ। यो गणतन्त्र संघीयता भनेको हाम्रो एजेण्डा थिएन। धर्म निरपेक्ष पनि थिएन। यो भारी बोकाउने अर्कै थियो। आज चाक्दैछन् गणतन्त्रको स्वाद भरियाहरूले भरियाहरूले

  • @chandrapandey1063
    @chandrapandey1063 3 месяца назад

    जति काम भएको छ करिब दुई वर्ष माओवादी ले नै गरेको छ

  • @hemantashrestha5299
    @hemantashrestha5299 3 месяца назад

    नेपाली जनताको हित गर्ने नेपाली पार्टीहरु।

  • @hastaramrai7312
    @hastaramrai7312 3 месяца назад

    एमाले र काङ्ग्रेस, माओवादी सबै डाका नै हुन् ।