नमस्कार 🙏🙏 म सरिता हेटौंडा देखि हजुर् हरुको दोहोरी 10 चाेटि सुने धेरै मन पर्यो सारै रमाइलो दामी छ तेसै माथी सिदार्थ आले अहिले को दोहोरिको राजा र अस्मिता दोहोरिकि रानी कस्ले सक्नु वाउ दामी 👌👌👌🙏🙏🙏❤❤
अचम्मै अचम्मै, शुरु देखि अन्तिमसम्म हाँसेर च्यातिएको मुख जोडिन पो सकेन त।साह्रै धेरै मजा पो आयो त।शुभकामना छ तपाईहरुलाई र फेरि फेरि यस्तै कहिल्यै नरोकिए नि हुने यो दोहोरी फेरि छिट्टै लिएर आउनु होला, प्रतिक्षामा रहुला।।।
सिद्धार्थ भाई को गीत संगीतको क्षेत्रमा दरो फट्को मार्दै जानुभएको छ। सिद्धार्थ भाई को हल्काफुल्का टुक्का प्रहार उट्पट्याङ भएपनि अस्मिता को सवाल को जवाफ कडा भएपनि सामाजिक प्रहार हुनेगर्दछ। प्राय अस्मिता सिद्धार्थ ले गाउनु भएको भिडियोहरु हेर्ने गर्छु तर अस्मिता को प्रस्तुति धेरै राम्रो हुन्छ।
आहा! आज सम्मकै उत्कृष्ट दोहोरी रोमान्चित शब्द प्रहार दुबै जनालाइ सलुत सिद्दार्थ जि र अस्मिता जि को दोहोरि जोडि साच्चिकै जमेको छ ।आगामी दिनहरुमा पनि यस्तै दोहोरिको आशा छ। धन्यवाद सारङ्गी सन्सार टिमलाई 🙏🙏🙏
Ati ramailo lagyo aja ko dohori sunda hamro tanahun ko buhari asmita didi ra siddartha lafa ko dohori ati jamxa aba arko pat xitai aawas sampurna saraigi sanshar time lai dherai dherai suvakamna xa yastai ramailo ramailo dohori herna pam hami pardesi ko pida bhulaune thau yahi xa 🙏🙏🙏🙏
❤❤सकभर घटीया शब्द प्रयोग नगर्नु होला ❤❤घटीया शब्द प्रयोग गरिसके पछि माफी मागेको तेसको कुनै मान्यता रहदैन है येसलाइ सामान्य न सम्झनु होला सम्पुर्ण कलाकार साथिहरुले पुर्ण रूपमा पालना गर्नु होला अन्यथा उहाहरुलाइ कलाकार मानिदैन ❤❤जय गित जय संगीत 🎉🎉
नमस्कार 🙏
हजुरहरुको लागी अर्को नया कोसेली आयो है❤️🙏
सारै रमाइलो दोहोरी हेरन मन लागदा लागदै सकियो❤❤❤
❤❤❤
मुसु नानी , भाग 2 को प्रतीक्षामा
हजुरकाे दाेहाेरि सुनेर मेराे दुख पिर पनि भुल्छु सिस ❤❤हजुरकाे दाेहाेरि सार्है मन पर्छ एकचाेटि हजुरलाई भेट्ने मन छ मलाई 🎉❤मेराे ईच्छा कहिले पूरा हाेला❤
अस्मिताको सब्द चयन अतिनै मार्मिक हुन्छ।❤
अहिलेको प्रत्यक्ष दोहोरिको राजानै भए त सिद्धार्थ आले
ओखलढुंगे सिद्धार्थ र धादिङकि अस्मिता दिदिको फ्यान कोको हुनुहुन्छ ❤
सिदार्थ र अस्मिताको अझै प्रगति होस सारङ्गी सन्सारको जय होस ❤❤❤❤❤❤❤
सिद्धार्थ आले अहिलेको प्रत्यक्ष दोहोरिको राजा ❤ ओखलढुङ्गाको सान सम्मान ♥️❤️
नमस्कार सबैजनालाई हाम्रो दोहोरी के कस्तो लाग्छ सबैले माया गर्दिनुस है❤️🙏
अति राम्रो छ!दोहोरि❤❤
खत्रा राजा खत्रा❤❤❤❤❤
Ajvoli ta chij gurung vai vai sit taķkar gardai hununx sidharth vai jiu 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🎉 🎉 🎉 🎉 🎉 🎉 🎉 🌷 🌷 🌷 🌷 🌷 🌷
Nyc vai
दुबैजना एकदम कडा अशाध्यै रमाइलो भयो ❤❤❤❤बिग फ्यान हजुरहरुको ❤❤
सारङ्गी संसारका संचालक ज्यु
लाई मान सम्मान गर्द्छु ! साथै
देउतेनी रुपि स्याङ्जालि मगर
लाई पनि मिथो माया साथ सफलताको कामना छ ! ❤❤🙏🙏
सिद्दार्थ र अश्मिताको गायनसंधै रमाईलो हुनेगर्छ अझैराम्रो र रमाईलोगाँउदैजानु शुभकामना छ दुवैलाई ।
आले सर लाई एक दम ठुलो फ्यान भको छु म पनि मुसि को त कुरै नगरौं सदाबहार गाईका
यदि अस्मिता को बच्चा जन्मिय पछि सक्त्ती को कि सिदर्थ को होला।दोहोरी रमैलो लग्यो दुबै कलकार लाई thak you
नमस्कार 🙏🙏 म सरिता हेटौंडा देखि हजुर् हरुको दोहोरी 10 चाेटि सुने धेरै मन पर्यो सारै रमाइलो दामी छ तेसै माथी सिदार्थ आले अहिले को दोहोरिको राजा र अस्मिता दोहोरिकि रानी कस्ले सक्नु वाउ दामी 👌👌👌🙏🙏🙏❤❤
अचम्मै अचम्मै, शुरु देखि अन्तिमसम्म हाँसेर च्यातिएको मुख जोडिन पो सकेन त।साह्रै धेरै मजा पो आयो त।शुभकामना छ तपाईहरुलाई र फेरि फेरि यस्तै कहिल्यै नरोकिए नि हुने यो दोहोरी फेरि छिट्टै लिएर आउनु होला, प्रतिक्षामा रहुला।।।
सिद्धार्थ आले भाइको प्रतेक शब्दको प्यान म चै ।सिद्धार्थआले जहाँ गाउन थाल्यो तेहि खास हुन्छ ।धेरै प्रगती होस सुभ कामना🎉🎉🎉❤❤
अति रमाईलो दोहोरी गाउँनु भयो ! दुबै भाइ बहिनी लाई धेरै,,धेरै,, धन्यबाद ???
आहा कति रमाइलो दोहोरी ❤❤❤ दुबै जनाको शब्द उतिकै राम्रो छ।
आहा कति रमाइलो दोहोरि धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।
शक्ति दाई र अस्मिता दिदी दोहोरी चाऐ
Shidartha vhai good 👍 Safaltako shuvha kamana 💕💕🌹🌹🌺🌺
मलाई पनि सारै मन पर्छ सिदार्थ भाइ को गाउनी कला छ पर्गती गरेको देख्न पाउउ❤❤
Malai khub man parxa Siddhartha ko geet 😊❤❤
Ashmita j ko geet sunna akdam ramailo lagxa geet ko tukka kelauna Sarai sipalu hunuhunxa
So all the best both of you
अति राम्रो दोहोरी जति सुने पनि धित मरेन अर्को यसैको भाग दुई आय कस्तो हुन्थो होला
सिद्धार्थ भाई को गीत संगीतको क्षेत्रमा दरो फट्को मार्दै जानुभएको छ। सिद्धार्थ भाई को हल्काफुल्का टुक्का प्रहार उट्पट्याङ भएपनि अस्मिता को सवाल को जवाफ कडा भएपनि सामाजिक प्रहार हुनेगर्दछ। प्राय अस्मिता सिद्धार्थ ले गाउनु भएको भिडियोहरु हेर्ने गर्छु तर अस्मिता को प्रस्तुति धेरै राम्रो हुन्छ।
Atimitho dohori gaunuvo dubaijanali badaichha❤
दुवै जना को शब्द सन्दर्भीक र मार्मिक छ । दुवै जना लाई धन्यबाद
दुवै लाई सफलताको शुभकामना।
आहा! आज सम्मकै उत्कृष्ट दोहोरी रोमान्चित शब्द प्रहार दुबै जनालाइ सलुत सिद्दार्थ जि र अस्मिता जि को दोहोरि जोडि साच्चिकै जमेको छ ।आगामी दिनहरुमा पनि यस्तै दोहोरिको आशा छ। धन्यवाद सारङ्गी सन्सार टिमलाई 🙏🙏🙏
भाग २ चाहियो
सुनी राखम झैइ भयो कति छिटो सकिएको झैइ भयो प्रगति को शुभकामना ।
अस्मिता बहिनी र सिद्धार्थ आले सर भेट भएपछि रसिलो मीठो दोहोरी गाउनु हुन्छ / दुवैलाई सँगितिग यात्रामा सफलताको शुभकामना छ ,,
दुबै भाइ बैनी को उत्कृष्ट छ प्रगति को कामना 🙏♥️🙏♥️👍️🌹🙋
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
पैला पैला लाज मानेर पछि हटने सिद्दार्थ यैलेत केसारो हो अगि बणदै जानुबाबु अस्मिता को त फ्याननैहो
सारँगि सन्सार कमल भाइको पर्गत त बयान गरेर सक्दिन हजारउ हजारउ बर्स बणदै जायोस सुभ आसिर्बाद
Ati ramailo lagyo aja ko dohori sunda hamro tanahun ko buhari asmita didi ra siddartha lafa ko dohori ati jamxa aba arko pat xitai aawas sampurna saraigi sanshar time lai dherai dherai suvakamna xa yastai ramailo ramailo dohori herna pam hami pardesi ko pida bhulaune thau yahi xa 🙏🙏🙏🙏
अस्मिता पनि दोहोरी को रानीनै हो सब्द को खानी पनि
Super best interesting romantic sweet nice song🎵 Kamal sir best of luck & Thanks Asmita & Sidartha 👌⚘💕
Wawa dami xa hai ale bro ra dallakoti sis ko babaal dohori ❤❤❤
Wow very nice dohori geet well done both of you.& whole team thank you.🙏 🙏🙏
Dohori Ekdamai romantic ani mitho lagyo suner herer sarai anand aayo best of luck to all team
एकदम राम्रो अझै लेउनु परो येस्तै दोहोरी ❤❤
.मलाई मन पर्न गाएक गाईका दुबै जनाले गाएकाे दाेहाेरि खाेजिखाेजि हेर्छु म🙏🙏👌👌👌👌
सिद्र्थ अलि धेरै मात्न थालेको जस्तो लागेयोहै मलाई
Methyo Log dore bhaga ramailo garno bhay ko ma ❤😂
Dheri dherai Dhanny bat chha hajur
रमाइलो लाग्यो
Ashmitako sabda chayen chai mannai parchha. Aahileko samayema yo stharko sabda chanot garera gauna sakne aru koi chaina.
Sidhartha pani ramrai gaune manchhe ho tara alli kachha chha.
Vahai bahini ko git asate man pareu malai ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
सिदार्थ & अस्मिता 👌👏👏👏
Hahaha, Utkrist prastuti xa dubai jana ko
Yo jodi ko live dohori herna sarai ramailo lagxa k. Rup ma pani ramra jawaf pani dami farkinxa hasila rasila wowwwwww
मिठो गित ❤❤🎉🎉
Wah talent Asmita Dallakoti Naani.Ma timro saharai fan ho.
Bhale saga pani asmita le live gayeko Sunna man xa
Alif khan rw ibsal sanjyal ko live dohori lyaunu paryo
Asmita ko sabda chayen sarai ramro chha
❤❤❤❤Wow good luck sidartha
So nice song miss you too all time 👌👌👌
Sidarthako fan hu
सारयिसूनदरगित❤❤❤❤
Dallakoti Bahini is the best 😂😂😂
Dami dami sabda ko khani 2 jana kalakar asmita dallu Vs sidartha bro ko babal Majaaaa aayo 😂❤❤❤❤
Bhag 2 chahiyo hai ab chora kasko janmala ta?
Sidhartha vai my best singar ❤❤❤
Nice song 2 jana lai badai xa
शान्दार दोहोरी
Viral vayo yo geet❤❤❤
असाध्यै रमाइलो लाग्यो
Babal dohari❤❤❤❤😂😂😂😂😂
साचैकुराभन्नुभयेा जाेडिसारै मिलेकाेछ
❤❤❤❤धेरै धेरै राम्रो छ ❤❤
राम्रो दोहोरि
😂😂❤ राम्रो छ राम्रो छ
Astai khalko part 2 pni vaidiy jhanai ramaelo hunithiyo
Wow Dami video ✌️.....❤❤❤❤❤❤❤😂😂
Namaskar sidartha jee badhai safaltako suvakamana
Ramro dohori jodi bhai bhainiko badhaixa 🎉🎉🎉
Nice
Very nice
Ramro xa hjrharulaii suvkamna ❤❤❤
Akdami ramero dd dai
nice dohori❤❤❤
😂😂सारै रमाईलो छ
Dami jodi
Dherai ramailo dohari❤❤❤
Nice song
❤❤❤❤❤❤🎉🎉🎉🎉
❤Kurat sahiho hai duita buda hunai parxa ❤
Dami dohori ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤😅😅😅
❤❤❤❤ wow good luck❤
❤❤सकभर घटीया शब्द प्रयोग नगर्नु होला ❤❤घटीया शब्द प्रयोग गरिसके पछि माफी मागेको तेसको कुनै मान्यता रहदैन है येसलाइ सामान्य न सम्झनु होला सम्पुर्ण कलाकार साथिहरुले पुर्ण रूपमा पालना गर्नु होला अन्यथा उहाहरुलाइ कलाकार मानिदैन ❤❤जय गित जय संगीत 🎉🎉
Part 2 plz
❤❤❤
Wow 🤩 ❤❤
Wau dami dami
यो त झनै ववाल भयो
sumna sir ko asmta door lunu par ko sir
wow lavlo
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤Aahhh
Dami