नमस्कार भगवानारुपी दर्शक मानुभावहरु, सदा झैँ यसपालीको इ नेपाल रोधीघरमा अग्रज कलाकार आदरणीय प्रजापती पराजुली र प्रिती आले बिचको रामाइलो दोहोरी लिएर आएका छौ !! हेरेर प्रतिक्रिया दिनुहोला !!
मैले प्रिती आलेलाई चार बर्ष अगाडि देखिनै प्रत्यक्ष दोहोरीकी महारानीको उपमा दिँदै आएको छु, जुन कुरा उनले हरेक दोहोरीहरु गाउँदै जाँदा प्रमाणित गर्दै गईरहेकी हुन्छिन् । प्रजापति राष्ट्रिय काका पनि कडै हुन् हुनत 💞💞 Keep it up Kaka and Sister..!!💕💞💓
प्रजापती ज्यु हजुर जर्ज गर्दा यस्तो र उस्तो भन्दै खोट लगाउथेउ आज तिम्रो यो गित मा शब्द गित को स्केल भन्दा बाहिर र शब्द चयन मा धेरै भयो न-अट्ने शब्द्लाई बिगारेर खप्टायर गाईरहेको छ।
Live dohori को लागि प्रीती आले जति तगडा गायिका अरु कोहि छ जस्तो मलाइ लाग्दैन❣️❣️शब्द वा वा 🙏 हामि सबैको काका प्रजापती पराजुली को त के कुरा गरौ सदाबहार दोहोरी गायक ❣️❣️
वाह घर बेटी बा पहिले अरु माथी जज गर्दा जति सजिलो थियो अझै यी बाजे ले भन्थे मैले भए यसो भन्थे भन्ने बाजे लाइ आज प्रिति आले ले निकै नै पेल्नु भयो कालो र निलो हुदै बुढा पछि पछि लागेका मात्रै हुन अगाडि बढ्न सकेन्न बिचरा बुढा लाइ देखेर माया लाग्यो 😄.
प्रजापति दाजु लाई नमन - वहाँको फरासिलो पन र टुक्का लाई 🙏, सारै मनपर्ने भाका । प्रीति बहिनीको स्वर र शब्द लाई सलाम छ । प्रजापति दाजुले लोकसंगीतमा गरेको योगदानलाई म हृदय देखिनै नमन गर्दछु । यो समुह लाई बधाई तथा शुभकामना ।
नमस्कार भगवानारुपी दर्शक मानुभावहरु, सदा झैँ यसपालीको इ नेपाल रोधीघरमा अग्रज कलाकार आदरणीय प्रजापती पराजुली र प्रिती आले बिचको रामाइलो दोहोरी लिएर आएका छौ !! हेरेर प्रतिक्रिया दिनुहोला !!
Paol rai t inderni chhoder aha हो आजकल
@@रचनारचना-घ1ग ho
@@BalKumarShrestha eahor best of lock
Ŕŕ þ
@@रचनारचना-घ1ग thouflip
आज बल्ल पक्का दोहोरी हेरे जस्तो भयो लौ टन्नै शुभकामना है Enepal Khabar लाइ !
प्रीति आले को दोहोरि सुनेर हेरेर कहिल्यै अघाउदिन्।।कति कडा हुन्छ दोहोरि
प्रीती आलेको शब्द चयन कडा छन् है 😜
बिचारा आज प्रजापति अंकल लाई पनि 😳
आच्छु आच्छु पर्यो त,😅कति रमाइलो 😍😁
Ucl chahi phokhreli ho hajur aachu aachu paran alii garo x ho
मैले प्रिती आलेलाई चार बर्ष अगाडि देखिनै प्रत्यक्ष दोहोरीकी महारानीको उपमा दिँदै आएको छु, जुन कुरा उनले हरेक दोहोरीहरु गाउँदै जाँदा प्रमाणित गर्दै गईरहेकी हुन्छिन् । प्रजापति राष्ट्रिय काका पनि कडै हुन् हुनत 💞💞 Keep it up Kaka and Sister..!!💕💞💓
अहिलेको आईफोन पुरानो भए पनि नोकिया फोन जस्तो कहाँ हुन्छ! अग्रज कलाकार सम्मान छ
प्रजापती ज्यु हजुर जर्ज गर्दा यस्तो र उस्तो भन्दै खोट लगाउथेउ आज तिम्रो यो गित मा शब्द गित को स्केल भन्दा बाहिर र शब्द चयन मा धेरै भयो न-अट्ने शब्द्लाई बिगारेर खप्टायर गाईरहेको छ।
हाम्रो अग्रज कलाकार प्रजापति पराजुली र प्रिती आलेको रमाईलो दोहोरी खतरा रमाईलो लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
दोहोरीको स्वाद धेरै पछि चाखियो । धन्यवाद प्रजापति सर र पृती आलेलाई !😍
कामुक प्रिती आलेको स्वादिलो दोहोरी सुनेर फिदा भएँ। लन्डन बाट हेर्दै छु
💃🕺💃🕺💃🕺
दोहोरी मा मै हुँ भन्ने प्रजापतिलाई नी प्रिती ले आच्चो आच्चो पारिन्। मज्जा आयो🙏
टिकटकमा टुक्का देखेर हेर्न आको जति हाजिर हुनुस है 🤣🤣🤣
Ma pani ho
Kan sundina vanni tukka raxa rw khojdai aako ma ni😂😂😂
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी चर्चित गायक प्रजापति पराजुलि र गाईका प्रिती आले बिच बधाई तथा सफल्ताको शुभकामना🙏❤️😍💕🤪🤪
Live dohori को लागि प्रीती आले जति तगडा गायिका अरु कोहि छ जस्तो मलाइ लाग्दैन❣️❣️शब्द वा वा 🙏 हामि सबैको काका प्रजापती पराजुली को त के कुरा गरौ सदाबहार दोहोरी गायक ❣️❣️
प्रिति आलेको कडा प्रहारको अनि मात्र प्रतिरक्षा गरे प्रजाप्रति बा ले त!!!
धेरै रामाे लाई हजुरकाे याेउमेरमम पनि याेस्ताे साेर जागर तपाइलाइ सलाम छ 🌺🌺🌺🌺🌺🌺♥️♥️🌺♥️🌺♥️😁😍
वाह 😍😍😍 प्रजापति सर 🙏🙏 दोहोरी भनेको यस्तो पो हुनुपर्छ ।।।
शब्दको खानी प्रिती आले दिदिको प्रस्तुति निकै कडा छ ।
आहा सारै रमाइलो दोहोरी हाम्री सबैकी प्यारी प्रिती आले दिज्जु र प्रजापति पराजुली को
वा हा कति कडा पिर्ती ले सुरुमै दिनु भयो तीन पानी 🤪🤪🤪👌👌 मलाई मन पर्ने यो भाका
वाह घर बेटी बा पहिले अरु माथी जज गर्दा जति सजिलो थियो अझै यी बाजे ले भन्थे मैले भए यसो भन्थे भन्ने बाजे लाइ आज प्रिति आले ले निकै नै पेल्नु भयो कालो र निलो हुदै बुढा पछि पछि लागेका मात्रै हुन अगाडि बढ्न सकेन्न बिचरा बुढा लाइ देखेर माया लाग्यो 😄.
Yo ho ni dohori vaniko samajma pachani ani sabvaey parako geet waw respect parjapati daju pirti dd 🙏🙏🙏🙏🙏
दोहोरीकै अग्रज दूवैजनाको रमाईलो दोहोरी सून्दैछु
धेरै रमाईलो छ।
प्रितिको सब्दचयनमा मजा आऊँछ
भाडादिदाँ हातमा चपक्क समाथ्यौ😄😄😄😄😄😄😄😄😄😄😄😄प्रजपति तर्कीदैं किनजानूभा
नसर्माऊ बूढाऊ
दिय है बा ले कडा जवाफ कडा कडा 2 जना नै धेरै राम्रो
यो लये भाका को गित धेरै साल पछि दोहोरिमा सुन्न पाइयो सलाम छ प्रजापती सर लाई र पृती जि लाई बाकी सबैमा
प्रजा पति बुबा नमन सम्म मान अरु सबै लाई नमस्ते मज्जा आयो दुई जना उत्तर उत्तर प्रगतिको शुभकामना रोधी घर परिवार लाई पनि उतर उतर प्रगतिको शुभकामना
प्रजापति दाजु लाई नमन - वहाँको फरासिलो पन र टुक्का लाई 🙏, सारै मनपर्ने भाका । प्रीति बहिनीको स्वर र शब्द लाई सलाम छ ।
प्रजापति दाजुले लोकसंगीतमा गरेको योगदानलाई म हृदय देखिनै नमन गर्दछु । यो समुह लाई बधाई तथा शुभकामना ।
बहुत अच्छा लगा। आप सभीको बधाई छ।🇳🇵🇳🇵🇮🇳🇮🇳🇳🇵🇳🇵
प्रीती आले कडा हौ बुढोलाइ आच्छु आच्छु पारिन
धेरै रमाइलो टक्कर अब्बल नव गायिका प्रिती आले अनि अग्रज गायक प्रजापति पराजुलीबिचको ।
काठमान्डौ को सत्य कथालाइ मनोरनजनात्मक रुपमा ई नेपाल रोदिघरमा पस्कनु भो, दुबैजना अझ प्रगतिको शुभकामना
HAhaha sary majha aayo
आहा
दोहोरीका वादशाह नै हुन काका, दुई मत छैन । प्रितीजीको पनि जहिल्लै राम्रो हुन्छ, दुवै जनालाई शुभकामना 🤗🤗
सारै मार्मिक र राम्रो छ गित दुबै जना र सम्पुर्ण टिम लाई बधाई छ , म कोरिया बाट हेर्दै छु है ,
मज्जा आयो पिर्ती दी र डिला दी को स्वोर साच्चै match गर्दोरैछ ।
आदरणीय प्रजापति भाइ र प्रीति आले नानू को कडा दोहोरी प्रशंसनीय छ। उच्च सम्मान छ।
निकै रमाइलो दाेहाेरि,।
कडा अनी रमाईलो दोहोरी गुडलक अनि सुभकामना
Aha kati ramailo garaunu vo tq all .Priti sis n Prajapati kaka lagayet sampurna team lai miss u
JHORLE 🙏 Gharbeti Lai yastai garnu prsa BBL dohori Malai man chuyo I like u preety madam 🇳🇵🏆 Fram Chitwan
अगरचकलाकार लगायत सबै लाई सम्मान छ रमाईलो छ दोहोरी
प्रीती आलेले अलिन्पेल्नु भयो समग्रमा रमाइलो छ
प्रिती आले full package !!! Super ❤️❤️❤️
पृती आले सिस्टर र काका को गीतलाई समान छ 👍️👍️👍️👍️👍️💪💪💪💪💪💪
पावल राई ईन्द्रेणिवाट हराएको त यता पाे अाएका रहेछन्।
निकै रमाइलो भयो निकै हासियो
my fav. singer Preeti Aale ra Praja pati daju wow super live dohori full enjoy
Living legend of lok dohori prajapati parajuli...Noone can beat him in live dohori literally nobody.Hatts off🤟🙏
Aaha ! Kati ramailo kya
प्रजापतिले आफ्नो हैसियत नभुली गीत गाउनुभयो। धेरै राम्रो
आहा चाहा
Priti dd hajurko geet malai sarai man parcha dd sadai astai geet sunna paiyos❤❤
धेरै रमाइलो लाग्यो प्रजापति बा र पृति आले
प्रजापति दाइ को दोहोरी र उत्घोसन गर्ने शैली दामी लाग्छ,
सारै राम्रो लाग्यो मुरी मुरी धन्यवाद
निकै राम्रो कार्यक्रम 👌✌️
प्रिति आलेले गाउने सार्है मनपर्छ मलाई
आहा बा का शब्द चयन खत्रै हुन्छन !!मज्जा आयो
पृती को दोहोरी टुक्का चै खतरा हुन
सारै रमाइलो लाग्यो सबै जना काे जय होस्
कति मिठो सम्मान सहित को दोहारी रमाइलो भयो उदुम
सार्है रमाइलो दोहोरि
अझै कडा टुक्का प्रिति आलेको🤣🤣
बुढा बा ले बेला गाली खाने कुरा गरे नी गीत त मिठो गाउँछन् 😋😋❣️❣️❣️
Aaha
आहा रमाइलो छ है 😍😍😍😍😍
Dohoriko itihas ra dohoriko pathashala prajapati parajuli sarko dohori best xa
आहा रमाइलो दोहोरी
साह्रै राम्रो लाग्यो सबैलाई नमन गर्दछु❤️🙏🙏
Ho ho kast ramailo
आहा दोहोरी सुन्दा मज्जा आयो
आहा कति रमाइलो 👌👌👌
legend prajapati parajuli rocks🤘🤘🤘🤘
रमाइलो दोहोरि धन्याबाद अग्रज श्रष्टाहरुलाइ
अग्रज कलाकार हाम्रा गन्डकीका सान प्रजापति पराजुली र प्रिति बहिनीलाई सम्मान छ।
Wow saroi ramro..dhori ... 💕💕💕🙏🙏👌🏼👌🏼👌🏼👌🏼
आहा रमाइलो अनि उत्कृष्ट
गज्जब रमाइलो
प्रजापति पराजुलीको दोहोरी मन पर्छ
वा दोहोरी सुन्दा मज्जा आयो
गजब दोहोरी
kada prastuti samma
क्यादामी गितहो जतीसुनो सुनौलागनी
नमस्कार , एतिहासिक दोहोरी आयो।।।
अति नै रमाईलो लाग्यो।
प्रिति आले जी कडा 😍
निकै सुन्दर ।
सारै राम्रो छ।कुनै दिन फेरि सुन्न पाईन्छ कि भन्ने आसा गरेको छु।
Kati ramailo ho k herirhu josto
सारै राम्रो प्रस्तुति
सरै रमाइलो भयो♥️♥️♥️
रमाइलो दोहोरी मज्जा आयो
Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n Enepal Rodhighar hole teamlai pani dhanyebad namaskar hjr
पावल राई जी ले ईन्द्रेणी छाेड्नु भकाे हाे र ?
पावल ताइको नाम त " इन्द्रेणी " मा सुनेको थिए यता पनि सुन्दै छु ।
Sarai ramro lagyo
हाम्रो इ नेपाल रोधिघरको अर्को नयाँ भाग आएको छ । धेरै रमाइलो छ गीत सप्पैले हेर्नु है
ल है पावल राई लाई इन्द्रेणि बाटा अबकास लेर E नेपाल राेधिघर मा स्वगत छ।
सारै रमाईलो लाग्यो।
उत्कृष्ट दोहोरी
Pawal raile bajako muraliko dhun ko fan ho ma😍😍