एकाबिहानै दुर्गा प्रसाईंको घरमा हेलिकप्टर घुमेपछि सबै छक्क, आन्दोलनको लागि हिडे Durga Prasai Sifal
HTML-код
- Опубликовано: 15 окт 2024
- एकाबिहानै दुर्गा प्रसाईंको घरमा हेलिकप्टर घुमेपछि सबै छक्क, आन्दोलनको लागि हिडे Durga Prasai Sifal
Your Quries :-
Durga prasai Sifal Andolan
Durga prasai in jail
durga prasai home
durga prasai jail
Durga Prasai Mangsir 7
Durga prasai
Durga Prasai history
durga prasai latest interview
durga prasai office
durga prasai today news
durga prasai kalo moso
durga prasai vs mahesh basnet
durga prasai interview
durga prasai new video
durga prasai mangsir 7 tayari
durga prasai new interview
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RUclips :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
दुर्गा प्रसाइका मागहरु सहि छन साच्चिकै याे देशलाई गणतन्त्रका नाम लुटेराहरुले लुटिरहेकाछन यिनी चाेरहरुलाई लखेट्नु जरुरि छ🇳🇵🙏
दुर्गा जी हजुरको माग पूरा होउस ३३ कोटि देबी देवता पाथीभरा माता कुल देवता र पीत्री हजुर को दाहीने हुन र सबै नेपाली जनता साथ मिलोस हजुरलाई शुभकामना छ जय दुर्गा जी जय नेपाल केपी चोर शेरे चोर पर्चन्ड चोर देश छोड 🇳🇵🇳🇵🇳🇵जय दुर्गाप्रसाद प्रसाईं जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो माग हामी २९५ करोड नेपालीको हो जय नेपाल 🙏🏿🇳🇵
जय होस मेरो देश को जनतस हरुलाइ सौरक्षा होस भ्रस्टाचार गरेको पैसा बाटा राज्यले हेर्नू पर्छ
दुर्गा सरको माग पूरा होस, भूईमान्छेको माग पूरा होस।
हो हो भुइमान्छे.... जसको चाहि भक्तपुरमा घर, ललितपुरमा घर, झापामा घर अनि बि& सि हस्पिटलको मालिक, उपचार गर्न जाने बिरामिहरु गरिब छन कि धनि छन भन्ने वास्ता नै नगरि दुई लाख रुपिया डिपोजिट माग्ने कति सानो भुइमान्छे होला ......
Jay durga prasai hami tapai ko saath ma xau❤❤❤❤
जय दुर्गा
जयहोस दुरगा दाईको
दुर्गाजी तपाईको आन्दोलन अवश्य पनि सफल हुन्छ हामी तपाईका साथमा छौ।
जय हाेस महिला दिदी बहिनी हरुकाे दुर्गा प्रसाईं काे
Jay hoss durga dai ❤❤❤
जय होस नेपाली आम जनता हरुको ....... जाग्नु जागौ ❤❤❤❤❤❤
Yakdam good Durga prasai dai ,badhai xa hjurlai,good men for nepal ❤❤,yesto manchhe le matra banauna sakza deah
रुक्नुहुदैन माग सम्बोधन न भए सम्म जय दुर्गा प्रसाईं राजसस्था जिन्दाबाद
भुई मान्छे लाई सबै नेपाली ले साथ दिनुपर्छ
यक दम सही कुरा हो यिनी दिदी बैनी र आमा हरूको समस्या हल ग्रदिनु होस ।
Jay durga prasai ❤i salute durga prasai raja aai desh bachau
यो भारतीय व्यापारी मारवाडीहरू र भ्रष्ट नेपाली नेताहरू सङ्गठित गिरोह ले देशको श्री सम्पति र धनलाई हिनामिना गरे । यो Nexus को पर्दाफाश गरेको दुर्गा प्रसाई दाइलाई सबैले समर्थन र साथ दिउं । नेपाल को सबै प्राइभेट बैँकहरूको राष्ट्रियकरण गरेर मात्र देशको अर्थतन्त्र नेपालीहरूको हात मा रहनेछ ।
देश का विज्ञय लाई अर्थमन्त्र बना सरकार आर्थिक समस्या समाधान हुने छ । अहिलेको उपाए यहि हो।
Gyanedra sahi lai banaunu parxa
वाहियात कुरा अहिलेका नेका बाट अर्थ मन्त्री बनेका महत के हुन अर्थशास्त्र मा विद्यावारिधि गरेका होइनन? विष्णु पौडेल ले खारेज गरेको माननीय को क्षेत्रलाई दिने विकास कोषको तीन करोड लाई फुकुवा गरे, नेपाली जनतालाई नचाहिने सुपारी को आयात फुकुवा गरे, चकलेट माथिको प्रतिबन्ध फुकुवा गरे, बिजुली सवारी साधन माथिको कम गरिएको भन्सार सहुलियत बढाइयो। अनि यस्ता विद्वान विद्यावारिधि गरेका अर्थमन्त्री डा महत ले के गरे? सबै उल्टो निर्णय मात्र गरे।
❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉जय हाेस दुरगादाई
Jay hoss Durga sir always support
Durga in king
जय दुर्गा सर
दुर्गा प्रसाई आगो हो । दुर्गा प्रसाईलाई नरोक्नुहोस् । यो देशको स्थितीलाई विस्तार गर्ने एउटा अभियान मा हिँडिरहेका छन् । सबको साथ र समर्थनकाे खाँचो छ । यो एक दुर्गा प्रसाईको मात्र अभियान (आन्दोलन) हैन होल (सबै) आम जनताको अभियान हो । जय नेपाल 🇳🇵♥️👍
We need to support Durga प्रसाई वे need king we need Hindu राष्ट्र
देश बचाउ जन्ताहरु दुर्गा सर जिन्दाबाद
जय दुरगा लाई दुरगालाई साथ दीन परछ जन्ताले साथ दीन परछ
दुर्गा प्रसाईंको सबै एजेण्डा आम नेपाली जनताको एजेण्डा हो एक एक पुरा हुनुपर्छ। भष्ट्रचारी, तस्कर, लुटेरा ,विदेशी दलालहरुले चै विरोध गर्छन् होला नडराऊ दुर्गा दाई
जय दुर्गा प्रसाइँ
दुर्गा प्रसाईं जिन्दाबात
Jai durga sir🤚🙏🙏🙏
Durga Prasai jindabad 🇳🇵🇳🇵🙏
जय दुर्गा माता लक्ष्मी 🌹🌺🙏🙏🇳🇵जय दुर्गा प्रसाई जी 🌹🌺🙏🙏🇳🇵 जय नेपाल 🌹🌺🙏🙏🇳🇵
जय पिडीत आमा बुवा दाजु भाई
दिदी बईनी को न्ये दे सरकार
जय हिन्द जय नेपाला 🌹🌺🙏🙏🇳🇵🇳🇵🇳🇵
दुर्गा जि ले केही गर्नु हुन्छ की भनेर डाेरिराखेर महिला हरु आउनु भएकाे छ हजुर लाई नमनॐॐॐ हजुर सहि हो सबै कुरा ठीक लाग्छ
Jay durga🇳🇵🇳🇵🇳🇵
Jaye Durga Dai jaye Nepal ❤❤
लौ है नेपाली दाजु भाइ दिदी बहिनीहरू हामी सबै जना मिलर राजा ल्याउनै पर्छ हैं हजुर 🙏🙏🙏🦾🦾🦾🦾🦾💪💪💪💪💪💪
1000%we support u
Good luck Dai parivartan ko lagi Sabai yek 6ou
Durga is the greatest person
Jay durga 🙏
Sahi ho sir 🥰💖💯💯💯
Durga parsai is a Great man I m sport
एक दम सही हो, दुर्गा सिर ले हो भुई मान्छेलाई मुक्ति दिनु हुन्छ
Durga parsai jindabad
जय दुर्गा पर्साइ
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई ज्यूलाई नमस्कार जय राष्ट्रवाद सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा धेरै धेरै शुभकामना दिन चाहन्छु जुन अभियानमा जोडिन सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरूमा विनम्र अनुरोध गर्दछु बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गरौँ संघीयता खारेज गरौं। हिन्दू राष्ट्र कायम गरौं जनमत संग्रह गरौं हिन्दू राष्ट्र कायम गरौं र नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी एकएक गरेर बिस्तारै निःशुल्क गरौ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤. Durga sir ko jay jay has vagawan le rahasiya gharanu
East and west Durga is the best 💯%
Durga parsaye le des hallayeko xa, iam ur big fan
राजतन्त्र जिन्दाबाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💪💪
Durga best ledger 🇳🇵🙏🕉️
जय दुर्गा go go tinkune
Good luck Durga parsai sir
निमुखा जनता र साेझा साझा महिलाहरुलाइ प्रयाेग गरेर अाफ्नाे चाहाना र अाफ्नाे रिण मिनाहाकाे अभियानमा लागेका दुर्गे...दुर्गे सग नै ५ अर्ब ५७ कराेड रिण छ भन्ने हल्ला छ नि के हाे कुरा?? दुर्गे जि??
Durga sir gindabat🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Durga Sar
JAI GREATER NEPAL
Durga Prasai Ji Ko Jai Hos .
Hajarau BRS durga prasai lai Danbas
Jay gurga sir
Puplic jagoo hoi joy durga dai lii samarthan humro nepali bachou .joy gorkha joy nepali joy Hinduism ekkta zindabad
सहि दिदी ❤❤
राज्यले पैसा पाच खरब देउ दुर्गा प्रसाई लाई ।
रिण खाने बेलामा आख देख्दैन ।
मरेका जनता उठ्नु पर्छ पहिला
Aboko raja durga prasai dai hunuprchha jai desh 🙏🇳🇵
Jay durga sir salot x jay nepal ,saboile sath dinu hola durga jim lai🙏🙏🙏🙏🙏🙏
Salam xa durga dai lai
हिडे दुर्गा राष्ट र नागरिक बचाउनकालागि
Durga prasai jiu Himmat naharnus hai ..🙏 sabvanda pahila yo vrastachari garne neta Haruko sampati chanbin gari Rasta ko dhukuti ma bikas ko lagi prayog hos 🙏🙏🙏 afai des ma bikas huncha🎉
Durga prasai ko support garau sabai jana milera ani bharsta neta ko anta garnu parxa 🙏🇳🇵🇳🇵
2/4 जना मात्रै बाेलेर केही हुनेवाला छैन नेपाली 3 कराेड जनसंख्या मा बिदेश मा रहेका छाेडेर 2 कराेड जनता उठे भने पनि श्रीलङ्का जस्ताे भस्टचारि माफिया देश द्रोहि लाई कालाे मुसाे दलेर खेद्न सकिन्छ र तेस मा नेपाली पुलिस ले दमन गर्न भएन मन्त्री काे तलुवा चाट्न भएन पुलिस प्रशासन ले र आम नेपाली जनताले दुर्गा प्रसाई लाई साथ दिउ धन्यवाद 🙏🏻🙏🏻
जय नेपाल जय दुर्गा दाई,
दुर्गा प्रसाईं जस्तै कर्ज खाको मानिस हरु छ्न दुर्गेको पछाडि र काठमाण्डुमा एक जनापनी बिना कर्जदार गयोको छैन
जय दुरगा
यो आईमाई को चाहिँ ४० लाख मिनाहा गरी दिनु होला दुर्गे दाजु ।
हामी त्पाइको साथ छैउ ।
सहि हाे
Jay durga, durga is always great 👍🏻
Jay durga sir good luck durga sir ❤❤❤❤
Durga ji good
Durga Prasain ko maag ra kura hoina sojha, satya ra sacho arthama dukha ra pida payekaa haruko matrai maag pura hos.... Jai Nepal
दुर्गा प्रशाई जिन्दाबाद ✊✊✊
अब राजा सहितको माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, कानुन परिमाजन गदै हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,🎆🌍️🇳🇵❤😂🎉😅
great ❤
दुर्गा प्रर्साईले रिन मिनाहा हुन्छ भनेर बोलायको हो सबै आ आपनामतलब को लागि हो
Great Durga prasai
हैन हो दुरगा जि तपाईं ले आफनो काम को लागि झापा देखि लियर आउनु भयो अनि भात कले खान दिनिनछ हजुर ले न दियर अरु कलेदिन्छ त
Very good durga parsai sar
Good job
jay Durga ma
१५ लाख २० लाख ऋण लिएर खाने अनि तिर्न नसके पछि दुर्गा पर्साइ जिन्दावाद रे😅😅
Najik vayako vaya ma pani aauthe durga sar full saporta x hjr
अब दुर्गा प्रसाईंले ऋण मिनाहा गर्दिन्छन् घरमा जान पर्दैन
Durga sir jinda Bhad
Durga parsaiko Vijay hos 🙏🙏
Kura sai chha durga gee
हुन्छ जाउ
दुरगादाइ जसताेअरुदुइचारजानादुरगाबनसकनपरेये बलनेपालबनछ नेपाल बनाउ तर दुरगाथाकला तर दुरगामाता थाकनि छइन्
We are with. You durga sir
पैसा ऋण निकालदै खान्दै मजा गरदैअहि त्यसको बाबुकाे टाऊकाे।