Thank you adhibakta Bharat jangam sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
छुवाछूत हटाउने उपाए छुवाछूतको अन्त्य संबिधानमा लेखेर, कानुन बनाएर, दलितनै दलित जम्मा भएको दलित आयोग र सस्थाहरु खडा गरेर मात्र हुन्छ? छुवाछूतको अर्थ के हो, ब्यक्ति बिटुलो हो कि, मन, सामान, भावना, पद, सास, हावा, पानि, कसरि, किन, कहिले देखि भएको किटान गरेर कस्ले भन्न सक्छ? आज देशभित्र धेरै बिस्व बिध्यालयहरु खुलिसके किन कसैलेपनि यो बिषयलाइ चिर्ने गरेर अध्ययन अनुसन्धान नगरेको, यहानिर बौद्दिकतामा दरिद्रता भयोकि भन्ने देखिन्छ। ठुलो समुह चरम आर्थिक समस्याले प्रताडित भैरहदा एकथरि त्यहि पहिचान कायम गरेर आजिवन भोगिरहेको सुख सुबिधालाइ के भन्ने? कतै सामाजिक न्याएको नाममा घोर अन्याय त भै रहेको त हैन? गोत्रलाइ छोडेर जातको आधार भित्र्याउने को हो? किन कुन गोत्र भित्र कुन थरहरु हुन्छ भन्ने कुरालाइ प्राथमिकताका साथ प्रचार प्रसार चाल चलनमा ल्याइएको छैन, आफुलाइ दलित अभियन्ता भन्नेहरुले जरो सहित खुलाउन प्रयत्न गर्नुपर्छ। छुवाछूतमात्र हैन, छुवाछुतलाइ आधार बनाएर सधै जिबित बस्नखोज्ने द्लित जातहरु सबै हटाइ दलित भन्ने शब्द संबिधान बाटै हटाउनु पर्छ। गोत्र, जात र पेशालाइ मिसाएर श्रम बदनाम गर्न सुरुवात कहिलेबाट कसरि भयो भन्नेकुरा छुवाछुत बिरुध्दको अनुसन्धानको प्रमुख बिषय हुनुपर्छ। ढुङ्गा, माटो, काठ, धातु प्रयोग गरेर घर मन्दिर बनाउने अरनिको कालिगढ भएर प्रसिद्दहुने र आजसम्मपनि पेशागत टाइटललाइ नामको अगाडि डा. र ई. लेख्ने, तर सुन, चादि, फलाम, छाला, माटो, ढुङ्गा, काठ, कपडाको काम गर्नेको पेशालाइ थर बनाएर पछाडि लेख्ने चलन चलाउने को हो? प्राक्रितिक श्रोतहरुलाइ पहिचान गरि तिनिहरुको प्रशोधन र उपयोग गरि राज्य धनि बनाउने बर्गलाइ अपमान गर्ने सस्कारको सुरुवात देशभित्र कस्ले कुन प्रयोजनको लागि चलायो, गहिरो अनुसन्धान हुनुपर्छ। राजाको छोरा राजा हुने पद अगाडि लेख्ने, श्रमिक वा कालिगढको छोरा कालिगढनै नभएपनि पेशागत पद थरको ठाउमा झुण्ड्याउनु पर्ने कतैबाट न्यायसङ्गत र उचित देखिदैन। कुनैपनि कामगर्दा राज्यले दिएको पदलाइ गर्बसाथ लिएर नामको अगाडि लेख्ने चलन इतिहासबाट देखिन्छ तर श्रम सम्बन्धि कामगर्नेहरुको मात्र थरलाइ हटाएर पेशा लेख्ने कहिले देखि किन गरियो, यो कुराको छिनोफानो कुन राजाको पालामा भएको हो सायद लालमोहोर लागेको कुनै दस्ताबेज हुनुपर्छ। अन्यथा लहडमा सामाजिक ब्यवस्था कायम हुन मुश्किल हुन्छ। सबैलाइ थाहा भएको कुरा जङ्ग बहादुर राणा पहिले ‘कुवर’ थर थिए र पछि राजाबाट लालमोहर लगाएर ‘राणा’ भएका हुन। किन अब नेपालको संबिधानमा सम्सोधन गरि सम्पुर्ण दलित भनिएका पेशाको आधारमा राखिएको जातिहरुलाइ उनिहरुको गोत्र अनुसार इच्छाएको थर प्रदान गर्ने ब्यवस्था नगर्ने? यो एउटा सकारात्मक महान सामाजिक क्रान्ति हुनसक्छ। हाल दलित भनेर खोलिएको आयोगलाइ परिचालान गरि यो कार्य अनुसन्धनात्मक रुपमा गर्न गराउन सकिन्छ। भबिष्यमा दलित आयोगलाइ आर्थिक रुपमा बिपन्न सिमान्तक्रितहरुलाइ हेर्ने आयोगको रुपमा परिणत गर्न सकिन्छ। बिषय समग्र देशको समृद्दिसङ्ग जोडिएको छ।
केपि कुन हेसियत काे मानछे हाे कया हजुर सरकार भन्नू हुनछ कुरे करा बाट सरकार भयकाे हाे जयानमारि 14 जेलमा बसेकाे कारागारमा कसताेहुनछ खुटटामा नेल हात मा हतकडि गलाका फलामबेल बाेके काे झललाे सग के हेसियत छ याे त ठुलाे अपराधि भनेके केपि हाे याे चारपटक पाटिकाे प,धानतिर भयाे काम के के गरयने रासट घात जनता घात मात्र काम गरेकाे छ या त नेपाल काे ठुलाे अपराधि हाे सतय यहिहाे मित्र भ,सटाचार गर् र कायकता पालयाे अनि हिराे भयकाे अपराधि हाे मित्र
लालकृष्ण आडवाणी भन्नुभएको होला । तर भरत काकाले अटलविहारी वाजपायी भन्नुभएको हुनुपर्छ । आडवाणी कहिल्यै प्रधानमन्त्री भएनन् । आडवाणी २/३ पटक प्रमं भएका हुन् ।
In regard to Modi and Xi Sir, your views are good. Because they LOVE their country too much. Raja ra Balen ko kura Bharat Sir, Janta urlinchan ani Sambhidan chyatidinchan. Kura aayo feri Dalit chaina bhanchan, Tapaiko gharma kaamilai gharvitra khana khulaunu huncha ahile? Aajabholi?
Raja lai farkaune khelma tapain pani suru dekhikai ho tar tapaile chahadainma raja lai afno gharma foto rakher farkaunuhosha tar ma jastole ta chahadin vane aru janata ko ke kura . Feri raja aaye ra bachiyechha vane tyo pani bhogaula.
Yatibela, Rabi pani kina Netaharu bhetdai hidchan? Kina kina kina? Bhetnu tara, samitiko Pratibedan Bahira aayepachi. Rabiko Barema, yo Budako kura po thik laagna thalyo.
A bhrath hali n repoter halli Nepali harru janmanunai hali huna ho , british ko hali / rana ko hali / dubai kattar ko hali / europe america ko hali kina dheai mathi ko kura soch xau hali lai freedom ra owner ship suhaudaina hali hali nai hun ..
देशकाे अभिबाहककाे रुपमा राजालाई राख्नु पर्छ
हाम्रा मुरर्व नेताहरुलाई देशकाे माया छैन, पैसा नै ठूलो मानेका छन तर पछि पश्च्याताप गर्नुपर्छ। हेर्दै जाउँ।
माओबादि का पयादाहरूलाई राजसंसथा माथी गरेको जयदति र अपराध को पाप यै कालमा हुनछ हेरदै जानुस के हबिगत हुनछ ।
राजसस्था देशको शानहो राजसस्था हटाएर नेपालीको भ्यालु घट्दै गएको हो राजसस्था जसरी भएनि ल्याउनै पर्छ
जयहोस भगबान राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉जय नेपाल पशुपतिनाथ ❤❤जय बालेन ज्ञानेन्द्र हर्क गोपाल दुर्गालाई रबीलाई साथ छ
राजसंस्था देशकाे शक्तिशाली मिंयाे हाे ।।
Thank you adhibakta Bharat jangam sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजा आउ देश बचाउ ❤❤❤
राजा आऊ देश र जनता बचाऊ।❤
Yo Rabi lamichane bhanne manche sahakari thag bharasta ho kick out garnu parcha
Tamanglai raja chahiyana .
छुवाछूत हटाउने उपाए
छुवाछूतको अन्त्य संबिधानमा लेखेर, कानुन बनाएर, दलितनै दलित जम्मा भएको दलित आयोग र सस्थाहरु खडा गरेर मात्र हुन्छ? छुवाछूतको अर्थ के हो, ब्यक्ति बिटुलो हो कि, मन, सामान, भावना, पद, सास, हावा, पानि, कसरि, किन, कहिले देखि भएको किटान गरेर कस्ले भन्न सक्छ? आज देशभित्र धेरै बिस्व बिध्यालयहरु खुलिसके किन कसैलेपनि यो बिषयलाइ चिर्ने गरेर अध्ययन अनुसन्धान नगरेको, यहानिर बौद्दिकतामा दरिद्रता भयोकि भन्ने देखिन्छ। ठुलो समुह चरम आर्थिक समस्याले प्रताडित भैरहदा एकथरि त्यहि पहिचान कायम गरेर आजिवन भोगिरहेको सुख सुबिधालाइ के भन्ने? कतै सामाजिक न्याएको नाममा घोर अन्याय त भै रहेको त हैन? गोत्रलाइ छोडेर जातको आधार भित्र्याउने को हो? किन कुन गोत्र भित्र कुन थरहरु हुन्छ भन्ने कुरालाइ प्राथमिकताका साथ प्रचार प्रसार चाल चलनमा ल्याइएको छैन, आफुलाइ दलित अभियन्ता भन्नेहरुले जरो सहित खुलाउन प्रयत्न गर्नुपर्छ। छुवाछूतमात्र हैन, छुवाछुतलाइ आधार बनाएर सधै जिबित बस्नखोज्ने द्लित जातहरु सबै हटाइ दलित भन्ने शब्द संबिधान बाटै हटाउनु पर्छ।
गोत्र, जात र पेशालाइ मिसाएर श्रम बदनाम गर्न सुरुवात कहिलेबाट कसरि भयो भन्नेकुरा छुवाछुत बिरुध्दको अनुसन्धानको प्रमुख बिषय हुनुपर्छ। ढुङ्गा, माटो, काठ, धातु प्रयोग गरेर घर मन्दिर बनाउने अरनिको कालिगढ भएर प्रसिद्दहुने र आजसम्मपनि पेशागत टाइटललाइ नामको अगाडि डा. र ई. लेख्ने, तर सुन, चादि, फलाम, छाला, माटो, ढुङ्गा, काठ, कपडाको काम गर्नेको पेशालाइ थर बनाएर पछाडि लेख्ने चलन चलाउने को हो? प्राक्रितिक श्रोतहरुलाइ पहिचान गरि तिनिहरुको प्रशोधन र उपयोग गरि राज्य धनि बनाउने बर्गलाइ अपमान गर्ने सस्कारको सुरुवात देशभित्र कस्ले कुन प्रयोजनको लागि चलायो, गहिरो अनुसन्धान हुनुपर्छ। राजाको छोरा राजा हुने पद अगाडि लेख्ने, श्रमिक वा कालिगढको छोरा कालिगढनै नभएपनि पेशागत पद थरको ठाउमा झुण्ड्याउनु पर्ने कतैबाट न्यायसङ्गत र उचित देखिदैन।
कुनैपनि कामगर्दा राज्यले दिएको पदलाइ गर्बसाथ लिएर नामको अगाडि लेख्ने चलन इतिहासबाट देखिन्छ तर श्रम सम्बन्धि कामगर्नेहरुको मात्र थरलाइ हटाएर पेशा लेख्ने कहिले देखि किन गरियो, यो कुराको छिनोफानो कुन राजाको पालामा भएको हो सायद लालमोहोर लागेको कुनै दस्ताबेज हुनुपर्छ। अन्यथा लहडमा सामाजिक ब्यवस्था कायम हुन मुश्किल हुन्छ। सबैलाइ थाहा भएको कुरा जङ्ग बहादुर राणा पहिले ‘कुवर’ थर थिए र पछि राजाबाट लालमोहर लगाएर ‘राणा’ भएका हुन। किन अब नेपालको संबिधानमा सम्सोधन गरि सम्पुर्ण दलित भनिएका पेशाको आधारमा राखिएको जातिहरुलाइ उनिहरुको गोत्र अनुसार इच्छाएको थर प्रदान गर्ने ब्यवस्था नगर्ने? यो एउटा सकारात्मक महान सामाजिक क्रान्ति हुनसक्छ। हाल दलित भनेर खोलिएको आयोगलाइ परिचालान गरि यो कार्य अनुसन्धनात्मक रुपमा गर्न गराउन सकिन्छ। भबिष्यमा दलित आयोगलाइ आर्थिक रुपमा बिपन्न सिमान्तक्रितहरुलाइ हेर्ने आयोगको रुपमा परिणत गर्न सकिन्छ। बिषय समग्र देशको समृद्दिसङ्ग जोडिएको छ।
यो बिस्लेसक ले नजानेको र नभोगेको केही छैन,2007 साल्को आन्दोलन्को उपतेका इन्छर्ज नै थिय्व्रे
😊balen harke AAU baru
केपि कुन हेसियत काे मानछे हाे कया हजुर सरकार भन्नू हुनछ कुरे करा बाट सरकार भयकाे हाे जयानमारि 14 जेलमा बसेकाे कारागारमा कसताेहुनछ खुटटामा नेल हात मा हतकडि गलाका फलामबेल बाेके काे झललाे सग के हेसियत छ याे त ठुलाे अपराधि भनेके केपि हाे याे चारपटक पाटिकाे प,धानतिर भयाे काम के के गरयने रासट घात जनता घात मात्र काम गरेकाे छ या त नेपाल काे ठुलाे अपराधि हाे सतय यहिहाे मित्र भ,सटाचार गर् र कायकता पालयाे अनि हिराे भयकाे अपराधि हाे मित्र
raja aaundesh bachau
Gight❤❤
लालकृष्ण आडवाणी भन्नुभएको होला । तर भरत काकाले अटलविहारी वाजपायी भन्नुभएको हुनुपर्छ । आडवाणी कहिल्यै प्रधानमन्त्री भएनन् । आडवाणी २/३ पटक प्रमं भएका हुन् ।
Good job mahodai. Amerike vatuwa sahakari lutera rabi lami6ane Nepal ko 1mattra voliko lutera des bechuwa naya hudar haina ho.
चितवन ठानामा १० दिनबस्दा प्रचण्ड सीत भीत्रीरुपमा वालक्लिन भयको छ रवि छानेको
कहिले आउँछ राजा बाजे?😅
100%✅ भरत सर ❤
In regard to Modi and Xi Sir, your views are good. Because they LOVE their country too much.
Raja ra Balen ko kura Bharat Sir, Janta urlinchan ani Sambhidan chyatidinchan. Kura aayo feri Dalit chaina bhanchan, Tapaiko gharma kaamilai gharvitra khana khulaunu huncha ahile? Aajabholi?
Raja lai farkaune khelma tapain pani suru dekhikai ho tar tapaile chahadainma raja lai afno gharma foto rakher farkaunuhosha tar ma jastole ta chahadin vane aru janata ko ke kura . Feri raja aaye ra bachiyechha vane tyo pani bhogaula.
Yatibela, Rabi pani kina Netaharu bhetdai hidchan? Kina kina kina? Bhetnu tara, samitiko Pratibedan Bahira aayepachi.
Rabiko Barema, yo Budako kura po thik laagna thalyo.
KKO RAJA KO SAPANA DE KHE KO BINA KAMA
AAAUDAINA RAJA SAJA
Oli geru bastra lagauera maf maga ki malai mara navaye nadikinarma basna deu dhikkar oli yo sabi jadnai tapain ani deupa prachanda..
Bhart chhai mardaina ki k ho
A bhrath hali n repoter halli
Nepali harru janmanunai hali huna ho
, british ko hali / rana ko hali / dubai kattar ko hali / europe america ko hali
kina dheai mathi ko kura soch xau hali lai freedom ra owner ship suhaudaina
hali hali nai hun ..
india ko manchhe ho yo
O gafadi aalu kha ghut
राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🔫🙏