बालेनले बनाएको गुँड छेउमा बढ्यो चराको चहलपहल, गाउँघरमा घरको निदाल बोकेझैं शहरीयालाई बोकाए बर्ड हाउस

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • #balen #balenshah #balenshahnews #balenshahnewstoday #birdhouse #sunilkc
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 23

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 2 месяца назад +9

    बुवा हजूर ७९ बर्ष मा प्रवेश हुदै गर्दा ,७९ मा चुनाव जीतेका बालेन जी को काम को हजूर ले गरेको ब्याख्यान अति मन पर्यो बुवा लाई सत सत प्रणाम 🙏
    जय बालेन जय काठमांडू वाशी येति राम्रो मैयर बालेन जी लाई पाएको मा 🙏🙏🙏

  • @razzpahadi4682
    @razzpahadi4682 2 месяца назад +7

    बालेन ज्यूको सोचाई,भिजन र काम गर्ने तरिकाहरु एकदमै अलग अनि उत्कृष्ट छन्,, भ्रष्टहरुले सकेको देशमा सचेत जनताहरूको एक मात्र आशाको केन्द्र बालेन ज्यूलाई नमन छ,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 2 месяца назад +2

    धन्य हाै बालेन तिमी

  • @laxmibista6687
    @laxmibista6687 2 месяца назад +4

    उहाँलाई हामी सबैको साथ सपाेर्टकाे आबश्यक्ता छ नि

  • @laxmibista6687
    @laxmibista6687 2 месяца назад +1

    शुभकामना छ बालेन जि
    अझै सफलता मिलाेस्

  • @jockeronetap8970
    @jockeronetap8970 2 месяца назад +1

    धेरै धेरै धन्यबाद 🌹🌹🌹🌹🌹🌹

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 2 месяца назад +2

    गुड जब बालेन

  • @NilamKhadgi
    @NilamKhadgi 2 месяца назад +1

    जय बालेन

  • @kamaladhikari820
    @kamaladhikari820 2 месяца назад +2

    Balen sarkar jindabaad 🙏🏻🙏🏻‼︎‼︎

  • @UshaShrestha-v3q
    @UshaShrestha-v3q 2 месяца назад

    Dherai ramro lagyo ❤❤

  • @laxmibista6687
    @laxmibista6687 2 месяца назад +1

    मन्त्री बनाउन सहयोग गराै
    काठमाडौ बासी सबै जनाले😊

  • @janvixettrioffical9482
    @janvixettrioffical9482 2 месяца назад

    Pani rw khane kura pani rakdiya jhan ramro hunthyo ❤❤

  • @bishnugurung5474
    @bishnugurung5474 2 месяца назад

    Jai Balen...

  • @prem4058
    @prem4058 2 месяца назад +1

    ❤❤❤

  • @bishowramdulal5198
    @bishowramdulal5198 2 месяца назад +4

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    न्यूरोडमा ओलि
    पर्किनमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि

  • @krishnabhattarai1938
    @krishnabhattarai1938 2 месяца назад +1

    ❤❤

  • @laxmibista6687
    @laxmibista6687 2 месяца назад +1

    🙏🙏🙏🙏🙏

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 2 месяца назад

    घर भयपछि बास बस्न पाउनु परछ भने मेराे भनाई

  • @vishnugautam4882
    @vishnugautam4882 2 месяца назад +1

    चराले वन बडाउछन्।

  • @nirazincopenhagen
    @nirazincopenhagen 2 месяца назад

    Metal ko sarai tato huncha, yeslai organic saman ley banau, kath ka tukra haru prayog garau

  • @kamalshrestha2639
    @kamalshrestha2639 2 месяца назад +1

    👍️👍️👍️❤️❤️❤️❤️🙏🙏

  • @sawitritamang8230
    @sawitritamang8230 2 месяца назад +3

    🅹🅰🅸 🅱🅰🅻🅴🅽 🆂🅰🆁 🅹🅰🅸 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤