नारी - १४३|| Naari Episode -143 || प्रत्येक चेलीको कथा || Nepali Sentimental Serial || June24th 2024

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • नारी - १४३|| Naari || Episode -143 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, June 24th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep143 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Комментарии • 936

  • @rbmediaofficial
    @rbmediaofficial  3 месяца назад +334

    bit.ly/rbmediaofficial

    • @ManuRai-b3b
      @ManuRai-b3b 3 месяца назад +59

      ❤❤

    • @rachanabc6426
      @rachanabc6426 3 месяца назад +34

      देबिकाे सासुर काकि भनिलाइ ठिक पराे😊

    • @rachanabc6426
      @rachanabc6426 3 месяца назад +7

      येस्तो बुहारीत कसैलाई पनिनपराेस

    • @salinabudhathoki913
      @salinabudhathoki913 3 месяца назад +2

      Gaurab ko boli aaun paryo!

    • @samirasalemcleaningservice4458
      @samirasalemcleaningservice4458 3 месяца назад +2

      ❤❤❤😊

  • @rakeshBk-i9b
    @rakeshBk-i9b 3 месяца назад +80

    अति नै भयो अबो गौरप ठिक हुनुपर्छ अनि सीता को सबै पर्दा फास गर्नु पर्छ अनि मात्रै सिर्यल हेर्न लाइक हुन्छ❤❤❤

    • @nimalama4131
      @nimalama4131 3 месяца назад +4

      Ak sai vannu vo

    • @Romita-tp3sn
      @Romita-tp3sn 3 месяца назад +3

      सहि कुरो हो

    • @ManisaPariyar-cu8mc
      @ManisaPariyar-cu8mc 3 месяца назад +2

      Ummm ho ni 🙏🙏🙏👍👍👍👍

    • @laxmibista6687
      @laxmibista6687 3 месяца назад

      यसको हेर्ने आँखा र
      बाेल्ने जिब्रो मा तातो तेल हालि दिनुपर्छ ।

    • @Jitendrasharma-qe2qz
      @Jitendrasharma-qe2qz 3 месяца назад


      ​@@nimalama4131

  • @nettv5621
    @nettv5621 3 месяца назад +49

    आकाश र देबि ले एक एक बदला लिई रहेको मा धन्यवाद छ। अब बाट अझै सशक्त रुपमा बदला लिदै जानुपर्छ। बदला सुरु भए देखि यो सिरियल हेर्न अति मज्जा आउँछ।

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sanumayarana2477
      @sanumayarana2477 3 месяца назад

      आज को भाग साहै राम्रो लाग्यो यो गुन्दा हरु सङग बदला लिएको मा अब आमा काकी र भाइ लाई नि सिध्याउनु पर्छ र गौरब को पनि होस आएर सिते ले खेलेको चाल खेल सबै थाहा हुनुपर्छ

  • @SangitaSherpa-j3o
    @SangitaSherpa-j3o 3 месяца назад +86

    अब त अति नै भाे, गौरव काे बोली खोल्न पर्छ। बुहु।री को सत्यता खोल्न पर्छ।

    • @ranugurung8416
      @ranugurung8416 3 месяца назад +2

      Maila pane tastai laxxa xatai garave bollne parxa

    • @alishapaudel237
      @alishapaudel237 3 месяца назад

      हो भनेको अब त अती भयो😡

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @indralinkhan791
      @indralinkhan791 3 месяца назад

      Ho aba gaurabako.xeto hosa aaunu paryo

  • @khadagsingh6584
    @khadagsingh6584 3 месяца назад +60

    सितालाइ तहलगाउन गुमबा दादा जानू परछ भने जति हाजि हुमत ❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @laxmibista6687
      @laxmibista6687 3 месяца назад +2

      मलाई पनि त्यस्तै लागिएको छ
      अत्याचार माथि अत्याचार गरे कि छ पापिष्ट कुलङ्घार्नि
      🐱🦊😰🐱🦊🦊🐕️🐕️🐕️🐱🐱🦊

    • @laxmibista6687
      @laxmibista6687 3 месяца назад

      यो सीता लाई दनदनी बलेको आगाे मा हालिदिनु पर्छ ।।

  • @L.P.B581
    @L.P.B581 3 месяца назад +42

    नारी सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु सबैजना यता जोदिनुहोला।❤❤❤🙏🙏🖐️🖐️

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 3 месяца назад +19

    यो सितेको ज्यादती धेरै भयो र गौरबको होस चाडै आउनु परो रसिते सग बदला लिनु परो

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc 3 месяца назад +19

    नारी सीरीयल अझै सफलताको शीखरमा पुगेको हेर्न अनी राम्रो बनाउनको लागी हामी सम्पुर्ण दर्शक महानुभाव हरु यकजुट हुनुपर्छ है त ❤❤❤❤❤❤❤😊😊😊😊

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 3 месяца назад +7

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @amarlama335
    @amarlama335 3 месяца назад +54

    नारी सिरियल हरेक हप्ता नछुट्टाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤

  • @anitashrestha3188
    @anitashrestha3188 3 месяца назад +122

    देवीले आफ्नो सासु आमालाई दिएको दुख र देवी र देवीको श्रिमान मिलेर बस्नु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् र यो भिडीयो हेरेर को को लाई मन पर्छ कमेन्ट गर्नु होस् ❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @DallBhoot
      @DallBhoot 3 месяца назад

      ❤😊😊​@@prajitawagle394

  • @Puju-subu
    @Puju-subu 3 месяца назад +14

    देबि र आकाश को जित हुनुपर्छ अनि खुशी को दिन नि आउनुपर्छ 😊

  • @menukatimsina1346
    @menukatimsina1346 3 месяца назад +9

    नारि सिरियल राम्रो हुदै छ तर उता सिताले आफ्नो सासू र नन्दलाई अन्याय गरेकाे कुनै पनि हालतमा राम्रो भएन यता पनि सितालाई सजाय दिलाउनु पर्छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +4

    सानो नयाँ युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏

  • @shantibaral6769
    @shantibaral6769 3 месяца назад +9

    नारी सिरियल धेरै धेरै राम्रो छ
    पाेखरा 7 गण्डकी प्रदेशबाट हेर्दै छु

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @Kausilapoudel299
    @Kausilapoudel299 3 месяца назад +4

    एक ले अर्कालाइ सपोट गर्दै अगाडि बडुम है साना युटुबरहरु❤❤❤❤❤

  • @deviacharya4272
    @deviacharya4272 3 месяца назад +4

    नारि सिरियल आजको 😮 😮धेरै राम्रो लाग्यो 😮❤ सधैभरी नारिसिरिएल आघि बढ्दै जाउन 😮😮😮😮😮😮😮❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +3

    सबै मिलेर अघि बडौँ है त साथी हरु 😊❤❤❤

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 месяца назад +4

    नारी आउने बित्तीकै सपोर्ट र लाईक गर्ने दर्शक महानुभावहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ❤॥

  • @bapanayyachodisetti2431
    @bapanayyachodisetti2431 3 месяца назад +2

    😊😊❤❤

  • @radhaadhikari2584
    @radhaadhikari2584 3 месяца назад +3

    राम्रो लागेय अाजकाे भाग दादा🙏

  • @SanjibBagchand
    @SanjibBagchand 3 месяца назад +3

    नारि भाग आउदा नाछुटाई हेर्ने र कहिले काहिँ छुटायर हेर्ने हरु म दर्सन नमस्ते है सन्चै हुनुहुन्छ हजुर

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 3 месяца назад +29

    छ्या कत्ति धेरै भाग मा पनि होस नाको छ्या छिटो होस मा आएर सबै कर्तुत निकाली अहिले सम्म सबैको बद्ला दिनु पर्ने छ्या सारै लामो बिहोस छ्या

    • @prajitawagle394
      @prajitawagle394 3 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      अबस्य पनि

  • @sunitamagarni4890
    @sunitamagarni4890 3 месяца назад +1

    अति राम्रो सिरियल ❤😊 shree krieesha Jung Thapa uncle धेरै‌ राम्रो छ 😊❤❤ अझै राम्रो गर्दै जानुहोला 😊🤗🤗

  • @NishaSujan
    @NishaSujan 3 месяца назад +6

    नारि सिरियल मन पराउने हरु हाजिर हम त❤❤❤❤❤❤

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 3 месяца назад +7

    My favorite serial nari ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @ramkrishnayadav12
    @ramkrishnayadav12 3 месяца назад +2

    Jay Shree Ram 🙏🚩🕉️🚩🕉️🚩

  • @sumitrarai2614
    @sumitrarai2614 3 месяца назад +2

    आज को सिरियल एकदमै र।मो छ ❤❤❤❤

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 3 месяца назад +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाई

  • @fatmaa8343
    @fatmaa8343 3 месяца назад +3

    हैन त्यो बुहारीसँग के बिधि डराएको शरीरिताको आमाछोरी कहिले हो लुछेर फोनका के हेर्न पाउने धेरै सहनुको पनि सीमा हुन्छ के

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 3 месяца назад +1

    सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤

  • @Balen2079
    @Balen2079 3 месяца назад +165

    नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉❤

    • @BandanaThapa-by6lj
      @BandanaThapa-by6lj 3 месяца назад +15

      Me❤❤❤

    • @dhanitamagar1072
      @dhanitamagar1072 3 месяца назад +18

      Me❤

    • @AakashTamang-ru3sm
      @AakashTamang-ru3sm 3 месяца назад +11

      ramro lakaxa yo siriyal ❤❤❤❤

    • @AnitaKumar-hp3qv
      @AnitaKumar-hp3qv 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @samikshaoli3048
      @samikshaoli3048 3 месяца назад +4

      ❤❤❤❤❤

  • @RamkalaBista-sc6xf
    @RamkalaBista-sc6xf 3 месяца назад +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @kamalashrestha1793
    @kamalashrestha1793 3 месяца назад +3

    नारी सिरियल नियमित हेरि रहन्छु तर आजभोलि नारी सिरियल हिंसात्मक बनी रहेको छ नया पुस्ता ले कसरी लिन्छ ?? सिरियल हेरेपछि उत्पादन सिपमिलुक र ज्ञान पनि बढने कथा पनि समाबेश भएको भए सुनमा सुगन्ध हुने थियो ❤🇳🇵

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 3 месяца назад

    एकदमै राम्रो लाग्यो एकदमै ठिक गरनु भो खुसि लाग्यो आकास जि रदेबि जि तपाइहरुलाइ बदाइ छ है हजुर एसतै गरि यि आमाहरु दुइटि र भाइलाइ पनि एसरिनै हानु परछ र ठिकठउमा लाउनु परछ तेतिकै छाटनु हुदैन है आकास जि बुचनु भो नि हजुरले एकदमै सहि छ है हजुर

  • @SujanSapkota-uq7ju
    @SujanSapkota-uq7ju 3 месяца назад +3

    Sujan sapkota❤❤❤❤❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 3 месяца назад +1

    मलाई त हजुरको प्रस्तुति यकदमै राम्रो लाग्यो

  • @Ranjan_Vlog123Gmr
    @Ranjan_Vlog123Gmr 3 месяца назад +2

    Dami xa nari pani❤❤❤❤❤❤❤

  • @sitachudal2026
    @sitachudal2026 3 месяца назад

    एकदम राम्रो छ सबै सत्रु को नास गरेको हेर्न मन छ ।❤❤❤❤❤म झापा बिर्तामोड बात हेर्ने गर्छु सधैं हेर्ने गर्छु सारै राम्रो छ।

  • @IndraTiwari-s6v
    @IndraTiwari-s6v 3 месяца назад +3

    नाटकीय प्रेरणा अति उत्तमछ ।

  • @BishnuSharma-u4i
    @BishnuSharma-u4i 3 месяца назад +2

    Ma Khushi hunxu nari serial aauda

  • @menukaBan-z1s
    @menukaBan-z1s 3 месяца назад

    नारि सिरेल ऐकदमै राम्रो छ 🙏🙏🙏🙏🙏🙏👌👌👌👌❤️❤️❤️🌹🌹🌹🌹

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 3 месяца назад

    गौरवलाई अब होस् आउनु पर्छ र सिताले सजाय पाउनुपर्छ ❤❤❤❤❤❤❤

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤❤

  • @bishnunepali1434
    @bishnunepali1434 3 месяца назад

    🙏🙏wow मलाई त एकदमै खुसी लागेको छ आकाश र देवीले एक एक बद्ला लिई रहेकोमा धेरै धेरै धन्यवाद छ।अब बाट अझै सशक्त रुपमा बद्ला लिँदै जानु पर्छ है ।अनि त्यो सीता भन्ने जन्तु लाई यस्तो सजाँय दिनु की अब देखि कुनै दिन मैले यस्ता काम कहिल्यै पनि गर्ने छैन् भन्ने बनाउँनु होस्। छिट्टो निको होस् गौरव जी लाई यो सीताले अति नै गरी बिचरा आमा र बहिनी लाई कति पीडा ❤❤❤❤❤अझै राम्रो गराउँदै जानुहोस तपाईहरु सबैलाई सफलताको शुभकामना छ ❤❤❤🙏🙏🙏

  • @riyalamichhane391
    @riyalamichhane391 2 месяца назад

    राम्रो छ नारी ✔️सिरियल सो beautiful

  • @TirsanaHamal
    @TirsanaHamal 3 месяца назад

    म काठमाडौं बाट सबै भागहरू गरिरहन्छु। एकदमै मन पर्छ मलाई यो सिरियल अब गौरव ठिक हुनुपर्छ र सिताले सजाय पाउनु पर्छ।❤❤

  • @dkpokhrel6195
    @dkpokhrel6195 3 месяца назад +2

    आजको सिरियल एक दम राम्रो छ

  • @kesaribakabal5311
    @kesaribakabal5311 2 месяца назад

    पाल्पा देखि हेर्दैछु देबि र आकास ले हिम्मत हार्नु हुदैन एक एक बदला लिनुपर्छ जित सत्य कै हुन्छ सुखी र सुख पायको हेर्निमन छ कस्तो खाल को आमा को आफ्नो छोरा लाई मर्न खोज्ने पापी नि घर देखि टाडा जानू जुन ठाउ मा रमाइलो हुन्छ

  • @nabarajlamichhane-qp3ft
    @nabarajlamichhane-qp3ft 3 месяца назад

    सिताको पदाृ फास होस😊❤❤❤🎉🎉🎉😮😮❤❤❤❤❤❤❤❤

  • @NaryanBhusal-v2h
    @NaryanBhusal-v2h 3 месяца назад +1

    Wow Kati ramro serial❤❤❤❤❤❤

  • @LionGang-pz6ll
    @LionGang-pz6ll 3 месяца назад

    गौरवको बोली ठिक हुनुपर्छ सिताले सीताले सजाय पाउनुपर्छ।

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @bishnurajrai8800
    @bishnurajrai8800 3 месяца назад

    अहिले पहिला भन्दा धेरैनै राम्रो हुदैछ टेलि सिरियल। अब सितालाइ पनि धेरै सजाय भोगेको देख्नु पाउनु पर्छ हामी दर्शकले।

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 3 месяца назад

    नारी सिरियल अाउदा धेरै खुशी लागछ तर सिताले गाैरवलाई अति गरेकाेले धेरै नराम्रो लागेकाे छ अब गाैरवकाे बाेली बाहिर अाउनुपछ सितालाई सजाय हुनुपर्छ चितावनबाट हेर्न गछाै

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @MNepali-d6q
    @MNepali-d6q 3 месяца назад +1

    मपनि।छु।त❤❤❤❤❤❤

  • @shankardanuwar2075
    @shankardanuwar2075 3 месяца назад

    Miyamiya mitten jay siri ram radhe radhe radhe jay bagesor dham jay hanuman jay ho

  • @amritthapa-d3f
    @amritthapa-d3f 3 месяца назад

    मजा अायाे यी पापिहरुलाइ देबिर अाकास ले बदाला लेकाे ❤❤❤

  • @GangaGhartimagar-g7w
    @GangaGhartimagar-g7w 3 месяца назад

    आकास र देबिले बदाला लिय जस्तै गौरब को आमाँ र बैनिले पनि बदला लिनु पर्छ र छिटै गौरब होसमाँआउनु पर्छ

  • @sitakhadka8656
    @sitakhadka8656 3 месяца назад +2

    ❤❤❤😂

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 3 месяца назад +1

    सारै राम्रो लाग्यो

  • @BindraKarki-g2y
    @BindraKarki-g2y 3 месяца назад +2

    सीतातिमि जानेभये गाेरबलाइ त्येत्तिकै छाेडेरजाउ नमार बिचरा गाैरब😭😭❤️❤️

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @binathakur-pw2eh
    @binathakur-pw2eh 3 месяца назад

    मपनि एक नारि हु र नारि सिरियल मलाई खुब मनपरछ ❤️❤️🙏

  • @surajsunar2216
    @surajsunar2216 3 месяца назад +1

    सबै ठिक छ त्यो सिते नखरमाउलिको कालो कर्तुत बाहिरिनु पर्यो र गौरबको पनि होस आउनु पर्यो र राकेशका आमाछोरार कालिकेलाई कुटाइ पुगेनके तिनिहरुलाई पनि गौरबको जस्तै अबस्था बनाउन पर्यो अनि बल्ल थन्कियर बस्छन खालि आकाश र देविकै पछि लाग्छनहिडन नसके पछि त बल्ल बस्छन

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤❤

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 3 месяца назад +1

    म झापा को दमक बाट नारी अती राम्रो छ❤❤❤❤

  • @chandrarayamajhi9166
    @chandrarayamajhi9166 3 месяца назад

    सबै भन्दा सीता को पहिलो काल परेको हुनुपर्छ सीता ले घरपरिवार मा अनैतिक कदम चाल्छ गौरब चाडै हो स खुलेर सीता लई पन्छाने काम गर नत्र

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @mayaghlan31
    @mayaghlan31 3 месяца назад

    अहा कति रम्राे नरि सिरेल👍️👍️👍️👌👌👌

  • @binitapandey9931
    @binitapandey9931 3 месяца назад

    धेरै राम्रो छ म सधैं हेर्ने गर्छु सम्पूर्ण टिमलाई धन्यवाद छ❤❤❤

  • @shovashakya3656
    @shovashakya3656 3 месяца назад

    देवी धेरै राम्रो छ साह्रै मनपर्ने रोल खेलेकी सिंग देवीले सासुलाई राकेशलाई अनि हर्किस हामीलाई ठिक गरेको छ। काकीलाई र राकेशलाई निकालिदिनुपर्छ घरबाट

  • @GayatriBhandari-b3o
    @GayatriBhandari-b3o 3 месяца назад

    याे सिताकाे सबै पदा फास हुनुपछ

  • @TilamayaBhujel
    @TilamayaBhujel 3 месяца назад +2

    Ramro xa dammi❤❤❤❤

  • @indirakhanal9662
    @indirakhanal9662 3 месяца назад

    बलदेबिले आकास को साथ पायकिछौ खुसि लाग्यो

  • @SaraRai-em8eg
    @SaraRai-em8eg 3 месяца назад +1

    Ajako siriyal ramro xa

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 3 месяца назад

    एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @subodhbaraili2262
    @subodhbaraili2262 3 месяца назад

    मलाई अती मन परछ नारि सिरेल ❤❤❤❤❤ र म झापा बाट

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 3 месяца назад +1

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @PoonamRai-yk6wy
    @PoonamRai-yk6wy 3 месяца назад

    धेरै राम्रो हुँदै छ 👌👌👌👌🙏🙏

  • @RomanKagi-q1g
    @RomanKagi-q1g 3 месяца назад

    ❤❤❤❤❤❤राम्रो ❤❤❤छ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @sabitra917
    @sabitra917 3 месяца назад

    सिते भनाउदि देखी रिस उठनि

  • @bhagawatishrestha7621
    @bhagawatishrestha7621 3 месяца назад +1

    राम्रो छ

  • @humkalabasnet849
    @humkalabasnet849 3 месяца назад

    राम्रो छ त्र अब गौरब को पनि पालो आउनु पर्छ होसमा आउनु पर्छ

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад +1

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @GGBarghareGaming124
    @GGBarghareGaming124 3 месяца назад +1

    Aaj ko episode ramro lagen😮😮

  • @janukapaudel4471
    @janukapaudel4471 3 месяца назад

    धेरै राम्रो छ❣️❣️❣️❣️❣️❣️❣️

  • @atmarampaudel1035
    @atmarampaudel1035 3 месяца назад +1

    एङेल बिस्वकर्मा ( देबि ) को अभिनय गतिलो छैन यस्ता लाई कलाकार बाट हटाएर अर्को गतिलो कलाकार राख्नु पर्यो

  • @gurungfamily7580
    @gurungfamily7580 3 месяца назад

    Nari siriyal ajai pargati hudai jayosh subhakamana xa🎉

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i 3 месяца назад

    यो सिता तह लगाउनु र कहाँ को संग लागेकि छ भन्ने कुरा थाहा पाउनु पर्छ र देबि र आकाशले यो छुचि कालिका लाई देबिले। पाएको दुःख भन्दा अझै धेरै दुख दिनु पर्छ एता हाजिर हुनु है 👍👍👍👍♥️❤️

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤🎉

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 3 месяца назад

    आकास र देबि ले बदला लिएर छोड्नु पर्छ आमा र काकी ‌राकेस को बदला लिन पर्छ

  • @ArjunNepali-we9kn
    @ArjunNepali-we9kn 3 месяца назад

    मलाई नारी सिरियल रामो् लागेको थियो

  • @panugharti371
    @panugharti371 3 месяца назад

    नाईस ❤❤❤❤❤

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 3 месяца назад +1

    म पनि ईन्डिया को बेङ्गलोर बाट हेर्दैछु छु ❤

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @dipagurung2400
    @dipagurung2400 3 месяца назад

    Amazing twist story 😂😂❤❤😮😊 sentimental serail 😮

  • @jemsstha8332
    @jemsstha8332 3 месяца назад

    नारी सिरियल जस्तो राम्रो भिरियो आइले सम कुनाइ पनि टेलि सिरेयल छैन हस जय नेपाल

  • @hiroshanibhandari6380
    @hiroshanibhandari6380 3 месяца назад

    सारै राम्रो छ म काेहलपुरबाट हाे❤❤❤❤❤

  • @AakashTamang-ru3sm
    @AakashTamang-ru3sm 3 месяца назад +1

    नारी सिरियल राम्रो छ

  • @bimalagaire7385
    @bimalagaire7385 3 месяца назад

    अर्को हप्ता मा त गौरव को होस् आउनु पर्छ होइ

    • @GovindaThapanari
      @GovindaThapanari 3 месяца назад

      धन्यवाद हजुरलाइ ,अबस्य पनि म अब छिट्टै होसमा आउदैछु निरन्तर हेरेर साथ दिनु होला 🎉🎉❤❤

  • @gobindabc3173
    @gobindabc3173 3 месяца назад

    सुख पाकाे हेरन मन छ।

  • @aayushmagar515
    @aayushmagar515 3 месяца назад

    आकास र देबिले बदला लियको मा धन्यबाद अनि गौरब चादै बोल्न सक्ने र सिताको पर्दाफास भय यो सिरियल झनै राम्रो हुन्थ्यो

  • @sitasatyal8133
    @sitasatyal8133 3 месяца назад

    बल्ल अली अली आकास जि बोल्न थाल्नुभयो नत्र पहिला बोर नै लग्थ्यो 😢❤

  • @binakarki7260
    @binakarki7260 3 месяца назад

    goob आकास

  • @MinaMagar-s4l
    @MinaMagar-s4l 3 месяца назад

    Kati ramro ramro 1 hapta ma 2 choti aayani huntyo jhai 🙏🏻🙏🏻🙏🏻❤❤❤

  • @padmaupreti3479
    @padmaupreti3479 3 месяца назад

    बाबु छोरिको मिलन सन्तान प्रति एक बाबुको माया आखै रसायो धन्यबाद छ नारि टिम सबैलाई ❤❤❤

  • @SantoshLepcha-o2l
    @SantoshLepcha-o2l 3 месяца назад

    ekdamai dami cha hw nari sereal ❤❤