नेपालको ऊर्जा स्रोत, जलविद्यत् वृद्धि र निर्यातको सम्भावना: नेपाल सरकार र एमसीसीको परिकल्पना

Поделиться
HTML-код
  • Опубликовано: 10 ноя 2024
  • नेपालमा प्रचूर मात्रामा उपलब्ध जलस्रोतको सदुपयोग गरी अधिकतम बिजुली उत्पादन गर्न सकिएमा नेपालको विकास निकै सहज हुनसक्छ। बिजुली उत्पादनमा वृद्धि गर्नुका साथै त्यसको वितरणलाई पनि व्यवस्थित र सुदृढ गर्न सकिएमा नेपाल ऊर्जामा आत्मनिर्भर हुने मात्र नभई यस उत्पादनलाई निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न पनि सक्षम हुनेछ। नेपालको विकासका लागि नेपाल आफैसँग भएको यस स्रोतको उत्पादनलाई प्रोत्साहित गर्न तथा यसको वितरणका लागि थप ३१५ प्रसारण लाइन निर्माण गर्नका लागि एमसीसीले नेपालका लागि अनुदान उपलब्ध गराउँदैछ। प्रस्तुत छ - यसबारे सङ्क्षेप प्रकाश पार्ने एउटा लघु वृत्तचित्र:

Комментарии •