तपाईंको `सा´ र मेरो `सा´ किन फरक ? C = सा ? हो , होईन ? A, B, C, D चिन्ने सजिलो तरिका

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • १) संगीत आधारभूत ज्ञान :- • संगीत सम्बन्धि आधारभूत...
    २) जुनै स्कल बाट सा, रे, ग, म, कसरी चिन्ने?? :- • गीत बजाउदा,गाउदा कसरी ...
    ३) तालमा कसरी मजबुत हुने (कहरवा,दादरा ताल) :- • कहरवा ताल // दादरा ताल...
    ४) कर्ड कसरी चिन्ने र बनाउने :- • Learn Chord || कर्ड कस...
    (संगीत सिक्न चाहानु हुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ , घरमै गएर पनि सिकाउने सुबिधा छ । फोन नम्बर 9851249885)
    फेसबुक पेज :- / nepal-online-music-100...
    #madal_bajaune_tarika #madal_ko_taal #madal_beat #madal_song_nepali #madal_kasari_bajaune #madal#madal_bajaune_tarika_lesson_1 #madal_song

Комментарии • 16

  • @ishworthapa8393
    @ishworthapa8393 Месяц назад +1

    एकदम सान्दर्बिक भिडियो प्रेम प्रणाम

  • @arpanabimali5246
    @arpanabimali5246 Месяц назад +1

    Hajur ko Bujhaune tarika ramro xa sir 🙏🙏🙏🙏

  • @sitashrestha6218
    @sitashrestha6218 Месяц назад +1

    Guru🙏🙏🙏dherai ramro tarikale bujhaunu vo Dhanyeebad

  • @krishnakc6126
    @krishnakc6126 Месяц назад +1

    Thank you sir.

  • @dibyarajlamsal4477
    @dibyarajlamsal4477 Месяц назад +1

    बुझ्ने तरिकाले राम्रोसँग सिकाउनु भो गुरु,प्रणाम!!❤❤

  • @DhanBahadur-ef9ju
    @DhanBahadur-ef9ju Месяц назад +1

    मैले पछिल्लो कर्डको भिडियो हेरेको थिए।बुझ्ने तरिकाको थिएन,मलाई सस कर्ड बुझ्ने ईच्छा थियो तर कहि गर्दा पनि बुझिएन।एउटा कर्डको मात्र भिडियो हुन्थयो भने र एउटा अौलाले बिस्तारै बजाएर सिकायको भए सिक्थे होला! तपाईले छिटो बजाएर हामीले सिक्न सक्दैनौ!मात्र मनोरञ्ज लिन सकिन्छ। सिकारुलाई छिटो होईन बिस्तारै सिकाउनुहोस बल्ल बुझ्छन।यो मेरो विन्ती छ तपाईलाई।म धेरै हेर्ने तपाईको भिडियोहरु।धन्याबाद

  • @poemsagun
    @poemsagun Месяц назад +1

    धन्यवाद सर

    • @nepalonlinemusic
      @nepalonlinemusic  22 дня назад

      ruclips.net/video/ZTxO4617U8A/видео.htmlsi=rSwmzRLzw813JkHQ

  • @bishnuadhikari8644
    @bishnuadhikari8644 Месяц назад +1

    एकदमै सजिलो तरिकाले सिकाउनुभएकोमा धेरै धेरै धन्यवाद गुरु

  • @DhanBahadur-ef9ju
    @DhanBahadur-ef9ju Месяц назад +1

    तपाईको प्रत्येक भिडियो हेर्ने गर्छु।एउटा अौलाले बजाए र सिकाउने गर्नु पर्छ।तपाईले भन्नू हुन्छ धेरै सिकाउनु हन्छ कम,त्यसो गर्दा सिक्ने मान्छेले सिक्न सक्दैन।एउटा भिडियोमा एउटा मात्र बिषय वस्तु लिएर १२३४५को माध्याम बाट अथवा सा रे ग म को माध्याम बाट,पहिले एउटा अौलाले बिस्तारै,बजाए र अनि पछि सबै अौलाले

  • @krijonkhatiwoda7709
    @krijonkhatiwoda7709 Месяц назад +1

    Guru bhakatraj jiu KO geet sikaidinuna yeti samma Preeti gari Jeevan Bhanu ta Ghat Priya timro muharma

  • @MayaGajmer-rm7ho
    @MayaGajmer-rm7ho Месяц назад +1

    Ma sanga kebord xa hajur yesko tarika siakunu na 🙏🙏

  • @nirughimire6907
    @nirughimire6907 Месяц назад +1

    नमस्कार बाबु अलि ठुलो आवाज मा
    बताई
    दिनुन राधेश्याम

  • @sakuntalapandey2900
    @sakuntalapandey2900 Месяц назад +1

    Guru myleni tehi Kali baty sikeko ho tehi vayar na bujeko

  • @PranabMalla-yc6qb
    @PranabMalla-yc6qb Месяц назад +1

    सर सिसार्फलाइ सि मान्दा कुनस्केलमा हुन्छ।

    • @nepalonlinemusic
      @nepalonlinemusic  Месяц назад

      @@PranabMalla-yc6qb C सार्प C सार्प नै हो,,, C D E मान्नु मिल्दैन