सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पेश, कस्तो छ ?

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन बिकास र सामाजिक न्याय सहित समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध रहेको बताका छन । संघीयता कार्यान्वयनका साथै आर्थिक बिकास र सुशासन प्रवद्र्धनका साथै सार्वजनिक सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकतामा परेको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 3

  • @user-xj2le3vy4w
    @user-xj2le3vy4w 3 месяца назад +3

    तलब बढाउनु पर्यो

  • @padamkarki9329
    @padamkarki9329 3 месяца назад

    तलमात्र बढाएछ गाेरूले

  • @pradiprai7848
    @pradiprai7848 3 месяца назад

    Talab kina nabadako