फिर्ता हुन्छ तर कानुनि झमेला धेरैछ लामो समयसम्म बादि प्रतिबादि पैसाको श्रोत को लफडाले अहिले सम्म बैङकिङ कसुर फितलो छ।यो लुटेराको देशमा पहुच हुनेले रबि लामिछाने लाई १ दिन पुरै अनागरिक बनायो सैयौ नेपाली लाई अनागरिक बनाएर अमेरिका रिफुजि भिषामा पठाए।तपाईंको सल्लाह ठिक छ।
मैले सानिमा ब्याङ्कमा खाता खोले एटिम लिन 1000दिए एटिम लिए मैले मत्लब गरिन जब बाहिर आएर मोबाइल ब्याङकिङ बाट चेक गर्दा पैसा 150मात्र थियो 150 /2रुपया पैसा गर्दै सब काटिए छ फेरिपनी जाँच गर्नु 3हजार पैसा हाले 2/रुपया गर्दै काट्दै छ खास के समस्या हो यो।
Nagarik app ko PAN CARD lai physically kasari pauna sakinxa????????,Pan card lai bank account ma link garda k hola???FD,SAVING KO ni tax katda pan bata vaye paxi foreign country Jana tax statement Dina sajilo hunxa re ho ta.
सर मैले केहि पैसा बद खातामा जम्मा गरेको थिय र बेज को मेसेज पनि मैना मैना मा आइराको थियो अबधि पुरा भैसक्यो आजभोलि मेसेज पनि आउदैन ATM मा पनि देखाउँदैन अहिले म बिदेश छु पैसा खातामा देखाउन अब के गर्दा होला सर पिलिज सल्ला सुझाव पाईन्छ कि हजुर बाट भन्ने आसमा छु
Namaskar sir ma hajur ko harek program herxu ra dherai man parxa mero Auta जिज्ञासा छ kunai pani sahakari sasthama 5.yerar fix seving katiko save xa sir plz bhani dinu hola
नमस्कार सर म अहिले नेपाल छु पहिला म दुबै थिए मलाई अहिले दुबैको पुलिस रिपोर्ट चाहिएको छ । कसरी बनाउनी होला emirats id card म सङ्गै छ। म अहिले USA try gardai thiya ...please give suggestion
Hello sir म चाई युएई बाट हो ।एक जना मेरो साथी हुनु हुन्छ म सँगै कम्पनी मा काम गर्नु हुन्छ घर चाई पथरी हो । उहा को पैसा पनि 4 लाख 50 हजार जति हरायो बैंक बाट अस्ति अप्रिल मा घर जानु भाको थियो।अनि फेरि आउनु भो युएई उहाँ ले भनेर मोईले थाह पाएको हो।अनि बैंक ले के भनो भने तपाईंले पैसा पठको रसीद लिएर आउनु तपाईं संग के प्रमाण छ भनेर पठाई दियो। अब चाई के गर्नु पर्छ यसको लागि कुनै उपाय भन्दिनुस् न।
First: उहाँले पैसा UAE बाट पठाएर नेपालको बैङ्कमा जम्मा नै नभाको हो कि नेपाल को बैङ्कमा जम्मा भएर हराएको हो त्यो पत्ता लगाउनु पर्यो त्यसको लागी नेपाल को बैङ्क को Bank Statement हेर्नु भयो भने थाहा हुन्छ । त्यो स्टेटमेन्ट मोवाईल या ईन्टरनेट बैङ्किग चलाउनु हुन्छ भने आफैले निकाल्न सकियो हैन भने बैङ्कलाइ भन्नु पर्यो । Second: पैसा आईपुगेर बैङ्कबाट हराएको हो भने नेपाल को बैङ्क सँग कुरा गर्नु पर्यो । पैसा नेपाल नै नआईपुगेको रै'छ भने त्यहाँ बाट पैसा पठाउने Money Transfer सँग कुरा गर्न पर्ने भयो । Third: तपाईँको पैसा पठाएको स्लिप हराएको अवस्थामा त्यो Money Transfer मा गएर आफ्नो कार्ड प्रयोग गरेर पठाएको पैसाहरूको हिस्ट्री हेर्न पाउने व्यावस्था पनि भएकाले । त्यहाँ गएर त्यो ब्रान्चको म्यानेजर सँग कुरा गर्नु हुँदा हुन्छ । अरु स्टाफले हुँदैन मिल्दैन भन्न सक्छन् ।
@@rp.srijan उहाँले पैसा पाठको छ नेपाल ।नेपालको बैंक मा statement माग्दा निकाल्नु भयो तर date निकाल्नु भएन पैसा तपाईंले निकाल्नु भयो भनेर भन्छन् त्यो विचार निकालेको छुइन भन्छन्।
सर नमस्कार म अहिले मलेसियामा छु दुईबर्षभयो यता आको मैले मेरो बैङकको atm चेक र जुन नम्बरबाट मोबाईल बैङकिङ खोलेको थिय त्यो सबै मैसग यतै छ बिदेश आउदा चार हजार जम्मा छोडेर आको तर म एकबर्ष पछि तेहि खातामा म पैसा जम्मा गर्दैछु नेपाल जादा पैसा छैन भन्ने त हैन बैङकले कसैले चोरिदिने त हैन ह्याकरहरुले पैसा जम्मा गराै कि नाई सर जानकारी🙏
सार मैले मेरो खता नम्बर मेरो साथीलाई दिएको छ र मेरो साथीलाई मैले थाहा नपाइकन अरु कसैलाई त्यो खाता नम्बर दियो भने के उसले मेरो अकाउन्ट ह्याक गर्न मिल्छ हाेला र सर plz भनिदिनुन
वा !करोड करोड मूल्यबान भिडियो सर ।Thank you sir for this valuable information.❤
You are most welcome
Thank you so much for good counseling
It's my pleasure
@@rp.srijan 👍🙏
फिर्ता हुन्छ तर कानुनि झमेला धेरैछ लामो समयसम्म बादि प्रतिबादि पैसाको श्रोत को लफडाले अहिले सम्म बैङकिङ कसुर फितलो छ।यो लुटेराको देशमा पहुच हुनेले रबि लामिछाने लाई १ दिन पुरै अनागरिक बनायो सैयौ नेपाली लाई अनागरिक बनाएर अमेरिका रिफुजि भिषामा पठाए।तपाईंको सल्लाह ठिक छ।
Jankari ko lagi dhanyabad sir
Thank you for giving useful information
You are most welcome
Thanks u
Thank you for your information sir
So nice of you
good information ❤🙏
🙏🙏 Nice information Sir..!!
Thank you so much
Thanks !
Thank you so much sir .. watching from korea
Thank you so much
Backround music kina bajanu hunxa sir nabajauda hudaina
RP sir this is your best video ever I saan on your channel
:) Thank you so much निकै आभारी छु भिडियोहरु मन पराईदिनु भएकोमा ।
Hardik Naman sir👏👏👏
Very good sir
Hello sir back ground music narakhnus an please 😢
Has, Thank you. Last time pani hajur le bhannu bha ko thiyo ki kya ho hai birsiyechha.
Nice video
Nice
Good job❤
Sir ma asti bahira aunda acc matra kholera ako xhu atu kei gateko xhaina per month paisa rakhne b4 xha ani share ra ipo kholna ke garna parxha hola
Bashant Sir bisdesh ma raheka ko lagi class ko k x process
मैले सानिमा ब्याङ्कमा खाता खोले एटिम लिन 1000दिए एटिम लिए मैले मत्लब गरिन जब बाहिर आएर मोबाइल ब्याङकिङ बाट चेक गर्दा पैसा 150मात्र थियो 150 /2रुपया पैसा गर्दै सब काटिए छ फेरिपनी जाँच गर्नु 3हजार पैसा हाले 2/रुपया गर्दै काट्दै छ खास के समस्या हो यो।
Ac rw nbr Vye hyak grna sakxa ra sir
Nic Asia bank le bistarai bistarai paisa gayab grxn
सर हाम्रो bank खाता हारायो बने के गर तेस्को पनि भिडियो चयो सर piz
Jun Bank ko ho tesma gayera sodhnu bhayo bhane hunchha Bank khata nai chhai haraudaina
Thank you
Mirtu paxi account holder ko paisa kasari nikalnay yesko jankari dinu na
Sir mero ADBl app kholda play storebat gaer app update garne bhaner aayo ra maile play storebat update garisake k yesto hunchhaki hudain sir plz reply
नमस्कार मैले पनि कृषि बिकास बैंकमा राखेको थिए 10 बर्ष भयो एक पल्ट मात्र राखेअहिले सम्म जम्मा गरिन तर म सङ्ग खाता नम्बर छैन के गर्नु पर्छ
Nagarik app ko PAN CARD lai physically kasari pauna sakinxa????????,Pan card lai bank account ma link garda k hola???FD,SAVING KO ni tax katda pan bata vaye paxi foreign country Jana tax statement Dina sajilo hunxa re ho ta.
सर मैले केहि पैसा बद खातामा जम्मा गरेको थिय र बेज को मेसेज पनि मैना मैना मा आइराको थियो अबधि पुरा भैसक्यो आजभोलि मेसेज पनि आउदैन ATM मा पनि देखाउँदैन अहिले म बिदेश छु पैसा खातामा देखाउन अब के गर्दा होला सर पिलिज सल्ला सुझाव पाईन्छ कि हजुर बाट भन्ने आसमा छु
Bank lai email garnu bhayo bhane detail tha hunechha
सर मैले rbb मा 6 लाख fd मा 9.05%ले तीन महिनाको लागि राखेको 12500 मात्र आयो tax सहित किन होला 12500बाट पनि तक काट्यो रे म हाल बाहिर छु
Namaskar sir ma hajur ko harek program herxu ra dherai man parxa mero Auta जिज्ञासा छ kunai pani sahakari sasthama 5.yerar fix seving katiko save xa sir plz bhani dinu hola
Ramro sahakari herera rakhnu hola rakhnai parda pani. sabai kharab hunchhan bhanne chhaina ra sabai ramro hunchhan bhanne pani chhain
NMB ko app maa email kasari connect garne holaa kei idea vayena 😢
सर नमस्कार FPO जारी गरेपछि मुल्य समायोजन हुन्छ कि हुदैन होला । FPO पछि मुल्य समायोजन सम्बन्धि video सामाग्री कतै भेटियन
मेरो त 1 जना नेपाली ले पैसा खाइदियो म के ग्राम म bidesh मा छु reply please
Oh ho kasari ?
Ke baik le tax Pani kaTchha ra?
Hajur Saving ma bha ko Interest ko
नमस्कार सर
म अहिले नेपाल छु
पहिला म दुबै थिए मलाई अहिले दुबैको पुलिस रिपोर्ट चाहिएको छ । कसरी बनाउनी होला emirats id card म सङ्गै छ। म अहिले USA try gardai thiya ...please give suggestion
Hamro Office ko number ma yekchoti message or call garnu hola idea hunechha +9779803221907
Hello sir म चाई युएई बाट हो ।एक जना मेरो साथी हुनु हुन्छ म सँगै कम्पनी मा काम गर्नु हुन्छ घर चाई पथरी हो । उहा को पैसा पनि 4 लाख 50 हजार जति हरायो बैंक बाट अस्ति अप्रिल मा घर जानु भाको थियो।अनि फेरि आउनु भो युएई उहाँ ले भनेर मोईले थाह पाएको हो।अनि बैंक ले के भनो भने तपाईंले पैसा पठको रसीद लिएर आउनु तपाईं संग के प्रमाण छ भनेर पठाई दियो। अब चाई के गर्नु पर्छ यसको लागि कुनै उपाय भन्दिनुस् न।
First: उहाँले पैसा UAE बाट पठाएर नेपालको बैङ्कमा जम्मा नै नभाको हो कि नेपाल को बैङ्कमा जम्मा भएर हराएको हो त्यो पत्ता लगाउनु पर्यो त्यसको लागी नेपाल को बैङ्क को Bank Statement हेर्नु भयो भने थाहा हुन्छ । त्यो स्टेटमेन्ट मोवाईल या ईन्टरनेट बैङ्किग चलाउनु हुन्छ भने आफैले निकाल्न सकियो हैन भने बैङ्कलाइ भन्नु पर्यो ।
Second: पैसा आईपुगेर बैङ्कबाट हराएको हो भने नेपाल को बैङ्क सँग कुरा गर्नु पर्यो । पैसा नेपाल नै नआईपुगेको रै'छ भने त्यहाँ बाट पैसा पठाउने Money Transfer सँग कुरा गर्न पर्ने भयो ।
Third: तपाईँको पैसा पठाएको स्लिप हराएको अवस्थामा त्यो Money Transfer मा गएर आफ्नो कार्ड प्रयोग गरेर पठाएको पैसाहरूको हिस्ट्री हेर्न पाउने व्यावस्था पनि भएकाले । त्यहाँ गएर त्यो ब्रान्चको म्यानेजर सँग कुरा गर्नु हुँदा हुन्छ । अरु स्टाफले हुँदैन मिल्दैन भन्न सक्छन् ।
@@rp.srijan उहाँले पैसा पाठको छ नेपाल ।नेपालको बैंक मा statement माग्दा निकाल्नु भयो तर date निकाल्नु भएन पैसा तपाईंले निकाल्नु भयो भनेर भन्छन् त्यो विचार निकालेको छुइन भन्छन्।
Kun baink honi
सर नमस्कार
म अहिले मलेसियामा छु दुईबर्षभयो यता आको
मैले मेरो बैङकको atm चेक र जुन नम्बरबाट मोबाईल बैङकिङ खोलेको थिय त्यो सबै मैसग यतै छ बिदेश आउदा चार हजार जम्मा छोडेर आको तर म एकबर्ष पछि तेहि खातामा म पैसा जम्मा गर्दैछु नेपाल जादा पैसा छैन भन्ने त हैन बैङकले कसैले चोरिदिने त हैन ह्याकरहरुले पैसा जम्मा गराै कि नाई सर जानकारी🙏
सार मैले मेरो खता नम्बर मेरो साथीलाई दिएको छ र मेरो साथीलाई मैले थाहा नपाइकन अरु कसैलाई त्यो खाता नम्बर दियो भने के उसले मेरो अकाउन्ट ह्याक गर्न मिल्छ हाेला र सर plz भनिदिनुन
राम्रो प्रश्न गर्नुभयो हजुर।
मिल्दैन
good sir रियल आयर नजिक बुझ्न मन xa म्यासेन्जर मा shati बन्न सक्छु frena rqust मी