सहकारी ठगीमा रविको संलग्नता पुष्टि, समितिको प्रतिवेदन बदनियतपूर्ण || Space Sambaad ||
HTML-код
- Опубликовано: 18 сен 2024
- Welcome To Our RUclips Channel Space 4K Television
सहकारी ठगीमा रविको संलग्नता पुष्टि, समितिको प्रतिवेदन बदनियतपूर्ण || Space Sambaad || Space 4K Television ||
Guest: Ramnarayan Bidari
Presenter: Khem Bam
Video Editor
Sujan Poudel
Aashish Shrestha
Tek Bishwokarma
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Dev Ghimire
Bishal Khadka
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Baidunath Das
Sachin Gunmi
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RUclips: www.youtube.com/
Official Website: www.www.space4k...
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.
Ram Narayan bidari straight forward ho salute ❤️❤️❤️❤️❤️🌷🌷🌷
बिडारिले राम्रो तर्क गर्नु हुन्छ ।
100% right
सहि विश्लेषण 🇳🇵🇳🇵🇳🇵
एकल चेक काटेर तेत्रो पैसा चलाको छ त्यो जे भए नि जनताको पैसा हो चोर हरु गोरखा मिडियाले आफै कमाको हैन ।हुन त भेडाहरुले अझै दुख पाउनु पर्छ मर्न पर्छ अति भएसी दलाल लखेट्ने आन्दोलन हुन्छ।
रबि निर्दोष छन 10000000000%
रबि ठग होइन।
कानुन बिपरित सहकारीहरु को पैसा गोर्खा मिडिया मा ल्याउने मान्छे हो ठग।
मुख्य सहकारी पीडित को पैसा फिर्ता दिनु नै सरकार को दायित्व हो
Although I agree with Mr Bidari by and I large. However, he should also remember not just one court but 3 courts have reached same verdicts that there is no case against Ravi Lamichhaney. Apart from Kantipur press cuttings which Mutton-Thapa seen wailing about on his hands in the parliament, which courts never accept as evidence there was no shred of credible evidence against Ravi. Hindsight is a wonderful thing, Mr Bidari 😢
खास सहकारी ठगलाई र पीडितलाई न्याय दिनुपर्छ सहकारी ठगेर खाने को हो भन्ने कुरा त त्यो त जनतालाई प्रष्ट थाहा छ। तिमीहरू जस्ता झोले नेता र अहिलेसम्म देश चुसेर खाने कहाँबाट आयो तिम्रो ती त्यति ठूला महल र गाडीहरू गाउँघरमा चप्पल पड्काउने मान्छे अहिले त्यहाँ आएर नेता भएर महलमा बस्छौ अनि कारमा चढ्नुहुन्छ मैले मेरै गाउँको नेताहरूलाई देखेको थिएँ जो लेबरी गर्नुहुन्थ्यो आज त्यो करोडौंको कारमा चढेर हिँड्छ। नेता भएपछिको नतिजा यी माओवादी कांग्रेस एमालेका नै गाउँघरका कार्यकर्ताहरू सहकारीमा संलग्न छन्।
Good news good kura❤❤❤❤❤
जय घंन्टी जय रबी
बदनियत र समाजमा अनेर्गल प्रचार गर्ने मिहियालाई समबेदना😢😢😢
Good
हैन मैले नबुझेको कुरा यो छानबिन समिति सहकारी ठगीको लागि बनाएको हो कि गोर्खा टिभीको लागि बनाएको हो
अहिलेसम्म सबै मिडिया र बुद्दिजिबी भनाउदाको अन्तरबार्ता हेरियो तर बिडारिजीको जत्तिको निस्पक्ष बहस कसैको देखिन बिडारिजिले भनेको सहि हो।
good
रबि गोरखा मिडियाका कर्मचारी थिए , रबिले चेक काट्नु गलत थियो भने त्यै चेकबाट तलब खाने कर्मचारीलाइ पनि दोषी करार गर , अनि गोरखा मिड्यामा जो जो ले फर्निचर , स्टेशनरी , माइक आदी बिक्री गरेका थिए तिनलाइ नि कार्वाही गर सरकार आखिर त्यो सहकारीबाट आएको पैसा त सबैले खाएको देखियो नि , अनि ति सहकारीलाइ पनि किन रिण दिएको भनेर कार्वाही गर 😎
हो यस्ता बेतुकका तर्क गरेर रबिलाइ फसाउने कोसिस गरियो भनेनि कांग्रेस र एमाले तिमीहरु ८४ मा पत्तासाफ हुन्छौ ल
यस्तै यस्तै चोर दलाल झोलेहरुले गर्दा देश आज यो स्थितिमा पुगेको सुधार्न खोज्दा पनि अझै त्यही माथि आरोप लगाउने कि यो मान्छे गतिलो होला
सहि
हो प्रचण्ड सरकार ठिक्ब्थ्यो
लिने निर्णय र दिने निर्णय गर्दा नै भ्रष्टाचार भएका सत्य हो तर सर्वसाधारणको पैसा प्रति जिम्मेवार के त ?????
अनि देशमा कार्यक्षेत्र भित्र र शेयर सदस्य नभएकालाई झृण लिन दिन पाउदैन भने पछि यो सम्सदिय छानबिन समितिले पनि भ्रष्टाचार गरेको छ , कति पैसा लेनदेन भएकै छ 😂😂😂😂
Shahakari thug mulaa Ravi murdhabadh
कुपुत्रकार 😢😢😢😢😢😢
त्यसो भए सहकारी ठगि गरेर ल्याएको पैसाले पसलमा गएर सामान आयात गर्यो पसले पनि ठग हो भन्ने बुझनुपर्यो होइन र बिडारि जि😂(लिने पनि ठग,दिने पनि ठग?)
वकिल भएर पनी, होला भनेर अनुमानका आधारमा हावा कुरा गर्ने फटाहा ।
GB Rai ले सहकारीको पैसा विदेश वोकेर जाँदा के हेरेर बसेको ?
Gorkha Mediaमालिक GB Rai ले सहकारी बाट लिएको ऋण मिडियामा काम गर्ने कर्मचारीले तिरी दिनुपर्ने कुन नियम, कानुन वा संविधानमा
लेखिएको रहेछ ?
Nonsense talking 😂😂😂
You are right mahobadi will collaps due to gold too aani holas samsad
सहकारि संचालक र अध्यक्ष जि बि राई नै भयकाेले भयकाेले जि बि स्वम ले गाेलाेबल बैकमा पैसा डिपाेजिट गरेपछि रबिले कर्मचारी लगायत अन्य खर्च गरेकाे हाे अनि रबि कसरी सजायकाे भागेदार हुन्छ। म 5 पास मात्र पढेकाे हजुर मैले यतिनै बुझे
Yestai 5 pass wala haur le desh chalayera desh bigreko hajur. Tya bhanda mathi kaile bujne ho ani desh banne.
म एउटा कम्पिनमा काम गछु।जसमा २/३ कामदार छन / अब मेरेा साहुले पैसा कताबाट ल्याउछ कसरि चलेछ मैले सोधे भने कामबाट निकाल्छ के गर्ने ?
तेरो बाउ सहकारी ठगी हो तेरो बाउलाई गएर जेलमा हालसाला १२ भाइ।
Okil ko certificate kati ma kinera lyako yo jatho budole? Yesto manxe haru neta hunxa hamro des ma thukkkkaaaaa?
सिरिहियाको छोरा हो यो पत्रुकार???
Yo Khate patrakar..shirohiya ko Najayaj Xora pa Raixa..K Boleko yo jhole patrakar Le 😅😅
Teti dukha garera partibedan nikaleka chan tapaiharu jasto third class media le bhanera hunch
जन नेता रबि सर जिन्दावाद ❤❤❤❤
आफ्नै सहकारी भएकोले जीवीले निर्णय नगरी सोझै कम्पनीको खातामा पैसा हाले। बिना निर्णय कर्जा दिने सहकारीका पदाधिकारी दोषी होलान नि त ।
Yo bhanda badhi bikne samagri aru paiyena patrakar ji...???
Legali kura yehiho
Gorkha media ko executive body ra bibhinnacooprative kosanchalak samitiko loan dine gareko nirnaya nahunu chai smiti ko thulo kamjori dekhincha bidar sar
Jai rabi sir
जस्ले जे जस्तो अर्थ लगाएपनी रबिलाई कम्जोर पार्ने खेल हो।
यो रबिको बारेमा बोली हाल्छ। ६५ करोड जेबिले लगेको रबिले होईन । बुझी योस
paisa GB ko loan vanera aaako xa company ma …audit report ma ni tei xa …..
ani samiti ko pratibedan le ni Gorkha midea ma paesa lerauna RAVI ko role xaina vaneko xa ….
Aba Ravi kasari doshi vayo ha ???
Yo Bidarilai thaha xainaki kya ho Lekhnath Dahal mawabadi ho bhanne kura Emalelai matra dosh dinxa Pagal manasikta bata gujriyako tuxa soch, yadi galti xa bhane sabai Partikaxan.
12 keto 😂😂😂media
प्रत्येक्ष कार्यकारिको बारेमा कुरा उठ्ला भनेर कुरे उठेन
ए मुझे रन्डीको छोरा रविले लिएको होइन रवि त वर्कर हो। त्यहीको मेन एमडीले लिएको जब बार्केनिङ गर्यो तब बैंकले ऋण दियो होला सहकार्यले ऋण दियो होला
Raja hudaima nirankus huncha?? Uk kasari nirankus chaina tah?
Je vaye ni buda ko kura sunna chai majai hunxa 😂😂
Nepal udogati ma janu ko karna yo samaj lai thaha nabhakao ho??yo desh ko paisa achal sampati Ghar banaune Khali xa jaga kinera bajo Rakhne tyahi xa Nepali Nepal ko dhan Jo kasilai daily amdani hunna Ani desh mathi janxa?
पत्रकार महासयजी यस्ता बकम फुसेसित इन्टरभ्यु नलिनुस् तपाईंको भ्युज पनि आउँदैन गालीको बर्सात मात्र आउँछ अलि राम्रा मान्छे ल्याउनु न।
यो बिडारी को कुरा चित्त बुझेन यो पनि त झोले हो माओबादिको 11:00
प्रतिबेदन पढन बुझ्न नसक्ने झोले युटुबे कसको स्वार्थमा यो बकवास गरिराखेको छ ?
35 barsa dekhi desa dubaaunekaa sapotara eniharu k bahasa garchhu
सहकारी ठ्ग हो रबि
😂pramadit taile gardis
tero ba thag ho
Tero headline ramro vayena vatuwa .
Pidita pidita nai rahanexa meta lai chokhayaune mantra hun
Kaso wakil ho yo kanuni snathama garkanuni paisa di ko 15:45
Teso vaye global ime bank ni doshi ho..tetro paisa khataa ma aauda source nakhulai bank le accept garyo...yesto paat kura garera hunxara buda..paisa line decision vako vaye samitile minute ni heryo hola ni..
😂TERO HEADLINE SUDHAR 12 BHAI +1 TA PATRUKAR HO
Line ra dine dosi huna
Useless news
12 Bhai Kati bhukeko yo
yo khate jhole le je ni bolchha ni
Nepali Congress ko paisa khayera boleko chor 😂
यो बुढो छिट्टै मरोस्। यसको यो बुढो मरेपछि शोक पनि कसैले नमनाउनु
यस्ता त नेता छन् यो देस मा
Chatake
Cartoon budo 😂😂😂
😡😡😡
यो बुढाको दिमागमा ग* भरिया रहेछ। पैसो कसले ल्यायो भन्छ थाहा रहेन्छ आज निर्णय नगरी जीवलाई जिबी राईले प्रत्येक कम्पनीमा लिएको छ पैसा।
पुराना पाटी झोले पतीकार
भक्तहरु तिमिहरुको भौमानको जति नै बचाउ गर तर लामिछाने ठग नै हो ।
गाली गर्न नआउ है ।
Tero bau kp sher dhanraj gurung maha thag ho des lutuwa