महेश संग बिबाह हुँदैन भन्न सकिनन् अस्मिताले | EP- 35 | ASHMITA ADHIKARI | THE PRAKASH SUBEDI SHOW
HTML-код
- Опубликовано: 9 сен 2024
- महेश संग बिबाह हुँदैन भन्न सकिनन् अस्मिताले | EP- 35 | ASHMITA ADHIKARI | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Ashmita Adhikari
Episode- 35
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #ashmitaadhikari #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode34
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV
प्रकाश सरले अाज असाध्यै सरल र सिम्पल गायिकालाई बाेलाउनुभएछ,एकदमै खुशी लाग्याे 🙏💐❤️❤️
कडा प्रकाश सुवेदी १ वर्ष अगाडि जे बेलेका थीए,त्यही आज पूरा भो
😮😅 म नि तेइ भएर हर्दै छु आज
हामी पल शाह ल्याउनुहोस् भन्ने चाहन्छौं प्रकाश सर्❤️🙏
@Paul Shah Official 🅥 ram ram fake id chalayar yati dherai maya re🤣🤣🤣🤣🤣
@@premprakashbudhathoki7342 नेपाली हो नि त😂😅
Yes💞
@@premprakashbudhathoki7342😂
@@premprakashbudhathoki7342um k 😅😅
दुख पनि लाष्छ यत्तिका शिक्षित हाम्रो देशको युवा युवतीहरु आफुलाई मात्रै चिन्ने रहेेछ।
बोलिमा मिठास, निखारता र स्पष्टता भएकी स्वरकी धनी अस्मिता अधिकारी मेरो धेरै मनपर्ने गायिका हुनुहुन्छ । उहाँको सधै सफलताको शुभकामना व्यक्त गर्दछु ।
dimag pheri zero , kehi pani tha xaina bolna bahek
पल साह ल्याउनुस् हामी प्रतिक्षामा छौँ !
जस्ले पल साह यहाँ आउनु पर्छ भन्नू हुन्छ।।उहाँहरु यता हाजिर हुनुस त।।😍😊🙏🙏
पछिल्लो समयको धेरै नै मन पर्ने गायिका अस्मिता दिदि 💝💝💝💝🤗
बधाई छ अस्मिता अधिकार &महेश काफ्ले ज्यु
हेर्ने कथा बनाउने
बिधा चापागाईंलाई ल्याउनु पर्यो ।❤🎉
Yesly bolaunda bidhya chapangain aaunu paro ni. Level nai mildaina
हामी सबैको चाहाना मा पल साह लाई ल्याउनु पर्यो २०८० को पहिलो एपिसोड मा प्रकाश सर्🙏🙏🙏
💥🔥💯💫
बलत्कारी लाई ल्याउनु भन्न लाज लाग्दैन
Paul शाह फेरि एकचोटि आएको हेर्न मन छ अंकल ❤😊😊
नयाँ वर्षको सुरुवात हामी पल शाह बाट गर्न चाहान्छाैं। 🎉🎉❤
सिम्पल राम्री अनुशासन भएकी गायिका अस्मीता अधिकारी बैनी best wishes छ ❤😇👍😊🍀 next episode Paul shah plz 🙏
My favorite singer 💕💕
Asmita adhikari best singer❤❤
asmita Adhikari ❤I am biggest fan❤yo program aaune t soch ma aaune bela prakash dai le xodhanu hunxa ki chinta x
Next episode Paul dada❤❤❤
लोक स्वर सम्राट् राजु परियार दाजु लाई ल्याएको हेर्न मन छ ❤
Paul dada lai linu Sir 🥰❤🙏
....we can hope yo comments pasee we can....otherwise...not for....gariee khanee badoo ho ....
राजेश दाई
Raju sir liuna paryo
तिलक पेला
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
❤
paul shah
Asmita sis you are my best singer❤❤you are simple & simple thinking ❤
Real hero paul shah❤❤ next week
King real favourite hero Paul Ji lai lyaaunu paryoo hoi Rajatpat Uncle❤❤
मलाई निकै मनपर्ने गायिका अस्मिता अधिकारी❤🙏
Comment garna aaipugnu vayoo
मलाई पनि❤
REAL HERO PAUL SHAH dada lai lyauna paryo sir.🙏🙏
Pal Saha sir lai liyera aaunu paryo Prakash dai❤
Episode नियमित हेर्छु पल शाह लाई ल्याउनु पर्यो आतुर भयो🥰
सबैले the prakash subedi show मा हेर्न चाहेको hero पल साहा लाई ल्याउनु पर्छ 🤞😍
Pal shah lai hai hjr
Sahi ho
लव परेका लाई छुटाउन खोजिरहेका छन् बुढा😅
Yaa iam also with
😅
अस्मिता अधिकारी जी को फ्यान जति यात हाजिर हूँ त साथि हरु 🎉❤
नया बर्षको नया पाहुनामा हामी पल लाई हेर्न र सुन्न चाहन्छौ ❤❤❤
Poul shah
Jatho balatkari lai kina?
Asmita जि
को अन्तरबार्ता हेरेर दिमाग फ्रेस भयो।
मलाई उहाँको
💘 बेग्लै सन्सार छ💘 भन्ने गित देखि उहाँलाई चिन्ने मौका पाए।
❤Fan of U Asmita g❤
Beautiful Voice❤❤
Wow nice song asmita adhikari ❤❤❤❤ pual sha lai leunus aagami hapta sir 👍️👍️👍️🙏
One of a my favorite singer ashmita adhikari ❤and who loved ashmita ??
सरल स्वभाव, सिम्पल, मिठाे स्वरकी धनी बहिनी अस्मितालाई अझै उज्ज्वल भबिस्यकाे कामना।साथै कार्यक्रमकाे उत्ताेरउत्तर प्रगतिकाे कामना र प्रकाश सरलाई नमन🙏🙏 छ।लाेक स्वर सम्राट राजु परियार सरलाई देख्न पाउ अर्को एपिसाेडमा।
Paul Sha ko interview Herne man xa hau sir
Powerful & melodious female singer of Nepal❤
Raju pariar लाई ल्याउन पहल गर्नु
Aab aaune 2080 new episodema our real hiro Megastar n king Mr purnabikram Shah (Paul Shah) Lai hyrna chahanxu 🌟🐅💙
We want Paul Shaa ❤❤❤
बरिस्ठ तथा अग्रज सम्मानित कलाकार मह जोडी लाई हेर्ने मन भएको जति यता हाजिर हुम है ❤❤❤❤
Pal sha dada lai ❤❤❤❤
प्रकाश दाजु धेरै राम्रो छ हजुरको यो कार्यक्रम ❤❤
आज स्वर्गभुमि घुम्दै हुनुहुन्छ तर आज २०८१.०१.०८ हेर्दै गर्दा ट्याक्कै मिल्यो इङेज्मेन्ट भएको नि आज ४/५ दिन भयो ।शुभ घुमाइ प्रकाश सर्🌷💐🙏
uncle aba biraj dai & pual dai lai leunu paryo😊❤
नेपाली चलचित्र उद्योगको एक्सन किंग बौद्धिक अभिनेता निखिल उप्रेतीलाई नयाँ वर्षको पहिलो एपिसोडमा ल्याउनु है प्रकाश सर ।
सर्वप्रथम देश तथा विदेशमा रहनुहुने नेपाली आमा बुबा ,दाजुभाइ , दिदीबहिनी तथा सम्पूर्णमा आउँदै गरेको नयाँ वर्ष २०८० सालको मंगलमय शुभकामना,नयाँ वर्ष मा Paul dada ko interview herna Pam ❤️🙏🇳🇵
Phal sha❤❤❤
My favourite singer ashmita adhikari 😍😍
पछिल्लो समय अन्जु पन्तको स्थान लिदै हुनुहुन्छ उहाँको जस्तै करियर बनाउनुहुनेछ शुभकामना अस्मिता अधिकारी
Pual sha daju 208 first episode ma aauinnu parxa ❤️💗
पल साहलाई ल्याउनुस न प्रकाश् सर हजुरको कार्यक्रमको लाखौं नियमित दर्शक मध्य म पनि एक 🙏
मेरो एकदम मनपर्ने गायिका❤अनि दाजु नयाँ बर्षको पाहुना आदरणीय लोकगायक राजु परियार जि लाई बोलाउनु पर्यो।
So beautiful episode with beautiful asmita ji!!
Real hero Paul Sah lai 🎉🎉🎉 lyaunuhosh na prakash sir ma dhulikhel mirabel resort bata herdei chhu ❤❤❤❤❤
अत्यन्तै असल सरल अनी मिठो गीत गाउने कलाकार सम्मान छ।
Paul shah leunu hos prakash subedi sir❤❤
बौद्धिक अभिनेता निखिल उप्रेतीलाई नयाँ वर्षको पहिलो एपिसोडमा ल्याउनुहोला प्रकाश सर
I Wish Paul Shah to be in this show for 2080 BS 1st show
Best of luck 👍👍 asmita sis...🎉🎉❤❤
Waiting ❤❤❤❤ interview of Paul Shah
Yeta bides ma friend circle hos ya relative hos 👑Paul ji lai maya na garne kohi chhaina❤️
Sabai jana le chinne ra maya garne bhaneko 👑Paul ji matrai ho❤️❤️❤️
Admits ji lai pani dherai maya ra support ❤️
Pal saha lai leunu paryo praksh sir❤❤❤❤😊
One of my favourite ❤❤
पल बाहेक अरु को हुन्छ सबै जनता ले हेर्न चाहेको रियल हिरो चाहियो नयाँ वर्षमा स्वगत गर्नु पर्छ
स्वर नै गुलियो कति मिठो 😍
दुख लाग्छ अस्मिता अधिकारि लाई नेपाल आइडल सिजन 2 को बिजेता बनाउनु नसक्दा मलाइ अनि नया गाइका मध्येको सबै भन्दा धेरै मन पर्ने गाइका हो सधै यस्तै राम्रो मिठो गित हरु लियेर आउनु कामना छ ल बैनी 🙏🙏
Paul shah 😘new year ❤️😘
Ashmita’s voice is amazingly beautiful and her looks just as beautiful 😻
अति राम्रो कुरा कानी सम्मान छ 🙏🙏
पल साह लाई ल्याउनुप्रयो अब प्रकाश दाजु ❤❤❤❤❤❤❤
wow what a sweet voice Asmita❤
सारै राम्रो लाग्यो आजको कार्यक्रम अस्मिता जि को सारै सुझबुझको कुरा गराई मन पर्यो? घमण्ड कहि कतै देखिएन
Miss you paul❤
एकदमै राम्रो लाग्यो प्रकाश सर 🙏🙏🙏
पल साह 😊😊😊
Paul ❤👑👑
pule dai lai herna khub manlagiraxa so walai lyaune try garnusna hai uncle 🙏🙏🙏🙏
पल साहा🙏🙏
अहिले को समयमा पल साहलाइ ल्याउदा हजुरको शो को पनि भ्युज राम्रो जान्छ।
हैट, पैसा मात्र लिएर काम गर्ने भएपछी यस्तै हो। आफ्नै क्षेत्रको स्रस्टाहरुलाई त चिन्नुपर्छ नी। यस्तो गयिका त मैले अनफलो गरे। टैट्
Paul shaha❤️
Rajatpat Uncle❤✨🤞 waiting next episode 👀🥀
Paul shah lai ❤
थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्,
बाँकी सबैले त कहानी सुन्न मनपराउछन्।❤️🙂
#goodmorning
गायिका अस्मिता अधिकारी पाहुना को रुपमा आउनु भएको ले म आज पहिलो चोती यो कार्यक्रम हेर्दैछु। धन्यवाद
Paul shah lai dekhan chanxauu❤❤
My favorite singer ❤❤
New year ko awasar ma pal Saha lyaunu paro❤️
❤❤❤❤
new yearko first episodema Real hero paul shahlai lyaunu
Paul❤
पल शाह❤
Ekdam khatra lagne man parne singer Asmita👌❤❤❤❤
सारै मिजसीली, हँसिली, रसिली, बाठी, चर्चित नर्स गायीका अस्मिता अधिकारी बैनी को अन्तरवार्ता सारै रमाइलो लाग्यो।💕💖🙏
Hamro real hero paul shah ji lai program ma leunu paryo sir ji❤
Paul shah dadalai lyaunuparyo❤jasari ni hjrko showma
We want Paul Saha ❤❤
I went to invite pal shah in the next episode ❤❤🎉
Real hero Paul Shah ji lai ❤❤
राजु परियार लोक दोहोरी सम्राट❤❤please
Wowww स्वर कि धनि ❤❤❤
हाम्रो रियल हिरो,,❤❤ सुपर स्टार,, king Paul shah ल्याउनु पर्यो❤❤🙏🙏
कति रमाइलो गफगाफ❤️❤️❤️
नयाँ साल काे धेरै धेरै शुभकामना र
My favourite singer asmita adhikari ❤