यो फिल्म खास गरी उपल्लो डोल्पामा सुटिङ गरिएको हो । प्राय पश्चिम नेपालको हिमाली जिल्लाहरु जुम्ला,हुम्ला,डोल्पाको माथिल्लो भेग जहाँ हिऊसंग लुकामारी गर्दै जीवन बिताउनु पर्छ त्यहाँ बहु पति प्रथाको चलन रहेछ । त्यहाँका बासिन्दा बौद्धिस्ट भए पनि हिन्दु धर्म ग्रन्थअनुसार पाण्डपहरु स्वर्ग जादा त्यहि बाटो भएर गएको रहेछ । यसरी हिडने क्रममा द्रौपतीको त्यतै तिर मृत्यु भएछ र उनको अवशेषको रुपमा बहुपती प्रथा त्यहाँ रहेको भन्ने प्रचलन पनि छ । तपाइले भनेको लजिक पनि सहि छ । एक श्रीमती हुनसाथ सम्पती पनि एउटै घरमा रहने भयो किन कि त्यहाँको बिकटता र कम उब्जाउः भुमिले गर्दा पनि यो प्रथा त्यो भुमिको लागी ठिकै हो जस्तो मलाई लाग्छ । साम्बाला भनेको सुद्ध आत्माहरुले पुनर जन्म लिने चोखो स्थान हो । तपाईले प्रभासको कल्की हेर्नुभएको छ भने कृष्णको कल्कि अवतार पनि साम्बालामा नै जन्माउने दृष्य खिचिएको छ । यो फिल्म हेर्नु भनेको मेडिटेसन गर्नु जति कै हो । जसले गर्दा आफैलाई खोज्न सकियोस पेमाको माध्यमबाट । नेपालमा हिमाली भेगको जनजीवन फिल्ममा आए कै छैन । भरखर मदेशको कथाहरु भन्न थालिएको छ । शेर्पाहरुको कथा भन्न नै बाकी छ । नेपालको हिमाली भेगमा बसोबास गर्ने नेपालीहरुले थोरै नेपाली बोल्छ जसरी बिहारसंग सिमाना जोडिएका नेपालीहरुले बोल्छन् । साम्बाला नेपाल कै उत्कृष्ट फिल्म हो जसले बलिउडसंग हैन सिधै हलिउडसंग प्रतिस्पर्धा गर्न सक्छ । तपाईको भिडियो हेरेर Channel सब्सक्राइब गरेको छु कृपया भन्न Thank You कञ्जुसाई नगर्नु होला अनि मैले भनेको कुरा कस्तोलाग्यो त्यो पनि भन्दिु होला धन्यवाद ।
Dami keep going maya
😮❤❤❤
Damix ss Injoy always so Naya haru milijuli support grmla ss keep it up ❤
Woow great
अनि झ्याप्पै एक्लै movie हेर्दिनु भा😊
Wow dami views kanxi❤❤❤❤❤❤❤❤
Sathiharu pani lager janu vaye hunthyoni.
Omg yaklai po janubhako movie herna Nishani g...
Dami view
Best Himalayan movie in the world after samsara
यो फिल्म खास गरी उपल्लो डोल्पामा सुटिङ गरिएको हो । प्राय पश्चिम नेपालको हिमाली जिल्लाहरु जुम्ला,हुम्ला,डोल्पाको माथिल्लो भेग जहाँ हिऊसंग लुकामारी गर्दै जीवन बिताउनु पर्छ त्यहाँ बहु पति प्रथाको चलन रहेछ । त्यहाँका बासिन्दा बौद्धिस्ट भए पनि हिन्दु धर्म ग्रन्थअनुसार पाण्डपहरु स्वर्ग जादा त्यहि बाटो भएर गएको रहेछ । यसरी हिडने क्रममा द्रौपतीको त्यतै तिर मृत्यु भएछ र उनको अवशेषको रुपमा बहुपती प्रथा त्यहाँ रहेको भन्ने प्रचलन पनि छ । तपाइले भनेको लजिक पनि सहि छ । एक श्रीमती हुनसाथ सम्पती पनि एउटै घरमा रहने भयो किन कि त्यहाँको बिकटता र कम उब्जाउः भुमिले गर्दा पनि यो प्रथा त्यो भुमिको लागी ठिकै हो जस्तो मलाई लाग्छ । साम्बाला भनेको सुद्ध आत्माहरुले पुनर जन्म लिने चोखो स्थान हो । तपाईले प्रभासको कल्की हेर्नुभएको छ भने कृष्णको कल्कि अवतार पनि साम्बालामा नै जन्माउने दृष्य खिचिएको छ । यो फिल्म हेर्नु भनेको मेडिटेसन गर्नु जति कै हो । जसले गर्दा आफैलाई खोज्न सकियोस पेमाको माध्यमबाट । नेपालमा हिमाली भेगको जनजीवन फिल्ममा आए कै छैन । भरखर मदेशको कथाहरु भन्न थालिएको छ । शेर्पाहरुको कथा भन्न नै बाकी छ । नेपालको हिमाली भेगमा बसोबास गर्ने नेपालीहरुले थोरै नेपाली बोल्छ जसरी बिहारसंग सिमाना जोडिएका नेपालीहरुले बोल्छन् । साम्बाला नेपाल कै उत्कृष्ट फिल्म हो जसले बलिउडसंग हैन सिधै हलिउडसंग प्रतिस्पर्धा गर्न सक्छ । तपाईको भिडियो हेरेर Channel सब्सक्राइब गरेको छु कृपया भन्न Thank You कञ्जुसाई नगर्नु होला अनि मैले भनेको कुरा कस्तोलाग्यो त्यो पनि भन्दिु होला धन्यवाद ।
Thank you for subscribing and for your informative comment 🙏🙃
Wow 👌👌👌👌👌
Thanks 🤗
👍👍👍👍👍👍👍
Subscribe like comment gridiye baini ko channel lai❤❤❤Sambala movie hernu parxa❤❤❤
😍👍
❤❤
Kati vayo ta youtube bata earning..
🎉🎉 tibetan society ko katha jasto lagyo sis.....
Yes ❤❤
@@everestgirlnishani5396 malai chhai herna majja aaula jasto xa
❤
🎉🎉😊
You r soo cute 🎉
Malai ni herna man x
Hernai parne hora ??😌
Nepali le maya grdaina yo flim lai 😢
No worries🙃sabai le nagary pani bujhney haru le maya Garey ni pugihalyo ni 😎❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤🙃
❤❤❤