सुमनले उर्मिलालाई बिहे अघि नै बच्चा जन्माम भनेपछि, उधुम रमाईलो दोहोरी | Suman Vs Urmila Live Dohori
HTML-код
- Опубликовано: 7 сен 2024
- #sumanpariyar
#urmilapulamimagar
#livedohori
=======================================
🎶 Orginal Song: Song : • DAMAIKO CHHORO दमाईको ...
♬ Song:-
DAMAIKO CHHORO
दमाईको छोरो
♬ Vocal:-
RAJU PARIEYAR
TIKA PUN
♬ Lyrics:-
JHALAK SANGEETAM
♬ Music:-
JHALAK SANGETAM
____________________________________________________
Live Dohori Singer
Suman Pariyar
Urmila Pulami Magar
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Gm Entertainment, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
पहिलो लाईभ दोहोरी जस्तो लाग्यो नानीको स्वर शब्द राम्रो लाग्यो येसरी नै मीठो मीठो गाउदै जानू नानी छाडापन झल्कन नदिनु कुल पित्री को आशिर्वाद सधै साथ रहनेछ सफल्ताको को शुभकामना ❤🎉🎉
धेरै धेरै धेरै धन्यवाद ❤ हजुरलाई
चुलबुले उर्मिला बैनिको स्वर आज पहिलो पटक सुनियो ❤❤
Thank you ❤
आहा उर्मिला बहिनी अनि सुमनदाईको रमाइलो दोहोरी । सफलताको कामना उर्मिला बहिनी ।
धेरै धेरै धन्यवाद ❤ दाई
उर्मिला नानि काे शब्द र साेर पनि कति मिठाे सफलताकाे शुुभकामना ।
Thank you ❤
उर्मिला बहिनिको प्रस्तुति अत्यन्तै राम्रो छ अझै राम्रो गर्दै जानू बहिनीलाई शुभकामना छ।दोहोरी गाउदा सानो सानो कुरामा ध्यान दिनु होला चर्चा कमाउने आसमा छाडा पन नदेखाउनु यस्तो दोहोरी गाउनु कि परिवार साथमा बसेर हेर्न मिलोस। राम्रो छ अझै राम्रो हुने छ।
धन्यबाद🙏
अति उत्क्रुष्ट शब्द प्रहार को दुबै पक्षलाई उर्मिला + सुमन लाई सफलताको शुभकामना 🌷🌷🌷
Thank you ❤
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत सुमन परियार सरको र उर्मिला मगरको यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
धन्यवाद🙏
Nice dohori ❤❤🎉🎉🎉🎉congratulations nani pargati gardai janu ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Thank you ❤
आहा गित मिठो मान्छे झनै राम्री ❤बबाल रमाइलो लाग्यो है मलाई त ल बधाइ छ all team best up luck
Thank you
Urmila g❤❤❤ asadya ramro kagyo tapaiko prastuti pani ajhai safalata shubgakamana dina chahanchhu🎉🎉🎉❤❤❤❤❤❤❤❤
Thank you ❤
आहा मीठो दोहोरी शुभकामना छ।।
Thank you ❤
याे बैनिलेपनि दाेहाेरि गाउछिनभन्ने थाहैथिएन बुनुलाइ उत्तराेउत्तर प्रगतिकाे शुभकामना ,सधैसुन्नपाइयाेस
Thank you ❤
राम्रो छ बधाइ छ
Thank you
❤राम्रो छ नानी उज्वल भबिस्यकाे शुभकामना ❤
Thank you ❤
अर्को धोहरी आयन त उर्मिला जि
रमाईलो दोहोरी, सुमन भाई र उर्मिला बहिनीको सफलताको कामना👏👍
Thank you ❤
Thank you ❤
सफलताको शुभकामना उर्मिला बहिनी 👏👏👏सधैं दोहोरिमा मात्रै गाएको सुनिन्थ्यो आज त लाईभ पनि देख्दा खुशी लाग्यो ।
Thank you ❤
अाहा कति मिठाे उर्मिला बहिनीको अावज अझै राम्रो राम्रो गित गाउँ नु सफलताकाे कामना लर्मिला बहिनी
Thank you ❤
आहा मेरि बैनी गायकीपन अब्बल छ !
उज्ज्वल भविष्यको कामना 👏👏❤
Thank you ❤
Congratulations urmila baini.....ajhai pargati garnus❤❤❤
Thank you ❤
congratulations boini ❤️❤️❤️अझै पर्गती गर्दै जानू सफलता सुभकामना बोइनि❤️❤️❤️
Thank you ❤
उर्मिला सधै भाका छाेपेर बसेकाे मात्र देखि राकाे थिय यति राम्राे गाउनु हुन्छ सधै यस्तै गाउनु ना हाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌❤️♥️💯🇳🇵🌹
Thank you ❤
Ramri magarki xori wawa super all taem lai good luck
Thank you ❤
उर्मिला बहिनीको पहिलो दोहोरी हेरे सदै साईडमा बसेर गाएको हेर्थ तर आज तिम्रो दोहोरी हेर्ने पाए सारै राम्रो लाग्यो सफलता को शुभकामना बहिनी तिमीलाई।
Thank you ❤
राम्रो गाउने रयछ सुमन संग टक्कर दिराछत राम्रो छ ❤️ धन्देबाछ नानिलाई
Thank you ❤
ढेरैई ढेरैई बधाई छ बैनी ऊर्रम्रीला लाई ढेरैई राम्रो छ गितका टूका अझैई राम्रो प्रर्रगतीको ढेरैई सूभ कामना छ ❤र समपूर्र टिम हरु मानी धनेबाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you ❤
उज्जवल भविष्यको शुभकामना 👏 उर्मिला नानुलाई..... अझै प्रगति भएको हेर्न पाऊ आशीर्वाद छ।
Thank you ❤
बैनी तिम्रो सोर सारैई राम्रो रैईछ आज समन कांहा लूकेकीथियौउ ईनद्रेनी मां जानू बैचनी उर्रम्रीला ❤❤❤❤❤
Thank you ❤
Wow dami dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉
Thank you ❤
उर्मिला बहिनी र सुमन सर को अति रमाइलो दोहोरी आहा ❤❤
Thank you ❤
मनपर्ने गायक सुमन सर ❤❤
Aaha ramailo xa Dohori suman ji and urmila kanxi👌👌❤❤❤😂😂😂😂😂
Thank you ❤
Thank you ❤
dherai ramro xa hamro urmila baini ko voice ani gayaki ❤❤❤ from 🇰🇷
Thank you ❤
आहा सारै रमाइलो दोहोरी ।
Thank you ❤
सफलताको शुभकामना उर्मिला भान्जी , अझै पर्गति गर्दै जानू ❤🙏
Thank you ❤
Badai xa mitra safalata ko subhakamana ❣️😚
Thank you ❤
suman pariyar dai lai man parauni kati ❤❤❤jana hunuhunxa hait ❤❤❤
प्रहिलो चोटि देखियो उर्मिला को दोहोरी गीत मान्छे पनि राम्री गीत पनि राम्रो छ🙏💙
Thank you ❤
सफलताको सुभकामना उर्मिला बहिनी ❤❤❤
Thank you ❤
चुल्बुले नानी अब बेला बेलामा दोहोरी गाउदै गर्नु कति मिठो श्वर रहेछ ल बधाई दुबै जजालाई
Thank you ❤
अति राम्रो छ बैनीको शब्द प्रहार
Thank you ❤
Aaha kati mitho swor sabda sis best of luck ❤❤❤❤
Thank you ❤
sarai ramailo xa dohari safalta ko kamana ❤❤
Thank you ❤
Pragatiko Subhakamana urmila bahini.....sangitik yatra safal hos❤
Thank you ❤
मेरो बेस्टु उर्मिला 🙏🙏🙏
Tq❤
सफल्ता को सुभकामना उर्मिला🎉🎉🎉
Thank you ❤
Congratulations 👏🎉 sathy
Sadaii yestaii Pragati gardaii Janus 🎉❤ continue your sangitik Area🎉🎉❤❤Best of luck 🎉❤sathy
Thank you ❤
कति धेरै रहर थियो हजुरलाई यस्तो देख्न लाई अति सुन्दर प्रस्तुति सफलताको धेरैधेरै शुभकामना हजुरले
wow यता झन रमाइलो रहेछ दोहोरी ❤🎉अरुबेला छेउमा बसेर गाएको मात्र देखेको थिए यति राम्रो र मिठो गित गाउने रहेछिन 🎉❤🎉
Thank you ❤
Wow super damixa Sis Urmila best of luck all you ❤sidartha
संग गाउँनु पिलीज ल बधाई छ ❤❤❤
Thank you ❤
धेरै राम्रो कला अझै राम्रो प्रगति गर्दै जानू होला शुभकामना उमिला बहिनी
Thank you ❤
यक अर्को लाइ सपोर्ट गरऊ❤❤
बहिनी को भबिस्य उज्जल छ शुभकामना
Thank you ❤
Safhaltako suvakamana Urmila ❤❤
Thank you ❤
आहा! बबाल राम्रो साङ्गितिक प्रस्तुती! चुलबुले उर्मिला बुनुको स्वर, शब्द, गायिकी र प्रस्तुती सुन्दर छ। होशियार पूर्बक स-साना कुराहरुमा पनि ध्यान दिदै कुल, परिवारले सङ्गै रहेर हेर्न मिल्ने कार्यक्रम दिदै जानू। शुभकामना!
@@dilkumarthapa7347 Thank you ❤️
dherai ramro prastuti bahini urmila ajhai pragati garnu❤❤
Thank you ❤
Aajaii pargati gardaii janu nanu God bless you
Thank you ❤
माननछेनी सारैई नैई राम्री रैईछौउ ❤❤❤❤❤❤❤❤❤❤❤
Thank you ❤
Very very nice song 💐❤❤❤
Thank you ❤
सफलता काे शुभकामना।
Thank you ❤
Good job Urmila beautiful voice❤❤❤❤
Thank you ❤
Nice song ❤❤
Thank you
Urmila Bahini ko voice pani yati mitho rahixa nirnta dinuhola bahini yak din safl hunxa❤
❤❤❤
🎉🎉🎉
Thank you ❤
दामि छ दोहोरी गीत सफलता को सुभकामना
Thank you ❤
Urmila baine uvarta gayekar very nice shor ❤❤❤
Thank you ❤
आहा !कति राम्रो गित प्यारो बैनी को गित
Thank you ❤
Very nice song I like very much from india ❤
Nice singing both of you 🎤🎤👏👏👍👍all the best
Thank you ❤
Nice dohori safaldako suvakamana
Thank you ❤
शब्द चयन धेरै राम्रो प्रगति को शुभकामना ।
Thank you ❤
लोक दोहोरी लाई फोहोरी बनाउने बिराज गन्दर्ब र रिया खड्का लाई कडा भन्दा कडा कार्बाही होस् भनी लोक दोहोरी सस्था सङ्ग आग्रह गर्दछु
सफलताको सुभकामना बहिनी ❤❤❤
Thank you ❤
मिठो ❤
शुभकामना बुनु 😇😘
Thank you ❤
Best wishes Sanu
Thank you ❤
मिठाे गित ।
Thank you ❤
Ahaa kati mitho dohori congratulation nanu ❤️❤️❤️❤️
Thank you ❤
बधाई छ उर्मिला बहिनी keep it up❤❤❤
Best wishes bahini
Thank you ❤
Best wishes to Urmila nani lai. Nice song
Thank you ❤
Ke saro ramilo dohori songs 🎉🎉🎉🎉🎉
Thank you ❤
उत्तर उत्तर प्रगति गर्दै जानू शुभकामना उर्मिला 🎉🎉🎉🎉🎉
Thank you ❤
aha kati ramro dohori 🎉 badhai xa nani❤️❤️🙏🙏
Thank you ❤
Thank you ❤Dd
Wow pragati garnus bunu dherai ramro gir xa
Thank you ❤
Ajhai ramro gardai janu urmila baini
Best wishes urmila ji
Thank you ❤
Safaltako subhakamana bahini.....❤❤❤
Thank you ❤
Congratulations urmila dedeyy❤❤
Thank you ❤
wow कडा आयो बाई
Thank you ❤
आहा बधाई छ मेरो बहिनी तिमीलाई❤
Thank you so much ❤
Wow nanu suvakamana ajae pargati garday janu
Thank you ❤
Best off luck didi❤❤❤❤
Meri baini kada😍😍
Thank you ❤
❤❤sweet song Bunu....pragatee ko shuva kamana....agadi Badnu parxa...❤❤
Thank you ❤
❤❤❤
राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
Wow suman dae❤❤❤❤❤
Thank you ❤
Congratulations 🎉🎉❤❤❤❤❤❤❤
Thank you ❤
आहा कती
मिठो शोर
मेरो उमि॔ला
दिदीको
शोर
शुभकामना दिदी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.........❤
Thank you ❤
❤❤😊😊❤@@UrmilaPulamiMagarOfficial
यिनी नानीको त नाम पनि थाहा थिएन मलाई गीत छोपेको मात्र देखिन्थ्यो सधैं अझै दायाँ साईडको नाम थाहा छैन खत्रा गाउनेरैछिन उर्मिलाले स्वर पनि राम्रो छ
ए रुप र एक्टिङ मात्रै होइन स्वर पनि उत्तिकै राम्रो नामपनि उर्मिला रहेछ! शुभकामना ❗
डान्सपनि खतरा छ सरकार फेवा रोधीघरमा गएर हेर्नुस।
धन्यबाद हजुरलाई❤
Congratulations urmila baheenii ❤❤❤❤
Thank you ❤