राजु परियार र राम परियार एकसाथ हुँदा भयो धमाका | Raju Pariyar vs Ram Pariyar | Tika Sanu Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 469

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +34

    आहा राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका अनुसासित गायिका टीका सानु को युटुब च्यानल लाई सफलता मिलेको देख्दा सारै खुशी लाग्छ मेरो बिशेष नै टीका सानु हुनुहुन्छ जहिले पनि जहाँ पनि र त्यस मा सुन मा सुगन्ध भनेझैं भएको छ राजु परियार दाई र सेम कपी पेस्ट भन्न रुचाउछु राम परियार को प्रस्तुति लाई औपचारिक धङ्गले ब्याख्या बिजलेसन गर्न जरुरी छ सम्पुर्ण दर्सक ले सोचेको भन्दापनि धेरै सफलता प्राप्त हवस राम परियार लाई राजु परियार दाई को त हामी ब्याख्या बिजलेसन गर्न सक्दैनौ कसरी गर्नु पर्छ भन्ने कुरा मा पुक्त नभएको महसुस हुन्छ राजु परियार दाई को आगमन ले कुनै पनि लाइभ दोहोरी हरुको ढोका उज्यालो चमकदार देखिन्छ गायक मध्य उत्कृष्ट राजु परियार दाई र गायिका मध्य उत्कृष्ट टीका सानु मेरो नजरमा यि गायक गायिका लाई जमघट गराउनुहुने सङ्गीत माला का सन्चालक सन्चालिका टीका सानु कमल सरगम लाई धेरै धेरै धन्यवाद छ मानसिंह खड्का दाई लाई उच्च सम्मान त छदैछ सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +47

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल

  • @junparkashrukmeli352
    @junparkashrukmeli352 2 года назад +10

    राजु सरलाइ सलाम छ राजु भनेको राजु हो जो आय पनि,

  • @milangurung4770
    @milangurung4770 2 года назад +16

    धेरै राम्राे लाग्याे आजको दोहोरी
    सम्पुर्ण टिमलाई धन्यवाद दिदै आगामी दिनहरुमा फेरि पनि राम जि र महिलाको आवाजमा कुनै एक दोहरी गीत हेर्न छिट्टै पाइयोस्।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +5

    अति सुन्दर र मीठो प्रस्तुति ! एक अर्काप्रति सम्मानित भाव प्रकट भएको सारै राम्रो दोहोरी । यस दोहोरीका हरेक शब्द र टुक्का अति सुन्दर, सटिक तथा मौलिक छन् । भाका पनि त्यस्तै मीठो । असाध्यै श्रद्धा लागेको यो सुन्दर, सटिक एवं मौलिक परिवेश उजागर भएको प्रस्तुतिको लागि लोकदोहोरीका मुर्धन्य हस्ती (लोक स्वरसम्राट) राजु परियार र उहाँको जस्तै अति मीठो स्वर भएका कर्मशील लोकगायक राम परियारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 года назад +38

    स्वरको राजा राजुदाई लाई मेरो उच्च सम्मान छ साथै भाई राम परियार भाई लाई प्रगतिको शुभकामना छ

  • @prkashluhar8263
    @prkashluhar8263 2 года назад +47

    लोक स्वर सम्राट राजू दाई लाई उच्च सम्मान छ । र भर्खरै सांगितिक क्षेत्र मा प्रवेश गर्नुभएका राम अमन दाई लाई उत्तरोत्तर प्रगती को कामना ।

  • @purnakc7822
    @purnakc7822 2 года назад +4

    आहा लोक दोहोरी को बास्सा को समधुर स्वर सम्राट राजु दाजु अनि आर्को पछिल्लो राजु भाइ राम को दोहोरी सुनेर म अति आनन्दित भए। सो संगित माला परिवार लाई हार्दिक बधाई।

  • @jhankarusha
    @jhankarusha 2 года назад +39

    स्वर का सम्राट राजु सर जी लाई उच्च सम्मान र राम भाई लाई आउने दीन हरुको अग्रीम शुभकामना अझै सफलताले सीखर चुमोस

  • @khadkagiri6056
    @khadkagiri6056 2 года назад +20

    लोक दोहोरिका बसा आद्निय दाई राजु परियार साथै राम परियार लाई सफलता को कामना 🙏🙏💙💙

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад +29

    दामी दोहोरी 👌👌👌👌 सिघ्र स्वास्थ लाभको कामना बाबू लाई 🙏🙏🙏टीका जी कमल सर यो बाबू लाई इन्द्रेणी मा लानु पर्यो ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +13

    नेपालि लोक तथा दोहोरि गितसङितक जगतका बादशाह स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️आफ्नो सुमधुर आवाजले छोटो समयमा नै करोडौं दर्शक श्रोताको मन मस्तिष्कमा अटाउन सफल प्यारो भाइ राम प्रति मिठो मायाअनि सम्मान छ,आहा अत्यन्तै मार्मिक अनि मन छुने गित आदरणीय दाजु भगवान भण्डारीको सृजना आज पुन दाजुभाइको सुमधुर आवाजमा सुन्न पाइयो।।धन्यवाद सम्पुर्ण टिमप्रति हार्दिक बधाइ तथा शुभकामना।

  • @TinaTina18557
    @TinaTina18557 2 года назад +7

    पहिले त एउटै लाग्थ्यो तर सङ्गै गाउदा फरक छ सोर राजु दाईको तीखो छ रामको अलि ध‍ोद्रो छ जेहोस रामको पनि राम्रो छ सफलताको शुभकामना छ

  • @saraswatigajmer3832
    @saraswatigajmer3832 2 года назад +12

    यति मिठाे गित गायकाेमा शुभकामना राजु दाइलाइ र उदाउदाे घाम जस्तै रामलाइ

  • @surajkhatri7300
    @surajkhatri7300 2 года назад +13

    सारै राम्रो छ मिठो स्वर को धनी राजुदाई रामभाईलाई शुभकामनाएं🙏 छ

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 года назад +10

    आहा राजु सर सम्मान छ अनि राम सर लाई पनि सफलताको शुभकामना नमस्ते सबै टिम लाई टीका सानू नमस्ते

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +10

    अाहा सारै रमाईलाे दाजु भाइ काे रमाईलाे दाेहाेरी अग्रज राजु दादा लाई समान राम लाई नि बधाई छ👌👌👌👌

  • @gopalrasaili5998
    @gopalrasaili5998 2 года назад +13

    नमस्कार 🙏 प्राराईम टिम लाई नमन
    राजु र राम लाई हार्दिक बधाई 🙌
    राजु भाई को कोत के कुरा राजु भाई को
    बॉनी सॉलिन अनुशासन सरै मन परछ !
    सहयोगी भवा मन परछ राम भाई लाई
    शुभकामना 😉

  • @dazzletwo4647
    @dazzletwo4647 2 года назад +13

    wow wowwwww
    हार्दिक हार्दिक बधाई छ राजु दाइ रा राम परियार भाईलाई

  • @Sahity10
    @Sahity10 2 года назад +15

    आवाज़ छुट्याऊँन गार्हो भो। कस्को जवफ कसले दिनु भाक़ो बुझनै गार्हो बसेर हेरनै पर्यो। अति मिठो आवाज उस्तै शब्द आहा 😘

  • @dilbahadur316
    @dilbahadur316 2 года назад +11

    लोक स्वर सम्राट राजू दाई लाई उच्च सम्मान छ । र भर्खरै सांगितिक क्षेत्र मा प्रवेश गर्नुभएका राम अमन दाई लाई उत्तरोत्तर प्रगती को हार्दिक बधाइ छ तथा धेरै धेरै शुभकामना ब्याक्त गर्दछु 🙏🙏🙏🙏।

  • @rameshjijikota7156
    @rameshjijikota7156 2 года назад +3

    साँच्चै लोकगीत को भगवान नै हुन राजु परियार भाईलाई पनि उच्च समान

  • @belkumarisunar690
    @belkumarisunar690 2 года назад +6

    Aaja balla notification aaune bittikai herna milo thanks Tika sis Mansing bro lagayet sampurna team lai. Aba aanandale herinxa hamro Lok Sor Samrat Raju dada n Ram vaiko dohori

  • @pungovinda5186
    @pungovinda5186 2 года назад +6

    अाहा मलाई असाध्यै मन पर्ने गीत त्यसमा त झनै टीका सानु अनि लोक सम्राट गायक राजु काे ठूलो फेन निकै मिठो स्वर मेरो मिज्जु पनि हुनुहुदो रैछ गोबिन्द जी समझेको छु है त अनि संपूर्ण टिमलाई बधाई छ

  • @lungelimagar8705
    @lungelimagar8705 2 года назад +6

    स्वर को राजा राजु ज्यु लाई सालान छ धेरै मिथो स्वर को लागि र राम ज्यु लाई धेरै बधाइ छ सबै तिम लाई धन्यब छ ।

  • @akashkarki5526
    @akashkarki5526 2 года назад +4

    स्वर त हरकोही संग मिल्दोजुल्दो हुन्छ दुरुस्तै पनि हुन्छ तैपनि कतिपयले स्थान पनि पाएका हुदैनन् तर राम जि यस्तो भाग्यमानी रहेछन् कि जुन नेपाली लोक क्षेत्रमा झन्डै 15 हजार बढी गीत गाउने स्वर सम्राट राजु परियार को भाइ भनेर चिनिएका छन् हामी धेरै खुशी छौ राम भाइ को कला गला अझै निखारिदै जाओस् धेरै धेरै शुभकामना छ राम भाइ राजु परियार लाई कहिले न बिर्सनु

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 2 года назад +3

    Wow बधाई सहित शुभकामना छ नवगायक भाई , सारै सपोर्ट गर्ने राजु परियार लाई

  • @malbsunar1239
    @malbsunar1239 2 года назад +7

    कार्यक्रम सनचलाक टिका लाई सांगीतिक सामान छ कलाकार राजु दाई र राम लाई पनि धेरै धन्यवाद मिठो गित सुनेर खुसी लागयो

  • @tulbahadurk.c446
    @tulbahadurk.c446 2 года назад +20

    सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @rupachhetri9245
    @rupachhetri9245 2 года назад +4

    भिडियो हेन्दा मात्रा थाहाँ भयो
    नत्र थाहाँ नहुने नहेरि सुन्ययो भने
    राजु सरको जस्तो स्वर ईहा हुने सबै
    लाई भधाई छ म अहिले ओमन देखि
    हेन्दै छ ❤️❤️❤️❤️❤️❤️

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад +3

    राजु परियार र वसन्त थापा को जति अबल साङ्गितिक यात्रा छ उति नै मीठो बोली पनि बोली मै सृजना छ गित छ जस्तो लाग्छ तर दुइटै लाई सङ्गै कहिले देख्न पाइएन कुनै मिडियाले पनि ल्याएन।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +2

    अाहा राजु परियार जि र राम परियार ,दाजुभाइकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,शानदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।।संगित माला टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा धन्यवाद छ।।

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +3

    मैलेत भिडियो हेरिन मात्रै सुने मज्जा आयो,राजु र रामु आहा!रामु भाइलाई अब हाम्रो साङ्गितिक दुनियाबाट हराएको देख्न नपरोस् ।

  • @zyy9978
    @zyy9978 2 года назад +3

    राम जि को पनि निकै मीठो छ भ्वाइस ,,सफल्ताको कामना🙏,,राजु जि भनेको राजुनै हुन्😍भोक लागेको बेलामा एकान्त मा बसेर सुन्न पर्छ भोकै हराउने ,स्वोर सम्राट ✍️😍

  • @laxmankoirala1694
    @laxmankoirala1694 2 года назад +2

    सलाम छ स्वर सम्राट राजु परियार र राम भाई लाई

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +22

    आहा कति ज्ञानि अग्रज राजु दाजु स्वर सम्राट ❣️🙏

  • @gangadharkhadka3872
    @gangadharkhadka3872 2 года назад +12

    Raja bhaneko Raja nai hunxa Raju dai King 👑

  • @pundhan710
    @pundhan710 2 года назад +74

    राजुको जस्तो स्वर सायद अव सुन्न पाईदैन होला जस्तो लाग्दथ्यो तर हामी भाग्यमानी रहेछौ अर्को भाईको आगमन हुदा खुशी लागेको छ👏👏👏❤️❤️❤️

  • @gsfh2152
    @gsfh2152 2 года назад +3

    कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई दुई कै उस्तै छ गित बधाई भाई दाइ हरु लाई

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +7

    अाहा अाज अक्रज गायक लोक सोर सम्राट राजु दाई र लोक गित ले खोजे को आवाज राजु दाई को आवाज सङ मिल दो गायक राम दाई को दोहोरी सुन पायो धेरै खुसी लायो र धेरै धेरै सुभकाम्ना छ र विशेष त यो समय र मिलाउने टिका दिदि र कमल दाई मान सिङ दाई सङ गित माल टिम लाई धेरै उच्च समान छ 🙏🙏❤️❤️👍️👌🕺🕺🇳🇵

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 2 года назад +3

    धेरै धेरै धन्यबाद यति मीठो प्रस्तुतिको लागि🙏🙏🙏🙏

  • @nanu7790
    @nanu7790 2 года назад +23

    वाउ दामी गित राजु सर्🙏❤️❤️

  • @shaghimire7268
    @shaghimire7268 2 года назад +12

    Congratulations for newly singer Ram Pariyar with Raju Pariyar togetherness entry of lok mala best wishes

    • @krishannepali3308
      @krishannepali3308 2 года назад

      Wow wow wow wow Wow mero daju ❤️❤️❤️

  • @mohansapkota657
    @mohansapkota657 2 года назад +3

    धेरै राम्रो छ दुबै को सोर उस्तै उस्तै लाग्छ मलाइ अति राम्रो लाग्यो ।हेर्दै छु साउदी अरब बात ।

  • @sukbahadur6017
    @sukbahadur6017 2 года назад +8

    Raju Ra ram Lai welcome chha🌹🌹🌹 Best of luck both of you ❤️🙏

  • @kunwarhum9843
    @kunwarhum9843 2 года назад +2

    Raju dada ko sohoch bichar mahan xa ram bhai parti super 👌 Thank you so much dada

  • @arunff4865
    @arunff4865 2 года назад +3

    आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ

  • @punamduwadi5576
    @punamduwadi5576 2 года назад +2

    Wow khojeko dohori aayex king 👑👑 is king 👑🇳🇵 Lok sor Samrat lok dohori king Raju Pariyar dai 🥰🥰🥰 vs charchit gayek Ram dai ko dami 🥰🥰🥰 congratulations to all team members 🥰🥰🥰🥰 ajhai pragati hudai jawos yehi kamana x 🥰🥰🥰

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 года назад +9

    I love lok dohori king raju pariyar ❤️❤️❤️🙏

  • @nagarik58
    @nagarik58 2 года назад +11

    बधाई छ सम्पुर्ण टिमलाइ

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 года назад

      बधाई छ सम्पुर्ण टिमलाइ

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад +6

    इन्द्रेणी बाट छोडेर इन्द्रेणी को जस्तै काम गर्न थाल्दा पक्कै पनि इन्द्रेणी को एक हात बढेको मानिनेछ। टीका जि निरन्तर रहोस यात्रा मेरो शुभकामना छ है

  • @manitagaire2312
    @manitagaire2312 2 года назад +3

    राजु परियार करौडौं मा एक

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +6

    आहा आज त झन खत्रा रमाइलो राम्रो हुने भो

  • @saraswatibhandari8223
    @saraswatibhandari8223 2 года назад +4

    Wow,kati ramailo😅 Raju dai Ra ram dai🥰
    Ko kati💔 mitho dohori 💗Dubai dai harulai namaste🙏xa hai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👩‍❤️‍💋‍👩💗💗💘💘💘🙏

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +4

    धेरै राम्रो छ दोहोरी राजु भाइ र राम भाइ को बधाई छ होल्ड टिम लाई

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 года назад +3

    धेरै रमाइलो छ दोहोरी शुभकामना सबैलाई

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 года назад +30

    नेपाली लोक गित सङित का नक्षेत्र दाजु राजु प्रती हार्दिक नमन !राम भाइ को आवाज त दम्दार छदैछ मुस्कान झन करोड को

  • @rameshpariyar781
    @rameshpariyar781 2 года назад +4

    Aaha Rojeko Ani Khojeko live dohori salam ani samman xa Aadarniye Daju Raju Pariyar jiu ra Ram Pariyar ji lai.aagami dinma pani yestai live dohori ko aasa gardaxu.Raju dai ko vocal ta K kura garnu ra original Sun ☀️ hununxa Ram ji ko ni nikai mitho vocal.

  • @dipenbhattrai9167
    @dipenbhattrai9167 2 года назад +5

    अत्यन्तै राम्रो ❤️❤️ दोहोरी जय गीत जय सङ्गीत 🙏👏👏🎵🇳🇵

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +33

    राजु दादा काे कति राम्राे साेच सलम छ दादा हजुर लाई

  • @OmbistaO
    @OmbistaO 6 месяцев назад +1

    अहिले सम्मकै उत्किर्स्थ दिहोरि लगेयो मलाई ❤❤❤❤❤🙏🙏🙏🙏🇱🇷🇱🇷🇱🇷👍️

  • @kumargm8782
    @kumargm8782 2 года назад +3

    यो हो नि नेपालिको परम्परा संस्किति खुसि लाग्यो 👌👌👌

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 года назад +3

    राजु सर हामो देश को लोक गित को किङ हुनुहुन्छ तर राम सर पनि कमि हुनुदैन रामो छ सोर अनि सब्दा पनि

  • @akashkarki5526
    @akashkarki5526 2 года назад +3

    हे बरै राजु परियार ले 15 हजार भन्दा धेरै लोक गीत न गाइदेको भए सायद लोक संगीत आज यो स्थान सम्म आउने पनि थिएन होला

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk 2 года назад +1

    गायक राजु दाई र राम भाई टिका सबैलाई सम्मान छ र यो बाबुलाई छिटै निको हुनमा पर्मेश्वरले सायता गर्नु भयको होस सारै मन रोयो

  • @gangadharkhadka3872
    @gangadharkhadka3872 2 года назад +4

    Mero Bhai lai bhete chhu maile ni , shatru bairi na lagun kahile ni , kati ramro ashirwad Raju dai ko ram Bhai lai

  • @dharmamagar4755
    @dharmamagar4755 2 года назад +3

    Aha sem to sem voices Raju da & ram da dharai khusi Lago 🙏🙏 Tika di & kamal da Ani sampuda tem Lai 10 aula Jodi namaskar 🙏🙏🙏🙏🙏🙏

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 года назад +7

    Wow O. S. M.. 👑 Dohari king Raju pariyar Original..Ra..same to same Duplicate Ram ko khataar naak Bhidant Bhayexa 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍💞💕💞💕💞💕💞💕💞

  • @radhakhanal7779
    @radhakhanal7779 2 года назад +1

    आहा कस्तो गहकिलो शब्द राजुभाईले भन्नुभयो योकि अगाडि बढनको लागि कसैको ईष्या होईन आफुलाई कसरिअगाडि बढछू भन्ने सोच्नु भन्दा सारैखुसि लाग्यो साच्चै भगवान नै मानेहुन्छ राजुभाई लाई र सबैटिमलाई सम्मान छ

  • @ajaysunar5848
    @ajaysunar5848 2 года назад +1

    राजु दाइ हजुर लाई तारिफ गर्ने म संग कुनै शब्द छैन! राजु दाइ जुन दिन म सङ्ग भेत हुनुन्छ! त्यो दिन मैले राजु दाइको आशीर्वाद लिने छु!...

  • @ParkashChaulagain
    @ParkashChaulagain 3 месяца назад

    राजु परियार दाई लाई र राम परीयार लाई कला संस्कृति को लाई समा्न❤ छ

  • @HarishSingh-fg8qf
    @HarishSingh-fg8qf 2 года назад +4

    I’m from India uttarakhand I love Nepal songs I love Raju dai

  • @soni-w30
    @soni-w30 2 года назад +4

    दाजु भाई को दमदारा दोहरी सारै मजा अायो राजु सर

  • @aayushmatmg7750
    @aayushmatmg7750 2 года назад +11

    Wau big fan of Raju sir🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yemkumariaryal8647
    @yemkumariaryal8647 2 года назад +8

    Both are great in their own💚 Lots of love😙 and best of luck to whole team❤😊#dohori_lover

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 2 года назад +3

    आहा कति मिठो शब्द दुबै जना को बधाई छ दुबै टिम लाई

  • @indrakhati3465
    @indrakhati3465 2 года назад +6

    very nice song ❤️❤️ whole entire team lai congratulations 👌👌🇳🇵🇳🇵🌹🌹🙏🙏🇶🇦🇶🇦

  • @anishkarki7368
    @anishkarki7368 2 года назад +3

    Raju dai and ram ko pastuti ati ramro lagyo 👍️👌

  • @krishnanaupane5896
    @krishnanaupane5896 2 года назад +3

    आहा कति रमाइलो 🌷🌷

  • @SangamSunar-ku3wx
    @SangamSunar-ku3wx 11 месяцев назад

    खुसीको सिमा नै छैन यता । जब कि लोक स्वर सम्राट राजु परियार दाजुको जस्तै फेरि नया सम्राटको जन्म हुदा । ❤❤

  • @binodbk8873
    @binodbk8873 2 года назад +4

    Woowooooo nice song Mera lamjung ko King Raju pariyar dada ho ni Kati ramor vs xa Thnky you 🥰💕❤️❣️🌹😍♥️🌹❤️❤️🥰💕❤️❣️❣️🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @tamuyam9526
    @tamuyam9526 2 года назад

    निकै उत्कृष्ट लाग्यो दुबै भाइ को लागि सम्मान छ

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 2 года назад

    दुई भाईको भाले जुदाई दामी छ उत्कृष्ट शब्द शुभकामना राम भाइ।।

  • @krishnapokhrel819
    @krishnapokhrel819 2 года назад +1

    अर्घाखाची जिल्लाको लोक दोहोरी गायाक भाइ राम परियार लाई धेरै धेरौ धन्यबाद साथौ अझै पनि उतारोत्तर प्रगरिको कामना छ।स्वर सम्राट लोक गायक राजु परियारको स्वरको झल्को मेटाउन सक्ने क्षेमता सहित उदयमान भाइ राम परियार हाम्रो जिल्लाको नाम रोसन गर्दै जानू।

  • @Premsongstar
    @Premsongstar 2 года назад +11

    आदरणिय राजु महान् स्वर सम्राट हूनूहून्छ, उस्तै आउने दिनमा राम ज्यु। 😍💓🙏

  • @kamalamalla6811
    @kamalamalla6811 2 года назад +1

    Raju sir lai dherai dherai dhannebad ram bhai lai dherai sahayog garnu vayako xa

  • @santoshpartel8791
    @santoshpartel8791 2 года назад +1

    नमस्कार 🙏🙏सपूर्ण तिम लाई साचिकै राजु दाई हजुर माहान हुनुहुन्छ 🙏🙏🙏🙏💯💯💯💯💯💯

  • @gobindathapa8972
    @gobindathapa8972 2 года назад +2

    nice veri nice sang raju sar ra ram vai lai bathai chx

  • @arjunsedai8887
    @arjunsedai8887 2 года назад +4

    Samman xa Raju dai lai 🙏🙏🙏🙏🙏

  • @akashkarki5526
    @akashkarki5526 2 года назад +4

    स्वर झट्ट सुन्दा उस्तै दुरुस्तै लाग्छ लोकलयले गर्व गर्न लायक को स्वर भएको राम परियार को स्वर छ राजु तर भनेको राजु नै हुन राजु परियार को स्थान मा कुनै पनि कलाकार पुग्न सक्दैन

  • @manojgaulee2226
    @manojgaulee2226 2 года назад +1

    Raju lok king

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +8

    Long Live Tika Sanu Ji and Sangitmala TEAM:
    SINGING FOLK DUET- PRESERVING CULTURE:
    WOW - WOW- WOW
    SO WONDERFUL SONG, SO BEAUTIFUL SINGING BY LIVE FOLK DUET KING - LOK SHOR SAMRAT RAJU JI AND RAM JI WHOSE VOCAL RESEMBLES LIKE RAJU JI.
    Lovely hosting Tika Sanu Ji and Kamal Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @thamansunar8370
    @thamansunar8370 Год назад +2

    Big fan of raju pariyar dai ko ❤❤❤

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +2

    धेरै धेरै धेरै राम्रो दोहोरी,❤️❤️❤️❤️❤️

  • @balpariyar5679
    @balpariyar5679 2 года назад +1

    Raju.daiparti.naman.bhai.ramlai.saphaltako.subhakamana

  • @nanu7790
    @nanu7790 2 года назад +4

    आफ्नो मुटु भन्दा प्यारो हुन्छ आफ्नो बच्चा अलिक ज्यरो आउदा त ठिक नभय सम्म रात भरी सुत्न सकिन्न रुन मात्रै आउँछ झन यति ठुलो रोग हे प्रभु छिटो निको होस् बाबू लाइ😥😥😥😥😥

  • @vaimohan7655
    @vaimohan7655 2 года назад +8

    अब आउने बेलामा चै फूलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा भन्ने गीत गाउन लगाउनु ल टीका जी राजु दाई र राम दाई लाई

  • @kulmanbudha9753
    @kulmanbudha9753 2 года назад +1

    राजु & रामलाई देरै देरै दन्यावाद !!!

  • @jhupabc826
    @jhupabc826 2 года назад +3

    राजुदाई राम भाई लाई धेरै धेरै प्रगति को शुभाकामना छ👏👏👏❤️❤️❤️

  • @pashangtamang1972
    @pashangtamang1972 2 года назад +2

    Raju dai 🙏🙏