चतुर प्रचण्डले रबिलाई साथ दिँदै ओलीको खोलिदिए धोती ! भन्छन् - देश फेरि माफियाहरुको हातमा जान लाग्यो

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 43

  • @kanchhachothen
    @kanchhachothen Месяц назад +17

    जंगल बाट होस् या सदन बाट होस् खोक्रो राष्ट्र बादी केपी ओली र राष्ट्रिय भाउज्यु लाई जेल हालेको हेर्न पाऊ।

  • @kanchhachothen
    @kanchhachothen Месяц назад +6

    प्रचण्ड जी ल़े अज सदनमा १००% सही कुरा भन्नु भयो।

  • @sushmajoshi5640
    @sushmajoshi5640 Месяц назад +5

    Prachanda is great 👍👍👍

  • @tajaKhabar2
    @tajaKhabar2 Месяц назад +5

    सहि कुरा

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw Месяц назад +5

    Good PM

  • @sudarsunranabhat
    @sudarsunranabhat Месяц назад +3

    Good p. M sir

  • @benupokhrel9535
    @benupokhrel9535 Месяц назад +6

    प्रचन्ड ले राम्रो र साचोकुरा भने!

  • @premkhadka3248
    @premkhadka3248 Месяц назад +1

    एस के ले यो देश समाप्त गर्न गठ्जोड भएको देखिन्छ सजक हौं।

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 Месяц назад

    100%

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n Месяц назад +2

    Parchanda jiu raja lai nai bujhaunu ati uttam 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-st3kg1rv1c
    @user-st3kg1rv1c Месяц назад +1

    रबिलाई साथदिने होईन सखाप पार्ने हो बुझि राख्नु

  • @DilmayaChaudhary-hk2cs
    @DilmayaChaudhary-hk2cs Месяц назад

    Right 👍👍

  • @ramchandralamichhane9574
    @ramchandralamichhane9574 Месяц назад +1

    अाेली सरकारका
    १. भुटनी शरणार्थी मन्त्रालय
    २. गिरिवन्धु मन्त्रालय
    ३. ललिता निवास मन्त्रालय
    ४. टेरामक्स मन्त्रालय
    ५. वाईडवडी मन्त्रालय
    ६. रिगल तथा इट्टाभट्टा मन्त्रालय
    ७. पानिजहाज मन्त्रालय
    ८. काठमाण्डु-कुश्मा-बागलुङ रेल मन्त्रालय
    ९. छिमेकी-हित अर्थात् लम्पसार मन्त्रालय
    १०. सुन अाेसर-पसार मन्त्रालय

    • @tikaramrc674
      @tikaramrc674 Месяц назад

      यिनै मन्त्रालयहरुको गतिविधिलाई ढाकछोप गर्न प्रमुख पार्टीहरु मिलेर नयाँ गठबंधनको सरकार निर्माण गरिएको हो।😅

  • @MahendraRokaya-sx7fn
    @MahendraRokaya-sx7fn Месяц назад

    Right p m prachand crime Lukakune sahamati bhayo kattikeharuko

  • @prakashlama8972
    @prakashlama8972 Месяц назад

    ज्ञानेन्द्र जि 17000 नमारेको भए तिमिले आज त्यो रोस्ट्रम मा बोल्न पाउने थिएन बिचर गर यो कुरा

  • @bishnuthapa9860
    @bishnuthapa9860 Месяц назад +2

    भ्रष्टाचारको फाइल खोल्यो अब दाइ भाउजू र चिया वाला जानी भयो भनेर मिलेको हो जन्ता सचेत हुन जरुरी छ ८४ मा नया लाई चुनेर जेल ठोक्नु पर्छ हुइल चियेर मा राखेर पनि

  • @user-wj7zg4pw4p
    @user-wj7zg4pw4p Месяц назад

    parchanda great leader

  • @padamtimsina4907
    @padamtimsina4907 Месяц назад +1

    maanchhe मारेजत्तिको सिमा त जतिसुकै ढाँटे पनि हुदैन होला नि ?प्रजातान्त्रिक ब्यस्थामा जनता मार्न जङ्गल पस्ने चाहिँ किउन मुलुकमा हुन्छ?बृहत् शान्ती संझौता कुन ज्यान्माराका लाग गर्नु परेको थियो?अरन्यरोदन गर्नुभन्दापापको प्रायश्चित गर्नु बेस होला ।

  • @regambista1775
    @regambista1775 Месяц назад +1

    Sae ho porchand ju

  • @user-tv5mo9ni2u
    @user-tv5mo9ni2u Месяц назад +3

    भस्टचार लुकाउन मिल्न

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq Месяц назад

    Tom, Dik and Harry 😂

  • @rajeensharma7497
    @rajeensharma7497 Месяц назад +1

    काङ्ग्रेस एमाले लाई अर्को निर्वाचन मा समाप्त पार्ने भनेको नै बालेन जि र हामी मिलेर हो ,,,त्यसैले जति सक्छौ सबै मिले हुन्छ डाका हो तिमीहरूलाई ३ बर्ष अझै लुट्ने छुट छ लुट मिलेर खाओ ,,,बिचौलिया हरु सङ🙄

  • @Robin-kv5vh
    @Robin-kv5vh Месяц назад

    boli boli janta hashayera janata ko kattu dhoti kolidhine l, Kp oli kahile sudhrine chaina

  • @PrembahadurAadhikari
    @PrembahadurAadhikari Месяц назад

    वास्तवमा नाङ्गो मान्छेले अरुको धोती कसरी खुस्काउने होला लाजको पसारो!!!

  • @sushmajoshi5640
    @sushmajoshi5640 Месяц назад +1

    Brastachari haru mildai chan

  • @rameshsewa9837
    @rameshsewa9837 Месяц назад +1

    Yo sher Bahadur daka Ra KP Oli daka le desh dubaune vhaya

  • @mohanhangsarumba4213
    @mohanhangsarumba4213 Месяц назад

    खोइ 3 माछा

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Месяц назад +1

    Nisantan le kahile sacho boldaina karan uhako kejanchhara? santanko lagi dharma chahinna bhanda farak naparla.

  • @user-sk7hd6zn7y
    @user-sk7hd6zn7y Месяц назад

    आज त्रिशुली नदी मा बस खसेर 100 भन्दा बेपत्ता छन् यो यो बन्द गर्नु त परै जाओस् ❤❤ नाटक गरेको हेर

  • @user-ll7gj8yx5q
    @user-ll7gj8yx5q Месяц назад

    Aab khokera khi faida xaina

  • @khagenkajikhadgi9812
    @khagenkajikhadgi9812 Месяц назад

    😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @gchap7986
    @gchap7986 Месяц назад

    KP oli lai ni trust garne? Yesto manche januddga ko kamandar re!

  • @ETV599
    @ETV599 Месяц назад +1

    MCC pass garne prachand Chor hoina rw

  • @rajkhadkakhadka2826
    @rajkhadkakhadka2826 Месяц назад

    Anusasan hin Nepali neta sadan ma mobile khelayara busxan chor haru k hi pir xino desh ko baare ma

  • @user-bf4bk5qj7z
    @user-bf4bk5qj7z Месяц назад

    जा अब तेरो दिन गयो

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Месяц назад

    एमाले काँग्रेस मावाबादि सकियो अब