छठ पर्वमा विशेष ठेकुवा रोटी पकाइन्छ। 55 किसिमका फलफुल र तरकारी हुन्छ। याे पुजामा वर्त महिला बस्छन् तर घरभरीका मिलेर बल्ल सफल हुन्छ। छठ पर्वको बेला तराईमा विवाहमा जस्तो रौनक र शृङ्गारमा सजेर दुलही जस्तो आवर हुन्छ। खोला किनारमा हेर्न जान र बर माग्न जानेहरू रातको 2 बजे नै दगुर्ने । मेरो मम्मी र नानी नी हर्नजनुभाको थियों। रमाइलो हुन्छ जेहोस्।
तपाईंले कथा बङ्ग्याउनु भयो सुरुमा कुन्तिले खोलामा बगाएको सहि हो तर अधिरथ लाई जिम्मा लगाएको चाहिँ होइन । अधिरथले भेटेको हो र पालनपोषण गरेर हुर्काएको हो ।कर्णलाइ कुन्तिले रङ्गमैदानमा अर्जुन सग धर्नुरबिध्या प्रदर्सन गर्ने क्रममा कवज कुण्डल देखेपछि चिनेकि हुन र उनले कसैलाई नभनी महाभारत को युद्ध पछी मात्रै अरुलाइ थाहा भएको हो
Kunti ra panduko biwahako rahasya chai biswas lagena tara yo katha ho teini kunti bhoj ma bhayera hastinapur tira veteko balak kasari tha huna sakchha tei mathi aru katha haruma ni bhanchha karna chhora ho bhanera antim samaya tira matra thapayeki thiyin kunti le pani.
छठि माताले सधैं सबैको कल्याण गरून्
आज सम्म गाजिएको मनको खुल्दुली लाई प्रष्ट पारिदिनु भएको मा धेरै धेरै धन्यबाद
खुशी लाग्यो @RekhaSapkota ..
जयहाेस खाेजेकाे कुरा पाइयाे
❤❤ जय हो कोटी कोटी प्रणाम गरे jay छत माता रानी 🙏🙏🙏🌺🌺🌺🌺🎈🎉🎉🎊🎊🎊🎊🪷
सम्पुर्ण भक्तजनहरुमा छट पर्वको हार्दिक मंगलमय शुभकामना🙏🙏🙏
Happy Chhatha Pooja.Very good information thanks 🙏 Hajur
Shubha kamana 🙏🙏
नौ होस🙏🙏
भक्त जनमा छठ पूजाको हार्दिक मंगलमय शुभकामना ! 🙏🙏🙏
छती माताको जय 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यही खोजिराथे, ठ्याकै पाए💖
जय छटि माँ❤❤❤
जयक्षि छटिमाता रछ्यागरिदेउ आमा गुरुदेब राधे राधे🙏🙏🥀🌺🌹🏵️💮🌸💐🌾
जय छटि मइया❤❤❤
सम्पुर्ण भक्तजनमा हार्दिक सुभकामना
Jay chathhi mai🙏🏻
🎉🎉ohm Sri sangita type murtima press vajan hernus thanks
नमस्कार म आनन्द भट्टराई 😂😂😂!! हाम्रा कथाहरु पनि सुनिदिनु ल ♥️
जय छठी मैया ❤
छठ पर्वको सम्पूर्ण भक्तहरुमा हार्दिक मंगलमय शुभकामना 🌹🌹💐🌹🌹🙏🍌🍌🙏🌺🌺🙏🙏🙏
Jay chhatimai ki❤❤❤
Jai chatti mai ♥️
Jay chathhi mai🙏🙏
Jay hosh chhathi Devi mata ki jay 🙏
Jai chat mata
छठ पर्वमा विशेष ठेकुवा रोटी पकाइन्छ। 55 किसिमका फलफुल र तरकारी हुन्छ। याे पुजामा वर्त महिला बस्छन् तर घरभरीका मिलेर बल्ल सफल हुन्छ। छठ पर्वको बेला तराईमा विवाहमा जस्तो रौनक र शृङ्गारमा सजेर दुलही जस्तो आवर हुन्छ। खोला किनारमा हेर्न जान र बर माग्न जानेहरू रातको 2 बजे नै दगुर्ने । मेरो मम्मी र नानी नी हर्नजनुभाको थियों। रमाइलो हुन्छ जेहोस्।
रमाइलो ... धन्यवाद @creative_deepa
❤❤❤🎉❤
Maja ko buti vanne katha sunaunu na sir plzzzzzzzzzzzzzzz yak patak
यहाँ पोष्ट गरेको छु ruclips.net/video/Gah0eDoTS-Q/видео.html धन्यवाद @aakriteneupane
Jaichthmatkaipahos😅