Shailendra sir hajur ko comedy vanau ya aru nai k k ... J hos yatharta hunxa sarai man parxa... Dherai lai man naprna pani sakxa tara malai dherai nai man parxa...!!! Big Respect...🙏🙏🙏
खुशी लाग्यो गाइजात्रा मन्चमा नभइ युट्युबमा हेर्न पाउदा, सिस्नोपानीले झ्याम्मै पोलिएका सैलेन्द्रलाई पुन हेर्न पाउदा। मन्चमै मन्चन भएको भए पक्का योपालि नि कैचि लगाउथे। कोरोना कहरमा ७८ को गाइजात्रा मनाउन शैलेन्द्रले कहा पाउथे।
,,, First off the,,, the,, a, thousand, years, ago when,, in, in,, the,त,, कहिले, कविता a,,, सहकार्य w, सहकार्य, आवश्यक w2, 22:00, a,, a,, a word,,,, a,, word, and, say,,,,, please, 25th, March May,,, please, let, wait,,wsze and wait, you, you, your,, your the, Lord a first, night,,, a, few, weeks,,,,,, 2,,,,,,,,^,,,,म
सैलेन्द्र जि काे कमेडि हैना देश र जनता प्रतिकाे माहान प्रेम हाे।।नेताहरुले याे भिडियाे हेर्दा कति रिस उठ्छहाेला???.बधाई छ सबै कलाकार हरुलाइ ।यस्ताे माहामारिमा पनि गाई जात्रा हेर्ने अवसर दिनुभाे।।
हाँस्न र हँसाउन चाहिँ पर्छ तर एउटा कुरा के भने दाजुभाइ दिदिबहिनीहरु तर MCC हाम्रो देशको लागि घातक छ है ,,, No MCC हाम्रो बानी के छ भने समयमै बुद्धि नपुर्याउने अनि पछुताउने खालको छ येस्तो नगरौं,, आवाज बुलन्ध पारौं गाउँ गाउँबाट टोल टोलबाट उठौँ जागौँ र चेतना फैलाउँ।।।देश रहे मात्र हामी रहन्छौँ है जय देश 🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵
शब्दले मात्र हैन प्रत्येक अक्षरले नेताको चरित्र चित्रण छ जसले सुन्छ उसले बुझ्छ पनि के गर्नु सुन्दै नसुनेका देशैभरि छन् आधा मात्र नेपालीले सुन्थे भने शैलेन्द्र का कबिता जनता सबै जाग्थे नेता सबै बिदेश भाग्थे
स्क्रिप्ट पढ्दै बोलेको जस्तो देखियो सुमन ब्रो 🌺 लभ यौर होस्टिङ म पनि शुभचिन्तक कमेडी लभर Malaysia बाट हेर्दैछु। संपूर्ण टिमलाई धन्यवाद अनी शुभकामना 💐💐💐💐💐
सैलेन्द्र जि साच्चिकै महान हुनुहुन्छ। देशप्रती कति मिठो तरिकाले देशका भ्रष्टाचारि नेताहरुको ढ्याङ्रो बजाइदिनु हुन्छ।
Big fan ma uuuuwakko
@@Bishwas530 aK
Wow
Manoj Gajurel is the best of this episode rest are just participant
मेरोपनी हजुरकै सहमती, कपी पेष्ट।
यो बर्षको गाइजात्राले नेताहरुमा रुनु कि हास्नु होस । सुभकामना
मनोरञ्जन प्रदान गर्नुभएकोमा सम्पुर्ण कलाकारहरुलाई धन्यवाद 🙏
ruclips.net/video/eUNpnKT4FHQ/видео.html 💕
मनोज गजुरेल भेरी ट्याइलेन्ट अति राम्रो बधाई छ सबैलाई
मनोज गजुरेल, सुबोध गौतम, सुमन कार्की ईज ❣️😍
Fantastic👍💯✔
King
एकदम सहि साह्रै राम्रो गाईजात्रा नेपालीका नेता र कर्मचारीलाई ठेगान लाउन सके झन राम्रो हुनेथियो
कोरोनाको महामारी पनि उत्कृष्ठ गाईजात्रा प्रस्तुत गर्न सफल हुनु भएको सबै गाईजात्रे कलाकारहरुलाइ हार्दिक बधाई छ ।
यथार्थ कुरालाई मनाेरज्नमा दिनु भएको सम्पुर्ण कलाकारहरुलाई धन्यबाद हाम्रा देश नेपालका दल अर्थात पाटीलाई जति सुधार्ने चेष्टा गरे पनि उस्तै
Thanks manoj sir and the entire team for such an amazing program!! 🙏🙏🙏🙏
Shailendra sir hajur ko comedy vanau ya aru nai k k ...
J hos yatharta hunxa sarai man parxa...
Dherai lai man naprna pani sakxa tara malai dherai nai man parxa...!!!
Big Respect...🙏🙏🙏
खुशी लाग्यो गाइजात्रा मन्चमा नभइ युट्युबमा हेर्न पाउदा,
सिस्नोपानीले झ्याम्मै पोलिएका सैलेन्द्रलाई पुन हेर्न पाउदा।
मन्चमै मन्चन भएको भए पक्का योपालि नि कैचि लगाउथे।
कोरोना कहरमा ७८ को गाइजात्रा मनाउन शैलेन्द्रले कहा पाउथे।
wou म दुबै बाट है ,सफलता को शुभकामना सबै टिमलाइ
गाईजात्रा सपरिवार टिम प्रति हार्दिक मंगलमय उत्तरोत्तर प्रगतिको शुभकामना साथसाथै मुरिमूरी धन्यवाद ।। सैलेन्द्र सिम्खडा,मनोज गजुरेल सरको दमदार बेजोड प्रस्तृति ।।।।👏👏👌👍🥰🥰🥰🇳🇵🇳🇵🇭🇰🇭🇰
मनोज दाजु,सैलेन्द्र दाजु,सुबोध जि सबैलाई मेरो नमन छ🙏🙏🙏❤️❤️❤️🇳🇵
एकदमै उत्कृष्ट प्रदर्शन।
धेरै धन्यवाद ।गजबको रमाइलो प्रस्तुति ।हलमा गएर हेर्नू पर्थ्यो।हात मै हेर्न पाइयो
Waiting For Manoj Gajurel Gai Jatra Big fan
LOVE form Nawalparasi
बोली सुन्दा त हामी यति खुशी छौं यैअनुसार कामभए नेपाली कति सुखी हुने थिए कलाकार महोदय धन्यवाद सवैलाई।
शैलेन्द्र सिम्खडा जि गज्जव!यथार्थपरक सन्देश दिनु भो😊❣️
,,, First off the,,, the,, a, thousand, years, ago when,, in, in,, the,त,, कहिले, कविता a,,, सहकार्य w, सहकार्य, आवश्यक w2, 22:00, a,, a,, a word,,,, a,, word, and, say,,,,, please, 25th, March May,,, please, let, wait,,wsze and wait, you, you, your,, your the, Lord a first, night,,, a, few, weeks,,,,,, 2,,,,,,,,^,,,,म
Ee red eeeee zzz redress see zee dressed redress zee
Ee zzz seeded redressed x eh reassess ez3d4
Ee zzz seeded redressed x eh reassess ez3d4, 5
Ummm eee reassess zzz ex zee eeedezex
कमेडी क्षेत्रको राजा नै हो मनोज गजुरेल! कसै सग तुलना हुन्न मनोज गजुरेल को 🤟🤟
अति रमाइलो गाईजात्रा सबै जना कलाकारहरुलाई बिशेष धन्यवाद
तितो सत्या यैनै हो सैलेन्द्र सर।।धन्यवाद सर देश प्रती यो मायालाई।।।
वाचा गरे बमोजिम प्रस्तुति सशक्त देखिएन दाजै! निराश नहोस् आगामी कार्यक्रम । शुभकामना❤️😎
हो नि क्यारिकेचर मात्रै त कमेडी हैन । हाम्रो गजुरेल दाईको प्रस्तुतीमा दरिलो मेसेज खोजिरहेको थिए ।
dherai ramro...hats off you GA JU REAL G
amazing talent Manoj da, superb writing and content. Hats off!
सैलेन्द्र जि काे कमेडि हैना देश र जनता प्रतिकाे माहान प्रेम हाे।।नेताहरुले याे भिडियाे हेर्दा कति रिस उठ्छहाेला???.बधाई छ सबै कलाकार हरुलाइ ।यस्ताे माहामारिमा पनि गाई जात्रा हेर्ने अवसर दिनुभाे।।
नेपालीलाई खुशी राख्न हाँसो र प्रेरणा चाहिरहन्छ
Shailendra Simkhada has been in this Gaijatra game since very long time. Huge respect to you sir.
हाम्रा कलाकार महान त छन् नै, तर पहिलेका कमेडी भन्दा कमजोर देखियो। जति आशा गरिएको थियो तेति मजा आएन। सबैलाई नमन।🙏🙏🙏🙏
Dherai ramro kura garnu bhayo sabai hole team lai dhanyebad namaskar hjr
Wow very nice gai jattra all of you thank you so much ,💚💚💚💚💚💚👍👍👍
हाँस्न र हँसाउन चाहिँ पर्छ तर एउटा कुरा के भने दाजुभाइ दिदिबहिनीहरु तर MCC हाम्रो देशको लागि घातक छ है ,,,
No MCC
हाम्रो बानी के छ भने समयमै बुद्धि नपुर्याउने अनि पछुताउने खालको छ येस्तो नगरौं,, आवाज बुलन्ध पारौं गाउँ गाउँबाट टोल टोलबाट उठौँ जागौँ र चेतना फैलाउँ।।।देश रहे मात्र हामी रहन्छौँ है
जय देश 🇳🇵🇳🇵
जय नेपाल 🇳🇵🇳🇵
Shailendr sir. salute for the amazing words full of reality.
मनोज गजुरेल सर सँग अदभुत खूबी छ सलाम हजुरको कलालाई
सधैं उत्त्कृस्तट कार्यक्रम दिने आदरणीय दाजुहरु सैलेन्द्र मनोज लगाएत सम्पुर्ण हास्यव्यंग्य कलाकारहरूलाई नमन....
Manoj gajurel , subodh gautam, suman karki😍 😍 sabai khatra
Just subscribed this channel for Suman Karki!
Wow nice 👏hjr haru sabai jana haru lae 🥰😇😊😉
Ramailo layo hai🥰🥰🥰Kuwait dekhi herdai6u 😍
सायद जब सधैको स्वार्थ वाला जात्रा देशबाट हराउछ तव यो गाईजात्रा पनि हट्नेछ ।।।
Suman Bro. ... time is yours. You start good hosting from dancing star. now you are here. Hope we can see you in comedy champaign too.
मनोज गजुरेल र सैलेन्द्र सिम्खडा सर 🙏🙏🙏🙏
धेरै राम्रो छ
लौ लौ गज्जब लाग्यो👍👍
शब्दले मात्र हैन प्रत्येक अक्षरले
नेताको चरित्र चित्रण छ
जसले सुन्छ उसले बुझ्छ पनि
के गर्नु सुन्दै नसुनेका देशैभरि छन्
आधा मात्र नेपालीले सुन्थे भने शैलेन्द्र का कबिता
जनता सबै जाग्थे नेता सबै बिदेश भाग्थे
Hami sabai Nepali ko manko bethaa boli dinu bhayo chirayu hos hajur god bless you sir 🙏❤️
Waiting for the himesh panta and sajan shrestha performance.❤️❤️🇳🇵🇳🇵❤️❤️😄😄❤️❤️
यस पाली सुमन दाइ को जोदि मिलेछ है❤️❤️👌
शैलेन्द्र सिम्खडाको प्रस्तुति कडा।। हुतिहाराहरुले हेरे नि लाज त के लाग्थ्यो होला र।
करोड,करोड,करोड hats,up all Team🤘🤘🙏🙏🙏🙏🙏
मनोज गजुरेल is comdey king ❣️❣️❣️❣️
manoj gajurel is really legend of comedy 😘😘
Dai amar hunechhau yo hajurko gaijatra le sabaile manan garun
Awesome act....big fan of Manoj Gajurel
हैट सिम्खडा सलाम छ यति गहिरो अध्ययन
हेर्न लाई व्यग्र प्रतीक्षा मा छु हाल:-कतार🇶🇦
West bey bata herdai xu😃
ruclips.net/video/eUNpnKT4FHQ/видео.html ❤️🙏🏻
धुलोपिठो बनायो गाइजात्रा ले !
Nepali le payeko real gajureal
सैलेम्द्र जि को देश भावना प्रती को ब्यङात्मक शैली ले मन छोयो । सारै राम्रो ।
सदा झै रमाईलो ।
शैलेन्द्र जी धेरै धन्यवाद
नम्रता जी र सुमन जी को जोडी गजब देखियको छ।
देश नै गाईजात्रा हाँस्नु कि रुनु 😀😃😆🤣🇳🇵
बिग्यापन हेर्न आको बिच बिचमा कमेडि नि रछ ! 😂 शैलेन्द्र जि ले टिभि बाट भको भर प्राथमिकता पाउनु भयछ ।
मनोज गजुरेल एकदम कडा। छेउमा वस्नी केटी पनि खैरीनी जस्तो देखिएन नि ।
Namrata ra Suman lai dekherw khusi lagyo hai keep it up
manoj gajureal and the team ❤️❤️❤️❤️
Woow so funny sabai kalakarharu lai dhanyabad jay Nepal.
Very interesting video !thanks sir for video.
एस्पालिको गाइजात्रा साचिकै गजब को रछ।
सर हजुरमा पहिलात नमन नेताजति राम्रोसित सुनिदिउन हामिजस्ता सुध्दनेपालीको मनसारै दुखेछ हजुर देसहाकेनन् दलमात्रहाके
Wow💖💞manoj sir 💞
Tq for entertaining us during this Lockdown. 🙏
Jay gaijatra.
मुकुन्दे दाइको कमेडी आउँछ नाइ आज
सैलेन्दर सर लाई देखेर आको म 😊😊😘😘😘
Thank u so much.
राम्रो छ।
सजन श्रेष्ठ लाइ पनि ल्याउनु पर्यो ।
Great salute to entire team and advertising member💕
download garna pani milos
Legendry Comedian Manoj Guzerel,, wata performance... awesome 👌
नमस्ते 🙏🏿
Raja rajendra dai kapal vyena pailekai best xa bichma badheko
Thanku so much
Wow Kalakar k hun vanne le ali ramro saga uha haruka sabda sunnu hola🇳🇵🇳🇵🙏❤️❤️❤️
यो परिस्थितिमा पनि यति मजाको कार्यक्रम वा !!
मनोज गजुरेल साच्चै कमिडिको हिरो हो।❤️
सुमन र नम्रताको जोडी र बोली जस्तो राम्रो अरु खासै लागेन तर मज्जा आयो।
मनोरञ्जन दिनु भएकोमा सम्पुर्ण कलाकारहरुलाई धन्यवाद 🇳🇵🙏
जय गाइजात्रा
जय नेपाल दाजु 🙏🙋♂️
Watching from Boston Massachusetts
Manoj gajurel को पिए girl सारै राम्रो लाग्यो....को होला?
Comedy champion नसकिदै
फेरि आयो gaijatra
यो त हास्ने season नै रयछ
धरै राम्रो लागो
स्क्रिप्ट पढ्दै बोलेको जस्तो देखियो सुमन ब्रो 🌺 लभ यौर होस्टिङ म पनि शुभचिन्तक कमेडी लभर
Malaysia बाट हेर्दैछु। संपूर्ण टिमलाई धन्यवाद अनी शुभकामना 💐💐💐💐💐
Only I'm seeing Sailendra Simkhada ..but he is unwell this time ..maybe his practice was incompleted...🙏🙏❤️
I really Admire Manoj Gajurel
Tapai la Sailendra Simkhada ko proformance bujnu vayana
Yo video viral hunu pardxa 💓💓💓💓💓
नम्रता सापकोटा लाई हेरेपछी बिना बिबाह ऊसको बच्चा को बाऊ हून मन लाउने😂😂
तपाईंको नै माहान सच्चा देश प्रेमी
Manoj Gajurel is the legend comedian 😍😍Big fan @Manoj Gajurel sir big salaute
उत्कृष्ट ❤️🇳🇵❤️
मुकुन्द घिमिरेले कति शेयर गर्लान् त 😄😃🤣😂😁😀
ruclips.net/video/eUNpnKT4FHQ/видео.html ❤️🙏🏻