DAY 7 || EMT ७८ सालको गाईजात्रा || Sailendra Simkhada | Manoj Gajurel | Subodh | Chakra Dawadi
HTML-код
- Опубликовано: 20 окт 2024
- आजको प्रस्तुतिहरु
KHADGA BAHADUR PUN MAGAR (KHABAPU)
=====================================
SAJAN SHRESTHA
=====================================
SAILENDRA SIMKHADA
=====================================
SUBODH GAUTAM
=====================================
SURAJ WAGLE
=====================================
CHAKRA DAWADI
=====================================
DHIRENDRA PREMARSHI
=====================================
JAYANTA POKHAREL
=====================================
MANOJ GAJUREL
=====================================
KALPANA KHATIWADA
=====================================
SUMAN KARKI
SANJEEV MAINALI
=====================================
GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
© & P Gajureal.com
खबजुको प्रस्तुति पनि निक्कै राम्रो लागयो । झन सुबिध ब्रो को प्रस्तुति त सुनमा सुगन्ध भयो आहा वाह्👍️👍️👍️
सरकारले विशेष सम्मान गर्नु पर्छ सुबोध गौतमलाई
सुबोध गौतम versatile comedy को अर्को नाम! आजको वाचन शिरोमणी नारायण पोख्रेलको क्यारिकेचर अर्को लेभलको थियो। नारायण पोख्रेलकै झझल्को देखिने।
सुबोध गौतम नामै काफी!सरकारले सम्मान गर्नु पर्छ दाजुलाइ
Good 😂🤣😂😂
सरकार भनेको केही होइन जनताले मन पराएपछी त्यही ठुलो कुरा हो
सुबोध गौतमको प्रस्तुति उत्कृष्ट !!
सुबोध दाई यो भन्दा धेरै उचाईमा हुनु पर्ने कलाकार हो । अति नै सम्मान छ दाईमा😍😍
खबपु को प्रस्तुति ले हसाउने मात्रै हैन मन छुयो दुखा नि लाग्यो 😍
साचि निकै उच्च स्थानको थियो
हो नि त
Lo) 31l9
Kha ba pu....😴😴😴😴😴😴
Wow सुबोध दाजु अतुलनीय प्रशंसा गरि पनि सकिदैन हजुरको कला !!
मुखमा सरस्वतीको र नाटेश्वरिको बास रहेको लाग्छ 🙏👏👏👏👏
अत्याधिक ट्यालेन्ट सुबोध गौतम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सुबोध गौतमको गाईजात्रा प्रस्तुती अति प्रसंसनिय छ।
र मनोज गजुरेल मुख्य आकर्षण 👏👏👏👏
सुमन कार्की 👍
सुबोध गौतम साच्चै हास्य बेङ्को हिरो नै हो नारायण पोख्रेल को याद आयो धन्यवाद सुबोध
राष्ट्रिय तहको गाईजात्रा सुबोध गौतम 😍😍😍😍😍😍😍
गाईजात्राको आर्कषण नै मनोज र सुबोध हो । सबै कलाकारलाई सम्मान छ 🙏🙏
👈️कति हास्नु हास्दा हास्दै पेट नै दुख्यो यो त आज सम्मकै उत्कृष्ट गाइजात्रा मनोज गजुरेल र शुबोध गौतम को कडा छ।।
Haha ohh hahaha
यो मान्छे फेक अनुहार बोकेर जतापनि पुगुको हुन्छ त 😆😆😁😁😁😁
सुवोद गौतमको फ्यान को को हुनुहुन्छ?✔️✔️🤔🤔
Gautam is always better. He is doing very well in the comedy.
Ma xu ho
म पनि छु सुबोधको मात्र होइन सङगै गाउने रमन भाइको पनि फ्यान म त
@@nirmalatamang3912 is
@@nirmalatamang3912 yes raman thami tiktok
सुबोध जि सङग रमन भाइ खुशी लाग्यो भाइको स्वर धेरै राम्रो
सुबोध गौतम लाई विशेष गरि माथीबातै सम्मान तथा सलुत गर्नु पर्ने हो यस्तो कला र उत्कृष्ट नक्कल गर्ने दुरुस्तै हाम्रो एक्दुम जि लाई मेरो तर्फ बात चाइ सम्मान छ ल 🙏❤️👍️
सुबोध दाइ सङ्गै रमण थामी दाइलाई नि देख्दा खुशी लाग्यो❤️
हर्मोनिउम बजाउने साथिको आवाज कति राम्रो अनि कति मजाले बजाएको सुन मा सुगन्ध
उसको नाम रमन थामी हो। गायक हुन र संगित पनि भर्ने गर्छन।
@@sooryamagar7325 धन्यवाद सर जानकारि को लागि 😘😘
नारायण बोल भक्त नारायण बोल।😅
नारायण नबोल्नेलाई घिराैलाको झोल।।😁🙏
सुबोध जि, हर क्षेत्रको ज्ञान राख्ने कलाकार। अब भन्दा २० बर्ष पछि उहाँलाई सम्झदैछु ।
सुबोध गौतम बिनाको क्यारिकेचर खल्लो हुन्छ।
Multitalented comedian Subodh Gautam,, kha.ba.pu... Suman karki ..ramailo lagyo..
सुबोध दाइ का फ्यान यता हाजिर हुम त्😍
सबैको प्रस्तुति राम्रो अझ धेरै आज सुबोध दाइको प्रस्तुति राम्रो लाग्यो💞
म तराई बासि बर्दिया बात याे भन्दा राम्रो गाईजात्रा अहिले सम्म देखेकाे थिईन अाज अफिसमा बिदा नभएनि गाईजात्रा हेरेर धेरै अफिसमा सबै रमायाै धेरै धेरै धन्यवाद र गाईजात्रा काे शुभकामना सबै नेपाली दाजुभाइ लाइ
पक्कैपनी सरकारी office होला है ?😆😆😆
Khaba pu dadako kurama satya xa 💝💝💝🙏🙏 bujhnele definitely bujhnexa.
Tyo muji ni comedian ho?😂
@@torukmacto6744 sarai ramro education liyako rahechou vai. Sarai khusi lagyo. Sarai sabbe vasa ko paryog gareu vai.
गाइजात्रे प्रोग्रामका सैलेन्द्र र शुबोध गौतमले उत्कृष्ट प्रस्तुतीकरण लाग्यो,🤩🤩🤩🤩
धन्यवाद सम्पूर्ण गाइजात्रा कलाकारहरूलाई।कति मज्जाको वर्तमान परिस्थिति लाई हुवहु गाइजात्रा मार्फत प्रस्तुति गरेर जनता माझ घाम झै झलमल पारेको मा।
गाइजात्राको only one किङ्ग सुबोध गौतम......
सुबोध दाइ को छेउमा बस्ने केटा ले कस्तो राम्रो गाएको है 😍😍😍
सुबोध गौतम is the king of comady बहुप्रतिभाशाली आज सम्म हेरेको सबै episod मा सुबोध को मात्र मन पर्यो
M
प्रवचन कै आशमा थिए पोहोर झैं । त्यो पनि सुबोध जि को वाचन ❤️❤️🙏
Subodh Gautam Rocks! A versatile comedian, king of caricature!
सुबोध दाजु माने मैले हजुरलाई अत्यन्त सारै राम्रो प्रस्तुति 😂😂😂🤣🤣
धेरै लामो समयपछि यहाँ हरुको लागि केही मुक्तक सुनाउन आएको छु , लाग्छ यहाँ हरुको सल्लाह सुझाब ले फेरि निरंतरता दिने हौसला मिल्नेछ ।
🤘🤘🤩😜😀
opp head shot
हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको हार्दिक लाखौं शुभकामना 💐🔥🎈
💝💝💝
आहा सारै राम्रो
सुबोध सरको प्रस्तुति एकदमै मन पर्यो, धन्यबाद
नभ्याएको भए हुनथ्याे जस्ताे लाग्याे सुवाेध दाइ प्रस्तुति💙💛🧡🧡👂️
सम्पुर्ण मा गाईजात्रा को शुभकामना🙏👌👍️
Subodh dai is the best😍
चट्याङ मास्टर,लक्षमण गाम्नागे लाई समावेश नगर्दा गाइजात्राको रौनक नै खल्लो, अपुरो
धेरै धेरै शुभकामना छ गाईजात्रा
अब यो राजनीतिक परिवर्तन गरिनु पर्छ
यहीँबाट केही सिक्नु पर्छ
ख ब पु ले चाइ दामी गर्नु भयो है
1:05:50 आजको आकर्षण 'माइकेलाल मन्त्री' (मनोज गजुरेल्)
सैलेन्द्र, र सुबोध को प्रहार सुपर छ 👍👍
सबैको उत्कृष्ट प्रस्तुती छ । सुबोध दाइ र शैलेन्द्र दाइको प्रस्तुति नेतालाइ दिनको २ पटक देखाइयो भने केही होला
सुबोध जी नेपाली कमेडी क्षेत्र को किंग हुनुहुन्छ धेरै राम्रो प्रदशन गर्नु भयो गाई जात्रा सबै कलाकार हरुलाई सम्मान छ बधाई छ सबै जाना लाई
सुबोध गौतम जत्तिको प्रतिभाशाली कमै होलान् नेपालमा।सम्मान छ उहाँको कलालाई ।
धेरै राम्रो प्रतिभा सुबोध गौतम
सुबोध गौतम , रमण थामी ❤️❤️❤️❤️
Subod gautam my idol and multitalented person in the history of nepal.
खबपु को साथीहरू को को हुनुहुन्छ हाजिर रहौ
subodh gautam is `the legend´ 🙏.
I feel great respect even listening his name ❣️
Mr. Subodh u r really multiple excellent person..... Go ahead
KHABAPU KHABAPU KHABAPU awesome congratulations 👏
Subdho comdey king Karekecha king Big Fan From sindhuli
सुबोद गौतम कि रचना मन परो🙏🙏 नायायाण पोखरेल को आवाज वाह हजुर जति पर्सन्सा गरे नि कम छ।।भिर खोइरे को रचाना नि मार्मिक छ
खबपुकाे कुरामा साच्चै सत्यता छ अाजकाे राजनीतिकाे वास्तविकता ।
सुबोध गौतमको अद्भुत क्षमता देखेर कायल परियो । 💕💕💕
Subodh Gautam
Sajan Shrestha
ramailo lagyo daju😀😀😀👍️
Subodh gautam's performance is excellent 😌🙏❣️
सुवोध गौतम ३१:२० बाट है 😂 , मैले जस्तै skip गरेर हेर्न चाहनेलाई 😂😂😂
नारायण पोखरेलको याद आयो।धेरै राम्रो 😍😍😍😍😍😍
Same xa aawaj pani hai
खड्ग बहादुर पुन मगर 👍️💪💪
बहुप्रतिभा का धनी सुबोध गौतम को कलाकारिता प्रती उच्च सम्मान 🙏🙏🌹
kha ba pu best speech
खबपु प्रस्तुतिले लास्तै हसायो हो।
सुबोध गौतम र मनोज गजुरेलको लागि मात्र गाईजात्रा हेर्ने म मात्र त होइन होला नि
Multitalented सुबोध Gautam 🙏🙏
सुबोध गाैतम❤️🙏👌
hait yo subodh gautam vanne manxe multitalented nai ho yr salute🙏🏼🙏🏼🙏🏼🙏🏼
नाकमा लगाउने फुलि नाइटोमा झरे
उवा सुबोध जि दमदार प्रस्तुति
सबै कलाकारको अब्बल प्रस्तुति 🙏👌👌
Khabapu you rock it bro.
एदुमसले सुनियो पुराण,घुरान हरु लाई जतिसुकै बाण हाने नि,बदलिनु भान्जी कै हो,हरि ॐ तस्वत,स्वाहा!!
भिरखोइरे सोल्टीलाई धेरै पछि देखियो। प्रस्तुति राम्रो छ ।👍️👍️🙏🙏♥️🇳🇵
सलाम छ सैलेन्द्र दाजु हजुर लाई
सुबोध गौतमलाई सम्मान गरौं ।।
खबपु बाजे 🙏🙏🙏
31:23 subodh gautam performance
Thx me later
#sabai lai gaijatrako subhakamana
ख ब पु लाई देखेर हेर्न आउनुहुने कति हुनुहुन्छ? अहिले कतार🇶🇦 देखि हेर्दैछु
म नि
Koi xainaa😏
म
म पनि
Subodh is king of comedy
सजन श्रेष्ठ र सुबोध गौतम ज्यू को फ्यान कोको हुनुहुन्छ यता हाजिर हौं त 🙏🙏♥️
🤣🤣🤣खगपुको प्रस्तुती गज्जब रमाइलो लाग्यो!
Khapapu ♥️♥️♥️♥️♥️
Subodh Gautam 🔥really beautiful art❤️
Subodh vanda khatra comedy garne manxe xaina hau desma👏👏👏👏👏👏👏
Sahi ho bro
खबपु नामै काफि छ सारै राम्रो प्रस्तुति
Khabapu khatra xa wou
sajan le khabapu lai nikai udako thiyo comedy champion ma tara aajako prastuti timro vanda khabapu ko 100% ramro thiyo.
सुबोध गौतम नभए त मजा नआउने रच 😍😍😍
हैट खगपु भनेको खगपु हो मलाई सबैभन्दा खगपु को कमिडि गाईजात्रा मन पर्छ ।
सबै भन्दा मन पर्ने सुबोध गौतम
अनि मन न पर्ने यो भिरखोइरे
Subodh gautam where did you get this kind of talent bro?
Just woow❤
खबबु दाइ💞💕
Ramro xa kha ba pu g comedy champion dekhinai tapaiko fan ho subodh Gautam daju 2janakai big fan broHaru badai xa ....
subodh's performance is outstanding.
Excellent MG Ji for your performance; KP and KG and their team will face people's reactions during election.
सुबोध गौतमको फ्यान जति हाजिर हौँ🙏♥️
सुबाेध गाैतमलाई साथ दिने ती २ जनाको नाम लेख्न चाहिँ किन कन्जुस्याइँ गरेको हाेला ?
Sahi ho?