मुकुल ढकालले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई लगाएका आरोपहरु झूटो हुनसक्ने आधारहरु…
HTML-код
- Опубликовано: 17 окт 2024
- मुकुल ढकालले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई
लगाएका आरोपहरु झूटो हुनसक्ने आधारहरु…👇
#mukuldhakal #RabiLamichhane #swarnimwagle #Tikaramyatri #yograjpandey #foryouシ #Protectorate #state #Bhutan #sikkim #constitutionalamendment #prachanda
यदि रबि जि चोर फटाहा हो ।रास्वपा पाटिमा समावेश हुने मुकुल पनि फटाहा हो।
सहिहो कुरा
मस्तिष्कले काम गर्न छोडेपछी के गरेको के बोलेको स्वयमलाई थाहा हुदैन त्यो रोगको शिकार मुकुल ढकाल भैसकेको छन भन्ने कुरा यस्ता अहिलेका शुर न तालको अभिव्यक्ति बाट प्रष्ट हुन्छ ।
Hai bhakte 😂
केटाकेटीलाई महामन्त्री बनाएपछि हुने भनेको यस्तै हो।बौलाहा जस्तै लाग्न थालो।
यो मुकुल ले कुनै दिन रवि र सोर्निम को नाममा हुँदै नहुने आरोप लगायर आत्म हत्या गर्न सक्छ बेलै मा यसलाई
झुठो आरोप हो मुकुल ढकाल परिचालित मान्छे हो।
स्वर्निम वाग्ले लाइ लगायेको आरोप पुस्ति भयेन भने मुकुल लाइ मानहानिको मुद्दा लगायेर जेल जानु पर्ने हो भने गगन थापा ले राज्यको गोप्य सूचना बेचेको भन्ने आरोप त रबि ले पनि पुस्ति गर्न सकेनन हैन र अब येस्को मतलब रबि र मुकुल दुबै लाइ मुद्दा चलाउ
Sahi ho
Right good luck rsp
मगज फुस्के जस्तो लाउँछ हो भाइ मुकुल त
कुटनीतिक सिध्दान्त नमान्ने। कुटनैतिक मर्यादा नजानेको र पार्टी को रणनीति लाई सार्वजनिक लाईभ गर्नु पर्ने भन्नु मुकुलको आफ्नो बिचार भन्दा पनी परिचालित मानसिकता को पराकाष्ठ हो।
रबिले मन्त्री हुदा कुट्नितिक सिद्धान्त अपानएको थियो है😢😂😂
❤❤❤❤
तपाईको बिष्लेषण सहि छ ।
Dhilo ayo kada ayo ❤🫡🔥🔔👍🇳🇵🇳🇵
Next time rabi pni chitwan bata harxa 100% we r from chitwan but now a days we love balen
Sahii hooo
ढकालले सबुत पुष्टि गराे भने हामीले बिराेध गर्छम तर बिना सबुत चरित्र हत्या गर्छ भने उसलाई पनि कार्वाही हुनु पछ । याे गजाडि जे पनि बाेल्छ पागल
swormin wagle lai ni biswas nagarda huncha mcc pass garnu ma hath cha , jai nepal
Koi pni gatilo xainan only balen is the best
Pagal mukul😢😢😢😂😂
Feri kasailai aatma hatya durutsahan ko mudda lagna sakla hai….
Na padi ganaudai na …..
त होस नै रविको तलुवा चटवा, अनि मुकुललाई किन राम्रो भन्छस र
solti pani ghanteko bhakta rahixa dherai na khoke hunxa
,👍💯
Usailayi matra vannu parne raichha ,teti bidhi height pugeka yini😅
Hami le sahi lai sahi galat lai galat vansanuparo sir india ma gabne wagle m.c.c.laune wagle pade lekhe ko manxe hoina kina m.c.c. layo dai
jhola baoke si ystai ho..naya purana ma sabaima haavi xa yo kura... kunai bela mukul dhakal le banako hospital lai rabi le samaj sewa garyo vanera usaile banako vanera propoganda ni dekhekai ho... euta sansthapak ho yar mukul dhakal... chamhume manxe hora?
@@user_9_23 note down rabi jasto jutha kukur bideshi ko bhatuwa yo desh ma koi xaina🙄
Ey bhai tyo totally pagal bhai sakeko x j pani bolx tyo
Aba ye lai kun chai le marcha Ani rabi ho marne bhanera jail hal na khojeko x jesto lacha 😅😅😅
त मुजि पत्रुकार पनि सहकारी ठग ओलिको दास होस
ओलि पनि सहकारी ठग 😂