मैले खोजिरहेको भिडियो पस्कनु भएकोमा हार्दिक आभार ।म नि निकट भबिष्यमा पाडापाडी पाल्ने योजना गर्दै छु ।लगभग सबै तयारी भैसकेको छ ।लकडाउनको कारणले स्वदेश आउनसकेको छुइन ।५/६ बर्ष पहिले ३ वटा फम भिजिट गरेको थिए ।यस्मा सम्भावना निक्कै छ ।काठमाण्डौमा मासुको लागीपनी कुराकानी गरेको थिए ।राम्रो छ बजार ।बिरगन्जमा ठुलो लगानी गरेर रागा भैसी को मासु कटिङ गर्ने कारखानानै खुलेको छ जहा कटिङ गरेर चाइना थाइलेण्ड जस्ता मुलुकमा निर्यात गरिन्छ । Grand salute to younger farmer .. keep it up brother. I'll visit yours agriculture project.
पेशा व्यावसाय गर्नु राम्रो हो त्यो पनि उत्पादन युक्त कृषि भबिस्य राम्रो छ जो पेरणा दायी तथा उर्जा शिल अनि अनुसरण योग्य मान्नुपर्छ तसर्थ सफलताको शुभकामना भाइ !!
यो विषयमा मेरो पनि बहूत चासो छ म पत्रकार दाई लाई भन्न चाहान्छु 1 सालपछि तिपाडा हरु कस्ता हुनेछन् दाइले video हाल्नुहुन्छ महिले परदेशमा छु मपनि नाफामूलक व्यवसाय गर्न चाहन्छु
पाडा पालन धेरै राम्रो हो, राष्ट्रपती पुरकारको पनि बेब्स्था छ , दाना भन्दा धास र चरन बाट धेरै फाईदा हुन्छ , तपाईले भनेको भ्याक्सिन होइन ,ivermaktin ing ho, राम्रो पाडा ब्याडमा 1:5 लाख सम्म बीक्री हुन्छ , 90% धास र चरन भए 80% नाफा हुन्छ ,
20 हजारमा किनेर ल्याइयो, एक साल पछि बेच्दा 40 हजारमा बेचियो भने पनि 20 हजार फाइदा भयो।कति सजिलो।😥 घाँस,दाना,औसधि,स्टाफ खर्च,जग्गाको रेन्ट कता गयो पत्रकार ज्यु?🤔
भाइ 100% बोयेर मा नजानुस काम छैन नेपालमा बोयेरलाई तपाईंले खानामा जति खर्च गर्नुहुन्छ तेतिको बढदैन 250 ग्राम भन्द बढी बढदैन भन्नेले 350 ग्राम दिनको बढछ भन्छ नेपाल को हावापानी बोयेर लाई हुदैन तपाईं अफै सोचनुस नेपालमा बोयेर भित्रीयको 10 बर्षा भो अहिले सम्मा किन बजारमा पाउदैन 100% न मासुनै पाउछ अहिले सम्म नेपाल सरकारले सिफारिस नै गरेको छैन मेरो साथिको बोयेर नबिकेर गाउँम पैसा उठाउदै अफैले कटेर खाको मैले देखेको छु डल्लो पुड्को तराजुमा नाप्दा पचास किलो भन्द माथी बिक्नै गरो नबिकेपछी दानापानी खर्च नखुलय ह्वात्तै ओजन घटने अनि नबिकेपछी बाठो किसानले लाटो किसानलाई फसाउने 100% पियोर भन्दै तै पनि राम्रो सङ्गा जस्ले बोयेर पलेर छोडेको छ त्योसङा कुरा बुझेर मात्र गर्नु होला 70/80% क्रस्मा बोयेर बोका अरु कुनै माउ सङा राम्रो भयेको देखेको छु मैले मैले किन भन्दैछु भने मैले पनि खोल्ने भानेर धेरैको सल्लाह लिदको कुराहरु भन्दैको
हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
facebook.com/nepalchitraonline
Brother I like this channel , stay legit like this .
ruclips.net/video/ZWGqF2sbnFY/видео.html
अति राम्रो काम तर उहांले100% शही कुरा गर्नु भाकोछ
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
ruclips.net/video/ZWGqF2sbnFY/видео.html
मैले खोजिरहेको भिडियो पस्कनु भएकोमा हार्दिक आभार ।म नि निकट भबिष्यमा पाडापाडी पाल्ने योजना गर्दै छु ।लगभग सबै तयारी भैसकेको छ ।लकडाउनको कारणले स्वदेश आउनसकेको छुइन ।५/६ बर्ष पहिले ३ वटा फम भिजिट गरेको थिए ।यस्मा सम्भावना निक्कै छ ।काठमाण्डौमा मासुको लागीपनी कुराकानी गरेको थिए ।राम्रो छ बजार ।बिरगन्जमा ठुलो लगानी गरेर रागा भैसी को मासु कटिङ गर्ने कारखानानै खुलेको छ जहा कटिङ गरेर चाइना थाइलेण्ड जस्ता मुलुकमा निर्यात गरिन्छ । Grand salute to younger farmer .. keep it up brother. I'll visit yours agriculture project.
धेरै राम्रो कामको सुरुवात गर्नु भएको रहेछ
आम युवापुष्टाको लागि उदाहरणीय काम बन्ने छ
आत्मसम्मानको बाटो made in nepal लाई सम्मान गरौ💓💓💗🇳🇵
पत्रकार ज्यूको बोल्ने सैली ज्यादै राम्रो छ । स्वरमा मिठास पन छ ।
ruclips.net/video/ZWGqF2sbnFY/видео.html
Ramro lagyo sr.
good job wish you all the best भाईहो स्याबास
धेरै सोच बिचार गरेर राम्रो काम गर्नु भयो, खुसी लाग्यो,
राम्रो काम
सारै राम्रो सोच
Best of luck
Yo ho ni ta line, aba bistarai yuba shakti esari krishi ma lagnu bho bhane hamro desh nepal krishi ma atmanirbhar hunxa, salute u Roshan Dhakal ji.
ruclips.net/video/ZWGqF2sbnFY/видео.html
एक दम राम्रो।
पडेर पुनय मुकुनदे जसतो भर बाचनु भनदा मरन ठिक पागल झोले भर बसनु बपदेस जानू भनदा केहिगरे अाफुपनि अरुपनि रोजगार पाउछ पैसा कमाईनछ सीप काम लनज मा हुन जसले सीप सिकछ कामगरछ उ सलताको सिखरमा पुगछ बाचन सकछ उ सहि ठाउमा पुगछ ठिकछ दाजु लाई बधाई छ
सारै राम्रो लाग्यो
Malai dherai Man paryo dhanyabad
very good
good job
मलाई मन परयो बाबु हरु लाई सफलताको शुभकामना👍️
Nepal Chitra Deserves Million Subs !!
Good worked bro
Good
dherai ramro news
Dherai ramro sochlr suru garnu vayako rexa bhai unnati r pragati hos hjr ko
पेशा व्यावसाय गर्नु राम्रो हो त्यो पनि उत्पादन युक्त कृषि भबिस्य राम्रो छ जो पेरणा दायी तथा उर्जा शिल अनि अनुसरण योग्य मान्नुपर्छ तसर्थ सफलताको शुभकामना भाइ !!
keep going vinaju😍
Derai ramro kam sir
यो एकदम सही काम हो न दाना न खर्च
देश मै केहि गर्न चाहाने युवा लाइ मेरो सलाम
Wowww
Hatts off mitra , soch ebam karya duwai ati ramro lagyo. Dherai dherai subha kamana xan
धन्यबाद भाई
Salute for his great thought.
हह
अति मन पर्यो भाई ढकालको काम सफलता मिलोस धन्यवाद ।
Good job roshan g
Dherai ramro kam ho dai deshlai kirsima agadi badhaunu parxa
great job brother 💓💓💓💗💗♥️🇳🇵😍😘
राम्रो लायो
यो विषयमा मेरो पनि बहूत चासो छ म पत्रकार दाई लाई भन्न चाहान्छु 1 सालपछि तिपाडा हरु कस्ता हुनेछन् दाइले video हाल्नुहुन्छ महिले परदेशमा छु मपनि नाफामूलक व्यवसाय गर्न चाहन्छु
ruclips.net/video/ZWGqF2sbnFY/видео.html
very good job
Awesome Roshan vai and team, all the best wishes mate, Kiran Ji thanks for bringing interesting clips.
Ramro
Very good
Thank you so much video maker sir.
चरन काे बेबस्ता छ भने पाडा पालन गर्ने कृषक काे राम्रो भबिस्य छ
All the best roshan dai
Good job roshan vai
Ekdam right
दामि छ दामि
ओ हो हो झापा बाटै सुरुवात भयेछ अब ,good job भाई 👌
Ramro pragati
पाडा पालन धेरै राम्रो हो, राष्ट्रपती पुरकारको पनि बेब्स्था छ , दाना भन्दा धास र चरन बाट धेरै फाईदा हुन्छ , तपाईले भनेको भ्याक्सिन होइन ,ivermaktin ing ho, राम्रो पाडा ब्याडमा 1:5 लाख सम्म बीक्री हुन्छ , 90% धास र चरन भए 80% नाफा हुन्छ ,
Thanks for giving suggestion
Dherai khusi lago sir
New job bhai ko good
I loved this channel .. thnk u sir .. keep go head 👏
Kiran dai derai derai dhanyabahd. (Jaidesh)
Kiran sir hjr ko name jastai kam pani ramro xa yesarinai kam gardai janu hola
Yekdam ramro kam
राम्रो काम दाइ झापा कै हुनु हुदो रैछ म चै झापा बिर्तामोड १० हाल युएई बाट
God bless you Bhai
Good job bother
Ramro x bhai Garcia januhos
Derai ramro kam
20 हजारमा किनेर ल्याइयो, एक साल पछि बेच्दा 40 हजारमा बेचियो भने पनि 20 हजार फाइदा भयो।कति सजिलो।😥
घाँस,दाना,औसधि,स्टाफ खर्च,जग्गाको रेन्ट कता गयो पत्रकार ज्यु?🤔
Shai Kura garnu vayo
40Wota raga palda yeuta ma 20hajar 1yr ma..40×20=8Lakh.....
Good work Roshan ji and all the best, keep it up.
Good work
Very very good job bro
Great job
Really good news
Good job brother & patrakar jyu 👌👌💖💖
Great job bro
Good job bhai🙏
Waoooooo. Salute xw lagansil yubalai.
सबै राम्रो सरनिय काम पार्टनसिप चाहिँ नगराउ भोगाई मेरो
वाह!!! क्या दामी!!! म पनि पाडापाडि पाल्ने सोच गर्दैछु!!!😎😎😎😎😎😎
म चाहिँ पाडि पाल्ने र बिहुने भय पछि बेच्ने बिचारमा छु 25 वटा जति सुरुमा
Kati ramro kam
लक डाउन लें सहि ग री छ ।
Haita dami xa
Badai xa hajur lai ramro kama garnu vayo
Nice dai
Ramro garnu vaxa good
Good bandhu
Go forward all Nepali youth own country
good job daju
Safalatako kamana hjr harulai
आहा क्या राम्रो सोच , मरिच को बिरुवा लाई कति पर्छ होला भाइ ?
ruclips.net/video/ZWGqF2sbnFY/видео.html
राम्रो काम हो योपनी
जागिर गर्नेले खाना खान्नर तेही कृसकले उप्जाएकोत खान्छ जागिरेले तेहीभएर कृसक्लाइ प्रोत्साहन गर्नुपर्छ जागिरपनी सर्कार्ले नदिने यो पत्रकार्ले के हासिराछ ब्याज्लरभनेर
Wow nice daju
Appreciate u brother, keep the good work. Nepali Yuwa le sikhnu parxa
एकदमै राम्रो काम गर्नु भाछ सर प्ल्ज उहाको नम्बर राखिदिनु होला
Super nepiyer ghass lagaunu dai
Ramro hunchha
Jai Nepal 🇳🇵 jai kisan
bhai lai salute thoke go ahead
Nice to admire to young generation bro.and I like this news reporter really good job.
भाइ 100% बोयेर मा नजानुस काम छैन नेपालमा बोयेरलाई तपाईंले खानामा जति खर्च गर्नुहुन्छ तेतिको बढदैन 250 ग्राम भन्द बढी बढदैन भन्नेले 350 ग्राम दिनको बढछ भन्छ नेपाल को हावापानी बोयेर लाई हुदैन तपाईं अफै सोचनुस नेपालमा बोयेर भित्रीयको 10 बर्षा भो अहिले सम्मा किन बजारमा पाउदैन 100% न मासुनै पाउछ अहिले सम्म नेपाल सरकारले सिफारिस नै गरेको छैन मेरो साथिको बोयेर नबिकेर गाउँम पैसा उठाउदै अफैले कटेर खाको मैले देखेको छु डल्लो पुड्को तराजुमा नाप्दा पचास किलो भन्द माथी बिक्नै गरो नबिकेपछी दानापानी खर्च नखुलय ह्वात्तै ओजन घटने अनि नबिकेपछी बाठो किसानले लाटो किसानलाई फसाउने 100% पियोर भन्दै तै पनि राम्रो सङ्गा जस्ले बोयेर पलेर छोडेको छ त्योसङा कुरा बुझेर मात्र गर्नु होला 70/80% क्रस्मा बोयेर बोका अरु कुनै माउ सङा राम्रो भयेको देखेको छु मैले
मैले किन भन्दैछु भने मैले पनि खोल्ने भानेर धेरैको सल्लाह लिदको कुराहरु भन्दैको
You are great bro ma pani dubai bata Ayera yastai nepal mai kehi gar6u thanks for video
good job brother
sahi ho daju i admire u hope i can also do something in my country
Sir yo vai ko Contact dinu na.
Pado palan ko kei questions haru sodhnu thiyo @Nepal Chitra