मध्यराति ढल्यो प्रचण्ड सरकार - ओली प्रधानमन्त्री, कांग्रेसलाई गृहमन्त्रालय, रवि आउट Kp Oli | Deuba

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • मध्यराति ढल्यो प्रचण्ड सरकार - ओली प्रधानमन्त्री, कांग्रेसलाई गृहमन्त्रालय, रवि आउट Kp Oli | Deuba | Prachanda | Rabi Lamichhane
    #todaysnews #kpoli #deuba #prachanda #rabilamichhane
    --------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 798

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 12 дней назад +163

    अव त वुझ नेपाली जनता,०८४ पछि यिनिहरूलाई जेल पठाउने अभियान मा लाग🙏

    • @chiragrai3904
      @chiragrai3904 12 дней назад

      इनिहरुले मौज बार बार गर्नुको पछाडी चुतिया नेपाली युवाहरु जो इनिहरुको झोला बोक्दै छिड्छन् । तिनीहरुले गर्दा मजाले भोट लिन्छन् । रातारात पैसा बाँट्ने काम ति झोले युवाहरुले गर्छन् ।

    • @user-ll9nz9df1s
      @user-ll9nz9df1s 12 дней назад +1

      Ko rero baule pathauxa jel chokho xa kohi

    • @raghavendrapbshrestha5067
      @raghavendrapbshrestha5067 12 дней назад

      के गर्नु जनता पनि त्यस्तै छन जता मल्कुबुतै ढल्कु । जाबो १००० रुपैयाँ र एक थाल भात पाएपछी जसलाइ पनि भोट हाल्छन ।

  • @thapasurendra6479
    @thapasurendra6479 12 дней назад +173

    यी पार्टी हरुले हाम्रो देसलाई खेलौना बनाय

    • @somandas8320
      @somandas8320 12 дней назад +4

      Right iniharuko tauko nachhinay samma ashtai banauxa deshko halat

    • @devrajadhikary437
      @devrajadhikary437 12 дней назад +2

      काले काले मिलेर खाउ भाले।

    • @harishbhatt6137
      @harishbhatt6137 12 дней назад

      Iniharu feri sarkar dalne Naya gathabandhan garn Lagi pardi chan hosiyaar ahile ko vhastachar chanbin rokn ni yo prapancha ho yiniharu Lai Janta le sabak sikaun jaruri cha

    • @kamalJeena716
      @kamalJeena716 12 дней назад

      sala eneru vtastachar le kaam garna denan sabai jail jaini paryo vanera

    • @rsdulal5295
      @rsdulal5295 12 дней назад

      १० हजार जति जनता एकसाथ सिंहदरवार छिरेर आगो लगाउनी हो भने यिनीहरु सकिन्छन् । जनता नैं गुखनि छन् ।

  • @BishalTamang286
    @BishalTamang286 12 дней назад +103

    काले काले मिलि खाउ भाले
    चोर चोर मिलेर अ आफ्नो कालो कर्तुत लुकाउन गरिएको रणनीति ठग बन्दन
    नेपाली जनता होसियार अब पनि यी चोर हरुलाइ भोट हाल्ने होलानी ☝️

    • @umeshgole538
      @umeshgole538 12 дней назад +3

      Nepali janatanai bheda xan raksi ra masuma bigne ani thaha vayoni vrastaharuko samikaran vako aba kangress ra aamlelai vote halne raksi ra masuma bikne bhedaharule balla ghaidoma gham laagyo hola.

    • @laxmanbasnet664
      @laxmanbasnet664 12 дней назад

      ठग बन्धन ।

  • @chakgurung3175
    @chakgurung3175 12 дней назад +82

    रबि जि ले भ्रष्टाचारको मुद्दा के आगडि ल्यएको थियो काँग्रेस शेर बहादुर , आर्जु, एमाले , के. पि. ओलि तर्सिय, त्यसपछि रातरात सरकार फेर्न लागे, यस्तो चोरहरू हेरत छिछि छि

    • @Fire10101
      @Fire10101 12 дней назад +3

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

    • @chakradhanrai6848
      @chakradhanrai6848 12 дней назад

      रबि उहीँ डेङ्गको मुला हो यहि प्रखेको आफ्नो गल्ती लुकाउन लाइ

    • @anilmalla8898
      @anilmalla8898 12 дней назад

      Terimachikne jhole sabai chor hun bhanna kin n sakeko ab aalu khau

  • @kajimanrai746
    @kajimanrai746 12 дней назад +109

    भ्रष्ट चारी हरु को ठक बन्धन बन्यो अब देश सकियो। रवि ले सबै जेल हाल्छ भनेर एक भए तर जन्ता सचेत बनौं 84मा देखाई दिनु पर्छ।

  • @TejKathayat-d3j
    @TejKathayat-d3j 12 дней назад +90

    यो बन्न लागेको सरकारलाई उच्चसमान का साथ माचिक्ने भन चाहान्छु

  • @princeprince7318
    @princeprince7318 12 дней назад +31

    यो घटना नेपाल राजनीतिको इतिहासमा सबभन्दा लाजमर्दो हुनेछ।

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f 12 дней назад +43

    यो सब फाइल खुल्ने भएपछी काङ्रेस एमाले ले अब हाम्रो गुन्जाएस छैन भन्नी लागेपछी यो सर्कार ढालेका हुन ।त्र यिन्लाई नेपाली जन्ताले छोड्न हुन्न 84 मा भए पनि यिनलाई खोरमा हाल्नै पर्छ आजै देखि लागम आफ्नो आफ्नो तप्काबाट

    • @Fire10101
      @Fire10101 12 дней назад

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 12 дней назад +42

    बधाईछ गिरीबन्धु टीस्टेट and नक्कली भुटानी सरर्णार्थी team.

  • @pawankarki1876
    @pawankarki1876 12 дней назад +54

    माफिया बाट संन्चालित कंग्रेस एमाले पार्टी रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ। अब हामी नागरिक,नागरिक बन्नु जरुरी छ। मुलुक रोज्ने कि यी दलालहरुलाइ रोज्ने छनौट गर्ने हरेक नागरिकले बुझ्नुपर्ने छ।

    • @sandeshtiruwa7945
      @sandeshtiruwa7945 12 дней назад

      Sahii kura sir yo Dalal haru lai 84 ma bahiskar garnu parch

  • @bgcreation9577
    @bgcreation9577 12 дней назад +39

    जब कुनै काण्ड को फाइल खुल्छ तब सबै दलालिहरु को मन मिल्छ - थुक्क हामी जनता

  • @pralhadbidari
    @pralhadbidari 12 дней назад +42

    फ़ेरि कति लुट्ने भय अब ?
    देश लाई कंगाल नै बनाउने भय अब 😡

  • @sunaadhikari6811
    @sunaadhikari6811 12 дней назад +31

    समाचार सुन्दा नि वाक्क लाग्यो ।छि ।अब सबै बिदेश लागे हुन्छ ।य। अब केहि आश नगरे हुन्छ ।

  • @nabinshrestha1338
    @nabinshrestha1338 12 дней назад +23

    थुइक्क यस्ता चोर नेताहरुलाइ भोट हालेर जिताउने हरुले नि आचि खाए हुन्छ 😢😢😢

  • @harilangwayakthung4817
    @harilangwayakthung4817 12 дней назад +57

    कार्यकारी प्रत्यक्ष निर्वाचन हुनुपर्छ 84 मा लुट तन्त्र धेरै भयो नेपालमा।

  • @BearGrylls4236
    @BearGrylls4236 12 дней назад +16

    यस्ता चोर नेताहरुलाइ जनताहरु एक जुट भएर देश निकाला गरौ हो 😠

  • @DigitalCreation1986
    @DigitalCreation1986 12 дней назад +15

    अब पनि जनता जागरुक नभए झनै अनिष्ठ हुने छ। यिनीहरूलाई पहिला जेल हालौं,

  • @breezeadventure
    @breezeadventure 12 дней назад +27

    भाउजू र बा जेल पस्ने डरले सरकार ढालियो । जनता हेरेको हेर्यै ।

    • @ashishkarki3618
      @ashishkarki3618 12 дней назад +1

      हन्डरेड पर्सेन्ट सहि कुरा!!!

    • @Fire10101
      @Fire10101 12 дней назад

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

  • @karanbarali7956
    @karanbarali7956 12 дней назад +27

    तेरिमा चाेर हरु 84मा तेराृे बाउकाे बिहा देख्छस

    • @GajendraBist-lw2vv
      @GajendraBist-lw2vv 12 дней назад +1

      84 पुग्न नपुग्दै देश बेचेर खान्छन्

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 12 дней назад +27

    छी छी छी !

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 12 дней назад +9

    मर्नेवेलामा चाकबाट सास निस्कनेहरुकाे सत्तासमिकरण भएछ गृहमन्त्रि रविले भ्रष्टहरुकाे वेर्नु तान्ने डरले प्रचण्ड सरकार ढले जस्ताे छ ,सावधान नेपली ।

    • @Fire10101
      @Fire10101 12 дней назад

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey..

  • @missongamerboy99
    @missongamerboy99 12 дней назад +17

    अब शेरेको थुक प्रसाद ठानेर खान पाउने भए काँग्रेसी युवा हरु ले , खान नपाएर आत्तिदै थिए बिचारा हरु😂😂😂😂😂

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana2429 12 дней назад +19

    देशकै नालायक दुई जनाको हात मा देश । अब रवी पनि चोखिन पाउने अवस्था छैन जसको नालायकी पन यो घटनाक्रमको लागि महत्वपूर्ण छ जसले यो देशमा टक्करको तेश्रो वा दोश्रो बैकल्पिक शक्ती बन्नमा रोक लागायो ।

  • @kumarrai6591
    @kumarrai6591 12 дней назад +10

    भनेसी अब रबिलामिछाने ले थालेको अनुसन्धान खोलामै गयो

  • @user-wv8kh6zm2g
    @user-wv8kh6zm2g 12 дней назад +8

    एउटै पार्टी ले बहुमत ल्याउछु र आफ्नो सराकार बनाउछु भनेर कसैले पनि नचोचे हुन्छ राम्रा नेता सबै एकजुट हुनुहोस।

  • @RajPathak-l4x
    @RajPathak-l4x 12 дней назад +2

    यदि प्रचन्ड , रबि , राजेन्द्र लिग्देन , ज्ञेयान्द्र शाहि ,बालेन ,गाेपि हमाल, हर्क सम्पाङ सबै यकै ठाउमा बसेर देह र जनता काे पिर मर्का बुझ्ने कुरा हाे भने यी २ ठुला भन्ने पाटिकाे सेखि र फुर्ति झार्न राजाकाे साथमा लागेर देश बनाउन अघि बढनु उचित देखिन्छ 11:53 के उनी हरुकाे बाउ ले अर्जेका देश हाे जहिले पनि मिलिजुलि भागबन्डा गरि जनतालाई गरिब बनाउने जनताकाे सपना तुहाउने अभिकार तिमी हरु लाई छैन 11:53

  • @suryathami1996
    @suryathami1996 12 дней назад +2

    असल मानिसहरुले कहिल्यै मध्यरातमा योजना बनाउदैनन मात्र चोरहरुले चोर्न र बिनाश गर्नको मात्र रातमा योजना बनाउछन्।

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 12 дней назад +1

    लुछाचडी गरि खाओ पालैपालो देश। कहिले नदीनाला , कहिले जनता बेचेर अरू सकिसक्याै अब पालाे कुनै एक प्रदेश बाट शुरू गर तिमिहरूलाई म्यानडेट जनताले दिएका छन। मिलाई -मिलाई, फरकाई-फरकाई खाओ।भेडा जनता खुसीले लाल हुने छन ।जय जनताका पाट्टीहरू भ्रष्टाचारी एक हुनु पर्छ।

  • @devirijal7227
    @devirijal7227 12 дней назад +4

    म त नेतालाई दोस्नु भन्दा पनि यी नेताको झिगा धपाउने जनतालाई न‌ै दोस्छु किनकि जनताले देश लुटन पठाको होनि नेतालाई नत्र एकमिनेट स‍ोचेर भोट दीएको भए यस्तो हुने थिएन

  • @gangaadhikari982
    @gangaadhikari982 12 дней назад +1

    देश लुउटन कॉंग्रेस र एमाले जुटेकाहुन शेरे र केपी जेलजाने बेला भयकोले चोरचोर मिलेकॉहुन ८४ मा जनताको ऑखाखुलोस जयहोस शेरे र केपी को जनता ऑलुखॉयौ 🥔🥔🥔🥔🥔🥔

  • @sujatabasnet4121
    @sujatabasnet4121 12 дней назад +4

    भाेट हाल्ने हात हरु लाई धिम्कार छ

  • @Khadkaprakash153
    @Khadkaprakash153 12 дней назад +2

    यो बन्ना लागेको सरकारला समानका साथ हार्दिक सर्दाङजलि भन्ना चाहान्छु

  • @sumitathukari4759
    @sumitathukari4759 12 дней назад +7

    कमसेकम अब कति बाँच्छु र बचेको समय जनतालाई सपर्पित गर्छु भन्या भए नि हुन्थ्यो रराम्रै काम गरेदेखि सउँजना हुन्थ्यो एउटा थोपो अाँसु खसाल्ने बाटो राखेनन। बोकेर जाने रैछन क्या हो सम्पत्ति कति नपुगेको हो

  • @shivarimal8011
    @shivarimal8011 12 дней назад +2

    देस र जनताहरु को लागि राजा लाइ देस जिम्मा दिनु परछ ।राजतन्त्र जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏(इनिहरु लटियाङरो सेरे लुटा गखाने गिरीबनधु को नाइके उखाने हरु बाट केही हुनेवला छहिन परचनड जिउले राजा लियाउन को लागि साथ सयोग गरनु होला ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @prasankhadka9861
    @prasankhadka9861 12 дней назад +2

    नेताले जे गरेपनी छुट छनी हाम्रो देश मा कानुन त जन्ता लाई मात्र हो। फरक सिद्धान्त फरक धार को पाटि मिलेर देश खानी नै भय पद को लागि जे पनि गर्नी भय धिकार छ मेरो देश को नेता हरुलाइ।।।।

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y 12 дней назад

    हाम्रो सरकार ल्याउनु पर्छ 84मा जनता एक हुन जरुरी छ

  • @homnathlamichhane739
    @homnathlamichhane739 12 дней назад +5

    धर्म सस्कार र सस्कृती जोगाउनु आजको आबस्यकता।।।

  • @gangagurung3480
    @gangagurung3480 12 дней назад

    यो भ्रस्टाचार हरु कहिले पनि नसुधि्रएको रिजल्ट हो जनताहरु सचिएन भने देश र जनताले सधै सास्ती नै भोगी रहनु पर्ने छ।

  • @keshavdahal5164
    @keshavdahal5164 12 дней назад +1

    हत्यारो , नव सामन्ती प्रचण्डे त पाँचै वर्षसम्म प्र म खान्छु भन्दै खोक्थ्यो त । काङ्ग्रेस , एमाले र माओवादी भनिने आपराधिक जत्थाको गुलाम गरे रविलाइ पनि एउटा मन्त्री त मिल्नैपर्छ ।

  • @syanamagar525
    @syanamagar525 12 дней назад +1

    सरकार ढाल्ने र बनाउने खेल बाहेक देश र जन्ताको बारे केही गरेन त्यसैले यी नेताहरू लाई सम्मान का साथ माचिन्क्नी भन्न मन लाग्यो यी चोर हरु लाई एक एक गरि हराइ अब बालेन लाई जिताउने हो है जनाता हो

  • @dillibasnet7670
    @dillibasnet7670 12 дней назад

    भ्रष्टाचारी भ्रष्टाचारी मिल्न बाध्य बनाइदियौ रबी लामीछाने भ्रष्टाचारको फाईल खोल्दा जेल जानु पर्ने डरले मिल्न बाध्य भय

  • @neerajshrestha9567
    @neerajshrestha9567 12 дней назад +2

    नेपाली जनता लाई ठिक्क परेको छ।।थुक्क मेरो देश।।लाजै मर्नु!बिना प्रतिपक्ष को सरकार! अब मिलेर देश बेच।

  • @TilumayaRai
    @TilumayaRai 12 дней назад +2

    नेताहरुले फेरि सत्ता समिकरण गर्न लागे भने नेपाली कांग्रेसको भ्रष्टचार हरुलाई पक्राउ गर्न थालेपछि यो सेरे र केपी मिलेको हुन सेरेको चाल हो यो। प्रचण्ड सरकार ढाल्ने खोजेको हुन।अब तेसो भने जैले पनि तिनै जना मन्त्री भइरहने भने जनमत संग्रह मा गइ जनताले मन्त्री बन्नु पर्छ।

  • @slgaming4131
    @slgaming4131 12 дней назад +1

    आश्चर्य मान्नु पर्ने केही छैन बिकाश शम्झिने मात्र हाे

  • @tirthakarki6048
    @tirthakarki6048 12 дней назад

    सरकार फेल बदलमात्र हैन दिगो सहमति बनोस सरकार पुरै कार्यकाल चलोस जनता निरास नहुन दुई ठुला दल को सहमति लिखित बनोस शुभकामना

  • @ConfusedMathEquation-gl2vs
    @ConfusedMathEquation-gl2vs 12 дней назад +4

    सेरे केपि प्रचन्डे इनिहरु सकेपछि मात्र केइ होला नत्र तस्तै हो

  • @stramofficial658
    @stramofficial658 12 дней назад +1

    दाइ लाई भाउजू बचाउनु परेको छ।
    बा लाई छोराछोरी बचाउनु परेको छ।
    अब समय सकियो सबै भ्रष्टहरूको फाइल
    जनता सामु खोलिदेउन ए नानी बा।

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional 12 дней назад +1

    फाईल खुल्ने भयो भनेर हो सब, ग्रीबन्धु टी स्टेट र भुटानी शरणार्थी को,

  • @yubarajstudio1311
    @yubarajstudio1311 12 дней назад +2

    गिरीबन्धु काण्ड पनि भाइबन्धु काण्डमा परिणत भयो। चोरका हजार दाउ भनेको यही हो।

  • @prembhujel5040
    @prembhujel5040 12 дней назад

    ल नेपाली जनताको जय होस। अब चाई देश को विकास हुन्छ। भ्रष्टाचार पनि बन्द हुन्छ। शंदै इनीहरुलाई नै भोट दिएर जिताउनु पर्छ।

  • @binanandchaudhary5422
    @binanandchaudhary5422 12 дней назад +3

    नेपाल बिकास नहुनुका कारण यै हो।

  • @kamalathapa7288
    @kamalathapa7288 12 дней назад +1

    अब अाउने 84 मा लडाउनै पर्छ हामी जनता ले नै हो यस्ता चोरलाई सरकार पठाको अहिले करायर के गर्नु😮

  • @rokayaanil1986
    @rokayaanil1986 12 дней назад +2

    यी डाकाहरूले देश रित्याउने भय।अाफ्ना काला कर्तुत लुकाउने नीति नियम बनायर भ्रष्टाचार गर्ने दाउमा छन्।

  • @dineshdayal7922
    @dineshdayal7922 12 дней назад

    मान सम्मान का साथ देश लाई तहस नहस बनाउने मुजि नेता हरुलाइ माचिक्ने हरु भन्न चहान्छु । धन्यवाद

  • @kanyagurung766
    @kanyagurung766 12 дней назад +1

    अब,यी,काङ्ग्रेस ,र,एमाले,लाई,भाेट,हाल्ने,जनता,लाई,महङ्गि,र,अन्यका,खुदाे,खान,पाउनेछाे,तिमिहरुलाइ,अग्रिम,बधाई ,

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 12 дней назад +1

    यो सत्ता भनेको मात्रै भ्रस्टाचार गर्ने र गरेका हरु लाई बचाउने मात्रा हो अर्जु मन्जु वज्राचार्य सबै सुरक्षित भए।

  • @LxmnCreation
    @LxmnCreation 12 дней назад

    दुख पायौं राबी दाइ भइ नभई सत्तामा गइ

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d 12 дней назад

    Very good news best up luck Congress and Emale

  • @mekxamchhetri6883
    @mekxamchhetri6883 11 дней назад

    नेपाली जनता गोरु हुन सब रबि दाइले देश हाक्ना खोज्दा सहकारी ठग भनेर चिच्चाए,अब खाओ दुइटा हातले

  • @ramprasadacharya8982
    @ramprasadacharya8982 12 дней назад

    बहृमतकाे सरकार नहुदन िमलिजुलि भ्रष्टाचारगर्न धेरै सुरक्षित हुदोरहेछ ।😢

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 12 дней назад +1

    मईले भनेकाे हाेईन याे शेरे र केपि नमरुनजेल देशले परगति गरन शकदेन ये मुरकुटटा हाे कति रुवाउछउ नेपाली जनतालाई

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 12 дней назад

    जसले जे भने पनि तेता बनाउन लुक्स चै बुढा बा हरुकै छ है हेर्दा नि नेपाली दौरा सुरुवाल लाउदा गजबको देखिन्छ

  • @Arunshreepali7774
    @Arunshreepali7774 12 дней назад

    जब सम्म नेपाल मा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री, राष्टपति हुँदैन नेपाल मा केही हुने वाला छैन,,,,,,

  • @user-xj5lm5op7o
    @user-xj5lm5op7o 12 дней назад

    गठबन्धनले देश बिगार्यो अब यो नीति तोर्नु पर्छ र प्रत्यक्ष निर्वाचन गरेर मन्त्री र रास्ट्रपति चुन्नु पर्छ

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 12 дней назад +1

    अबको मन्त्री कार्यकारी मन्त्री बनाउनु पर्छ

  • @dineshbist5302
    @dineshbist5302 12 дней назад

    इनी जाठा देस का क्यान्सर हरुलाई जिताउने जन्ता मुजीहरु पनी यो देशका क्यान्सर नै rip

  • @purnakhadka8422
    @purnakhadka8422 12 дней назад

    देशलाई खेलमैदान बनाए चोरहरुले।
    काले काले मिलेर खाउभाले चोर चोर मिलेर केपि र केपिको सोकिय अनि आरजु बचाउ खेलमात्र होनि ।

  • @dalbahadurkhadka1289
    @dalbahadurkhadka1289 12 дней назад +1

    आरजु जेल जाने पकका भएपछी सरकार ढाले भ्षटचारी हरूले अब सबै सचेत नेपालीले यसकाे बदला चैरासी काे चुनाबमा िलनै पछॅ

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu 12 дней назад +2

    याे माचीक्नेहरुले सक्ने भयो हाम्राे देश कहिले मर्छ इनीहरु र रविले पनि काम गर्न सकेन गोजीमै राजीनामा छ राजीनामा दिए हुन्छ अब बालेन आए पछि मात्र देश विकास हुने छ र भस्ट खोरमा जानेछ

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge 12 дней назад +1

    योचोरहरु हब एसैगरी पालोपलो गरि देशलुटीरने भो अबदुईनयाँ शक्ति एक भएर अगडी नभएसम्म केही हुननस्के भो

  • @chandradangi-bz7le
    @chandradangi-bz7le 12 дней назад

    देश त यिनको मात्र रहेछ यार 🥺🥺 !!

  • @sujatabasnet4121
    @sujatabasnet4121 12 дней назад +1

    नेपाली जन्ताले गर्दाहाे यि नपढे लेखेका नेता ले नेपालीको दाेहन गरेका छन

  • @bidhyaghimire1147
    @bidhyaghimire1147 12 дней назад

    दुई वटा भ्रष्टलाई कारबाही गर्न प्रहरीले काम सुरू गर्नासाथ भ्रष्टाचारीहरुको मिलिमतोमा सरकार ढाले । पहिला भ्रष्टाचार गर्नका लागि मिल्थे । आज भ्रष्टाचार लुकाउन मिल्दैछन् यिनीहरू।

  • @GurungtamuGurung-cv3ky
    @GurungtamuGurung-cv3ky 12 дней назад

    रबि लामिछाने सपना चक्नाचुर भयो।

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 12 дней назад +1

    दुबै चोर चोर मीलेर आफुलाई सजीलो हुने कानुन बनाउनेभयहै

  • @user-dz2zi3ul4y
    @user-dz2zi3ul4y 12 дней назад +1

    अब नेका रनेकपा अबअाउनि चुनाबमा 0 सिट मा अाउने पकका भयाे

  • @BimalYakkha-e5m
    @BimalYakkha-e5m 12 дней назад +1

    सन्सार्मा कुनै देस छत
    मात्र नेपाल सल्लाह गरि गरि देस बनाउनु हैन आफ्नो पेट भराउनु मात्र छ

  • @somai1380
    @somai1380 12 дней назад

    अब सबै जनताले बुझ्नुपर्छ २०८४ मा तिमीहरू को पुरानो पतिको अलो पलो सरकार सक्नुपर्छ जय घण्टी 🔔🔔

  • @sandeepshrestha5938
    @sandeepshrestha5938 12 дней назад +1

    😢😢हाम्रो देश नेता हरुको मुठी मा छ अफ्नै फैदा हुने निति नियम बनयर ज्न्ताको आखामा छारो हलेको छ जन्ता अब आन्दोल्न गए रेर ज्न्ताले रोजेको नेता प्रधानमन्त्री हुनु पर्च 🎉जन्ता जागौ ज्न्ता अब त उठे हुन्छ अब सुतेर बस्ने हो भ्ने कहिले सुख पौदिन हमी ले 100% 😢😢

  • @MotivationbyNabin
    @MotivationbyNabin 12 дней назад +1

    चोर नेताहरु लाई लखेट्ने अभियान ल्याउन जरुरी छ बालेन राजनीतिमा आएको दिन सकिन्छ बुढा गोरुहरू को दिन

  • @bicharipoudel9861
    @bicharipoudel9861 12 дней назад +1

    सुरुमा के पि र डेड बर्ष पछि फेरि प्रचण्ड प्र . म. सेरेलाइ फेरि हावा खुवाउनु पर्छ ।

  • @gyanugurung1216
    @gyanugurung1216 12 дней назад

    रबिले फाईल खाेल्न लागेकाले रातारात एमाले, काङ्ग्रेसकाे मेलमिलाप भईदिए।देशलाई यी भातामाराहरुले खेलाैना बनाए जबसम्म यी नालायकहरुकाे आर्यघाटमा बास हुँदैन देशकाे हालत यस्तै हाेला ।

  • @kamallama8661
    @kamallama8661 12 дней назад +1

    Congratulations all Nepali peoples you are getting Great leaders

  • @gopalrana9954
    @gopalrana9954 12 дней назад

    एउटा सरकार गतिलो तरिकाले चलाउन नदिने भए याे देशमा र धेरै ,राजनीतिक दलहरु भएर एउटा आउँदा अर्कोले लाट हान्ने चलन छ।

  • @user-qc9hs9kz2u
    @user-qc9hs9kz2u 12 дней назад

    यी दुबै देश लुटेराहरूलाई अर्काे निर्वाचन मा पतन गराउनु पर्छ अनि मात्र याे देशले मुक्ति पाँउँछ याे कुरा सब जनताकाे चेतना भया।

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 11 дней назад

    फेरि सहमती भयो देश बनाउने हैन देश बेच्ने

  • @nareshsah2228
    @nareshsah2228 11 дней назад

    प्रचण्ड सरकार ढाल्नु राम्रो होइन यो भष्ठ नीति हों " यसले गर्ने, पर्ने प्रभाव हत्या हिंशा बलात्कार भ्रष्टाचार आदि इत्यादि भन्नेले भनिरहेको छ...।

  • @birkhabadela6145
    @birkhabadela6145 12 дней назад +1

    देसलाई बर्बाद बनये
    यदि नालायक नेता भनाउदा हरूले
    यिनीहरूमा नैतीक्ता भन्ने, नाम को कुनै
    चीज छैन
    देस यिनीहरू का बाउ को बिर्ता हो
    जस्तै गर्छन,

  • @punrashmi5508
    @punrashmi5508 12 дней назад

    देश बिकाश मा हंगामा गर्न छैन जहिले जनतालाई आखा छल्यो फस्ने दरल सरकार ढलायो येही त होनी तिमीहरुको बिकाश !थुक्क मर्ने बेलामा पनि पश्ताप को आगो जालेर मर्छु भन्दा पनि मर्न नसकोस !!

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv 12 дней назад

    लामिछाने सिध्याउने चलखेल थियो पूरा भयो ।

  • @bhimrana4817
    @bhimrana4817 12 дней назад

    जो कोहि प्रधान मन्त्री बने पनि नेपाली जनता हावी गति उही हो

  • @ramnarayansah832
    @ramnarayansah832 12 дней назад

    गृह मन्त्री जी, सन्सद को पोदियम बाट बोल्न सजिलो छ ।बिहान ४ बजे देखि लाइन बसेर टोकन लिनु पर्ने स्थिती बारे के तपाइँ लाई थाहा छ ,तर पनि कहिले नेट काे कारण कहिले नभ्याएको कारण फेरि पनि टाेकन काे लाईन मा बसेर अर्को टाेकन लिनु पर्दा कस्तो अबस्था आउदो होला बिचार गर्न सक्नु हुन्छ ।मुख्ले भन्नू र गर्नु मा अन्तर बारे बिचार गर्नु होस ।

  • @L5members
    @L5members 12 дней назад +1

    धेरै बाठा अति बाठा काठाहरु भन्दाआफै नराम्रो भैईन्छ, तर नेपाली भनाई अनुसार, बाख्राले खाको बालीनाली र यो बाहुनले चलाएको शासन् यस्तै हुन्छ होला, काग धेरै बाठो भएसी त्यस्ले *ु खान्छ भन्थे बुडापाकाले त्यस्तै होलाकी, सोझा जनता मार्का मै

  • @nirusigdel7303
    @nirusigdel7303 12 дней назад +1

    यति गर्न नपाएर त रोएको काग्रेश.... अब जिवि राई पनि नेपाल आउँछ तर पक्राउ भने गर्दैनन्, आरजु सुरक्षित भइन... धिक्कार छ तिम्रा चलखेल बुझी नसक्नु छ

  • @prakashdangi6480
    @prakashdangi6480 12 дней назад +1

    सबैनेता कार्यकर्ता जेल जाने डरले केपी र सेरेको आफुलाई जोगाउने खेल हो

  • @SamirBan-o7j
    @SamirBan-o7j 12 дней назад +1

    Good morning

  • @sunilkshetri850
    @sunilkshetri850 12 дней назад

    जब सम्म तिन जना बुढाहरू मर्दैन्न तब सम्म केही बिकास हुँदैन।

  • @PrakeshNembang123
    @PrakeshNembang123 12 дней назад

    भ्रस्ट चार को खाता खोलीन्ने भएर त्रास ले थ्रोल परेका थ्रोतिको नेता तिल मिलीएको छ।त्यही त्रास ले नया सरकार बनेको हुन सक्छ ।

  • @AmitRazz-oh1je
    @AmitRazz-oh1je 12 дней назад +1

    माकुरी हरु मनमानी गर्ने जे मन लाग्यो त्यही गर्ने माकुरी हरु

  • @YambahadurKarki-xm2ns
    @YambahadurKarki-xm2ns 12 дней назад

    एमाले र काङ्ग्रेस मिल्नु भनेको रबि देखि डर हो एक दुई गर्दै रबिले धेरैलाई समातेको छन