Kamala Ghimire Nepali Sentimental Serial Bhauju भाउजु Ep 11कमलाको जिन्दागीमा सधै रुने पर्ने भो

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • #Kamalghimireserial
    #Tikasanunepaliserialbhauju
    #nepaliserialswartha
    #nepalishortfilms
    #nepalishortmovie
    #ramubirahi
    #dhojmagar
    🎬Video Credit:
    ▶ Producer :- Ramu BIrahi Malla
    ▶Scipt Writer :-Ramu BIrahi Malla
    ▶Director :-Ramu BIrahi Malla
    ▶Editor :- Bishal Malla
    ▶Camera:-Ramu Birahi Malla, Dhoj MAgar
    ▶Cast :-
    Tika Sanu
    Ramu Birahi Malla
    Dhoj Magar
    Pritika Sapkota
    Sujal Karki
    RamPrakash Paudel
    Riya Ghimire
    Gopal Dhungana
    Tulasha Dagi
    Social Links:-
    RUclips:- / @rbm9814
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछEmbedding to a website is allowed.

Комментарии • 101

  • @rbm9814
    @rbm9814  2 месяца назад +35

    नमस्ते म यस सिरियलको लेखन निर्देशन तथा कलाकार रामु बिरही तपाईहरुलाई हाम्रो काम के कस्तो लागिरहेको छ कृपया जस्तो लाग्छ त्यस्तै सुझाब सल्लाह दिन नभुल्नुहोला साथै अब को कथा बस्तु के कस्तो बनाउदा राम्रो होला तपाइहरुलाई मनमा लागेको कुरा लेख्नुस है तपाईहरुको सुझाब सल्लाह लाई मध्यनजर गर्दै अगाडि बढ्ने कोसिस गर्ने छौ सुझाब सल्लाह को लागि 9849993685

    • @ambarsinghtamang6362
      @ambarsinghtamang6362 2 месяца назад

      कमलाको रोल यसमा ठीक लागेन यो रोल तपाईँहरूलाई कस्तो लाग्यो र सल्लाह र सुझाव दिनुहोला है त। मलाईचाहिँ मन परेन।

    • @GumaKumariBhandari
      @GumaKumariBhandari Месяц назад

      L​@@ambarsinghtamang6362

  • @BesthaJindagiko
    @BesthaJindagiko 2 месяца назад +3

    यो होनी अबिनय भनेकोत बदाईछ अल टीमलाई राम्रो लागो अजै भावुक बनाये रीया मिसको अबिनय र नानिको अबिनय ले। बाल कलाकार भनेको यतिकै हैन रहेछ मुटु छुन्छ मानि रुदा झन

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @anuragjwala24
    @anuragjwala24 2 месяца назад +2

    कमला नानी दाकुछोदी रोएको भिदियो tiktok मा भेते कमेन्ट खोली हेर्दा भाउजू सिरियल हो भन्ने बुझे अनि हतार हतार कतार देखि युतुव खोलेर हेर्दा नभन्दै कमला को अभिनय भेते पछि मन खुशी लाग्यो अगामी दिन हरुमा पनि हेर्ने मौका दियोस हार्दिक बधाई छ कमला i mis you नानू 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @nirajshrestha6526
    @nirajshrestha6526 2 месяца назад +2

    Waw riya bahini ani sanu nani bal kalakar omg sochnai nsakini abiny bestx hai

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +3

    आहा बुईनी कमलाको येक्टिङ सारै राम्छ।

    • @rbm9814
      @rbm9814  2 месяца назад +1

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @ConfusedIceHockey-nu6qx
    @ConfusedIceHockey-nu6qx 2 месяца назад +8

    यो सिरियल मन पराउने जति यता हाजिर हुम है ❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @bindu196
    @bindu196 2 месяца назад +6

    कमला बैनी ले पनि गुनेयो चोली लगाए कस्तो राम्रो हुन्थ्यो होल है 😍
    सीरीयल चाहि राम्रो लाग्छ ❤️❤️❤️❤️❤️

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @LaxmiMagar-ux9ky
    @LaxmiMagar-ux9ky 2 месяца назад +2

    धेरै राम्रो छ मेरो छोरी पिर्तिका अझै राम्रो गर्दै जानू धेरै दर्सक को मन जित्ने कोसिस गर्नु है र जति पनि खुट्टा तान्न्ने मान्छे को अगाडी केइ इख ले काम गर्नु दुनिया को लागि हैन बाच्ने आफ्नो लागि आफु ले के गर्ददा ठिक हुन्छ भन्ने आफै लाई थाहा हुन्छ अरु ले जे भने पनि अरु को कुरा न सुन्नु सफल्ता को सुभकामना छोरी पिर्तिका लाई❤️❤️❤️

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @SimoonReeya
    @SimoonReeya 2 месяца назад +2

    मलाई यो सिरीयल असाजै मन पर्छ बिचरी गन्जे साहुको बुडी र बच्चाको आखामा आशु हेर्नै सकिन मैलेत कति मार्मिक यक दमै मन पर्छ मलाई प सदै हेर्ने गर्छु बिचरी रीया मिसको यो गति देखेर 😢😢 यसरीनै अगाडी बड्नु होला सफल्ता मिलोस पुरा टीमलाई

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @user-kd5pc8iw9n
    @user-kd5pc8iw9n 2 месяца назад +3

    किसन दादा र हजुर को दोहोरी मन पर्छ मलाई दिदि अनि मलाई यो सिरियल मन पर्छ दिदि मलाई कमला दिदिअनि किसन दादा मन पर्छ ❤❤❤❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @rojsinchury1170
    @rojsinchury1170 2 месяца назад +2

    Waw Riya Didi ramrox

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @umeshrai3243
    @umeshrai3243 2 месяца назад +2

    अतीनै, राम्रो लाग्छ मलाई यो सिरीयल मैले भाग एकदेखीनैहेरदै आई रहेको छु आउदादिनहरुमा पनी हेरन पाइन्छ भन्ने आसाबादी छु

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @SandhyaOjha-ii1id
    @SandhyaOjha-ii1id 2 месяца назад +2

    Ramro x❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @madhavisapkota583
    @madhavisapkota583 2 месяца назад +2

    सारै मन परयो मलाइ त रामो्छ

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +2

    सम्पुर्ण तिम लाई बधाई छ। येस्तै अर्घानी प्रतुती दिदै गर्नु होला है।

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @SanthosAfecell
    @SanthosAfecell 2 месяца назад +3

    आमानि बच्चा कति रोयको कठै आमा छोरीले भुईको भात खाको देखेर मन थाम्नै गारो भयो हाम्रो समाजमा गरीब दुखिलाई कसरी हेपिन्भ भन्ने कुरा देखाईयको काहानि मागेर ल्यायको भात तेसरी फाल्दीने को मुखमा सिता भात पनि नपरोस अनि मान्छे हुदा महतो हुदैन जब टाडा हुन्छ तेस पछी यक झलक देख्न मात्र पाय हुने जस्तो गर्ने अहीले गन्जे साहुलाई यस्तै भाकोछ हुदा धेरै भयो

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @Gangaganga-s1k
    @Gangaganga-s1k 2 месяца назад +2

    Aaha pritika boini KO abhinaya mn chuyo mero 😢😢😢 big fan boini hal Kuwait ma xu ❤❤❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 2 месяца назад +2

    याे भाउजू ले भने काे कुरा सहि हाेअति भए ज्यान हाल्न बाध्य हुदाे रहेछ म पनि परि अाएछ

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @Gonepal270
    @Gonepal270 2 месяца назад +2

    waw ramrox hai riya missko abiny sabai kalakarlai badhaix

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @ashusunar9782
    @ashusunar9782 2 месяца назад +2

    भाउजू सिरेल सम्पादक रामु बिरहि सर प्रति उच्च सम्मान छ🙏🙏 यति राम्राे ब्यवाहारि मन छुने दुख पनि सुख पनि समेटि तयार पारे काे सिरेल काे लागि सबै प्रति धेरै धेरै धन्यवाद👍️👌❤️❤️🇳🇵

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @BishnuhariKhatiwada
    @BishnuhariKhatiwada 2 месяца назад +2

    Waw riya bhini ramro abinyx unnati pragati ysarinai grdai janu

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @anglelice6345
    @anglelice6345 2 месяца назад +2

    👍👍hk bata

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @nunumayagahamagar6448
    @nunumayagahamagar6448 2 месяца назад +3

    Sarai ramro kamala

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @karkisujal-pq8vg
    @karkisujal-pq8vg 2 месяца назад +2

    ❤❤❤❤❤

  • @AbishekMoktan-tf1km
    @AbishekMoktan-tf1km 2 месяца назад +2

    Wow pritika dd ko ramro xa hai acting chai❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @ConfusedIceHockey-nu6qx
    @ConfusedIceHockey-nu6qx 2 месяца назад +2

    ल सुरु भयो है❤❤

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 2 месяца назад +2

    My favourite serial ❤❤❤😂😮😊 RUclips

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @narmayag502
    @narmayag502 2 месяца назад +2

    Very nice ❤❤❤❤❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @KamalaGhimireOfficial
    @KamalaGhimireOfficial 2 месяца назад +6

    नमस्ते म कमला घिमिरे भाउजु सिरेल मा सानो पात्र को भुमिका निबाउने कोसिस गरेकी छु
    हामिले गर्नी काम सबै गरिसकेको छम अब सल्लाह सूजाब दिने काम हजुर हरुको कृपया आफू लाई लागेको सल्लाह सुझाब दिन नभुल्नु होला❤️

    • @rbm9814
      @rbm9814  2 месяца назад

      Thank U Nani

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +2

    सेन दाइ 😅😅

  • @sathibhaidigitalmusic601
    @sathibhaidigitalmusic601 2 месяца назад +2

    Nice

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 Месяц назад

    काले दाइको गेट अप मन परेन ,मान्छे यति राम्रो,सिरियल मा त्यस्तो

  • @BhagabatiBhatta-uo1ne
    @BhagabatiBhatta-uo1ne 2 месяца назад +2

    Acting ramroxa Nanu all the best❤❤❤❤❤❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @VideomakingNepal
    @VideomakingNepal 2 месяца назад +2

    La Aayo hai

  • @user-bp1ue5vn1e
    @user-bp1ue5vn1e 2 месяца назад +2

    waw riya duju ramrox abiny

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +2

    उठाउयो भाइ ले जुरुक्कै मोटे दाइ लाई😊😅

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +2

    भाउदु

  • @Gorkhalientertainment.
    @Gorkhalientertainment. 2 месяца назад +3

    पुरै भाग को को ले हेर्नू भयो हाजिर गर्नुस त हजुर ? होल युनिटलाई नमन 🙏

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @BalkalakarSimoni
    @BalkalakarSimoni 2 месяца назад +1

    सबैले माया गरीदीनुस है भाउजु सिरीयल लाई म यस कथाले मागेको गन्जे साहुको छोरी सानि लाई पनि माया गरीदीनु होला हस

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @pritikasapkota3266
    @pritikasapkota3266 2 месяца назад +3

    नमस्कार भगवान रुपि दर्श्कहरुमा म कलाकार प्रितिका सापकोटा हजुर हरु ले माया गर्दिनु भएको भाउजू सिरेल भाग ११ आसकेको छ सबैले हेरर माया साथ र हाैसला दिनु होला है आसा छ यो भाग लाइ सोचेको भन्दा नि धेरै माया गर्दिनु हुने छ 😊
    जय नातेशोरी , जय भाउजू ❤❤

  • @BikashThapaMagar-iv3gp
    @BikashThapaMagar-iv3gp 2 месяца назад

    Omg khatra aasu aayo vuiko vat tiper khadat

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +2

    Yesto bujhne sasura huna parxa

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @SanthosAfecell
    @SanthosAfecell 2 месяца назад +1

    नमस्कार सबै कलाकारलाई यकै मुस्टमा। म चै कमला घिमिरे रीयाको बिग फान हो हीजो सम्म उहाको कला हेरेर रुने गरेको थिय तर आज आयर सानु बच्चाको कलाले रुवायो नमजाले साच्चै यो सिरियल बनाउने अनि। यस कथाको रीया मिस र बच्चाको अबिनय मन नै थाम्न नसक्ने गरायो सबैको कला आफ्नो ठाउमा राम्रोछ। मलाचै बेसरी मन मरेको २ आमा छोरीको भुमिकाले हेरत कसरी रुदे घास खायको कठै यो अबस्तामा पुराउनेले पनि सजाय पायको हेर्न पाउ

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @BinuSi-de1bm
    @BinuSi-de1bm 2 месяца назад +1

    आमोन्। गन्जे साहुको बुडी बच्चाको बिजोकैपो भयोत यसरीत गाउमा कोई रैनछ दुख पाउदा माया गर्ने पनि बिचरा बच्चा गति माया लाग्दो गरी रुयको

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @user-dg5rd1gh2f
    @user-dg5rd1gh2f 2 месяца назад +2

    😭😭😭😭😭😭😭

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @ranjanamagar-pu6jm
    @ranjanamagar-pu6jm 2 месяца назад +2

    Bhag 11 aayo hae sabai janale heri maya garidinu hola k kasto lagxa comment garidinu chai navulnu hola

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @dhojmagar3141
    @dhojmagar3141 2 месяца назад +2

    नमस्कार है नमस्कार आयो है भाउजू भाग ११ अब तपाईं हरुले माया नगर्ने त❤❤❤❤

  • @DipakSunar228
    @DipakSunar228 2 месяца назад +2

    दाइ को पेत करि मसारेको 😂

  • @shankarsijali3234
    @shankarsijali3234 2 месяца назад +2

    नमस्कार म कलाकार शंकर मगर
    हामिले अभिनय गरेकाे टेलि सिरियल
    भाउजू के कस्ताे लाग्छ हेरेर
    सल्ला सुझाप कमेन्ट गर्दिनु हाेला🙏🙏🙏

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @user-nu4tk8dl2c
    @user-nu4tk8dl2c 2 месяца назад +2

    Kamala ko aakha ma aashu dekhana sakdina

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @user-nu4tk8dl2c
    @user-nu4tk8dl2c 2 месяца назад +2

    Sabai jana ke roya ko banayako ni ho

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @saraswatipathak1000
    @saraswatipathak1000 2 месяца назад +2

    ❤❤❤😂😂😂❤😂😂😂❤😂❤😂❤

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @AKAAKARaJu
    @AKAAKARaJu 2 месяца назад +3

    Ali lamo hunuhanxa pareyo Ali xoto vayo

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 2 месяца назад +2

    ❤❤❤😢😢😢😢😢😢😢😢😢😢😮😮😮😮😮

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @BishnuhariKhatiwada
    @BishnuhariKhatiwada 2 месяца назад +2

    Waw riya bhini ramro abinyx unnati pragati ysarinai grdai janu

    • @rbm9814
      @rbm9814  2 месяца назад

      मिठो प्रतिक्रियाको लागी धन्यबाद
      आउदा भाग हरुमा पनि यसरि नै उपस्थिति जनाउनुहोला
      अनि हाम्रो मेहनतको कदर र हौसलाको लागी एक सियर गरि साथ् दिनुहोला

  • @DilipBasnet-hf4cs
    @DilipBasnet-hf4cs Месяц назад

    ❤❤❤❤

  • @kanxi6570
    @kanxi6570 Месяц назад

    ❤❤❤