चलचित्र विकास बोर्ड बाट सम्मानित💕

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • दुई दशक देखि आफ्नो कर्ममा कृयाशिल चलचित्र कर्मी लाई योगदान गरे बापत नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि चलचित्र विकास बोर्ड बाट सम्मानित हुन पाउँदा अत्यनत खुशी छु धन्यवाद चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी सर चलचित्र विकास बोर्डका सदस्य राजु क्षेत्री र के एल पीिडत सर चलचित्र कलाकार संघ का अध्यक्ष मोहन निरौला सर मलाई यस छेत्रमा ल्याउने निर्देशक मेरो गुरु नारायण पुरी सर लगायत चलचित्रकर्मीमा चिन्नुहुने सम्पूर्णलाई धन्यवाद 🙏🙏🙏
    So, wish you like this video.
    If you like this video then dont forget to like comment share and subscribe to this channel
    Thanks for watching
    -Prem pandey
    #flimindustry #flowers #highlights #dineshdc #flimdevelopmentboard #maotsegurung #shankarpandey #prempandey #trending #identity #actor #nepaliflimactor ‪@filmboardnepal‬ #awardprogram

Комментарии • 5