हिजो हामिलाइ झुक्काउने यो मान्छेको कर्तुत यस्तो रहेछ चिन्नुहोला

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • You Can Connect With us Here
    heylink.me/Arj...

Комментарии • 477

  • @krishnagrg776
    @krishnagrg776 Год назад +27

    हिजो को video हेर्दा ता बिचारा भनेको थियो मैले पनी आज आयेरा एस्को ख़तरा लुकेको चोर कला भयेको हरामी पो रहेछ अर्जुन भाई गुड जॉब है त्यों चोर लाई कमसेकम १ २ साल जेल होस

  • @rajubasyalofficial
    @rajubasyalofficial Год назад +28

    दाइ यो चोरलाई एकदमै नियन्त्रण गर्नुपर्छ है। नभए भोलि बिहान फेरि त्यस्तै घटना घट्छ।

  • @avagi111.
    @avagi111. Год назад +95

    पुलिस ले किन छाडेको त्यस्तो हतियार नै बोकेको मान्छे लाई,पुलिस प्रसासन पनि यस्तै यस्तै को सपोर्ट गर्दै रैछ😡😡

    • @kamalrai2598
      @kamalrai2598 Год назад +3

      सरकार सारै निज भैसक्यो कुन दिन मान्छे नै मार्छ यसले यसलाई साथ दिने आइमाई पनि कस्तो हो

    • @nirmalabhujel9268
      @nirmalabhujel9268 Год назад +1

      Pulish nai chor hunxa

    • @apshanarai5189
      @apshanarai5189 5 месяцев назад

      😂😂😂😂 ni no ni​@@kamalrai2598

  • @BinuKafle-q4x
    @BinuKafle-q4x Год назад +1

    यसलाई कारबाही हुनैपर्छ अर्जुन भाइ

  • @tulsakhareltk9559
    @tulsakhareltk9559 Год назад +17

    यस्तो पापी गुनडा रहीछ जनम कैद भयनी हुनछ अहिले सम्म कतीको घर फोरो हिजो को आज त यस्तो छ भने यो गुनडार तेसकी बुडीलाऊ नी कोचन पर्छ जेलमा चोर हरु

  • @sumighimire3218
    @sumighimire3218 Год назад +63

    भिडियो देखाउनु अघि तेस्लाइ पैसा भेटियो भनेर बोलाएर पहिला तेस्लाइ प्रहरिको मा बुझाउनु पर्थियो।

  • @kavitaupreti854
    @kavitaupreti854 Год назад +16

    तेस्लाई फेरी खोजेर जेल कोच्नु पर्छ हतियार बोकेर हिड्ने चोरलाई छोड्ने पुलिस प्रसाशन गलत छ

  • @GeetaPaudyal-x3u
    @GeetaPaudyal-x3u Год назад +3

    महिलाको नाममा कलंक आइमाइ अर्जुन भाइ त्यो आइमाईलाइ पनि कडा कारवाही गर्नु पर्यो र यो नर पशुलाई कडा कारवाही होस् सबै सबैलाइ होशियार हुन अनुरोध गर्दछु।

  • @Kaushilaregmi19
    @Kaushilaregmi19 Год назад +4

    यस्ता चोर फटाहा हरु अपराधिहरुलाई कडा कारबाही गर्नु पर्छ दाजू🙏

  • @kabitarai5695
    @kabitarai5695 Год назад +23

    यो त खतरा रहेछ यसलाइ आजिबन सडाएर राख्नु पर्छ उसको बुडि पनि कति बाठी रहेछ

  • @surajffgaming5081
    @surajffgaming5081 Год назад +1

    यो मुजि बाहुन क्षेत्री लाई नराम्रो बनाउने मान्छे रहेछ जाहा भेट हुन्छ तेहि खान्छ यो मुजि ले रोक चितवन पर्सा आउला 😡😡😡

  • @rajubaraili3256
    @rajubaraili3256 Год назад +25

    चोर फटाहा लाई कडा कारबाही होस

  • @srkhadka5660
    @srkhadka5660 Год назад +2

    बिस्तारै बाहिर आउदै छ तिमी युटुवेहरूको खोज पत्रकारिता । 😂😂😂😂बुझ्नु सुझ्नु छैन हावामा जे पनि पोष्ट गरेर डलर धन्दा कहिले सम्म गर्छौ हो ? पुरानो पोष्ट किन अझै राखेको । कि डलर छाप्न राखि राखेको ?

  • @shovatiwari701
    @shovatiwari701 Год назад +22

    समातेको अपराधी लाइ त म।फि दिने सरकारलेके गर्ला भन्ने आसा गर्ने हो र जनताले .......

  • @Niyashbhandari2953
    @Niyashbhandari2953 Год назад

    योसबै भयेकोकारण नै प्रधानमन्त्री मन्त्री रास्ट्रपति गृहमन्त्री हुन

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Год назад +15

    ओहो यो खतरानाक मान्छे रहेछ,यस्तोलाई मान्छेलाई छोड्न नहुने,पुलिसले पनि किन छोडेको होला?अनि कसरी छुट्यो होला?🤔

  • @eekrajeekraj7552
    @eekrajeekraj7552 Год назад +9

    कानुनि कारवाइ गरियाेस यस्त अपरादिक गिराेह समलग्न हुने लाई

  • @amritrai3304
    @amritrai3304 Год назад

    एस्तो फटाहा चोरलाई कडा कारवाही गरियोस्

  • @pabitrasharma4995
    @pabitrasharma4995 Год назад +18

    ओहो खतरनाक मान्छे पो रैछ 😢

  • @dk-bindash
    @dk-bindash Год назад +23

    यो नालाईक सरकारलाई थाहा होला किन कसरी छुट्यो भन्ने। दिउसै मान्छे काट्ने मान्छे त छोड्छ भने ई त एस्को लागि के भयोर। नालाईक सरकार मुर्दावाद।

  • @milan0250
    @milan0250 Год назад +7

    तेयो चोरलाई त्यतिकै छोडनु हुन्न सर
    चोर को जात धर्म केही हुदैन एस्तो चोर डाकालाई नारायणी पुल बाट फल्दिए हुन्छ

  • @ArjunDoN-p1c
    @ArjunDoN-p1c Год назад

    एस्तो चोर गुण्डालाई जो जस्ले भेटेपनि ज्युउदै जलाई दिनु पर्छ छोडनु हुदैन 😢😢😢😢

  • @dijumagar2031
    @dijumagar2031 Год назад +1

    बेलैमा information गराइदिनु भयो तेस्को लागि धन्यवाद अर्जुन दाइ हजुर जस्तो समाजसेबि मान्छेलाई त झुक्याएर छोडे धन्न त्यो आमालाई केही भएन छ एक्लो भएको बेलामा तेस्को कर्तुत सुनेर सह्रै डर लाग्यो😱

  • @narayankc2040
    @narayankc2040 Год назад

    यसलाई हदैसम्मको कार्बाइ गर्नु पर्छ

  • @sunitachemjong4181
    @sunitachemjong4181 Год назад +1

    यो चोरलाई छोड्नु हुदैन ।मान्छेको ज्यान पनि लिने रछ 😮😮😮

  • @kamalbhattarai6554
    @kamalbhattarai6554 Год назад

    यस्तो लाइ कारबाही गर्नु पर्छ

  • @ramacharya1111
    @ramacharya1111 Год назад +1

    महिले हिजो प्रहरी मा बुझाउनु होहला भनेको ठिक छ हजुर को कर्म गर्नुहोला 🌹🌹🌹 मेरो पथायको संदेश तपाईं ले हेर्नू भयन नमन गोप्य तर यथार्थ गर्छु
    भनेको हो म पनि हेर्छु 🌹🌹🙏

  • @nirasharma9205
    @nirasharma9205 Год назад

    अर्जुन भाई यस्ता हरु लाई ठोक्नुपर्छ

  • @Pokharelikanxi-26
    @Pokharelikanxi-26 Год назад +2

    मान्छे त खतरा पो रैछ ।अनि अझ मिडियामा आउने आटलाइ माने जेल पुगेको मान्छे ।😢😢

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 Год назад +1

    साला चोर ठग ढाट लाई पुलिस को जिम्मा लगाउनु थियोे अर्जुन सर ❤

  • @ranjanimiya2433
    @ranjanimiya2433 Год назад +1

    यो मान्छे बिमल परियार हैन । नागरिकता को आधारमा भन्नु भयो ।म तेहि ठाउको हो।बिमल परियार बिदेस मा छ।तर नागरिकता यो मान्छे ले कसरि लियो।राम्रो सँग केरकार गर्नुस् अनुहार पनि बिमल हैन सिरिप नागरिकता विमलको कसरि लियो।

    • @manzuprrrshin6011
      @manzuprrrshin6011 Год назад

      yasko pani true kura liunu paro aru ko nagrita bokera aafno name lukako ho ki

  • @JhumpuAcharya
    @JhumpuAcharya Год назад

    यलाई कडा भन्दा कडा कार्बाई गर्नु पर्ने हो देख्दै चोर जस्तो छ

  • @RajTamang-ud3kf
    @RajTamang-ud3kf Год назад +2

    यस्तो चोरलाई कडा कारबाही गर्नुपर्छ

  • @ujayalsharma5520
    @ujayalsharma5520 Год назад +4

    दाइ मलाई त अचम्म लाग्यो ।कसरी चिन्ने राम्रो अनि नराम्रो

  • @pramodkc9240
    @pramodkc9240 Год назад

    त्यो आइमाई पनि मिलेकी हुन सक्छ त्यो आइमाईलाई पनि पुलिसको जिम्मा लगाइदिदा राम्रो

  • @nikjos483
    @nikjos483 Год назад

    हथियार बोकि लुटपाट गर्ने चोर लाई रङ्गेहाथ समात्दा प्रहरीले के आधार ले छोडेको हो।

  • @KamleshsinghMahata
    @KamleshsinghMahata Год назад +2

    यस्तालाई त जन्म कैदको सजाय हुनुपर्छ।

  • @sunilgiri765
    @sunilgiri765 Год назад +1

    कस्तो चोरफटाह रैछ हौ यो खाते त अर्जुन सरलाई पनि तेस्तै गरी झुक्यायो, यो खातेलाई अब एसै छोड्नु हुँदैन

  • @Sagarkhadka142
    @Sagarkhadka142 Год назад +2

    हाम्रो देश मा कानुन छैन कि हो न्याय को लागि हामी नेपाली हरु midiya मा जानू पार्ने

  • @sudarshanmagar8353
    @sudarshanmagar8353 Год назад

    प्रहरीले किन छोड्यो यस्तो गम्भीर प्रकृतिको अपराधीलाई ?

  • @khadkanarendra8538
    @khadkanarendra8538 Год назад

    Sahi yo Arjun dai ko kura Salam xa

  • @bhesrajgharti7029
    @bhesrajgharti7029 Год назад

    अर्जुन सर यस्लाइ जेल हाल्नु पर्छ तपाईं को अमुल्य साथ हुनुपर्छ

  • @dhrubarai
    @dhrubarai Год назад +4

    तिघ्रेलाई काम गरेर खान जाँगर नअाकाे । समस्यामा पर्दा माफी माग्न र खुट्टा डाेगेर सहानुभुति बटुली उम्किन खप्पिस बदमास चाेर । अरूकाे दुख र मर्म अनि पसिनाकाे सम्मान नगर्ने अालसी, लालची फटाहालाई प्रहरीले त्यसै छाडेमा ठूलाे भुल हुनेछ ।

  • @Murari-b9d
    @Murari-b9d Год назад +1

    यो खतरा रहेछ। कडा कारवाही होस् ।

  • @Hancycaretor
    @Hancycaretor Год назад

    प्रहरी लाई बुझाई सके को चोर लाई किन प्रहरी ले छोड्यो त प्रहरी प्रहरी प्रसासन माथि गर्नु नि हतियार सहित केही नगद पैसा लुटेर भागेको चोर लाई छोड्नु प्रहरी प्रसासन को दोष छ

  • @susmitagurung2451
    @susmitagurung2451 Год назад +4

    Good job ❤❤❤❤❤Arjun sir

  • @gopalgurung4227
    @gopalgurung4227 Год назад +1

    आठ बर्ष क्यानाडा त आठ बर्ष गोठ रहेछ गोरुको ।

  • @shantishanti-
    @shantishanti- Год назад

    अरुलाइ बेकुब बनाउछु भन्दाभन्दै आफै बेकुब बन्यो चोर फटाह😂😂😂😂😂😂😂

  • @nanda_lal
    @nanda_lal Год назад

    समातेर प्रहरीले लगेपछि किन छोड्यो नेपालको कानुन दैबले जानुन खैके खैके

  • @rajusapkota7711
    @rajusapkota7711 Год назад +1

    हजुर सर लाइ फसाउने योजना हो अलिकेता सबैकुरा नवुझिकन कुनै पनि कुरा पस्तुत नगरिदिहोला सर take care

  • @panglimbu6274
    @panglimbu6274 Год назад

    चोर भठालाइ कडा कारबाहि गर्नुपर्ने

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Год назад

    यो गाउले हरूले समाते पुलिस लाई बुझाएको भिडियो त पहिलाको पुरानो हो नि अर्जुन सर

  • @wwerevolve2816
    @wwerevolve2816 Год назад

    हाे यसलाई च अाजिवन सजाय हुनुपर्छ।

  • @UjiphaKhatun-wy1in
    @UjiphaKhatun-wy1in Год назад +1

    म ब्यास 7 सत्र सय देखि हो यो मन्छे याहा को होइन Address तेस्ले गलत देको छ ।

  • @milankarki8346
    @milankarki8346 Год назад +16

    धन अामा लायि मरेन😊😊😊

  • @motilalpun5880
    @motilalpun5880 Год назад +1

    जेल मा हाल

  • @bijaykumaryadav3888
    @bijaykumaryadav3888 Год назад

    Good job brother really I like you the way u are working

  • @gomaghartimagar3220
    @gomaghartimagar3220 Год назад +1

    त्यस्लाइ जसरी हुन्छ फेरि सम्पर्कमा लिनुपर्छ र जेल कोच्नु पर्छ

  • @abctilakbc43
    @abctilakbc43 Год назад

    यसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ

  • @rabinagirl4148
    @rabinagirl4148 Год назад +4

    Great job arjun sir

  • @rabibantha7575
    @rabibantha7575 Год назад

    यो चोर फटाहा लाई कडा कार्बाही हुनुपर्छ

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    दाइ हजुर धन्न बच्नु भयछ भगवन त्यो चोर हजुरको अफिस जाने बहानामा केके छ भनेर चोर्न भनेर हेर्न नियाल्न गको रैछ पापि😢😢

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Год назад +9

    यस्ता लाई छोड्नु हुन्न 🙏

  • @bikramgiri8408
    @bikramgiri8408 Год назад

    अपराधी लाई के फरक पर्छ र राष्ट्रपति छदै छ । माफी दिन को लागि ।

  • @sm-ug2gl
    @sm-ug2gl Год назад

    अब त्यो चोर लाई कामकारबाही गरेको vdo हेर्न पाउ है अर्जुन bhai ❤❤❤

  • @PranishLamichane-w1i
    @PranishLamichane-w1i Год назад

    यो चोरलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ

  • @rithukwt5437
    @rithukwt5437 Год назад +1

    ओ हो यो के भाको डर लाग्दो कुरा घर मा बस्न गारो हुन्छ त बाटो मा कसरी हिन्नी हिन्न डर भो त बनजङ्ग्ल जान डर भो नि इथानिय लाइ

  • @dlssherpadlssherpa3400
    @dlssherpadlssherpa3400 Год назад +1

    Khatar nak vanda khatarnak rayxa Umar kaid raknu parene

  • @mayasubba6868
    @mayasubba6868 Год назад

    याे चाेरहरूलाई त चिसाे काेठामा राखेर पानी मात्रै दिदै राख्नुपर्छ । 1 बर्ष सम्म अनि मर्यो भने सक्यो ।।

  • @bhuani
    @bhuani Год назад

    अर्जुन सर तेस्ता मान्छे शीत अलि पर बस्नुहोला जुन चोर उसैका ठुला कुरा----

  • @ghanashyam.tiwari
    @ghanashyam.tiwari Год назад

    महिले भनेकै थिय यसले जात पनि ढाटेकै छ यो बाहुन होइन दलित बर्णन को हो भनेर

  • @bimalrana6136
    @bimalrana6136 Год назад

    sahi kura garnu vayo dajule

  • @salinbasel6512
    @salinbasel6512 Год назад

    यस्ता फताह लाई कार्वाही गर्नु पर्छ

  • @mohonmohon1057
    @mohonmohon1057 Год назад +5

    रास्ट्रपति ले प्रधानमन्त्री ले छोदिदिन्छ के गर्ने प्रहरी ले।।।

  • @Sristy826
    @Sristy826 Год назад +1

    चोर को हात काटनु पर्छ । यदि हाम्रो गाउघरमा चोरी गर्यो र समात्न सफल भयौ भने सिधै दुई वटै हात काटेर पुलिस लाई बुझाउने हो

  • @saritarana6196
    @saritarana6196 Год назад

    यो खाते चोर त पोखरामा पनि यसरी नै ठग्दै हिडेको मान्छे हो म पनि चिन्छु यसलाई त...😠😠😠

  • @kirpashregmi947
    @kirpashregmi947 Год назад +4

    Ramaelo xa dai 😂😂 yesto ne xya😂😂

  • @krishnabhujel9095
    @krishnabhujel9095 Год назад

    कानुनलाई ढलफल गराईन्छ।कुन,पाटीको हो त्यस्ता,ब्यक्तीलाई हद,भन्दा हद,सजाय दिनु पर्ने,हो पर्छ।

  • @prakashdhungana3325
    @prakashdhungana3325 Год назад +27

    कसरी छुटो त समातेर लगे पछि

  • @aawaztv6360
    @aawaztv6360 Год назад +2

    Arpan thapa जस्तै रातो जकेट लाउने दाजु।
    बेरोजगार को परकाष्ठ😢 यो घटना

  • @samirbhaju3392
    @samirbhaju3392 Год назад +2

    हात खुट्टा नभच्देर किन पुलिसलाई बुझाको कानुन हात मा लिनु हुन्न भन्छन देख्नु भयो नेपालको कानुन?

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад +4

    हाम्रो नेपालमा के हुन लाग्यो ?किन यस्तो हुँदैछ ? यसको समाधान गर्ने निकाय कुन हो ? के यसरी नै देस चल्छ त ?

  • @harrydanger1283
    @harrydanger1283 Год назад

    Good 👍 work bro teslai kada karbahi hunuparxa

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +1

    त्यो चोर को हात काट्नुपर्छ ☹️🙄😢

  • @sunildhakal2230
    @sunildhakal2230 Год назад

    Good job sar

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад

    Good job Arjun sir

  • @narprasadgurung5983
    @narprasadgurung5983 Год назад +1

    Shyabas bhai ! Tapain le jankari matra hoina euta samajik abhiyanta ko rupma prastut pani hunu bhayeko chha ! Ramro kaam ma agadhi badhdai janos yehi chha mero kamana !

  • @Sumanpooja123
    @Sumanpooja123 Год назад

    Dai yo manxaya ta aaja sunwal 12bhumahi ma ni aakoo xa

  • @aitaSubba-d3k
    @aitaSubba-d3k Год назад

    Adhikari chai hoina KK jasto po Cha ta any way you guys are doing really well

  • @GangadharPaudel-q9v
    @GangadharPaudel-q9v Год назад

    Yes dai you right

  • @tilabista1563
    @tilabista1563 Год назад

    Wow Namskar

  • @sumighimire3218
    @sumighimire3218 Год назад +1

    यो मान्छेलाइ समातेको तेति बेलाको भिडियो मैले पनि हेरेको थिए।

  • @suchanaadhikari3179
    @suchanaadhikari3179 Год назад

    Vai lai dhanybaad

  • @SabitriPariyar-d4p
    @SabitriPariyar-d4p Год назад

    यसलाई ज्यान केस हल्दिनु न ,आमा ले हाल्न मिल्छ त्यसको कारण तपाइ रोगी हुनु भो

  • @KopilaOjha-lt3nu
    @KopilaOjha-lt3nu Год назад

    य भगबान कस्ता कस्ता हुन

  • @milanshrestha399
    @milanshrestha399 Год назад

    great sir

  • @SARU-kn2fs8fz2m
    @SARU-kn2fs8fz2m 7 месяцев назад

    Sir namaskar ma hjr sanga contact ma aaun chahanxu yo sangako Kanda xa ma sarai piditxu kehi sahayog pauxuki😢

  • @prakashshrestha6858
    @prakashshrestha6858 Год назад

    God job dada

  • @PrinsessChadani
    @PrinsessChadani Год назад

    २ छोरी छोडेर यस्तो चोर सित पो पोइला गएको रैछे खातिनी त।दुर्गा हो यो केटि को नाम कास्की जिल्ला मा हो घर 😄😄

  • @miramagrati8678
    @miramagrati8678 Год назад

    यसताे मानिसलाई छाेडनु हुन सर