रोधिं कार्यक्रम - भाग 184 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिं कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
रोधिं कार्यक्रम - भाग 184 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिं कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
Aru sabai theki xa Tara geet ko vaka vayena pls
❤❤❤ ppK
😅
K😊
अती राम्रो राजु दादा र मेरी बैनी मधु को त गित आवाज
aaha❤❤❤dherai ramro parastuti🎉❤madhu nani jindabad💕💕
Swar Samrat Raju pariyar samman xa hjr lai
धेरै राम्रो
आहा लोक स्वर सम्राट
Nice Raju bhai & madhu bahini Congrats
धेरै मिठो दोहोरी सबै जना लाई धन्यवाद 🙏🙏🙏🙏
Nani sor Atee Ramro ❤❤
रोधी को जय होस् मेरो भए होस् नभए नहोस्
आहा लोक स्वर सम्राट राजु दाइ र मधु जि को मिठो मनमोहित जायजुम स्वर मा निकै उत्कृष्ट प्रस्तुती।
स्वर सम्राट बरिस्ठ सम्मानिय दाइ राजु परीयार द्पाई
Jaha Raju ko dohori xodnai sakinna baini ni ramro gain Thanks Rodhi Ghar❤❤
Nice song💗 wow madhu thapa 😮😮😮✅✅✅✅💗🌠
Very nice ❤❤❤❤Rodhi
Swor samrat raju pariyar
सन्चालिका बालकाशी ज्यु को याङ्करिङ बाट म सार्है प्रभावित भए
म बहराइन बाट अति सुन्दर दोहोरी त्यहि माथि आफ्नो क्षेत्र को।
Congratulations 🎈🎊🎉
Congratulation, keep it up, Madhu sis❤
Wowow bani ❤❤❤
Congratulations ❤❤🎉🎉
wonderful🎉
Chij grg ra madhu thapa ko dohari sunne man.x hàjur
Congratulations
Nice 👍
गाइका को परारगर्ने शैली त सारै रामो छ
❤❤❤❤❤
Raju dai ko k kura garne tara madhu baine ko soor ra sabdha chayan panyvkam chjina
Baine lai safalta ko kamana
very nice❤❤ song
स्वर सम्राट राजु परियार
Madhu bahini ko swor sabd ko mannai parchh Raju pariyar ko tw kurai chhodam😊
🙏🙏🙏
आ
Beggrako grg ghau damai???? ((((
😅
❤❤❤❤❤
congratulations 🎉🎉🎉🎉❤❤❤❤