रबिन्द्रको व्यवहार देखपछि दिपिकाले तोडिन सम्बन्ध | Rabindra Sunar vs Dipika Bayambu Magar
HTML-код
- Опубликовано: 17 июн 2024
- हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
=======================================
🎼 Original Song:
__________________________________________________________________
#Prema_Rama
#Sukdevadhikari
#Rupisinjalimagar
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Rabindra Sunar
★ Dipika Bayambu Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Prema Rana
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Развлечения
रबिन्द्र भाइ र दिपिका बैनिको बिग फेन हु❤ हरेक गित हेर्दै र नियाल्दै आको छु ।सारै राम्रो लाग्छ ❤अझै प्रगती गर्दै जानू शुभकामना ❤❤
Kya ramailo sundar dohori
रबिन्ढ्रर र दिपिका ❤❤❤❤❤❤❤❤
Very nice song livedohori, congratulations bahini
अत्यन्तै मार्मिक दोहोरी
Dhanne bad Prema jee Lagayt kalakar sathiharu badhai suvakamana 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
aaha sarai mitho dohori...
Very nice song 🎉🎉❤❤
दोस्रो भाग पनि छितै हेर्न पाईयोस बधाई छ दुबै जनालाई❤❤
Dipika❤❤❤
Super
congratulations sabai tim lai❤❤
दिपिका को बिहे भयको छ किनै हो मुख हेर्दा त भाको जसतो छ भनु त ल रमाइलो गरेको ल बधाई छ सबैलाई
Very nice Suva kamna xa
नमस्कार 🙏
यो दोहोरी मन परेर रबिन्द्र सुनार सर्च गर्ने कोहि हुनुहुन्छ र हजुर ? ❤😂
Congratulations all of you 🎉🎉👏👏👏💐💐💐
Beautiful Dipika
Ramro lagyo ❤
Good ❤❤❤❤❤❤❤❤❤verry nice❤❤❤❤❤❤
सबभन्दा सम्मान प्रेमा जि हजुरलाई धेरै धेरै अगाडि बढ्दै जानु ल बधाइ शुभकामना साथी हरु निरु राना❤❤❤❤
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
शुभकामना 🎉🎉💐💐💐💐
❤❤❤❤❤❤❤
Nice
❤❤❤❤❤❤