पराई घर Parai Ghar - Shanti Shree Pariyar & Sunita Budha | Tika Sanu Tika Jaisi | New Teej Song 2079

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Man Singh Khadka Presents:-
    #tikasanu
    #sunita_budha
    #mansingh_khadka
    #shantishreepariyar
    #TikaJaisi
    #newteejsong2079
    #ParaiGhar2
    ---------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Parai Ghar 2
    ♪ Vocal:-
    Shanti Shree pariyar
    Sunita Budha Chhetri
    ♪ Lyrics:-
    Man Singh Khadka
    ♪ Music Collaction:-
    Jamuna Dadel
    Indu Khadka
    ♪ Music Arrange:-
    Purna Samyog
    ♪ Recordist:-
    Sagar Pun NB
    ♪ Audio Mixing/Mastering:-
    Kumar Sanu Pun
    ♪ Studio:-
    Shankara Digital
    ----------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Man Singh Khadka
    🎬️ Artists:-
    Tika Sanu
    Tika jaisi
    Ram Century
    Laxman Century
    Sarmila Sharma
    Krishna Ba
    Prem Aryal
    Rita Siwakoti
    Sampriya Khadka
    Chitra Pun Magar
    Gobinda Bibas
    Goma
    Huma BK
    Basanta Shrestha
    Mukunda Mainali
    Tika Shrestha
    Sirjal Burlakoti
    Khuma Oli
    Bishnu Sunar
    Dipak Century
    Sabu Oli
    🎬️ Cinematographer:-
    Mahesh Mahara
    🎬️ Edit/Color:-
    Rajkumar Magar
    🎬️ Asst.Edit/Poster:-
    Durgesh Rana
    🎬️ MUA:-
    Yamuna Pandey
    🎬️ Post Production:-
    Rajkumar Films
    =======================================
    ✌ Special Thanks !
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 798

  • @rimakhadka1172
    @rimakhadka1172 2 года назад +12

    tika didi sunita didi ani mansing dada ko jaatw geet bhayani herinxa
    ahilenaii 2 patak herisake
    Malai ta balla teej aay jastw bhaxa
    Best of luck all team lai training 1 ma paros subhkamana 💓🙏🙏
    Aba buhariko waitma xu mata kahile aauxa❤️❤️❤️❣️❣️❣️🙏🙏

  • @sonashree9627
    @sonashree9627 2 года назад +11

    यस्तो पो तिज गित शुभकामना all unit

  • @TikaSanu
    @TikaSanu 2 года назад +114

    नमस्कार सम्पुर्णमा ।
    के छ सबै जना आरामै हुनुहुन्छ नि?
    धेरै सम्झना सहित नया तिज गित लियर आयका छौ आशा छ माया गर्दिनुहुनेछ धन्यवाद ।

    • @sitaramkc2148
      @sitaramkc2148 2 года назад +4

      एकदम मन पर्यो है अर्को अझै राम्रा राम्रा शब्द बनाउनु होला है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sitaramkc2148
      @sitaramkc2148 2 года назад +3

      बुहारी 4 कहिले आउँछ होला

    • @kamalmuskan8581
      @kamalmuskan8581 2 года назад +2

      अतिनै मार्मिक छ बधाई छ सम्पुर्ण टिमलाई अनि हजुर को बुहारी 5 कहिले रिलेज हुन्छ पर्खाई म छु

    • @bishnukhatri3648
      @bishnukhatri3648 2 года назад +1

      मन समालेर हेर्न गारो भो टीका

    • @arjunsen5417
      @arjunsen5417 2 года назад +1

      तिमी राम्री छौ यि गित गाऊने चेली गजब छन

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 2 года назад +4

    बुहारी पनि धेरै राम्रो थियो अहिले पराइघर पनि धेरै राम्रो छ ##बधाइ छ सम्पुर्ण टिमलाइ

  • @narayanpdl6651
    @narayanpdl6651 2 года назад +2

    आहा गित यक दमै राम्रो छ यस सबै टिमलाई धेरै धन्यवाद बधाई छ

  • @laxmidhakal3053
    @laxmidhakal3053 2 года назад +3

    Aaha parakhai ko teej song 🎵 💖 badai xa hai sabai jaana lai🙏👌💕

  • @bishnuregmi3
    @bishnuregmi3 2 года назад +26

    अाहा!याे पाे तिज गित कति मर्मस्पर्शी शब्दले भरिएको अनि यथार्थ भावनामा डुवेर गाउने गायिका शान्तिश्री,सुनिता बुढालाई उच्च सम्मान अभिनयमा अझै सान्दर्भिक बनाउने टिकासानु र टीका जैसीलाई धेरै धेरै बधाई एवम् सफलताको शुभकामना🙏प्रत्येक शब्दले मन छाेयाे रुदै सकियाे गित पनि, अन्तमा माैलिकता बचेछ भनेर अानन्द पनि अायाे,विशेष धन्यवाद सर्जक ज्यूलाई🙏🙏🙏

  • @sitabk6007
    @sitabk6007 2 года назад +3

    Ramri manx badhai xa samy tem lae

  • @krishnalaxmi2077
    @krishnalaxmi2077 2 года назад +3

    यो गित सुने पछि साच्चिकै तिजको महसुस भयो धन्यवाद सबै टिमलाई हाम्रो मौलिकता झल्काएकोमा

  • @bidhyadhakal2625
    @bidhyadhakal2625 2 года назад +31

    प्रतीक्षा को घडी सकिएको छ ।
    अब सफलता ले शिखर चुमोस
    शिखर चुमन लाई तपाईं हामी दर्शक हरु को हात मा छ 💐💐

  • @dhurbashrestha391
    @dhurbashrestha391 2 года назад +16

    वाउ सम्पूर्ण टिमलाई बधाई साथै अग्रिम शुभ कामना मेरो प्यारी बहिनी सान्ता र सुनिता को स्वोर ले लास्टै मन छोयो नम्बर १ मा पर्न सफल होस् मेरो यहि छ शुभ कामना साथमा मान सिहँ खड्का भाई लाई पनि सम्झना को साथमा बधाई छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵मलेसिया को कुनामा पनि यस्ता मन छुने शब्द सुन्न पाएकोमा 🌹🌹🌹🌹🌹

  • @angabahaduroli244
    @angabahaduroli244 2 года назад +8

    आहा साह्रै मीठो गीत अभिनय नि उत्तिकै राम्रो ।सफलताको शुभकामना सबैलाई।

  • @user-wc3qr5tr4c
    @user-wc3qr5tr4c 2 года назад +1

    waw kasto dami teej geet
    congratulations all👌👏🙏♪♪❤❤

  • @haribiwokrama1194
    @haribiwokrama1194 2 года назад +1

    आहा तिज गित यस्तो हुनुपर्छ सारै मन पर्यो हेर्दा हेर्दै आँशु खसेको पत्तै भएन सारै राम्रो गीत उत्तर उत्तर प्रगतिको कामना छ मान सिंह खड्का दाजु लगायत सम्पूर्ण टिमलाई मीठो माया अबिरल सम्झना छ दाजु मान सिंह खड्का ❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕

  • @gaurabb.k8374
    @gaurabb.k8374 2 года назад +7

    सर तपाई यो गीत धेरै मार्मिक छ सर सब्द ले मन छुइयो करोड़ को सुभ कामना बुहारी 4 प्रतिछा माँ छु

  • @bipinbc8895
    @bipinbc8895 2 года назад +11

    आहा कत्ती दाम्मी तिज गित
    यस्तो पो हुन पर्छ तिज गित हार्दिक बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 года назад +1

    आहा कति मार्मिक यथार्थ चेलीहरुको बेदना साच्चिकै शब्द शब्दमा कति निकै दम छ सुन्दा सुन्दै मनमुटु चिसो भए अति मिठो बनेको छ गीत सुम्पूर्ण टिम लाई सफलता काे शुभ कामना।

  • @nagendrakhadka1023
    @nagendrakhadka1023 2 года назад +3

    Aaha kati marmik teej geet sari man paryo aasu aayako patai bhayana

  • @preetskt55
    @preetskt55 2 года назад +11

    नमस्कार सम्पूर्ण लाई
    गीत सारै राम्रो छ सम्पूर्ण टीम लाई धेरै धेरै बधाई
    सुनीता बुढा को स्वर सुने पछी अलग ही आनंद आउछ मलाई

  • @fireash5807
    @fireash5807 2 года назад +13

    धेरै दुख लाग्दाे तिजकाे गित अजै पनि यस्ताे घतना नभयकाे हैन देसमा नानि हरु माथि साेषण अब कहिले हुन्छ कुन्नि नारिमाथि न्याय पाउने दिन अाउछ यक दिन पक्कै हिम्मत हार्नु हुदैन 👌❤️👌

  • @narayanroka2031
    @narayanroka2031 2 года назад +5

    आहा कति राम्रो गीत !!! शुभकामना

  • @sarmila4439
    @sarmila4439 2 года назад +2

    Wow dharai ramroxa sabailai dharai dharai suvakamana

  • @gairec-bu7248
    @gairec-bu7248 2 года назад +1

    सारै नै मर्माहित गीत हेर्दा हेर्दै त्यो समाज अनि त्यो जीवन शैली मा रहेका कति नारी छन तिनलाई सन्झियर आँसु नै खस्यो सामाजिक यथार्थ हामी जतिनै विकसित भयनी नारी ले त्यो पीडा भोगेकै छ्न हुनसक्छ कति बहिर नयाको मात्र हो

  • @krishanchhetri190
    @krishanchhetri190 2 года назад +4

    धेराई रामरो छः तीज गीत मान सिंह दाई सम्पूर्ण टीम लाई शुभकामना छः

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 года назад +14

    आहा निकै मीठो अनि मौलिक तीज गीत बधाइ छ सम्पुर्ण टिमलाइ 🙏🙏🙏🙏❤️❤️

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 2 года назад +1

    कहि दोस लगाउने ठाउँ नै देखिन मैले त ।हजुर ले नि ?
    सत्य घटना मा आधारित गित रहेछ ।सम्पुर्ण टिम लाई बधाई छ ।

  • @chudalamichhane9848
    @chudalamichhane9848 2 года назад +11

    मानसिहभाइ धेरै धेरै धन्यबाद
    साथै सम्पुर्ण कलाकार यूनिट लाई
    वास्तविक चेलिका बेदनाहरु यस्ता घटनाहरु गाउघरतिर यदाकदा घटछन अाज यतार्थ उतारनु भाे
    भावुक बनायाे कलाकारकाे श्रृजना र
    गायिका अभिनयका सबैलाइ सल्यूटछ

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +4

    असाध्यै मनमा छुनेगित साच्चै आखा बाट आसु झरछ सम्पु टिम लगाऐत विशेष तिजको सुभ कामना छ

  • @PRATAPSUNAR
    @PRATAPSUNAR 2 года назад +4

    Sarai Mitho Geet
    ❤👌❤
    So Dami Action Tika Sanu

  • @padambhat9247
    @padambhat9247 2 года назад +12

    आहा कतिमीठो स्वर सुनिता बुढा बैनि को अनि शान्ति जिको पनि

  • @pungovinda5186
    @pungovinda5186 2 года назад +7

    आहा नि पोहोर साल को गीत नि निकै मिट्टो अनि मामिक थियो त्यो भन्दा यस्पालि को मार्मिक बास्त्म्मा चेली बेद्ना यस्तै हो
    तेस्मै सुनिता बुढा को आवज ले रुने बनाउछ
    सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई अनि सुभकामना❤️❤️

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +2

    dherai ramro chha badhai hold team lai

  • @olitopbahadur7599
    @olitopbahadur7599 2 года назад +11

    नेपालीको मन छुने तीज गीत धेरै राम्रो छ।सबै टिमलाई बधाई छ।हाल मलेसिया बाट

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +2

    आम दिदी बहिनीहरुले ठाउँ ठाउँमा भोग्नु परेका अति क्रुर, निर्मम, अपमानजनक र अमानवीय ब्यवहारहरुको सारै मार्मिक घटनाहरु र परिवेश उतारेर प्रस्तुत् गरिएको यो तीज गीत एक उत्कृष्ट कालजयी सिर्जना बनेको छ । यस गीतमा समेटिएका हरेक शब्द, टुक्का र अभिनय मुटु हल्लाउने छन् ! समाजमा दिदी बहिनीले भोगेका अति यथार्थ र मार्मिक भोगाइहरुको गहिराईमै पुगेर अति मिहनेतपूर्वक प्रस्तुत् गरिएको यो गिती भिडियोको लागि यसका सर्जक एवं गीतकार मानसिंह खड्का, बहुचर्चित लोकगायिकाद्वय सुनिता बुढाक्षेत्री र शान्तिश्री परियार तथा सारै मार्मिक एवं जीवन्त अभिनयको लागि लोकप्रिय लोकगायिका टीका सानु तथा कलाकार टीका जैसीप्रति हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!

  • @seemamagar7639
    @seemamagar7639 2 года назад +2

    kati ramro geet suvkamana alll tem lai..

  • @madansharma4322
    @madansharma4322 2 года назад +4

    मैले मात्र 1M view दिन मिल्ने भए दिन्थ्ये सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤️🙏

  • @silubashyal1714
    @silubashyal1714 2 года назад +4

    Wow kati mitho geet xa sabai ley maya gardinu hola ❤️❤️😘

  • @komalasunar7399
    @komalasunar7399 2 года назад +13

    आहा कति मिठो गित मेरो जिन्दगीमा मेल खाने सबै कलाकार लाई सफलताको धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट

  • @jhupabc826
    @jhupabc826 2 года назад +9

    पराई घर 2 प्रखाईमा बसिरकोनि हेरनापाई हालोनि बदाई छ सपुना टिमलाई👍️👍️👍️👏👏👏

  • @parmilaparmila1183
    @parmilaparmila1183 2 года назад +13

    कस्तो मुटु फुट्ला जस्तो भयो यो गीत सुनेर रोय पनि सफलता को कामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏🙏🙏🙏🙏💓

  • @nirmalthapa5475
    @nirmalthapa5475 2 года назад +3

    अति वेदना को शब्दले भरिएको नारी हरुको तिजी गीत को शब्द लय र गायीका सहित अभिनय गर्नु हुने कलाकार हरुमा उच्च समान छ भन्दै गीतको सफलता कामना गर्दछु

  • @shankarsharma9552
    @shankarsharma9552 2 года назад +7

    सारै मर्माहित बनायो यो गित सुन्दा समाजमा भएको यथार्थ झल्काएको छ।
    सम्पूर्ण टिम लाई बधाई छ।

  • @bishnuthapa8005
    @bishnuthapa8005 2 года назад +2

    Aaha prai ghar Aayex 🙏🙏🙏👌👌

  • @prakashbasnet6492
    @prakashbasnet6492 2 года назад +10

    अत्यन्तै मार्किक तीज गीत मानु दाइ टीका दिदी सुनिता दिदी सहित सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤️

  • @yagyaprasad4242
    @yagyaprasad4242 2 года назад +21

    अाँहा कती मिठाे गित सफलताकाे सुभकामना सम्पूर्ण कलकारलाई ।💕💕💕💃

    • @pushpbhatt2103
      @pushpbhatt2103 2 года назад

      Nice song⛰️⛰️🌋🌋🌋🏔️🏜️🏜️🏝️

  • @sureshdhakal78
    @sureshdhakal78 2 года назад +5

    अति मार्मिक गित धेरै धेरै धन्यवाद मानसिङ भाइ सुनिता बहिनिको स्वर मा सजिएको उत्कृष्ट गित करोडौं कल्ब मा प्रबेश गरोस्

  • @sanjubaraghare7151
    @sanjubaraghare7151 2 года назад +6

    अत्तेन्दै मार्मिक गित बधाई साथै
    हरितालिका तिज को शुभकामना

  • @ujalsp8033
    @ujalsp8033 2 года назад +6

    अाहा कति मर्मस्पसि गित❤️❤️अासुको भल बग्यो त👏👏❤️❤️❤️

  • @dilipabhinash1740
    @dilipabhinash1740 2 года назад +1

    ❤️❤️❤️ hearts touching words use success songs 💕🤣💕धेरै मिठो लाग्यो गीत चाहिँ ❤️❤️❤️

  • @sunitabk4591
    @sunitabk4591 2 года назад +2

    Wow Kati ramro git👌👌👌👌

  • @pushpapushpa8
    @pushpapushpa8 2 года назад +19

    आहा कति मन छुने गीत ल्याउनु भयो नि❤❤❤❤

  • @user-ry2pj6uv2r
    @user-ry2pj6uv2r 2 года назад +5

    आहा कति मिठो गित👌👌👌👌👌👍️

  • @rewanbhandari7547
    @rewanbhandari7547 2 года назад +2

    आ हा क्या दामी चेलीबेटी को तिज गित धेरै राम्रो छ सफलताको शुभकामना सबै तिमीहरूलाई

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 года назад +45

    सारै मर्माहित बनायो यश गित ले !!होइन गाइका हरु ले पनि यक्दमै भावना मा डुबेर गाउनु भयो !मन छोयो यश गित का परिकल्पना कार प्रति हार्दिक नमन !!सम्पुर्ण कलाकार प्रती उच्च सम्मान छ 👌👌👌👏👏🙏🙏🙏

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +3

    Waiting ma xu

  • @kalpanaacharya2456
    @kalpanaacharya2456 2 года назад +23

    सारै मन रुवाउने गित सफलताको शुभकामना सबैजनालाई ।

    • @kamalagahatraj4695
      @kamalagahatraj4695 2 года назад +1

      सारै मार्मिक गीत
      मनै रुवाउने
      अझ प्रगति हुँदै जयोस्

    • @basantapoudel1564
      @basantapoudel1564 Год назад

      ​@@kamalagahatraj4695Butwal

  • @ramharikhadka4516
    @ramharikhadka4516 2 года назад +20

    शब्दहरू ले त जतिसुकै बर्णन गरे पनि सायद कमै हुन्छ हाेला जस्तो महशुस गरे मैले ।हेर्दा हेर्दै भावुक बनायाे।मान सिंह भाइ, सुनिता टीका शान्तिश्री,बहिनीहरु लगायत गितमा जाेडिनु हुने सबैलाई धेरै धेरै बधाई तथा गितले पुर्ण सफलता पाअाेस भन्ने शुभकामना ।

  • @jayshree9955
    @jayshree9955 2 года назад +2

    Kati mitho git sister best of luck

  • @sushilabaral5016
    @sushilabaral5016 2 года назад +10

    पर्खाइको गित आयो सम्पुर्ण टिमलाई बधाई र सुभकामना।

  • @Milanvae1111
    @Milanvae1111 2 года назад +2

    शान्ति श्री जि को आवाज मा कति मिठास हो हजुर्💜💜👌👌आँखा रसायर आउँछ क्या😭😭।।miss u always

  • @sunitaxetri7798
    @sunitaxetri7798 2 года назад +5

    यो गित सुनेर आशु झरेको पत्तै पाइन एस्तै मीठो सब्दले तिज आएको महसुस हुन्छ पर्देशमा भएनि सम्पूर्ण टिमलाइ हार्दिक बधाई साथमा सफलताको अग्रिम शुकामना👏🙏🙏✍️

  • @belkumarisunar690
    @belkumarisunar690 2 года назад +2

    Parai gharko teeja git lai vabbe safaltako Suvakamana

  • @mandevchand5759
    @mandevchand5759 2 года назад +8

    आहा कति राम्रो तिज गित सफलताको सुभकामना

  • @sanjibandhakal5783
    @sanjibandhakal5783 2 года назад +1

    समाजमा रहेको यी र यस्तै एकल नारी तथा नारी माथि घर परिवार ले हेर्ने दृष्टिकोणलाई मिठाे शब्द लयमा रचेर जस्ता काे तस्तै सामाजिक घटना लाई उत्कृष्ट प्रस्तुति करण गर्नुभएको मा सम्पूर्ण पराइ घर २ परिवारलाई आभार प्रकट गर्दै यस गीतको पूर्ण रूपमा सफलता काे काममा गर्दछु ।।❤️❤️❤️💕💕🙏🙏

  • @bishnubasnet2480
    @bishnubasnet2480 2 года назад +5

    सारै मन छुनि गित मननै रुवायो

  • @sunitapoudel5385
    @sunitapoudel5385 2 года назад +3

    एकदम रोए दाजि😭😭😥😢😥😭कुनै कुनै शब्दले भक्कानो छुटेर आयो वास्तविक जिबनमा मेल खाएर्😭😭😭😭😥😢

  • @I_am_very_sorry
    @I_am_very_sorry 2 года назад +3

    मुकुली भयेर हेरेको मैले त❤️❤️❤️

  • @mansing4784
    @mansing4784 2 года назад +6

    आहा! साह्रै मर्माहित बनाउयो यो गित सुनेर!! कतिपय गाउघर तिर यस्तै घटना घतिरहेको हुन्छ !! उच्च सम्मान छ सम्पुर्ण टीम लाई आगामी बर्षहरुमा पनि यस्तै यस्तै मर्म स्पर्शी गितहरु ल्याउदै गर्नु !! सफलताले शिखर चुम्दै जाओस् !! यहि छ मेरो सम्पुर्ण टीम लाई अग्रिम सुभकामना❤️❤️❤️❤️

  • @chandrad8510
    @chandrad8510 2 года назад +12

    अाहा सारै मार्मिक गित धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण टिम लाई

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +24

    असाध्यै मार्मिक मनै छुने गित ❣️ याे भिडियाे साच्चै आखा भरि आशु भयाे गाउतिर यस्तै कतिपय ठाउमा तेहि उतार्नु भयाे धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई

  • @krishnagiri7571
    @krishnagiri7571 2 года назад +21

    आहा कति मार्मिक गित सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना छ 🌹💕🙏🇳🇵

  • @tulasaadhikari3612
    @tulasaadhikari3612 2 года назад +3

    Marmik geet

  • @hemshrestha1579
    @hemshrestha1579 2 года назад +2

    ल सरै राम्रो लागो सफलताको सुभकामना सबै टिम्ल्लाई

  • @devkrishna4484
    @devkrishna4484 2 года назад +2

    मलाई त सारै रामो लागयो बधाई छ सबै टिम लाई

  • @sitaadhikari7500
    @sitaadhikari7500 2 года назад +14

    आहा कति गहकिला शब्द यथार्थ मा रहेकाे चेलि काे पीडा मनछुनि भिडियाे बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🌹🌹🇳🇵

  • @ammarsunar1201
    @ammarsunar1201 2 года назад +1

    याे गीत सिर्जना गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।सारै मार्मिक छ गीत अग्रिम शुभकामना छ

  • @amritadhakal2991
    @amritadhakal2991 2 года назад +7

    आहा यस्तो हो नि तीज को गीत भनेको त 😭😭😭रोयर पुरै सिरानी नै भिज्यो ,,,सफल्ताको शुभकामना सुनिता दि , शान्ति दि , मानु दा टीका सानू दि अनि टीका जैसी दि ❤️❤️❤️

  • @dipeshdangiofficialyoutube9379
    @dipeshdangiofficialyoutube9379 2 года назад +6

    यश गित ले समाजको वास्तविक पिडा बोकेको छ। गित सारै मिठो छ।सफलताको शुभकामना।

  • @nicenepal
    @nicenepal 2 года назад +1

    साच्चै गीतले अझैपनी कतिपय नारिहरुले भोग्न परेको यथार्थ स्थितिलाई छर्लङ्ग पारेको छ। नारिका यथार्थ पिडालाई सम्बोधन गरेको छ। शुरुदेखी अन्तिमसम्म सुने हेरे हृदयविदारक कथा बनेको छ। यश गीतमा समावेश सम्पुर्णलाई धेरै धेरै बधाई छ्🌹🌹

  • @Hari_2659
    @Hari_2659 2 года назад +1

    मानसिंह दादा र सुनिता भाउजूको जोडि धेरै राम्रो सम्पूर्ण टिमको मेहनत धेरै छ।करोड कलब पुगोस् यो गित

  • @harilalalemagar7957
    @harilalalemagar7957 2 года назад +4

    आहा कति राम्रो 🎧🎧🎤📽️

  • @vishnupaudel3665
    @vishnupaudel3665 2 года назад +1

    सारै राम्रो तिज गित शुभकामना

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. 2 года назад +4

    सारै मर्माहित बनायो सफलताको शुभकामना

  • @user-hp8me5bs5u
    @user-hp8me5bs5u 2 года назад +3

    सारै राम्रो भिडियो सफलता को सुभकामना सम्पुर्ण टिमलाई

  • @nishapariyar6795
    @nishapariyar6795 2 года назад +2

    सम्पूर्ण टिमलाई बधाई

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +26

    आहा पर्खाईमा रहेको गित 😍

    • @krishnabasnet6244
      @krishnabasnet6244 2 года назад +1

      लु है त म पनि आय🤣🤣🤣

  • @krishnabc2422
    @krishnabc2422 2 года назад +1

    आहा सारैई राम्रो छ गित बधाई सबैई टिमलाई

  • @kunwarhom5710
    @kunwarhom5710 2 года назад +12

    येथार्थ प्रस्तुत गर्नु भएकोमा हजुर हरु लाई धेरै धेरै धन्यवाद, अति मार्मिक ।

  • @dillirajserapaili3538
    @dillirajserapaili3538 2 года назад +3

    सारै मिठो तिज छ र दुखपिर समेटेको गित बधाई छ टीका जिको टिमहरु लाई 👌👌👌👌

  • @rajuchhetri8393
    @rajuchhetri8393 2 года назад +2

    Wow nice song taila sanu de

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 года назад +5

    धेरै रुवायो यो गितले😭😭😭😭

  • @AbcD-ho5bb
    @AbcD-ho5bb 2 года назад +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤😭😭😭😭😭😭😭😭aasunai thamiyan sarai marmik git sabbailai dhanebat 🙏🙏🙏🙏🙏🙏🙏

  • @khemsaud992
    @khemsaud992 2 года назад +9

    आहा कति मिठो गीत बधाई छ सम्पूर्ण टीम लाई

  • @sitalamichhane51
    @sitalamichhane51 2 года назад +2

    wao Kati mitho geet

  • @rishiramkalathoki7029
    @rishiramkalathoki7029 2 года назад +5

    Mansingh khadka daju aba feri arko episode Pani lyaunu paryo yo teej varima arko episode Herne man xa Malai jasari Pani lyaunu hoi geet sarai man parera 1 share Pani gareko xu🙏🙏❣️

  • @saritathapa774
    @saritathapa774 2 года назад +4

    सारै मार्मिक गित सुदा सुन्दै मन थाम्न 😭😭❤️❤️सकिन सधै यस्तै सफ्ताको शुभकामना सबै जना लाई 🙏🙏🙏

  • @rameshpaudel2427
    @rameshpaudel2427 2 года назад +1

    पर्खाइ सकियो निकै राम्रो गित शुभकामना छ

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 2 года назад +2

    फेरि अाएछ मनै रुवाउने गित😭😭यस्ता गितका भाका सुन्दा साच्चै तिज अाएछ भन्ने लाग्छ🙏🌹❤️धन्यवाद सम्पूर्ण टिमलाई🙏❤️🌹गितका शब्द शब्दले अतिनै मर्माहित बनायाे😭🌹गायिका र कलाकार कति दुरुस्त एक्टिङ नि:शब्द😭

  • @milansilwal12
    @milansilwal12 2 года назад +1

    वाह लोक दुनियाका दुई सोरकी धनी एकै साथमा अवाज सुन्दा मजा आयो

  • @bipanapun9195
    @bipanapun9195 2 года назад +6

    खोइ के भनु केही शब्द भेटिन यति मिठो आवाज अनि उस्तै अभिनय गितको शब्दको त झन के कुरा गर्नु आँखा भरि आँसु भयो। पराई घर सम्पुर्ण टिम लाई सफलताको शुभकामना यो गित करोड कलब मा पुगोस