रबिले समाते ३२ क्विन्टल सुन तस्करीको नाइके: CIB ले सार्वजनिक गरे घटनाको नालीबेली, २० जना पक्राउ

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024

Комментарии • 668

  • @Rasailisunarsunar
    @Rasailisunarsunar 3 месяца назад +27

    २०८४ मा रबि प्रधानमन्त्री हुनु पर्छ सबै जनताले साथ दिनु पर्छ

  • @kushangsherpa4217
    @kushangsherpa4217 3 месяца назад +64

    गृहमन्त्री ज्यु लगायत सम्पूर्ण टिम ल।ई
    धेरै धेरै दन्यब।द छ

  • @bhintunakalakendra530
    @bhintunakalakendra530 3 месяца назад +23

    हिराे काे खेल बल्ल सुरु भयो ।केपी ,सेरेले धेरै दिन टिकाउला जस्तो छैन,समय छँदै भ्रष्ट हरूलाई जेलमा काेचीहालाैं ढिला नगराैं रबी जि।

  • @DhanChidi
    @DhanChidi 3 месяца назад +42

    रबि लाई सलुट ठोक्नु पर्छ पहिला को गृहमन्त्री को पालामा बेकसुर मान्छे लाई समात्ने असली पराधी भगाउने र सुन लुकाउने गर्थे यदि गृहमन्त्री राम्रो भय कसरी समाईदो रैछ सलुट छ रबि सर

  • @omThapa-f1k
    @omThapa-f1k 3 месяца назад +200

    धन्यवाद छ गृहमन्त्री ज्यु एवम् cib प्रहरीलाई 🙏

    • @gauridhanrai6987
      @gauridhanrai6987 3 месяца назад

      Lamp Van muji ho yo comentle hami afailai kati asar pareko xs gera jasto dimag aba hamile sun 3 .4 tops lana paidai thiyo tyoni ban vayo gera kjau jatha ho

  • @ramkumarbk2503
    @ramkumarbk2503 3 месяца назад +172

    गृहमन्त्री रबि ज्यु लाई सल्युट छ तस्करी बाट बरामद गरियको सुन बेचेर देशमा कल कारखाना र फैक्ट्री खोल्नु पर्यो😊

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад +75

    धन्यवाद छ गृहमन्त्री रबि लामिछाने जि उसरि नै तस्करी , भष्ठचारि समाउनु हाेला ❤❤❤❤

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 3 месяца назад +113

    के गर्छ रबि ले भन्थिउनी अब हेर्दै जाउ के गर्छ्न रबि दाइ ले सलाम छ सम्पूर्ण सुरक्षा कर्मी टिम हरुलाई जय देश जय घण्टी जय रबि दाई❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @lilasubedi7366
      @lilasubedi7366 3 месяца назад +2

      Yes

    • @Silverrsurfer
      @Silverrsurfer 3 месяца назад +3

      Neta ko involvement bina yesto smuggle garna sakidaina, jaba saama Neta arrest hudaina sabai natak matra ho. Neta arrest va pachi matra Rabi ley garekai ho vanna milcha.

    • @PurnaghartiMagar-v8q
      @PurnaghartiMagar-v8q 3 месяца назад

      Jay Rabi👍️🔔🔔🔔🔔🔔🔔🔔

    • @mohanbhuje3073
      @mohanbhuje3073 3 месяца назад

      ​@@Silverrsurfer neta haru lai arrest garna ta tpai hami police huda pani arrest garna sagdinau thiu holani ta vanna po sajilo xa garna saro xa tara jehos yeti garnu pani derai ramro kura ho ra badhai ra dhanne bad dinunai ramro kura ho respect garnu parxa waha haruko hausala pardhan hune xa jay Ravi sir 🙏🏻🙏🏻 badhai xa CBi police force lai

    • @One-OH-1
      @One-OH-1 3 месяца назад

      @@Silverrsurfer Politicians ko ta pakkai involvement huncha ni but
      u really must have some mental problem. Sahi kaam ra galat kaam ani
      sahi kaam garney ra galat kaam garney bich differentiate garna nasaknu vaneko thulo bidambana ho.
      Testo soch bokera dainiki chalairachau jun Nepal desh ko dharti ko bojh kai category ma parchau hola

  • @RajeshBistamagar
    @RajeshBistamagar 3 месяца назад +42

    धन्यवाद रबि दाइ म यो कान्डको प्रर्तिछामा थिए आज खुसी लागो ❤❤ अरु माछा अजै पक्रिनु प्रछ जय नेपाल जय रबि दाइ

  • @ushashrestha8232
    @ushashrestha8232 3 месяца назад +51

    देखेउ भ्रष्ट को झोले हरु रबिले के गर्यो भन्ने हरु ? रबि को काम ❤
    Good luck rabi sir 🙏❤️🔔👍️

    • @tilakkhadka3980
      @tilakkhadka3980 3 месяца назад +3

      अझै देखेउनभने पावरवाला चस्मा लगायर हेर

    • @santoshdiyali7095
      @santoshdiyali7095 3 месяца назад

      Sahi vannu vyo

  • @nokhiramoli3665
    @nokhiramoli3665 3 месяца назад +125

    बधाई छ नेपाल प्रहरीलाई । साथै गृहमन्त्री रबि लामिछाने जि लाई।बधाई छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 месяца назад +74

    एस्ता खुँखार डाँका हरु लाई सिधैं फाँसी को बेबस्था हुनु जरुरि छ। रबि लामिछाने गृहमन्त्री ज्यु लाई हार्दिक बधाई टक्र्याउँदछु। जय देश जय नरेश सेलुट सेलुट सेलुट सेलुट सेलुट सेलुट ॐॐॐ

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 3 месяца назад +7

    गृहमन्त्री ले धेरै काम गरिसक्नुभएको छ तर मिदिया ले बाहिर ल्याउदैन यो मिदियालाइ धन्यवाद गृहमन्त्री को काम को समाचार ल्याउनुभएको मा 🙏🙏🙏🙏

  • @laxmankaushal5144
    @laxmankaushal5144 3 месяца назад +21

    यो त सुरुवात हो रवि दाइको अब हेर्दै गर सलाम छ रवि सर❤❤

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 3 месяца назад +10

    गृहमन्त्री ज्यूलाई सलोट छ ठूलो सुन तस्कर को गिरोह हरूलाई समात्न सफल हुनुभयो हजुरलाई धेरै धन्यवाद छ

  • @damodardhodari3296
    @damodardhodari3296 3 месяца назад +61

    रबि सर लगायत संम्पुर्ण प्रहरी टिम cib सर हरूलाइ सलाम छ

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 месяца назад +15

    रबि लामिछानेले समाते ३२ क्विन्टल सुन तस्करीको नाइके: CIB ले सार्वजनिक गरे घटनाको नालीबेली, २० जना प्रहरी खोर ....(भिडियो)
    ruclips.net/video/u09c1ULLI2Y/видео.html

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 месяца назад +51

    यो 32 किलो सुन जफ्तगरी नेपाल भरी कलकार्खाना ख‍ल्देउ

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 месяца назад +24

    एस्तो डाँका हरु ले गर्दा देश गरिब भएको हो आम नेपाली जनता हरु गरिब भएको हो ब्यापारि हरु कङ्गाल भएको कारण यहि नै हो गृहमन्त्री ज्यु डाँका हरुलाई कडा भन्दा कडा कारबाही होस् C-I-B प्रसासन लाई सफलता को कामना गर्दछु धन्यवाद। हे पशुपतिनाथ रक्षा गरुन् ॐ ॐॐॐॐॐॐ ॐ शान्तिः ॐ शान्तिः ॐ

  • @rambahadurgurung8125
    @rambahadurgurung8125 3 месяца назад +28

    धननेबात गृहमनत्रि जिउ साथै नेपाली पहरिलाई लाखौ लाख धननेबात

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +24

    धन्यबाद गृहमन्त्रि ज्यु साथै नेपाल प्रहरिलाई❤

  • @aayushgamer9026
    @aayushgamer9026 3 месяца назад +23

    धेरै धेरै धन्यवाद गृहमन्त्री तथा उपप्रधानमन्त्री रबि लामिछाने ज्यु लाई जय घन्टी जय रास्वपा

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 3 месяца назад +9

    जिन्दा वाद रबि सर र सिआइबि तोलि लाई धेरै भन्दा धेरै सुभ कामना यी तोलि जिन्दा बात

  • @PuranSirmen
    @PuranSirmen 3 месяца назад +7

    हाम्रो देश नेपालको गृहमन्त्री रबिलामिछाने ज्युलाई सलाम छ

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 3 месяца назад +19

    अत्यन्त राम्रो काम । CBI Team लाई धेरै धेरै धन्यवाद । त्यस्तै गृहमन्त्री श्री रबी लामिछाने लाई पनि धेरै धेरै धन्यवाद ।

  • @artplussk_222
    @artplussk_222 3 месяца назад +7

    काम गर्न चाहने हो भने हुने रहेछ भन्ने कुराको ज्यूदो उदाहरण । यस्को मूख्य जस रवि जी लाई जान्छ।

  • @PuranSirmen
    @PuranSirmen 3 месяца назад +5

    सक्तिसाली गृहमन्त्री रबिलामिछाने हो हाम्रो देश नेपालको

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +18

    🙏🙏🇳🇵🇳🇵कडा कार्वाही गर्ने र कार्वाही हुन्छ है भन्ने नजीर बसाल्नु पर्छ नेपालमा 🙏🇳🇵🇳🇵 अहिलेसम्म त जसको सत्ती उसको मस्ती भनेको जस्तो व्यवस्था लुटतन्त्र थीयो🤷‍♂️🤷‍♂️ well done गृहमन्त्री ज्यु

  • @bibeksharmanepal
    @bibeksharmanepal 3 месяца назад +12

    जे गर्छ रबिले गर्छ यो त ट्रेलर मात्र हो ❤❤

  • @usereagles
    @usereagles 3 месяца назад +6

    गृहमन्त्री ज्यु अहिले हजुरमाथि अबसर र चुनौती दुईवटा बिचमा छ।कि गर कि मर मुलुकमा सिस्टम बसाउनेमा दुई मत नराखी प्रत्येक्ष काम गर

  • @naranaryal5124
    @naranaryal5124 3 месяца назад +12

    रवि सर कसैलाई नछोड्नु
    कोही पनि हो हजुरको आश
    सबै जन्ता लाई छ जय नेपाल जय रबि सर 🙏🌹👍🇳🇵🇳🇵🔔🔔❤️

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 3 месяца назад +7

    धेरै धेरै धन्यवाद गृहमन्त्री ज्यु जय घण्टी केही गरेन भन्ने झाेलेहरु हेर्दै जा।

  • @govindapdshrestha
    @govindapdshrestha 3 месяца назад +10

    रवि सर को पछि हात धोएर पुराना हरु किन गोलवन्द भएका रहेछन् भन्ने कुरा प्रमाणित हुँदै गै रहेका छन्।

  • @PrachinRai-u9j
    @PrachinRai-u9j 3 месяца назад +3

    अरु गृह मन्त्रि भकोभए मिलेर खाइ सक्थे। Good job

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +7

    नङ्ग-मासु भई बसेका नेताहरू र निजामती कर्मचारीहरू भ्रष्ट हुन्। कारबाही होस्। शर्वस्वहरण होस्। 😮

  • @GangaPokharel-ps2wm
    @GangaPokharel-ps2wm 3 месяца назад +13

    बधाई छ सुन्दर दाइ अनि रबि दाइ दुबैजनालाइ

  • @subinshrestha1234
    @subinshrestha1234 3 месяца назад +8

    रबिले काम गरेन भन्नेले यता तिर नि हेर्नेकि

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 3 месяца назад +4

    यो भन्दा पहिला नेता पुलिस सबै को मिलेमतो मा तस्कर हुन्थेओ अहिले रबि ले गर्दा पक्राउ परेका छन

  • @sanuthapaliya5710
    @sanuthapaliya5710 3 месяца назад +4

    kagarca रबिले भन्नि हरु को मुखमा बुजो लाग्यो होला नि जय रबि जय घन्टि ❤❤❤❤

  • @punrashmi5508
    @punrashmi5508 3 месяца назад +27

    अब मुख्य नाइके सम्म पकर्नुपर्छ!सलाम छ सबै तिममलाई

  • @TekbahadurRai-u9p
    @TekbahadurRai-u9p 3 месяца назад +7

    बढाइ छ रबि जी!साथै एस आइ बि प्रहरी टिमलाई।

  • @shivakumarrai9027
    @shivakumarrai9027 3 месяца назад +7

    राम्रो काम स्याबास बधाई छ सि आई बी लाई ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 месяца назад +4

    धन्यवाद सि आई वि टाेलीलाई ।नेता भनाउँदा कलङ्कहरूले ठुला माछा उम्काउने प्रयास गर्न सक्छन् ।यदि त्यस्तो गर्न लागे भने ती कलङ्कहरूकाे नाम सार्वजनिक गरिदिनुहाेला प्रहरी महासय ज्यू।

  • @arunmagaryoutobchannel2895
    @arunmagaryoutobchannel2895 3 месяца назад +2

    रबिकाे बिराेधिहरु अब त काम्न थाले हाेलाा नि जे गर्छ काम गर्ने ले ढिला साेचेर निर्णय गर्छ जय रबि सर जय cib

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 3 месяца назад +14

    Salute to CIB jiu harulai well done 👏👏🙏🏿

  • @chandikarai9532
    @chandikarai9532 3 месяца назад +12

    नम्स्ते जो जो ले कोशिस गरेर यसरी सफल गर्नु भो उहाँ हरु लाई सरकार ले समान को बेबस्था हुनु पर्छ 🙏💐🌹🌷

  • @ramesworshrestha3228
    @ramesworshrestha3228 3 месяца назад +2

    Amale r congress miler sarkar banauna lageko6.ani yo case didmis hun6.cib Le ramro Kam gareko ho pachi Naya sarkar banepachi case rokin6 k.

  • @mankumar5457
    @mankumar5457 3 месяца назад +3

    धन्यवाद गृहमन्त्री आदरणीय रबि लामिछाने दाई 👍🙏

  • @buddhichuhan1795
    @buddhichuhan1795 3 месяца назад +4

    जय जय होस हजुर देश नेपाल रबि लामिछाने 2:0 84 रासिमा दुई तिहाइ बहुमत दिनुपर्छ तर आज जनतालाई अधिकार दिलाउन सफल बनाउन सहयोग गर्छ भसटा नेताहरूलाई पुराना बाबा गर्नुपर्छ हजुर

  • @ratnashrestha6754
    @ratnashrestha6754 3 месяца назад +20

    गुड लक रबि दाई जय नेपाल प्रहरी

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 месяца назад +6

    गणतन्त्रको फाइदा यहीं हो।

  • @debthadarai1702
    @debthadarai1702 3 месяца назад +1

    समातेरमात्हैन नाइकेमुखिया समातेर जिंदागि अंतिमगरि कोचिदिनु

  • @santhoshsaru5001
    @santhoshsaru5001 3 месяца назад +7

    ल बधाई छ मेन मान्छे सम्मा पुग्नुपर्छ कल कार्खना खोल्ने हो भने हामी बेखिएर जनुपर्ने थिएन होला

  • @MaheshKumar-nl5cn
    @MaheshKumar-nl5cn 3 месяца назад +10

    देश को लागि सबै मा धन्नेबात

  • @rajkumargurung8774
    @rajkumargurung8774 3 месяца назад +5

    बधाई छ रबि लामिछाने जि लाई 👍️👍️

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 месяца назад +4

    अब सुनदेखी सुरुवात भयो , अब मान्छे तस्करलाई पनि तुरुन्तै पक्राउ गर्नुपर्छ , पैसाको लागी आफ्ना जनता बेच्नेलाइ

  • @magarpun8919
    @magarpun8919 3 месяца назад +6

    देसमा पैसाकाे यस्ताे भ्रस्टचार र ई डाँकाहरुले द अनि देस किन कङ्गाल नहाेस आर्थिक कम्जाेर किन नहाेस ईनिहरुकाे नाईकेलाई सामायर जिन्दगि कयद गर्नु प्रछ

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 3 месяца назад +1

    😮जनताले चाहने भएकै यही हो । धन्य बाद गृह मन्त्रालय चा.बीटोलीलाई हिर्दय देखि नमन्।❤❤❤❤

  • @sobikachamlingrai
    @sobikachamlingrai 3 месяца назад +9

    Good Luck Rabi Lamichane Jiu🎉❤❤❤❤

  • @suryagautam188
    @suryagautam188 3 месяца назад +8

    Good luck Rabi Vai.
    Yo are the Great.

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 месяца назад +2

    बधाई सि,आईबी,का प्रमुख,तथा गृह मन्त्री ज्यु लाई सलाम पनि।❤❤😂❤।

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +1

    जनताको 3 लालको फुलिसमेत बिमानस्थल,भन्सार मा खोस्नेले क्विन्टल,क्विन्टल सुन तस्कर गरेको नाटक देखियो

  • @gannesgrg9515
    @gannesgrg9515 3 месяца назад +3

    सर्वप्रथम नेपाल र भारत आवतजावतमा पासपोर्ट अनिवार्य गरिनुपर्छ जस्तो लाग्छ 🇳🇵😘

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 3 месяца назад +3

    धन्यवाद गृहमन्त्री ज्यू।

  • @binodgurung6878
    @binodgurung6878 3 месяца назад +11

    jai rabi dai

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 3 месяца назад +7

    थेरै धेरै धन्य बाद रबि जि लाइ

  • @RajendarGumja
    @RajendarGumja 3 месяца назад +1

    Haina hamile dukhgarera layako mobile tyo kukurle chek garne 60 kg suna tyo kukurle chek garena chor sarkhar😮😮😮😢😢😢😢

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 3 месяца назад +1

    अह हुदै हुदैन यी बिचरा भरिया हुन ।हुन त यी पनि प्रयोगमा नआउनु पर्ने हो आय तर यिनिहरुलाइ भन्दा ठुलो माछा समाउनु पर्छ गृहमन्त्री ज्यु

  • @bedshrestha1111
    @bedshrestha1111 3 месяца назад +1

    रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ पुरानो नेता 80% खराब सोच छ

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +1

    रबिको हिम्मत र बुद्दि रास्वपाको काम हेरहै राम्ररि ल रबिले केहिगरेन बोल्छमात्र भन्नेले

  • @shahimanish4846
    @shahimanish4846 3 месяца назад +3

    धन्यबाद गृहमन्त्री ज्यु🙏🏻❤️

  • @youtubepremium3512
    @youtubepremium3512 3 месяца назад +4

    🎉 congratulation Ravi sir. Good job you doing good job. Good your team💐✅👍

  • @rojitmayan4552
    @rojitmayan4552 3 месяца назад +1

    2084 मा रबि दाई को पार्टी लाई अलि ठूलो अलिक दरो जाल बुनेर दिनै पर्छ नेपाली जनता ले

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 3 месяца назад +1

    Great Jobs and Great person Like me Great From Gorkha Kumar Gurung ❤❤❤❤❤🎉🎉Lovely well done All your Teams 🎉🎉🎉🎉

  • @MuktiSuBedi276
    @MuktiSuBedi276 3 месяца назад +2

    रबिले गफमात्रै गर्यो भन्नेहरुले राम्रो सङ्ग हेर सुन।

  • @suryabhujel505
    @suryabhujel505 3 месяца назад +1

    ब्याक टु ब्याक जालमा पर्दैछन् अपराधीहरु

  • @harkarajsampang3560
    @harkarajsampang3560 3 месяца назад

    जस्तो सुकै अपराधीलाई थुन्ने होइन झुन्डाउने गर्नु पर्छ र मात्रा अपराध कम हुन्छ

  • @damodarpaudel981
    @damodarpaudel981 3 месяца назад +1

    सि अाइबि लाइ धेरै धन्यबाद छ भरसटचारि नेताहरु लाइ जेलमा कोच सि असइबि जनताको साथ रहिरहने छ

  • @RachitThapa-bj9uc
    @RachitThapa-bj9uc 3 месяца назад +6

    Jay Rabi dai

  • @prakashkc822
    @prakashkc822 3 месяца назад +8

    यति धेरै सुन समातेको मा cibलाई धन्यबाद अब यो सुन कस्ले खने होला

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 3 месяца назад +3

    Jhole harule stand baji banxan holani aba

    • @sumitathukari4759
      @sumitathukari4759 3 месяца назад +2

      3 महिनामा धेरै गरयाछन तर देख्दैनन गरयाछ भन्दैनन। खाली कमजोरी मात्र कोट्टयाएर त्यसैलाई हाईलाईट गराउँछन भाई

  • @YonjanRaja
    @YonjanRaja 3 месяца назад +2

    यो हो नि तरिका👌👌🙏🙏

  • @sumitathukari4759
    @sumitathukari4759 3 месяца назад +6

    राम्रो काम👍️👍️

  • @indragurung1512
    @indragurung1512 3 месяца назад +1

    धन्यवाद गृहमन्त्रीज्यू र सिआइपी टिम लगायत सम्पूर्ण प्रहरीलाई

  • @mkslimbu454
    @mkslimbu454 3 месяца назад +1

    Nepalko gdp jamma 18 kharba sun taskari 31 kharba wah kasto ramro

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 3 месяца назад

    रविले जस लिने भयो भनेर काङ्ग्रेसले आपतकालिन बैठक बोलाएछ

  • @sagarpanthi7644
    @sagarpanthi7644 3 месяца назад +5

    Good job Rabi sir😍😍👍️👍️

  • @dhanbahadurbohara8445
    @dhanbahadurbohara8445 3 месяца назад +4

    राम्रो काम

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 3 месяца назад +2

    Salam chha rabi ji

  • @gaganlama1339
    @gaganlama1339 3 месяца назад +2

    Thank you so much Nepal police and Home minister rabi dai

  • @hemugurung5427
    @hemugurung5427 3 месяца назад +5

    very good job Rabi Lamichhane 🙏

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 3 месяца назад +1

    धन्यवाद छ तपाई हरूलाई

  • @zenigrg8273
    @zenigrg8273 3 месяца назад

    २०८० मा रवि लामिछाने प्रधानमन्त्री हुनुपर्छ भन्ने सबैजनालाले साथ दिनुहोस् बधाई छ गृहमन्त्रीज्यू।👍👍👍👍👍

  • @SanPraTamang
    @SanPraTamang 3 месяца назад +1

    Rabi ra balen ko jay ho
    Hami sadai tapai haruko sath ma xau
    Ani malai mera pyara sathi haru hajur harruko support

  • @gunjakarki2042
    @gunjakarki2042 3 месяца назад +3

    बधाई छ नेपाल सरकारलाई ❤❤❤❤❤

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 3 месяца назад +2

    जय रबि

  • @DilBohara-ed8fp
    @DilBohara-ed8fp 3 месяца назад +4

    Good luck rabi daii❤❤❤

  • @ramnathchaudhary3181
    @ramnathchaudhary3181 3 месяца назад +2

    Good Rabi sar

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 3 месяца назад +5

    cib team lai salam6

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 3 месяца назад +1

    याे भरिया हरु हाेकी तस्कर नै हाे यिनी हरु अस्पाताल बस्ने खाले त हाेईना