Sauteni Aama || सौतेनी आमा || Episode 124 || Social Serial December 24, 2023
HTML-код
- Опубликовано: 23 дек 2023
- Sauteni Aama || सौतेनी आमा || Episode 124 || Social Serial December 24, 2023
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , Dinesh Nagarkoti, RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode124
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Writer / Direction : Shiva Sharma (Kandel)
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© Paridhi Media, 2023
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
RUclips:- tinyurl.com/y69oyn98
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
❤❤❤
Ramro lagxa❤❤❤❤
❤❤❤❤
Tpita tpita arohii dee xiii yeti sarota haii tpita diii malieta maan parena k ganru vako dee vnnuta arohi dii plz milnunaa plzzx tulki snaga aarko episode ma plz dee😭😭😭😭😭😭😭😭😭😭😭😭
उतकृष्ट सीरीयल
एक पटक टुल्की शहर गएर पालेका बाबा आमालाई भेट्नु पर्छ र सबै यथार्थ भन्नू पर्छ ।हृदम सग बीबाह गरीदीन्छु भन्नू नै गल्ती हो।
Tulki sahar buwa aama sim janu parx ra sabi kura bataunu parx dukhma sath dinu vko ho
Paaka ho
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्किले गल्ति गरेकि हुन पालेका बा अामा लाई राम्रो संग सम्झाउनु पर्थ्याे ।
आफ्नो दाइको छोरा सग बिहे गराउन न खोजेको भय यस्तो हुने थिएन नि
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
टुलकीले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ???❤❤❤
M xu
❤❤❤❤❤❤
Ma xu
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
टुल्कि ले सुख पाको हेर्न चाहाने जति यता है ❤❤❤❤
Mee🙋♀️🙋♀️
Maa
Maa
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
सौतेनी आमा सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ????
Ma
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
आरोही ले टुल्की सङ गरेको बेबहार ककस्लाई मन परेको छैन यता आउनुहोला 😢❤
टुल्की को फ्यान जति यता है ❤❤❤🎉🎉🎉🎉
टुलकि र आरोहि मिल्नु परयो
यो आरोहि कति छुचि भाकि❤❤❤
सौतेनी आमा सिरियल अति राम्रो छ तर टुल्कीले त्यो गुन्डाले जबर्जस्ति गर्न खोजेर घर छोडेर भागेको कुरा सहरमा गएर बाबा ममिलाई भनेको हेर्न मन छ नत्र हेर्न मन लागेन हो टुल्किले धेरै दुख पायो हो सुभाकामना छ सबैलाई 👏🇳🇵
केशब दाईले रक्सि खाएर गित गाएको धेरै राम्रो छ
सौतेनी आमा सिरियल कति खेर आउँछ भनेर आतुर हुने जति यता है ❤❤❤❤
Ma😅
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सन्तेको बाको रोल चाहिँ सबैको भन्दा राम्रो लाग्छ❤❤❤❤❤
को पागलनी हो यो ऐन्ती राम्रो तुलकी दिदी सग सन्ते दाईको जोदी नै सुहाउँदैन भरू अादिते दाईसग सुहाछ ❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्छ मलाई यो सीरियल र सन्ते र टुल्की को बीहे भयको भय अझै राम्रो हुन्थ्यो
सन्ते को घर पछाडी सुन्तला फलेको देखेरा त कस्तो खानु मन लाग्यो
Sante ko baba le boleko git gaAko malai akdamai man parx ❤😊😊😊😂
आरोही ले टुल्की सङ गरेको बेबहार को को लाई मन परेको छैन 😢😢😢😢😢😢
Tulaki lai khusi heranu pau vane jati yata hajir huma ta❤❤❤
टुल्कि अब मामा घर गएर बस्नु पर्छ । अनि मामाघर बसेर धेरै पढेर डाक्टर बन्नु पर्छ । गाउको सेवा गर्नुपर्छ ।
आरोही र टुल्किको झगडा नहोस्
नमस्कार हजुरहरुले जसरी हाम्रो सौतेनी आमा सिरियल लाई माया गर्नु भएको छ आसा छ कि आगामी दिनमा पनि यसरी नै माया गरेर साथ दिनु हुनेछ भन्ने आसा लिएका छौ🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
टुलकी र आरोही मिलनु पर्यो हजूर❤❤
टुल्किले शहर को बाआमालाई सत्य कुरा भनेर सहर मै बसेर केही गरेर देखाउन पर्थ्यो अरु अरुको मा बसेर ठेगान भयन
😢tulkile sante sanga bihe gare best hunxa
खासै राम्रो लागेन हो मलाइ त टुल्की सहर मै बस्नु पर्यो अनि त्यो सङ चाहिँ बिहे गर्नु भएन
आदित्य र टुल्कि को बिहे हुनु पर्छ नत्र यो सिरियल राम्रो नै हुदैन ❤❤बिहे गर्न लगाउनु है सबै तिम लाई बधाइछ॥🙏🙏
पाल्पा देखि हेर्दैछु टुल्कि ले हिम्मत नहार्नु सन्ते सङ्ग बिहे गर्दा हुन्छ
अाफनाे भिडियाे हेरेरा कति हासाे लगयाे हाेला मन परछा साैताने सिरियाल याे अाराेइले कति रिस गरेकि टुलकि लाई टुलकिले सुखा पाउना पराे ❤❤
My best serial🎉❤
टुलकीले शुख पाउदा पाउदै अाफैले दुख पाउटे बाटाे राेजिन सहर गएर एथाथ कुरा चनुनु बिचरा ताे बाअा अामा लाइ 👍️👍️👍️👍️
❤❤❤❤
यो serial मा aarohi भन्नेलाई पनि chandika को जस्तै पाप मन पलायो छ ! त र नारी भएर नारी कै खेदो खन्ने काम कसैले नगरौं ! जय serial🙏🙏🙏
लललल बधाई छ सन्ते भाइ अब चाडै बिहे भएको हेरन मन छ
आरुहीले टुल्कीलाइ साथ दिनुपर्छ नत्र टुलकीलाइ गारो हुन्छ गलत छैन टुल्कि 🙏🙏🙏🙏🙏🙏🙏💗💗💗💗💗💗💗
yekdamai ramro tara aarue ley tulki lai maya garera tulki ko biya aaditte saggai vayeko vane jhan ramro huntheu ❤❤❤❤❤❤❤❤😊😊😊
टुल्की ले सुख पायको हेर्ने मन छ ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
असादे मन। पर्छ मलाई पनि निहजुर❤❤❤❤🎉🎉
मलाई मन पर्ने सिरियल ❤❤❤
Damii🎉🎉❤❤❤xa sauteni aama serie
हो यो सिरियल हेरेर मेरो दुःख को याद आउछ म मेरो आँसु रोक्न सकिन्न अब अर्को हप्ता टुल्कि र आरोहि मिलेको देख्न पाइयोस् ।। र एउटा कुरा के हो भने म पनि यो सिरियलमा अभिनय गर्न मन छ।❤❤ यदि हुन्छ भने नाइँ नभन्नू होला है प्लिज प्लिज।। म कुमार नेपाल गुरु
यो सिरिअल भन्दा सुन्तला देखेर खुब रहर लग्यो
साैतेनी अामा धेरै राम्रो छ सिरियल। तर टुल्की र अराेही मिल्नु पर्याे। मनमा लागेकाे कुरा भन्नू पर्छ।
दरेेरल🎉🎉🎉🎉🎉
तुल्किले अादित्ते संग बिवाह गेकाे हेर्न चाहान्छाै❤❤❤❤
Nice Siriyal 💖🙏😍🥀🥰
My favourite serial ❤❤❤
Nice serel 👌👌👌👌
सन्ते काे र टुल्कि बिहे भयकाे हेर्न चाहन्छु सुपर जाेडि
टुल्कि आफनै घरमा बस्नु पर्छ सउतनि आमा सँग डटेर बस्नुपर्छ र सन्ते सग बिहे हुनुपर्छ
येा सिरियल राम्रो लाग्छ 🎉🎉🎉🎉
टुरि ले सुख पाउन परे❤❤
टुल्कि लाइ धेरै माउा गर्नु पर्यो हजुर ❤❤❤❤❤
My favourite seriel so cute ❤❤❤❤❤
सारै राम्रो छ
टुल्कि को बिहे सन्ते सग हुनुपर्छ
aaditya ko roal navayera kati2 heriyo aaja ko vag aaditya lai lyaunu paryo tulki ko lagi
टुलकि बुढि आमा बाबा बाटा गएर बस्नु पर्छ पिलिज
Deraii ramro xa hajur hajurlaii aagami din haruko ucha subhakammana ❤❤
Nice ❤❤❤
एकदमै राम्रो छ याे सिरेल❤❤❤
मलाई धेरै राम्रो लाग्छ म सदै यो हेरिरहनछु
अाराेहि र टुल्कि मिलेको हेर्नुपर्छ धन्यवाद
Dherai Ramro kahani xa ❤❤❤❤❤
Watching from Sikkim ❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉 धरै धरै ramro लाग्छ सौतानी आमा सीआइल पनि sompurna teams haro मा हार्दिक शुभकामना छ ❤❤❤🎉🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🏼🕉जय श्रीमन्नारायण
🙏🏼म क्यनेडा अंटरीयो केचनार बाट 🌹
My favorita serial...??,❤❤❤
आरोहीले तुकीलाइ नहेपे हुन्थयो मलाई त यो सीरेल हर्न पनी मन लाग्दैन
टुल्किले शहरकाे बा अामालाई रिदमले गरेकाे कर्तुत सबै भन्न गल्ती गरिन
I like you sautani aaama 🎉🎉🎉🎉🎉
So nice sauteni ama serial👌👌❤
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌
Dharai ramro .xa yo sirayl tulkile sukhapaunu prxa
My favorite serial I’m looking USA 🇺🇸🤔🥰🥰😍😍👍🏻
Nice❤❤❤
My favourite serial ❤❤🎉🎉
❤❤❤
यो सौतेनी आमा को राक्षेसनी आमा को दिमाग मा पनि कति आईडिया आएको हो 😂😂😂😂
My favourite sireal
मलाई त टलकि ले बुवा आमा लाई नराम्रो गरेको मन परेन सबै सुनाएको भएहुनथियो नि आमा बुवा लाई
nice tulki and arohi
Tulki ra aaditya ko jodi vayeko herna man xa❤❤
यो चन्डिकेका आमाछोरीको जिन्दगी टुल्कीको खेदो खन्दै जाने भो!
धेरै धेरै राम्रो सिरियल साैतेनि आमा
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My Favorite Serial ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ
घर बाट बाहिर आउदा कुखुरा पनि हुलेर आइदेको भय राम्रो हुन्थ्यो ।
My favorite sirel❤❤❤❤
Nice serial😊
My favorite serial🎉🎉
नाईस ❤❤❤❤❤❤😊😊😊😊😊😊
एकलोछोरिकहिले रामरो हुदैनाल टुहुरि भनेकोतउसले साहारापाउनुपरछ आमाबाबानहुनेकोत मायागरनुपरछहैल
tulki rw aarohi milera basnu parxa ani tulki aaditeya saga lagnu hudaina manxe dekhaima handsome na vaya pani safa rw nishchal manko xa sante bru sante sagai tulki ko maya basnu parxa
Tulki le sukha pako herna man xa ❤❤❤❤ 🙏 🙏