नेपाली सेनाको सम्झनामा माओवादी जनयुद्धको एक चर्चित लडाईं - रोल्पा रातमाटे आक्रमण | Ratmate Attack
HTML-код
- Опубликовано: 8 ноя 2024
- नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Rolpa_Ratmate_Attack
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com
नेपाल तारा भन्ने पदक सिपाहीको बहादुरीभन्दा पनि Rank हेरेर दिइदो रहेछ। विश्वविख्यात भिक्टोरिया क्रस, मेडल अफ अनर हरु तह तप्का भन्दा पनि बहादुरी हेरेर दिइन्छ। लक्ष्मण ठूलो बुवालाई किन नेपाल तारा दिइएन???
रक्षा सम्मान कल्याण आफ्नो देश नरेशको सर्वप्रथम सधा जान धर्म कर्म सिपाहीको। जय होस हजुरको। अन्तर्वार्ताको लागि घेरै धन्यवाद।
यो भिडियो मैले पुरै हेरे शुबदार साबको भनाइ ठिक लाग्यो सलाम नेपाल आमाका वीर सपुत प्रति हार्दिक श्रद्धाञ्जली
देशको लागि लडने नेपाली सेनाका वीर सपूत प्रती उच्च सम्मान छ !
हजुरको पर्खाइ सारै लामो हुदा पनि माया नमारी हेर्न्ने जति यता हाजिर हौ हैईई 🌺🇳🇵🇨🇳😍🌹
🙏🙏🙏
अति भद्र अनि शुन्दर बिचारको हुनुहुदोरहेछ। सहि लाग्यो।
निकै लामो समय पछि एउटा घतलाग्दो कहानी सुन्न पाइयो . सम्मान योग्य बिचारको लागि हाम्रो सुबेदार साबलाई हिर्दय देखिको सलाम छ ! नेपाली सेना कति बहादुर र सुझ बुझ छ भन्ने कुरा बुझ्न यो एउटै अन्तरवार्ता काफी छ
Wasser vbhg😢😢😊😅😢😮😢🎉🎉🎉😂😊😊😊😅😮😮😢🎉🎉😂🎉L😮😊
कर्मठ याेध्दा ज्यान भन्दा देश र सेनाको माया हितमा जीवन बिताउनु भएकाे मेराे आदरणीय ब्यक्तित्वलाई उच्च सम्मान छ ।
देश भक्क्ती निस्था & इमानदारी
पुर्बक दिउती गर्नु बाकोमा जमदार साहेब लाई सलाम छ !!!
हजुरको अन्तरबार्ता सुनेर निकै खुसी लाग्यो सर हजुरले सुरुमै भन्नु भयो कि नजिकैको सुरक्षा निकाय रुकुम को खारा र झुल्नेटा भनेर हजुर हरुसंग रातभरि लडाईं पर्दा साेही रात म झुल्नेटा पाेष्टमा रातभरि स्ट्यानबाइ बसेको थिएँ।।
जय होस साही नेपाली सेना को
खुशी लाग्यो देशको रक्षा गर्दा बेहोरेको क्षन् अनुभव सुनाउनु भयो सलाम गर्छु।
यदि म बाट दिन मिल्थ्याे भने तपाईं सबैलाई अाजकाे मितिमापनि बहादुर मेडल दिन्थ्ये 34 जनाले सिङ्गो नेपालका माअाेबादीलाई जितेकाे मा 🙏🙏🙏
रत्माटेमा जमदार लक्ष्मन हमालले र खारा मा मेजर हरिबबु बोगेटि ले पाउने नेपाल तारा मा सेना भित्र को राजनीति चलखेल र नबल शाह जस्ता केहि अब्बल कमान्डर हरुको बढुवा नगरी बिदाइ गरिनुलाई बुझ्न जो कोहीलाई त्यति सजिलो छैन
Sahi ho
@Binod Bastakoti Very gentle and intelligent subedar saab
गर्व लाग्छ शाही सेना हुनु मा,जय देश जय स्वाभिमान 🙏🇳🇵
धेरै राम्रो अन्तर्वार्ता हेर्न पाइयो खुसी लाग्यो धन्यवाद सर 🙏🏿
Areal distance between Bohara gaon and Ratamate tower is about 10.5 km and between Khara camp and tower is about 5.5 km.... is it possible to provide 81 mm fire support for effect??? Hats off to team Ratomate Tower for their courage🙏
Hats off to them as well as you are the hero sir I am your huge fan sir♥️
सलाम छ सुवेदार साप हजुर लाई म हजुरको चेला पनि हो । एउटा चेलालाई गूरुको कति सम्म स्नेह हुदोरहेछ कि हजुरले सिकाएका सम्पुर्ण ज्ञान र विवेक अहिले पनि ताजै छ । आज यो भिडियो बाट हजुरको दर्शन गर्न पांउदा म अति हर्षित पनि छु कंहि कतै बाट हजुरको सम्पर्क नम्वर प्राप्त भएमा म अवस्य फोन मार्फत भएपनि मजुर सित भेट गर्ने जमर्को गर्ने छु ।
Saru bhai abastha k chha lamo samjhana.
राम्रो सत्य कुरा गर्नु भयो
सलाम छ यी कमाण्डरलाई, उनले ५०० भन्दा बढी विद्रोही विरुद्ध मात्र ३४ जना सिपाही लिएर लडाइ जिते र नवल शाह विद्रोहीसँगको Offensive Warमा PRO कमाण्डर भएकाले पाएको भन्दा धेरै सम्मानको हकदार थिए 🤔
After listening the full interview i can strongly up my voice that this gentleman should honoured with Bir "Nepal Tara "
Salute to one of the bravest soldier
धेरै लामो पर्खाइ पछि आज हेर्न पाइयो धेरै खुशी लाग्यो ❤❤
जय नेपाली सेना सलाम सर
Thank you so much sir after long time Aayo ta video Ali chito video launu paro sir.
हस्त बि.सि. सङ्ग मैले सङ्गै जङ्गल वार्फेर कोर्स गरेको हो अमलेखगञ्ज मा २०६१ साल मा सलाम छ है सुबेदार साप लाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उहाँ ले पहिले नै अडियो अन्तर्वाता दिनु भएको रहिछ।आज live मा देख्न पाईयो so happy 🙏💐
अर्को एपिसोड कालीकोट पिलि माओवादी अपहरण गरि लगिएका पुर्ब साही सेना जवान को लाईभ interview लिने प्रायस गर्नु होला।
लामो प्रतिksha पछि हेर्न पाइयो| खुशी लाग्यो|दुखद लडाई
Was desperate to watch & listen the next episode. Thanks
खारा २ मा ८१ चलाउनु हुने नेपालि सेना कमाण्डर को पनि लिनु परो............
तेसै प्रेम सिगं बस्नेत सरले गाली गरेको होइन रैछ आहिले आर्मिको ठुला बडालाई सलाम छ हजुर लाई
Saharai Respects Humble Sir. Salut xa.
सर एक चोटि लहानु चौधरी को पनि इज इन्टारभ्य लिन पर्यो ।उहाँ सङ्ग लडाइ देखि मदन भ न्डारी अमर लामा को हत्या सम्म जानकारी छ
जिन्दगीमा youtuber होस् त यी पत्रकार जस्तो होस् , if i ever got chance to visit i want to meet this Reporter
Thank you very much Subedar saheb for sharing your experience & thoughts.
ढिलो तर मिठो लेउनु हुन्छ सर ❤️❤️❤️
यस्तो यस्तो सेनाहरुको भिडियो ल्याउनुन खाओबादिको गफ सुन्दा पनि हेर्न मन लाग्दैन
Derai ramro ❤❤
आर्मिको कहानि सुन्न मन छ माओबादिको गफ सुन्न नपरोस😊
पर्खाईमा भिज्याे सिरानी भन्ने गितकाे याद अायाे😂😂😂
Ati राम्रो camadar lai nepali तारा dinu पर्छ
He is the candidate for Nepal Tara
Mahan bichar rahexa sir ko
साब भर्ति हुदा म भर्खर जन्मेको रहेछु।
Dhanyuddha zindabad.
माओवादी द्वान्दकालका घटना हरु सुनाउने ३, ४ वटा युटुब चेनल हरु छन् तर यी सबै चेनल ले उही व्यक्तिको अन्तरबार्ता पालैपालो लिएको देखिन्छ त्यसकारण यी सबै चेनलहरुको मुख्य संचलाक चाही एउटै हो कि जस्तो लग्यो
बाघले शिकार नगरेसम्म ब्वाँसोको पेट भरिंदैन
@@thenepalesecivilwar108 कडा जवाफ ।।।
@@thenepalesecivilwar108 गजबको जवाफ हजुर। कति प्रय ठुला कमाण्डरको नाम पनि नसुनेका मिडिया हरुले हजुरको च्यानल हेरे पछि अन्तर्वार्ता लिएका छन।
@@sanatkc630 कुन चाहिँ मिडिया रहिछ सर।।।नाम भन्न्न मिल्दैन?
@@swargadwariyoutube1295 छन नि हजुर नामै त किन लिनु पर्यो र । तर निकै लामो समय भयो यो च्यानलको सरले भिडियो नहालेको। यसो हेर्दा हतपत नआउने जस्तो छ।
Owo i waiting this place war reality. Tq sir. Salut.
Jay durga ma durga buksh unit बाट herdai xu❤❤❤
नेपाल आर्मिमा खै के भन्नू? तलबै राम्राे हुन्न बरु भारतिय आर्मिमा गएकाे भए पैसा त तन्न हुन्छ ।
Jay durga ma durga buksh unit hal okhaldhunga बाट herdai xu❤❤❤
Good interview.
"Nepalese Civil War" channel never dissapoints us .❤
जता पनि राजनीति थुक्क खाते राजनीतिक पार्टी का नेताहरु
Best interview ever 🔝🌹🌷🌺🎩👒🎈🚀
Laxmad sir ko nbr pauna ma उहाँको unit देखि
Hajur ko contact number dinu na pls
Jay hos nepali sahi sena ko hajur,,,
Salute to all brave army 🙏🙏
Teha ko ladai ma Mobadi ko las le purai najik ko Junjle bhariysko thiyo. Autai khaldo ma 10/12 las gareka thiya. 100 au las thiya.
first like 👍️first coment🤗
🎉🎉
Salam xa baje lai jai Nepal
Jaya durga sir ma Bal Bahadur Raut
Butwal ko Yuddha ko video banaunu
Next vedio kaile lagcha.
Salam xa
Salute Nepal army 🪖
🙏🏻🙏🏻🙏🏻
Jaya durga sab le samjiyako sir hjr haru le jaya durga
rolpa ghartigaun ko kina na aako ho sir..??
👍
Brave soldier salute 🙏💪💪
राता माटे हाम्राे गाउँ काेरैछ तेतिखेर म गाउँकाे बिहे मा गाकाे थिय
Aayo balla.......
Thuprai manoranjan ko shadhan bhetiyo bhannu bhayo jamdar Saab le kasailai bharam na rahos yudda ma hajarau bibahit jodiharu ladai lade ka thiye.
Oni bibahit athawa prem ma baseka yuba yubati haru le twa prayog garni ho manoranjan ko sadhan . Jam sab le bhaneko thikai ho
बिबाहित होननिसगी,निन्सुई लाउन पाउदैन कन्डम हालेर त चिक्नु पर्योनी हो हामिले नि धेरैदेखेछ हो हाम्रो तिर नि आउंथ्यो हो जोडि जोडि
❤️❤️❤️❤️❤️
Audio clear bhayena
❤❤❤❤❤❤
Kasto ramro kura garnu vo subedar sap
Dheraii parkhey balla
Nepal tara paunu parne manxe yaha sir hunu nerne rahexa
❤❤❤❤
👍️👍️👍️👍️👍️
नेपलिज सिभिल वार हरायाे।भिडियो अाउनै छाेड्याे त
आवाज नै प्रष्ट बुझिएन
Nepal army sanga SNIPER group xaina??
Mero camandr hunuunxa inbiu sahi ho phon no pay huntyo
Tapaiko contact dinu sir
thenepalesecivilwar@gmail.com
अलि voice clear aayena hou😢
Sanjaya shing bhandari hola
Ho bhai
Kasto salin byakti
Khaobadi le desh 100 barsha pachhi dhakeliyo
Namaskar 🙏balla ma herdai xu
Laxman sar salam ma Indra fes book ma bholne ma ta hero coy India duty gardai xu
साहसी सिपाही
first view
Kusi lagyo aja bala live herna payo
xya ramro sanga sunekai xaina ali ramro banayera ta post garnu parxa ni jhan 2 ghanta ko rahixa
Aruthikai vannuvyohola mnoranjnkosadan glatvannuvyo vognehami bagbaskuragarne
हेली कोप्टर र काडेतार नहुने भय शाही भरौते हरुको इन्तर्भियु आज कहाँ हेर्न पैन्थ्यो
haha prithivi narayan shah ko fauj ho kaancha tori baun harule jhukkayera hidayeko gang hoina nepali sena
ठिक हो । झन् army लाई हतियार पनि नदिने हो भने त प्रचण्ड का वीर जन सेना लाई कसले हराउन सक्ने
राती राती चोरले जस्तो लुट्न आउनेको फुर्ती । स्यालको झुण्डले बाघलाई घेरेर केही फरक पर्दैन ।
❤❤❤❤❤❤❤