कोरियन भाषाको व्याकरण || भाग - 12 || वाक्यमा 세요/으세요, 십시오/으십시오 र ㅂ시다/읍시다 को प्रयोग कसरी गर्ने ?
HTML-код
- Опубликовано: 23 авг 2024
- कोरियन भाषाको व्याकरण || भाग - 12 || वाक्यमा 세요/으세요, 십시오/으십시오 र ㅂ시다/읍시다 को प्रयोग कसरी गर्ने ?
भिडियो कस्तो लाग्छ ? हेरेर लाइक, शेयर, सस्क्राइब र कमेन्ट पनि गरिदिनुहोला । यदि कसैले यस च्यानलमा भएको भिडियो डाउनलोड गरि अर्को च्यानलमा अपलोड गरेमा कानुन अनुसार कार्बाही गरिने छ । तपाई तमाम् साथीहरुले यस च्यानलबाट निःशुल्क रुपमा कक्षा लिन सक्नुहुनेछ । तपाईहरुको सल्लाह सुझाब अनुसार हामी अरु पनि भिडियो तयार गर्दै जानेछौ ।|
All classes relating to Korean Languages are running now. How do you think of our videos? After watching our videos do like, Share, Subscribe and comment. DEH reserves the copy right. If someone finds uploading this video on other channel, we will oblige to take action against him/her according to prevailing laws, copyright infringement act 2061.
At free of cost you all our friends can take a class through this channel. As your advice and suggestion, we keep preparing our other videos.
विगत २२ वर्ष भन्दा बढी शिक्षाको क्षेत्रमा विरासत भएको डिप्लोम्याटिक एजुकेशन हब अथवा वि.सं २०५७ सालमा स्थापना भएको यो संस्थाले आफ्नो मजबुत प्वाँखहरुको सहायताले आफ्नो पखेटा फैलाउँदै आइरहेको छ । सुरुमा डिप्लोम्याटिक एजुकेशन हबको यात्रा डिप्लोम्याटिक एजुकेशनल कन्सल्टेन्सीको नामबाट सुरु भएको थियो । त्यतिबेला यो संस्था कुमारीपाटी ललितपुरमा अवस्थित थियो । अहिले आएर यो सस्ंथा डिप्लोम्याटिक एजुकेशन हबको रुपमा दर्ता भएको छ । जुन लगनखेल बसपार्कमा अवस्थित छ । हजुर, यसको मुख्य उदेश्य भनेको सबै देशका भाषाहरु जस्तैः कोरियाली, जापानी, अंग्रेजी, फ्रान्सेली, जर्मन, आदि भाषाहरुको स्तरलाई उकास्नु हो । त्यस्तै यो संस्थाले कम्प्यूटरको सम्पूर्ण तहको कक्षाहरु पनि सञ्चालन गर्छ । तयारी कोर्षहरुमा IELTS, PTE, GRE, GMAT, TOEFL आदिको साथै हामीले विदेश अध्ययनको लागि पनि परामर्श दिने गर्छौ ।
अस्थायी (क्षणिक) च्याउ उम्रेझैँ उम्रेका संस्थाहरुका माझमा, आफैँमा डिप्लोम्याटिक एजुकेशन हबले एउटा गौरवान्वित कोशे ढुङ्गा पार गरिसकेको छ । अझ आफ्नो सपना साकार पार्न चाहाने जो कोहि सबैको लागि यो मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको छ ।
यो एउटा डिप्लोम्याटिक एजुकेशन हबको नामको रुपमा, तपाईलाई मार्गदर्शन गर्न, तपाईलाई पालनपोषण गर्न र तपाईको ज्ञान फस्टाउनको लागि यसको आफ्नै नवीन सफल नीतिहरू र कूटनीति छ ।
अन्तमा, हामी तपाईलाई के आश्वस्त पार्न चाहान्छौ भने हामी तपाईलाई कहिले ढाट्ने छल्ने छैनौ । आउनुहोस् र हामीलाई तपाईंको महत्वकांक्षी उदेश्यहरु सुनाउनुहोस् । हामी तपाईको उदेश्यहरुलाई सजिलै पूरा गर्नेछौं ।
धन्यवाद र सादर
डिप्लोम्याटिक एजुकेशन हब
#korea #Korean #eps
#Korean Language #freeclass #Basic Class #EPS Office
Over the legacy of past 22 years it has been spreading their wings with their robust feathers. At first, it has started his Oddessey with the name of Diplomatic Educational Consultancy. At that time It was located at Kumaripati, Lalitpur. Later on, It has been registered as Diplomatic Education Hub. Which is located at Lagankhel Buspark. So, Its main purpose is to mount up the level of all types of education such as; In languages; Korean, Japanese,English, French,German, etc.
Among nine seconds mushroom growth institutions. It has crossed the glorified milestone and It has still been the main attraction for everyone who really wants to make his/her dream come true. As the name Diplomatic, it has own innovative successful policies and diplomacy to guide you, to nurture you and to thrive your knowledge.
In the end, We would like to assure you that we never ever scams you. Come and let us hear your dreamy goals, we will make it fulfilled with ease.
Thanks & Regards
Diplomatic Education Hub
Lagankhel 12, Lalitpur
Call:9851248347
감사합니다 선생님 🙏best teacher in the world.
Sachi ramro buje aaj
Sabai grammar ko asari halnu vaye dherai ramro hunthyo sir hjr ko bujhaune saile sarai man paryo
Thank you so much sir 🙏
Thank you so much sir
Thank you so much sir ❤❤❤
감사합니다 선생님🙏🙏
Thank you sir❤
감사합니다 선생님 ❤❤❤❤🙏
Thank you sir
👍🙏sir
Next part...
एकदम राम्रोसग बुझिन्छ सरले पढाएको।
Next pat plz
감사합니다 선생님 best sr 💖❤️ next pat Kal sombandhi sr fast
❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤
감사합니다 선생님
हजुर को बुझाउनी तरिका र है त साथी भनेको चाहिँ खुब मन परेको छ मलाई
Sir dharai ramro xa Ali exam ko lagi ni idea sikai dinu na
भाग १३ कहिले आउँछ काल को हाल्नुस न हजुर 🙏🙏🙏🙏
हो,मलाई पनि (कॉल) चाहिएको छ..।
thank you sir🙏🙏🙏
선생님게 감사드립니다🙏
저는 Diplomatic Education Hub의 학생 비노더 버저가이 (미친) 입니다.
우리 모두는 Diplomatic Education Hub의 학생임을 자랑스럽게 생각합니다🙏🙏🙏🙏
Sir please Korean bhasha Ko Tense chapter Pani ramrari padhaidinihus....🙏🙏🙏🙏🙏
감사합니다
Sir plz hajur ly tense ko vdieo launa paryo hani tense video weit gariraxau sir plz
Sir next path haldinu na
Tense padaunu paryo sir
Sir online class fee Kati parxa ani kati mahina ko coach hunxa
Chadai padaunu hola sar
Sir tense ko video halnuna
Sir tahaseyo janu hos hoki chadnu hos hunxa bujina
सामान्य अर्थमा 타세요 भनेको चढ्नुहोस् । 가세요 भनेको जानुहोस् । तर वाक्य अनुसार फरक हुन्छ । जस्तै 버스에 타세요 भनेको बसमा जानुहोस् वा बस चढ्नुहोस् भन्ने अर्थ दिन्छ । Thank you so much for your lovely comment .
sir tence ko video banai dinu na ma hajur batw nai majaale bujxu
sir tens ko video khala aauxa
Sir nepali ma pani leknuna plz
Thank you sir
❤❤