आफूलाई जान्ने तरिका | Spiritual Master | Nepal, Episode 1664
HTML-код
- Опубликовано: 18 дек 2024
- Discourse By: Ramesh Nepal
Published Date : 2077-01-27, 2020-05-09
Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number : 01-4472830
हरि ॐ गुरूदेव!
thank you ramro sujav salaha sir
Hariom Gurubar hajur.
हरिॐ
Om shanti guru ji your Right guruji Thank you so much guruji
कति सुन्दर कथा सुनिरहु जस्ताो
अत्यन्त ज्ञानबर्धक ,उपयोगी र राम्रो विचार गुरूदेब ।
कति प्रष्ट भयाे ,नमन गुरूदेव ।
हरि ॐ ❤❤❤❤❤ गुरूदेव अति सुन्दर प्रवचन।
your inner continous flow of knowledge and your smile were flying parallelly..that's very amazing sir!🙏🙏
Guru dev ko smile dekhna pauda ra hajur ko boli ko awake sunna pauda denvari khusi lagcha Hari om.🙏🙏
Harioom Gurudev, Sat sat .naman
Good morning Namaste 🙏🙏suvabihani guru dev 💐⚘💐
नमन गुरुदेव।
Love you gurudev kati mitho gyan dinubhyo sunirahau jasto dhanye hos gurudev
Tapai ko aawaj sunda ati aanand lagchha sir
ati ramro sujhab sir
Thank you gurudev 🌸🌺
Dheraii Rmro xa guru
🙏🙏🙏🙏🙏 हरि ॐ गुरुदेव चरणकमल मा नमन्🌹🥀🌷
What is ishrya?
Naman gurudev
Pranam guru
First know thyself then you know others.
hari om guru dev
गुरुदेव प्रणाम, गुरुदेवको सामु मेरो एउटा सानो जिज्ञासा यो छ कि : नबजात शिशुमा चेतना ,कतिखेर बस्द्छ ? ( आमाको पेट्मा अथवा बच्चा जन्मेपछी ) कुन समयमा चेतना प्रवेश गर्छ ! क्रीपया बताईदिनु भए धेरै खुशी हुनेथिए, धन्यबाद !( कमल प्रसाद पौडेल , चितवन , कालिका 2 पदमपुर बाट)
गर्भास्था पुर्व जिवनी शक्तिको एकीकरण हुदा नै बस्छ होला।😊
sir nidhra na lage ke garni part 2 banaununa ati mitho lagchha sunirahu jasto lagchha ma delly sunera sutchhu
निद्रा नलाग्ने अनेकम कारण मध्ये तपाईको शरीरमा भिटामिन D को र भिटामीन B12 को कमी ले पनि हुनसक्छ। पहिला चेक गराउनुस। यी दुबौ भिटामिनहरु अनिवार्य चाहिन्छ्न। दोश्रो कारण तपाईं कफी या चिया अधिक पिउनु हुन्छ भने कम गत्ने वा छाड्ने। तेस्रो कारण तपाईको शरीरमा पसिना आउने गरि थाक्ने गरि व्यायाम नहुनु। अनि मुख्य कुरा के भने भारी खाले व्यायाम साँझमा नगर्नुहोला त्यसले निद्रामा असर गर्छ। चौथो कारण तपाईको खानपान विचार्नु होला। पाँचौ कारण मनमा अहंकार , रिष द्वेष, घृणा छ भने हटाउन अभ्यास गर्नु पर्छ। ध्यान र प्राणायाम त अनिवार्य भैहाल्यो। अँ साँची, तपाइँको राती सुत्नु अघि वा दिनभरी पनि रिष उठ्ने खाल्का समाचार हेर्ने बानी छ भने ठप्पै गर्नुस है। सकिन्छ भने साँझ देखि इता त टिभी र फोन बन्द नै गर्नुस । अनि एउटा नियम बनाउनुस: सँझ सात बजे उता कसैको फोन उठाउने नगर्नुस वा फोनमा अनाव्स्यक लम्बे चौडे कुरा नगर्नुस । अनि दिनभरी लामो श्वास बिस्तारै तान्ने बिस्तारै फ्याक्नेगर्नुस न ल।यति गर्नु भयो भने तपाईले कुम्भकर्णे निद्रा पाउनु हुनेछ।
😍😍🙏🙏❤❤👍👍
व्यये कृते बर्धतएव नित्यम......🙏
Moti Lal Gautam वर्धत एव नित्यम्
Sadhu vachan
💐🤗🤩😃🇳🇵🙏🏼🙏🙏
Hari om gurudev naman
Hari om guruji