😂😂😂सत्य देखाको छैन यस्मा राज्य पक्ष लाई दोषी र माओवादी निर्दोष सत्य देखाको छ तर म मेरो भोगाई बताउने हो भने जब म 3 कक्षा मा पढ्थे तेस पछि स्कुल जान्थे माओवादी को कार्यक्रम छ भनेर स्कुल मा ताला लगाएर जबर्जस्ती हामिलाई लगेर जान्थे माओवादी आज फलानो ठाउँ हाम्रो कार्यकता छन चामल लगेर जाउ भन्थे माओवादी सायद आज बिदेशी को गुलाम हुनु परेको छ त्यो माओवादी ले नै हो राम्रो संग पढ्न दिएको भए आज यो खाडी मा बेल्चे हान्न पर्ने थिएन म यो सब माओवादी ले हो
राधा कृष्णा टिम लाई 🙏🙏🙏छ।बिगतमा हामी नेपालिले भोगेको यथार्थ अनि बास्तबिग भोगाई समाबेश गरि तयार गरियको यो सिरियल धेरै राम्रो छ।प्रदेशी भूमि मलेशियामा म राधा कृष्णा सिरियलको पर्खाईमा बस्ने छु। राधा कृष्णा परिवार अनि यो सिरियल हेर्नू हुने सबै लाई बिजया दशमी २०८१ को हार्दिक मंगल मय शुभ कामना छ।
राधा कृष्ण लाई मन पराउने म मात्रै होकि अरु पनि छन ? यदि कोहि भयमा म र राधा कृष्ण दुबैलाई माया गर्दिनु भय आभारी हुने थिय। 500 तलका सथिले बिचार गर्ने होकि ??😂😂❤🎉
राधाकृष्ण टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई वडा दशै तथा विजय दशमीको हार्दिक मङगलमय शुभकामना !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घटस्थापना तथा नवरात्रीको हार्दिक मङगलमय शुभकामना! सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके । शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥ मरिचमान बल्छी परिवार!
राधा कृष्ण सीरियल मन पराउने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 4 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त राधा कृष्ण सीरियल मन पराउने म मात्र हो की अरु पनी हुनुहुन्छ साथिहरू ??🤔🤔😃 🙏
कसैले ख्याल गर्नु भाको छ बल्छी दाई को दुई ओटा रोल छ यसमा 🙏🙏🙏🙏 Acting कसरि गर्ने हो पुजन घिमिरे दिदि सँग सिक्नु पर्ला ❤❤❤❤ त्यो अहिले को ताई न तुई को फिलिम दिपक, दिप्पा,, जितु नेपाल के के हुन् तिनीहरूको फिलिम हेरेर पैसा फाल्नु भन्दा यो सिरियल मन मुटुमा बसेको छ ❤❤❤❤ अनि मावडी को लिडर दाई ले पनि राम्रो रोल खेल्नु भाको छ हल्का रमाइलो पनि राम्रो एक्टिङ गर्नु हुन्थ्यो ❤❤❤❤❤ सुभकामना सबै तिम्लाई यस्तै सिरियल अझै हेर्न पाइयोस् 🙏🙏🙏🙏🙏🙏
जन युद्दको कथा अब पुरानो भै सक्यो यो सम्बन्धि धेरै फिल हरु बनि सकेको छ यस बारेमा सबै नेपाली जनतालाई थाहा भैसकेको छ कथामा नया पन काही पनि छैन उही पुरानै हेरी सकेको मलाई चाही राम्रो लागेन नाम अनुसारको भयन 😕😕😕😕😕
अत्यन्तै राम्रो छ अत्यन्तै सान्दर्भिक छ तर कुनै बेला कुनै कारणले बिबादास्पद छवि बनाएका साना ठुला कलाकार जोसुकै होस् यो टेलिफिल्म मा सकेसम्म कुनपनी रोल मा सामेल नगर्नु होला यो सम्पूर्ण तिमीहरूलाई शुभकामना शुभकामना ❤❤❤❤❤❤❤❤❤
शशी दाई त एता बेस्त हुनुहुन्दो रैछ र पो सन्ध्या सिरेल मा सन्ध्या दिदी ले मलाई फोन नगरेको 6 महिना भैसक्यो भन्नू हुदो रैछ ल ल जे जस्तो भएनी सबै सिरेल हरु राम्रो छ बधाई छ 🎉❤
प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर जनयुद्धको नाममा ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन। केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
तिमी जस्ता स्वाॅठहरूलाई के था, तिम्रो मालिकले जनयुद्धको नाममा ईन्डीयाको इसारामा नेपाल र नेपालीलाई मारेको।।। प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर जनयुद्धको नाममा ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन। केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर जनयुद्धको नाममा ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन। केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर जनयुद्धको नाममा ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन। केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
मैले ४ एपिसोर्ट सम्मन नछुटाई हेरेको छु! तपाईं हरुपनि हेर्नुस है! जनयुद्धको बेलमा भएको घटनालाई सत्य, यथार्थलाई दर्शाईएको छ।
ruclips.net/video/f4tI90jHZdY/видео.htmlsi=0Vb0zCc-hpLdY2Zb
😂😂😂सत्य देखाको छैन यस्मा राज्य पक्ष लाई दोषी र माओवादी निर्दोष सत्य देखाको छ तर म मेरो भोगाई बताउने हो भने जब म 3 कक्षा मा पढ्थे तेस पछि स्कुल जान्थे माओवादी को कार्यक्रम छ भनेर स्कुल मा ताला लगाएर जबर्जस्ती हामिलाई लगेर जान्थे माओवादी आज फलानो ठाउँ हाम्रो कार्यकता छन चामल लगेर जाउ भन्थे माओवादी सायद आज बिदेशी को गुलाम हुनु परेको छ त्यो माओवादी ले नै हो राम्रो संग पढ्न दिएको भए आज यो खाडी मा बेल्चे हान्न पर्ने थिएन म यो सब माओवादी ले हो
saray ramro xa tara janayuddha hoina ni aatankakari youddha ho
पुजन घिमिरे ❤❤ राधा उत्कृष्ट अभिनय।।हल्कारमाइलो बाट हेर्दै आयको हो।उनिलाई।सुभकामना।।सोजि सिधा केटि लाग्छ
वा वा आफ्नै र आफ्नै वरिपरिको कथा आफैले भोगेको कथा जस्तो अनुभुत भयो धन्यबाद राधाकृष्ण टिम र बल्छी लाइ
राधा कृष्ण न छुटाई हेर्ने जति हाजिर हुम त ❤❤❤
राधा कृष्ण एपिसोर्ट ४ सम्म नछुटई हेर्नेहरू यता हजिर हौ है।
Ma Pani xu ho Malai support garnu na ma Pani back dinxu
म पनि हो
Ma ❤❤
Mani ho
ऊके
अहिले सम्म सबै भाग हेरीसके ....कति राम्रो हो ....keep it up ❤❤❤
हजुर हरु ' लाई हल्का रमाइलो र राधा कृष्न मध्य कुन मन पर्छ आफ्नो प्रतिक्रिया दिनुहोला❤❤😊😊😊😊
राधाकृष्ण
Halka ramilo❤❤❤
Halkaramilo😊😊
Halka ramilo❤❤❤❤
Halka Ramilo
राधा कृष्णा टिम लाई 🙏🙏🙏छ।बिगतमा हामी नेपालिले भोगेको यथार्थ अनि बास्तबिग भोगाई समाबेश गरि तयार गरियको यो सिरियल धेरै राम्रो छ।प्रदेशी भूमि मलेशियामा म राधा कृष्णा सिरियलको पर्खाईमा बस्ने छु।
राधा कृष्णा परिवार अनि यो सिरियल हेर्नू हुने सबै लाई बिजया दशमी २०८१ को हार्दिक मंगल मय शुभ कामना छ।
अत्यन्त राम्रो serial छ. धेरै धेरै शुभकामना र बधाई छ आगामी दिनहरको लागि.., 🌻🙏
मेरो जन्म ठाउ रोल्पा को नि नाम आयो खुशी लागो रोल्पा परिवर्तन गाउँ पालिका देखि हेर्दै छु 🇳🇵
Maobadi lai paleu rw tw ahile desha leter sake ta Chor harule
रोल्पा जेल्बाङ देखि हेर्दैछु म,
जहाँ सबैभन्दा बदी सहिद भएको गाउँ।।।
राधा कृष्ण लाई मन पराउने म मात्रै होकि अरु पनि छन ? यदि कोहि भयमा म र राधा कृष्ण दुबैलाई माया गर्दिनु भय आभारी हुने थिय। 500 तलका सथिले बिचार गर्ने होकि ??😂😂❤🎉
97 vyo back haii sathi 🙏🙏
क कस्लाई मन पर्छ यो सिरियल राधा कृष्ण मन पर्ने जति यता आम है ❤❤
एकदम राम्रो छ यसरी नै अज़्इ राम्रो बनाउनु समपूर्ण टीम लाई शुभ कामना अनि हप्प्य दसैँ❤❤❤❤❤
❤
राधा कृष्ण हरेक हप्ता उत्कृष्टकथा 🥰 चार ओटै एपिसोड हेर्नुभयो त 😊🙏
हाल दुबई बाट हेर्दै सफलताको शुभकामना राजुु मास्टर चाइयो❤❤❤❤
रोल्पा को नाम पनि सुन्न पाउदा 😊सारै खुसी लाग्यो ॥ रोल्पा बाट कोको हुनुहुन्छ लाइक गरुम हैत 😊🥰🥰🥰🥰
म छु❤
पुकुकाे अभिनय अति राम्रो छ । र साथै सम्पूर्ण टिमलाई धन्यवाद ।🙏🙏🙏
अहिलेसम्म राधाकृष्ण नछुटाई हेर्नू म छु अनि बिगतका भाेगई ले यी मन अझै छिया छिया बनाईरहेकाे छ 😅😅😅😅
राधाकृष्ण टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् !
२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई वडा दशै तथा विजय दशमीको हार्दिक मङगलमय शुभकामना !२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घटस्थापना तथा नवरात्रीको हार्दिक मङगलमय शुभकामना!
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥
मरिचमान बल्छी परिवार!
राधा र कृष्णको जोडी अमर हुनुपर्छ भन्ने काे को हुनुहुन्छ ❤
बल्छी र पुकुलाई मन पराउनु हुने कोको हुन्हुन्छ नि❤❤❤❤
म मन पराउछु तर उनिहरुले मन परौदैन ।😂😂
🙏♥️
@@pukkughimire8129Back 🙏🙏🙏
@@Activeamar-shahiback haii
@@pukkughimire8129 🙏🧡🧡🧡🧡🧡
जनयुद्धको क्रममा भयका घटनाहरुको बारेमा जानकारी मूलक याे राधा कृष्ण सिरियल लाई, अजै धेरै धेरै प्रगतिको शुभकामना 🙏
क कस्लाइ राधा कृष्ण सिरियल मन्न पर्छ
बास्तविकता देखाउनु भएको मा धन्यवाद छ। माओवादी देश सुधारक पक्ष हो ।।
बिजय दशमी को हार्दिक शुभकामना छ है सबैलाई🎉🎉
धेरै राम्रो लाग्यो म पनि सानो थिय हतियार बोकेको थिय पिलि को जनयुद्ध मा पनि सानो मा डर लागेको याद आयो धेरै राम्रो serial xa ❤
राधा कृष्ण सीरियल मन पराउने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 4 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त राधा कृष्ण सीरियल मन पराउने म मात्र हो की अरु पनी हुनुहुन्छ साथिहरू ??🤔🤔😃 🙏
Me ..
❤❤❤🎉🎉🎉
राधा कृष्ण लाई मन पराउने जति यता हाजिर हुनुस है ❤❤❤❤
La ma xu🎉
Support me plzzzzzzz ma Pani xu hai
बलछी दाइको साथी जति एता हाजिहुमत
कसैले ख्याल गर्नु भाको छ बल्छी दाई को दुई ओटा रोल छ यसमा 🙏🙏🙏🙏
Acting कसरि गर्ने हो पुजन घिमिरे दिदि सँग सिक्नु पर्ला ❤❤❤❤
त्यो अहिले को ताई न तुई को फिलिम दिपक, दिप्पा,, जितु नेपाल के के हुन् तिनीहरूको फिलिम हेरेर पैसा फाल्नु भन्दा यो सिरियल मन मुटुमा बसेको छ ❤❤❤❤
अनि मावडी को लिडर दाई ले पनि राम्रो रोल खेल्नु भाको छ हल्का रमाइलो पनि राम्रो एक्टिङ गर्नु हुन्थ्यो ❤❤❤❤❤
सुभकामना सबै तिम्लाई यस्तै सिरियल अझै हेर्न पाइयोस् 🙏🙏🙏🙏🙏🙏
कुनै दिन क्रान्ति पनि आवस्यक थियो तर यसको परिणाम सुन्दर हुनुपर्ने कुरुप भयो सबै 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
उत्कृष्ट स्क्रिप्ट अनि अभिनय 🙏🙏🙏धन्यवाद बल्छिधुर्वे टिम❤❤❤
सबै भन्दा उत्कृष्ट अभिनय उज्वल र निर्मलाको मात्रै देखे।
ल्हास्सो फ्याफुला म म्हेन्दोमाया कलाकार दुर ब्रेभ गुरुङ सबैले माया गर्दिनु है🥀😘
Ok hami sano ujarlaini Maya garidinuhola
निकै राम्रो जनयुद्ध जनआन्दोलन समेटिएको सिरियल अझै लामो भइदिएको भए हुने थियो १ घण्टा जति को वास्तविक यस्तै भएको थियो त्यति बेला
🙏🙏
यो सिरिएल ठिक छ सबै कडा छ तर एउटा कुरा भएन त्यो समीक्षा ले गाएको रैछ त्यो ठिक भएन
आजको एपिसोड राम्रो लाग्यो
सबई जना तिम लाई सुभकामना छ🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेरि बस्सैमा मरनच्याँसे देखियको बल्छिभित्र यति धेरै खुबिरैछ राइटर देखि सबै कला भरियको रैछ।।
1k भन्दा साना युटुबरहरु यता हाजिर हुम यक अकालाई सपाेट गदै अगाडि बढुम❤🎉❤
Maile tapaiko gareko xu back dinu hai sir plz
जन युद्दको कथा अब पुरानो भै सक्यो यो सम्बन्धि धेरै फिल हरु बनि सकेको छ यस बारेमा सबै नेपाली जनतालाई थाहा भैसकेको छ कथामा नया पन काही पनि छैन उही पुरानै हेरी सकेको मलाई चाही राम्रो लागेन नाम अनुसारको भयन 😕😕😕😕😕
अत्यन्तै राम्रो छ अत्यन्तै सान्दर्भिक छ तर कुनै बेला कुनै कारणले बिबादास्पद छवि बनाएका साना ठुला कलाकार जोसुकै होस् यो टेलिफिल्म मा सकेसम्म कुनपनी रोल मा सामेल नगर्नु होला यो सम्पूर्ण तिमीहरूलाई शुभकामना शुभकामना ❤❤❤❤❤❤❤❤❤
From Israel
अति मन छुने धेरै राम्रो सिरियल
❤❤❤❤❤❤
शशी दाई त एता बेस्त हुनुहुन्दो रैछ र पो सन्ध्या सिरेल मा सन्ध्या दिदी ले मलाई फोन नगरेको 6 महिना भैसक्यो भन्नू हुदो रैछ ल ल जे जस्तो भएनी सबै सिरेल हरु राम्रो छ बधाई छ 🎉❤
बडा दशै तिहारको सुभकामना छ राधाकृष्ण सिरेल परिवारलाई र नेपालीलाई र100भन्दा कम एक अर्कालाई सपोट गर्नुहोस् है
1 देखि 4 सम्म नछुटाइ हेर्ने येता हाजिर हुम त लु
सबैले भनौ जनयुद्ध जिन्दावाद ❤❤❤
ruclips.net/video/f4tI90jHZdY/видео.htmlsi=0Vb0zCc-hpLdY2Zb
प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर
जनयुद्धको नाममा
ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन।
केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
राधाकृष्ण कहिले आउला भनेर दिन गर्दै बस्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ
राधाले हिम्मत गर्नुपर्छ, अत्यचारले सिमा नागिसक्यो।
सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤jh❤❤❤😂🎉🎉🎉😢😢
❤❤😂🎉🎉🎉 0:07
Maile tapaiko gareko xu back dinu hai sir plz
बुटवल बाट राधा कृष्ण हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त ❤❤
जनवादी जनयुद्ध जिन्दावाद माओवाद प्रचण्ड पथ जिन्दावाद ✊✊✊✊✊✊😊
सामान्ती राज्य बेबस्थाले थुपरेको अन्याय अत्याचार शोषण दमन र सामाजिक विभेद का विरुद्ध लडिएको महान जनयुद्ध जिन्दावाद
तिमी जस्ता स्वाॅठहरूलाई के था, तिम्रो मालिकले जनयुद्धको नाममा ईन्डीयाको इसारामा नेपाल र नेपालीलाई मारेको।।।
प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर
जनयुद्धको नाममा
ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन।
केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर
जनयुद्धको नाममा
ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन।
केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
पूकु आफनो ख्याल राख्नु हैं सबै को भनदा खतरनाक भूमिका निभाई छौ ❤❤❤❤❤❤
Pukule lsatai dukha paixin dherai ramro xa acting pukuko❤❤❤🎉🎉
राम्रो लागेछ सुरु देखि हेर्दै आको छु भिडियो को कुवालेटी अलि मधुरो भयो अनि समय छोटो भयो अरु सब ठिक छ ❤❤
कति राम्रो हुन्थ्यो होला balchi dhurbe new serial Best of luck episode 4 gate dekhi hunxa ani Tero chai Kati Baje hunxa
याहा जति कमेन्ट छ्न एक अर्का लाई सपोर्ट गर्ने कुरा छ तए कसैले कसैलाई गरेको छैन ❤
नेपाली सिरियल आज सम्म हेरेको छैन तर यो सियर रियल अनि सत्य घटनामा बनेको रहेछ सारै राम्रो
जुठे छोडेर यता कोको आउनु भयो हाजिर गरम त ❤
सत्य तथ्य घटना मा आधारित सिरियल राम्रो छ जनयुद्ध के हो र कस्को लागि र किन गरेको राम्रो सङ्ग बुज्ने छन
😊😊😊
म प्रत्येक भाग हेरिराछु इपिसोद सुरुको भागदेखि नै ,म चितवन बाट हाल बसाइँ मलेसिया छु ,मरिचमान ज्यु
wow very nice serial beautiful episode so all the best from Dubai 🙏😍🙏😍🙏😍
My Favorite Seriyal राधाकृष्ण ❤❤❤
❤
❤❤❤❤❤
सत्य र यथार्थ यही हो।माओबादीले भन्दा सत्ता पक्षले धेरै दमन र हिंसा गरेको थियो।
पुकु को अभिनय एकदमै राम्रो बेजोड छ गुड लक ❤
दुबै तिर बाट पिसिने जन्ता नै थिए याे मैले भाेगेकाे यथार्थ हाे❤❤❤😢
राधाकृष्ण हेर्न आतुर हुने जति यता❤❤🙏🙏
यो सिरेल मन पराउने हरु सपोर्ट गरम हौ
सबै जाना आपसमा मिलेर अगाडि बढम है मित्र हरू
8 Bhayo back hai sir ..
@Chapain15 thanks 49 ....
Maile tapaiko gareko xu back dinu hai sir plz
सबै टिम लाई नमस्कार छ ❤❤❤❤❤❤❤
हाम्रो राईनासको वासिन्दालाई विशेष धन्यवाद भन्नू भाको रहेछ सुटिङ पनि हाम्रो राईनास तिर गर्नु भाको होर ?
मरिचमान बल्छी जि डबल रोल नगर्नु अरु सबै मन पर्छ अरु नै कसैलाई अब्बल कलाकार लाई ल्याउनु
❤❤❤❤❤❤❤❤
Tope ko roll ani nirmali ko roll ni khatra lago malai❤
म पनि यो सिरियललाई माया गर्ने मान्छे हो । अरु को को हुनुन्छ । यता हाजिर हुनु है
राधा यानिकी पुजन को नि लेखन रैछ।।।अझै बबाल लेख्नु पर्यो है।।।
♥️🙏
बधाई छ धुर्मुस बाबु
जनयुद्धको सम्झना गराइ दिनुभयकोमा।
तर उपलव्धी यस्तो हुन्थ्यो भनी पछिल्लो भागमा देखाइ दिनुभए राम्रो हुनेछ।
राम्रो छ अझ राम्रो गर्दै जानुस् माओवादी पटि जनमुक्ति सेना कम् भयो र हतियार बन्दुक सबैको हातमा हुनु परेउ अनि हेर्नलाई झन् उत्साह हुनेछ धन्यवाद 🙏🙏
सारै राम्रो छ यो राधा कृष्ण सिरियल १.४ सम्म नछुटाई हेरेकी छु 🎉🎉🎉❤❤❤❤
जय ,जय , जय लालसलाम राधाकृष्ण ❤❤❤❤❤❤🇳🇵🇳🇵💖💖❤️❤️👌👌👊💕💕💕💘🙏💘💘💔💞💞✍️
धेरै राम्रो छ राधाकृष्ण ४सम्म नछुटाई हेरेको छु🎉🎉🎉❤❤❤
👉 Ak 🙏 dam 👉 ramro 🙏 xa.katha 👉..... ramro 🙏 lagdei 👉 xa 🙏 radha 👉 krishna 🙏 siryel 👉... sabei 🙏 team 👉' lai 🙏 dwaniyawad 👉 xa 👉🙏
महान जनयुद्ध जिन्दावाद ✊✊✊✊
सबैको मन मुटु मा बसनी छ यो सिरियल सबै लाई बधाई छ
@Gopal BC:🥰🥰🥰🙏🙏🙏
लाल सलाम नेकपा माओवादी जिन्दावाद
कमरेड प्रचण्ड जिन्दावाद महान नेता
प्रचन्डे, बाबुराम जस्ता राष्ट्रघाती, मात्रृभूमी गद्दार स्वाॅठहरूलाई हातमा लिएर
जनयुद्धको नाममा
ईन्डीयन र सिआईएको ईशारामा यी गद्दार घोडाहरूलाई माओबादको मुकुन्डो ओडाएर इन्डियाले यी मात्रृभूमी गद्दारहरुलाई ईन्डीयामै पालेर, सूरक्षा दिदै कम्युनिष्टको बदनाम गर्दै नेपाल र नेपालीलाई पूर्ण रूपमा तहसनहस गर्नको लागि गराईएको एक अपराधीक राष्ट्रघाती द्रोह थियो। यो कुनै जनयुद्ध थिएन।
केबल जनयुद्ध हो भनेर जनतामा भ्रम छरिएको थियो।
राधा कृष्ण सिरियल पनि सारै राम्रो लाग्यो सफलता को सुभकामना छ ❤❤❤
Best
❤❤❤❤ Nice
राम्रो छ यो सिरियल,राज्य पक्ष र माओवादी पक्ष दुबैको वास्तविक कथा समिटिएका छ्न ।
याे चार ऐपिसाेर्ट छुठायेकाे छैन जेहाेस कताकति मन छुन्छ✊✊✊
राम्रो छ तर सात बर्स अघि सम्झिएको बिहेको भिडियो मा नि कौशिलाको राधाको ड्रेस एउटै त्यो अलि सुहाएन बल्छी जि।
राधा र कृस्न को सिरेल बबाल छ भनेर सपोत कस कस्ले गर्नु हुन्छ❤😮
भाइ नै दाजुको दुसमन बनेको रहेछ अनि किन नमारुन त दाइलाई 😢😢, तर नाम चहि पटकै सुहाएन सिरियलको