नाइटबस चलाउने रेबिकाले भक्कानिदै पोखिन भित्री पीडा|"दु:खले नै सफल बनायो|GTalk with RebikaThapa|EP-10

Поделиться
HTML-код
  • Опубликовано: 30 май 2024
  • नाइटबस चलाउने रेबिकाले भक्कानिदै पोखिन भित्री पीडा|"दु:खले नै सफल बनायो|GTalk with RebikaThapa|EP-10
    Host:Ganga lama
    Guest: Rebika Thapa
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #rebika_thapa #g_talk_with_rebika_thapa #latest_video #latest_news #viral_video #viral

Комментарии • 316

  • @bivarai3031
    @bivarai3031 Месяц назад +38

    बहिनी तपाईंले दुःख गरेर यत्तिको हुनु भएको रहेछ खुशी लाग्यो र सधै उन्नति होस् भन्ने कामना गर्दछु। घर पालुवा भन्ने कुरा चाहिँ अलिक चित्त बुझेन। म पनि धेरै वर्ष काम गरेर अहिले घर गृहिणी भएर बसेको मान्छे हु, office को काम सकिन्छ तर घर को काम बिहान देखि बेलुका सम्मा गर्दा पनि कहिले सकिन्न। पैसा त बुढा ले कमाएर ल्याउँछ तर त्यसलाई कसरी चलाउने भन्ने त गृहिणी को काम हो नि। गृहिणी ले घर हेरेर बसेको छ त बाहिर काम गर्ने ले निर्धक्क साथ काम गर्न सकेको छ। अलिक सोचेर बोल्नु होला। अनि गंगा बहिनी को हाँसो ले गृहिणी लाई घर पालुवा भनेको मा समर्थन जनाएको सरह छ त!!!

  • @sadhanaadhikari5067
    @sadhanaadhikari5067 Месяц назад +19

    सबै कुरा ठीक हो तर नारी लाई घर पालुवा भन्ने कुरा चाहिँ राम्रो लागेन एक बोली ले तपाई सबै सामु नराम्रो हुनुभएको छ बोली चयन गरि बोल्नुभएको भए हुन्थ्यो

  • @sagarregmi5282
    @sagarregmi5282 Месяц назад +23

    आफई ले परिवार धेरै इंपोर्टेंट छ भंने, आफनो केयर बिना छोरो गुमाऊनू पर्यो, अनि जसले घर सम्हालेको छ, उसैलाइ नै घरपालुवा,

  • @deepashrestha1680
    @deepashrestha1680 Месяц назад +31

    यिनले युबा अवस्थाको छोरो गुमाइछिन् यिनको कुरा सुन्दा सायद छोरोले अभिभावक बाट पर्याप्त समय नपाएरनै छोरो गुमाएकी हुन् की भन्ने लाग्यो अब त झन मलाइ ति घरमा बस्ने गृहीणी प्रती सम्मान जागेर आयो जस्ले आफ्नो करियरनै छाडेर बाल बच्चा घरपरिवारलाइ समय दिएकी हुन्छिन । पैसा चाहिन्छ तर पैसानै सबै थोक हैन यदी अभिभावकले आफ्नो बाल बच्चाको ख्याल राख्न सकेन भने उसले गलत बाटो समाउन सक्छ उस्को भविस्य बिग्रन सक्छ त्यस पछी ति पैसा पनी कागजका खोस्टा सरह लाग्न थाल्दछ ॥त्यसपछी पछुताउनु सिबाय केही बॉकी रहदैन ।

  • @sarmiladahal3140
    @sarmiladahal3140 Месяц назад +70

    सबै कुरा राम्रो नरमाइलो पनि लाग्यो तर यो नेपालमा रोजगारी पाउन पनि त गाह्रो छ नि अनि दिदी तिमिले घरमा बसेर आफ्नो परिवारको हेरबिचार स्याहार सुसार गर्ने नारिलाइ कसरी घरपलुवा आईमाई भन्न सकेको?😢 येहि बोलिले तिमी गिरेउ दिदी।

  • @user-saritasunar
    @user-saritasunar Месяц назад +11

    तपाई जस्तो नारिले नारिको नै अपमान गरेको सुन्दा सारै दुख लाग्यो दिदी यदि सबै नारिले घर छोडेर बाहिर काम गर्न हिडे भनी कति घर लाथालिङग हुन्छ त्यो तपाईं ले बुझ्न भएको रहेनछ एउटा नारिको त्याग र समर्पणलाई

  • @Pakhrinsya..
    @Pakhrinsya.. Месяц назад +67

    सबै कुरा ठिक छ तर आइमाई नारी भएर नि नारिको अपमान गरेको देख्दा यो आँसु नाटक लागो

    • @user-de3qj1zr5b
      @user-de3qj1zr5b Месяц назад +3

      testo dherai naramro pani nasochum. malai ni sabaiko budale kamaudai budilai dekp dekhda aafno life dekher dikka lagxa. yo didi lai pani tyohi vayeko ho. j kura aafule payeko hudain tyo kura arule payekp dekhda daha lagxa yo samanya manan sovab ho

    • @SunitaGurungSunikanxi
      @SunitaGurungSunikanxi Месяц назад

      😅😅😅😅

    • @sandhyakc2476
      @sandhyakc2476 Месяц назад

      Tai ta . Kasto aaimai ho yo😡

  • @binusaaru5734
    @binusaaru5734 2 месяца назад +14

    आत्मसम्मानका साथ बाँच्नुको मज्जा जति जीवन जिउनुको मज्जा अरू के नै हुन सक्छ र ???❤❤ salute रेबिका ज्यु❤❤❤❤

  • @FinjuVlog
    @FinjuVlog 2 месяца назад +8

    यो आँसु देख्दा एक दम नरमाइलो लाग्छ किन हो किन सके सम्म अरुको आँसु झार्ने काम कसैले नगरिदिनु होला

  • @rupapun170
    @rupapun170 2 месяца назад +7

    आँसु पुछिदिने र तिमिलाई कसतो छ भन्ने कोई नभए पछि रुन आउदैन र बलियो पनि भईन्छ, एकदम सही एकल हुनु रहर हुँदैन बाध्यता र परिस्थिति हो तर बिना कसैको साथ र सहयोग आफु उभिन र जिउन सक्नु नै मानव हुनुको अथँ हो जो कोहीले समर्थन नगलाँ तर महिला हुनुमा गवँ गरौ, धन्यवाद अनि शुभकामना अझ अरु प्रगति गनुँस ।

  • @sharadakhanal5434
    @sharadakhanal5434 Месяц назад +83

    घरमा बस्ने श्रीमानले कमायर ल्याउने बुडिले घर व्यबहार चलाउछ्नि त्यस्ता दिदिबहिनीलाइ घरपलुवा भन्ने उहा होला है हजुर अब हजुरको पो डिभोर्स भो त सबैको डिभोर्स भको छैन बुडा नभएकोले कसरि बुडाको कमाइ खानु त

    • @HiraAmgain
      @HiraAmgain Месяц назад

      Sarai gati chada lai vanna khojnu vako ho sake samma logne marda wa aptharo mahol aauda aafai ma baliyo hunu parxa vanne ho ulto bujnu hunna

    • @samisth2021
      @samisth2021 Месяц назад

      👍👍

    • @SubhaKhadka-rl4pg
      @SubhaKhadka-rl4pg Месяц назад

      Sabai le esari posetive bujnu parxa👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @riyagiri1996
    @riyagiri1996 Месяц назад +5

    घरपालुवाको अर्थ के हो ?? जनावर होर के महिला?? घरमा बस्नेको काम, कर्तव्य, जिम्मेवारी निभाउन सक्ने पनि खुबि हुनुपर्छ चोथाले आइमाई ।

  • @chiragtv5434
    @chiragtv5434 2 месяца назад +24

    गगा लामा दिदि नमस्कार हामी तीन महिना देखि कुवेत मा फसेका छौ हामीले मेनपावर संघ कयौं उदारको पहल माग्यो तर कुनै पहल गरेन मेनपावर ले तपाई संघ कसरी जोडिन सक्चौ हामी

  • @user-iq5ov7je3c
    @user-iq5ov7je3c 2 месяца назад +2

    ओ हो दिदि को कसरी बयान गरु शब्द नै छैन यस्तो महान नारी अहिले सम्म देखेको थिएन यस्तो दिमाग बुद्धि बोल्ने तरिका आहा धेरै महिला लाइ आत्म्बल आओस् भगवान ले सधै रक्षा गरुन भन्छु अरु धेरै भन्नलाइ शब्द नै छैन्❤️🙏❤️

  • @dkr4640
    @dkr4640 Месяц назад +33

    यिनले गरेको संघर्ष ,छोरा गुमाउनु परेको पिडा तेसको लागि म यिनिलाई बिचरा भन्छु , यिनी आफैले आफ्नो श्रीमानलाई डिभाेर्स दिईन त्यो उनकै ईच्छा को कुरा उनिको ब्याक्तीगत कुरमा म केही बोल्दिन तर यिनिप्रती मेरो ठुलो आलोचना चही जो जति बिबाहित गृहिणी दिदीबहिनिहरुलाई घरपालुवा श्रीमतीहरुको उपनाम दिएकिछिन तेसको निम्ति म यिनलाई यो भन्नुचाहे यिनले जतिसुकै आश्रम खोलेर जतिसुकै दान गरेपनि,जतिसुकै महानकाम गरीपनी यिनको र यिनले गरेको कामको कुनै अर्थ म मान्दिन र यिनलाई म महान नारीको उपनाम पनि म दिन्न किन कि आफु नारिभएर अर्को नारिलाई यतिसम्म तल गिरेर एउटा media मा अन्तरबार्ता दिदैगर्दा आफुले आफैलाई महान ठानेकि होला तर यस्तो नारिलाई यो video अन्तरबार्ता हेर्नेले बुझिसकेकाछ्न 😡😡

    • @unityrai
      @unityrai Месяц назад +3

      Sai vanu vayo dukha life ma kasko hunna sunauni ho vani tara euta nari vayera nari lai tallo taha ko sochne yo aaimai aafu matra kamauni baki koi hoina vanne soch thaha vayo

    • @saru__rana
      @saru__rana Месяц назад +2

      Good

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад +3

      आफुले श्रीमानको कमाइ खान नपाएर अरु महिलालाइ घरपालुवा भनेकि रहिछन ड्राइभर को काम गरेर नी यत्रो धाक

    • @mithuupadhya150
      @mithuupadhya150 Месяц назад +1

      यो ड्राइवर को बोली हो

  • @PasangdikiSherpa-mf8vf
    @PasangdikiSherpa-mf8vf Месяц назад +9

    जाे केहि नगरि अरुकाे कमाई खान्छ घरकाे काम धरि गर्दैन फुर्ति लाउछ मै हुँ भन्छ त्यसताे छाेरिमान्छेलाई भन्नु खाेज्नुभाछ सबै नारिलाई दाेशाउनु भाकाे छैन अलिक मिलाएर बुझेर सुनेर बाेल्ने अालाेचना गर्ने गर्नुनि।❤सहासि दिदि रैछिन।🥰

    • @saru__rana
      @saru__rana Месяц назад

      भन्ने बेलामा घर पालुवा ओमेनहरु भन्ने अनि हामिले मिलायर बुझिदिनु पर्ने ? के घर पालुवा श्रीमती को कुनै काम हुदैनर बिहानदेखी बेलुकी सम्म कत्ति काम हुन्छ झाडु पोछा खाना सरसफाइ बच्चाबच्चिलाइ ताइममा खाना स्कुल पठाउन दिउँसो को खाजा साझ खाना इर इत्यादि काम के काम होइनर दिनभरी अरुको एकोहोरो नोकरी गर्‍यो सझ होटेल मा खाना खायो घर धन्दा गर्न नपर्नेलेहो एस्तो तिछ्छ बोल्ने

    • @Nshtmng
      @Nshtmng Месяц назад

      ​@@saru__ranaghar family sanga milera basnelai ghar paluwa unko hisabma

  • @atooozentertaintment1121
    @atooozentertaintment1121 Месяц назад +29

    म टिक टक बाट यता भिडियो हेर्न आको सबै कुरा कानी पनि सुने सब कुरा ठीक छ तर घर पालुवा महिला बनेको चाहिँ भन्न नमिल्ने शब्द हो।दिज्यु

  • @kalpanashrestha4255
    @kalpanashrestha4255 Месяц назад +8

    उसले जे गर्यो अरुले नि तेहि गर्नु पर्छ भन्ने छैन नि । आफू घर बच्चा सम्हालेर श्रीमान लाई कमाउन पठाउने आफ्नो परिवार फुल जस्तो राम्रो बनाउने नारी लाई घर पालुवा रे भाग्यमा हुनु पर्यो नि घर गरेर खानलाइ त जाठि

    • @SaritaThapa-di8lx
      @SaritaThapa-di8lx Месяц назад

      आफू ले तेस्तो life जिउन नपाएको frustration हो उहाँ लाइ धेरै jealous लाग्दोरेछ गृहिणी हरु देखेर त्यही पोख्नु भएको हो मैले यस्तो आइमाइ हरु देखेको छु अब के गर्नु त आआफ्नो भाग्य को कुरा हो हामी घरपालुवा रहेछ म आज पो था पाए मैले त ☺️☺️

    • @minabc2244
      @minabc2244 Месяц назад

      ​@@SaritaThapa-di8lxaafu pani dosro bhiya gareko gare arulaai ghar paluwaa bhane

  • @joticreation9333
    @joticreation9333 Месяц назад +6

    तपाईं सङघष गर्नुहुन्छ हिम्मत लिनुभो राम्रो कामहो तपाईंको पो घर्बार बिग्रेको छ single हुनुहुन्छ आफु खुसि बाहिर काम गर्न सजिलो हुन्छ तर कति महिला हरु नचाहेरनि घर्मा बस्नु पर्छ परिवार सम्हाल्नु वृद्ध सासुससुरा बाल्बच्चा हेर्नु पर्छ आफु दुख पाको भएर नि खोइ बुझेको जे बोल्ने

  • @soniyat.Tamang337
    @soniyat.Tamang337 Месяц назад +12

    घर पालुवाहरु भने दि दि इ नै होइनन् र साथीहरू

    • @user-ry9tq1yx3c
      @user-ry9tq1yx3c Месяц назад

      Ho hajur pani ghar paluwa hora

    • @TaraBudha-py5fd
      @TaraBudha-py5fd Месяц назад

      @@user-ry9tq1yx3cnepal India jasto desh ma sabai ghar paluwa navaye pani ghar paluwa ko xora xori natra nati natini ho kun vasa ho yo ghar paluwa ta janabar nai vanxa

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Месяц назад +10

    मलाई नि सबै ठिक लाग्यो तर यो घर पालुवा जनावर भन्दा अल्लि मज्जा लाएन

  • @pramudhakal2385
    @pramudhakal2385 Месяц назад +6

    तपाइको जस्तो सोच रहेछ महिला घर पालुवा रे भन्नु र कसैले पेसा अनुसार विभेद गर्नु एउटै मानसिकता भयका हुन।

  • @user-pj2qr8ng1f
    @user-pj2qr8ng1f Месяц назад +37

    यस्तो दुःख भोगेको एउटा नारीले अरू नारीलाई घरपालूवा रे😡😡

  • @anzelinasunuwar
    @anzelinasunuwar Месяц назад +2

    Ganga Dee ko sodni tarika Ani bolni style kati ramo x I really appreciate to Ganga Dee ❤️❤️❤️❤️❤️

  • @parbatitimilsina546
    @parbatitimilsina546 Месяц назад +6

    कति राम्रो कुरा गर्नु भयो दिजु हजुरले मेरो मनले सोचेको कुरा गर्नु भयो।सम्मान छ दिजु हजुरलाई मेरो तर्फबाट

  • @aashishgurung6390
    @aashishgurung6390 2 месяца назад +5

    मैले खोजेको video बल्ल आयो आज, धेरै खुशी लाग्यो ।।

  • @SangitaKoirala-ye4bl
    @SangitaKoirala-ye4bl Месяц назад +4

    जिबन मा संघर्ष बिनाको नारी कम्ति नै हुन्छन त्यसमा पनी यो समयमा लेखपढ बिनाका प्राय केहि पनी छैन्नहोला कति महिला ले आफ्नो छ।क्षमता योग्यता भएर पनी आफ
    नो घरको परीवारको परीस्थिती अनुकुल नमिल्दा सबै ईछा चाहाना हरूलाई पैतालाले दबाएर घर समालेर बसेका छन बुढा भका सासु ससुरा स्कुले न्नद देवर आफ्नै साना साना नानी गाउमा त अझै खेती पाती गाई बस्तु घास दाउरा गरेर तिनै दाउरा संगै आफ्ना ईछा हरु ध्वासरी उढाएर घर समाल्ने महान नारीलाई घरपालुवा वमोन हिसब गरौ कस्को मुल्य बढिहुन्छ अब देखी बोल्दा बिचार गरेर बोल्ने गर्नु होला

  • @Kathaofficial36
    @Kathaofficial36 Месяц назад +3

    सबै ठीक छ तर आफू पनि त्यही घरपालुवा त हो बुढो तपाईंको गतिलो भयन भनेर अरु आइमाई लाई यसरी अपमान गर्नु हुने थिएन हजुरको आमा हजुर आमा चाहिँ के हुन्? अनि छोरी लाई के बनाउने त छोरीको पनि बिहे गराई दिने होला अनि त्यो चाहिँ के?

  • @bindupun1082
    @bindupun1082 Месяц назад +5

    रेविका दिदि साहस, धैर्यता र सहनसिलताको अर्को नाम हो। उहाँको जीवन भोगाइका पाटाहरूबाट सिक्नुपर्ने धेरै कुरा छन्। तर उहाँबाट शब्द चयनमा भएको सानो कमजोरीलाई लिएर निम्न स्तरको गालीगलौज नगरौं।

  • @brindathapa1336
    @brindathapa1336 Месяц назад +3

    यस्ता माहान नारी पनि छन् 🙏❤️

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 2 месяца назад +2

    Salute, bahini! God bless you!

  • @shilahamatungma2339
    @shilahamatungma2339 2 месяца назад +4

    🙌🙌
    Mahan Naari lai Salam xa.

  • @parshuramkarki8602
    @parshuramkarki8602 Месяц назад +5

    रेबिका जीलाइ मेरो सलाम छ । तपाइ महान नारी हुनुहुन्छ । कुराले शब्दमा घोचेर भन्नुभएको छ यो शब्दवाट फुर्सदिला र तपाइले भनेका जस्ता गृहणीहरुलाइ प्रेरणा मिलोस । तर रेबिका जी को शब्द सारै तल्लो स्तरको भयो यत्तीको समाजसेबी भएर अरुको सम्मान गर्न सिक्नु होला , तपाइले जतिनै राम्राे कुरा र काम गरेपनि अरुको अपमान गर्नाले त्यसको अर्थ हुदैन । शब्दमा ठूलो कमजोरी भएपनि गाडीलायनकी यातायात मजदुर हुनुहुदोरहेछ । तपाइको लाइनमा बोली यस्तैनै हुन्छ धेरैको ।

    • @saru__rana
      @saru__rana Месяц назад

      Good

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад

      आखिर ड्राइभर नै त होइछ कुरा चाइ पाइलट नै भय जस्तो गरेर अरु महिला लाइ घरपालुवा रे

  • @gaganmagar905
    @gaganmagar905 2 месяца назад +5

    महान नारी

  • @YashodaBhandari-vb1et
    @YashodaBhandari-vb1et Месяц назад

    सबै कुरा राम्रेा बाेल्नु भाकाे रहेछ बैनि पारिवारिक पनि दुखबाट सुरु गर्नु भा रहेछ अलिकतिले
    गालि खानु भएछ। जेहाेस तपाईलाई सलाम छ।

  • @sujinasunuwar
    @sujinasunuwar 2 месяца назад +4

    महान नारि😢😢

  • @tararai6795
    @tararai6795 Месяц назад

    तपाई को जिवन गवाही ले जिउनु हिमत हुन्छ आफ्नो दुःख लुकाएर हास्नु हुन्छ

  • @nirupun7133
    @nirupun7133 Месяц назад +1

    Good luck rebina bahini himmat wale mehenati sadaa jay hos

  • @tseringyz2086
    @tseringyz2086 2 месяца назад +2

    Bichara kathi dhukha payeko is rahecha stay strong sis je gumayo tyo farkera aowdhai na sis you make me a cry sis

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 2 месяца назад +2

    Kati motivational video.Harek word le kati man strong banayo.Keep it up Rebika didi.

  • @pragatisharma-fs4wy
    @pragatisharma-fs4wy Месяц назад

    जिन्दगीनै सङ्रश हो बास्तब्मा। प्रेरणा मिल्ने कुराकानी। दिज्युको छोरा चै के भएर खस्नुभाको रहेछ बुझ्न मन लाग्यो😢

  • @BidhyaShah-me3ui
    @BidhyaShah-me3ui Месяц назад +3

    घर पालुवा भन्दै मा तर्सिनु पर्ने नाना थरी किन भन्नू पर्यो बेरिजगारी महिला हरु जो जस्तो छ तेस्तै सोच राख्छ सबै महिला एक हुदैनन तेस माथी झनै अहिले महिला अधिकार भन्दै अधिकार को दुरुपयोग गर्ने हरु को कमि छैन रेबिका को भनाइ मा कतै गल्ती म देख्दैन है ,,म पनि महिला नै हो अनर्थ न लिउ

  • @MirmaRai-jv3jx
    @MirmaRai-jv3jx 2 месяца назад +2

    Sahasi mahila yestai sahas hos Saba mahila haruma God bless you 🙏🙏🙏🙏♥️♥️

  • @ramadhungana9057
    @ramadhungana9057 Месяц назад +4

    बोलि मा दम भएन दिदि 🥹

  • @KarmaTamang-ti4pm
    @KarmaTamang-ti4pm 2 месяца назад +1

    Mother Rebecca m really proud of you.... salute to you ❤ and Ur work

  • @sunitathapa596
    @sunitathapa596 Месяц назад +6

    तपाईंको जिवन संघर्ष दुखदायि रहेछ ठिक छ। तर छोराछोरीकालागि सहेर बस्ने नारीहरु धेरै छन नेपालमा। नारी भएर नारीको अपमान गर्न कसरी सक्नुभयो घरपालुवा भनेर? भनेपछि घर सम्हाल्ने नारी घर पालुवा,पैसा कमाउने नारी वनपालुवा तपाईं भनाइ अनुसार ?

  • @laxmeechannel9981
    @laxmeechannel9981 Месяц назад +1

    Uhako dukh ani struggle dekher dukh lagx tar jun word use bhayo tyo chai 101 percent wrong ho Respect all n get respect

  • @prisky1999
    @prisky1999 Месяц назад

    Sarai ramailo motivate and interesting interview ..salute to rabika sis..n your work always be happy God bless you .

  • @timilashakya6891
    @timilashakya6891 2 месяца назад +1

    Ramro bichar

  • @user-sp1gq4iv2j
    @user-sp1gq4iv2j Месяц назад +2

    टिकटकमा भाईरल शब्द सुनेर येता आको कमेन्ट हेर्न गालि खादै रैछ

  • @shardachettri6871
    @shardachettri6871 Месяц назад

    Wow !very strong and beautiful lady. You are great example,God bless you mam.🙏

  • @sabinarai1368
    @sabinarai1368 2 месяца назад +2

    एउटा आमा भैसकियो छोराछोरी प्रती धेरै लगाप हुन्छ जस्तोसुकै परिस्थिति आइपरे पछि भाभुक बनायो दिजु हजुर को कुराले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ कसम धेरै भावुक भैइ ❤❤❤❤❤❤

  • @sumitrathapa8269
    @sumitrathapa8269 Месяц назад +3

    ल बिबेकनै अएछ बैनी तपाई को घरमा धेरैनैमन पर्यो तपाई काहानी

  • @JesusChrist-rx3nm
    @JesusChrist-rx3nm Месяц назад +1

    God bless u baini .be strong always & be happy always .

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 2 месяца назад +2

    Ganga sis ❤️👌omg supper rebika sis❤️👌dosro bibah garnu vayekoma suvakamana👍

  • @bharatirai527
    @bharatirai527 2 месяца назад +7

    1 father 2 mother's ko xora xori hunu ko pida mailey pani vogeko kuŕa ho,garo xa 😢😢😢😢

  • @sumekhadka
    @sumekhadka Месяц назад +2

    Ghar Paluwa sabdale jhan viral hunu vayo Hajur ta Tara j vayeni u r inspiring Tara ya ha 9 kura ramro vane 1 auta kura naramro vayo vane manchhe le tesma focus garchha ….tara driver,doctor life Ma vayena vane koi bachdaina

  • @khusikhanal1287
    @khusikhanal1287 Месяц назад +7

    रेबिका साहसी महीला हुन्। उहाँ को संघर्षको कुरा सुन्दा धेरै पटक आखा रसायो

  • @kanchitamang3941
    @kanchitamang3941 2 месяца назад +1

    kati ramro soch himat wali

  • @durgabahadur7769
    @durgabahadur7769 2 месяца назад +2

    रिबीका बैहनि माहान नारी डरभाइ गुट टिभी गंगा मेय्म सलामछ❣️❣️❣️

  • @laxmipokharel1338
    @laxmipokharel1338 Месяц назад

    उहाँबाट व्यक्त"घरपालुवा women" शब्दहरूबाहेक अरू सबै कुरा आँट, हिम्मत र साहस प्रेरणादायी छ ।

  • @anitastha8075
    @anitastha8075 2 месяца назад +1

    Salute

  • @user-lv3xi6wp3o
    @user-lv3xi6wp3o Месяц назад +3

    ahile mahilaledaeraigharekaxan ..kehithulokurahoina dhukha sabailaiparxa afnodhukha parovanera arumahilamathi gharpaluwa vaner samodhan alivayan

  • @Aryal-volg
    @Aryal-volg Месяц назад +1

    महान आमा सलुट छ हजुरलाई🙏🙏🙏🙏🙏🙏

  • @user-ve1dq1dx1i
    @user-ve1dq1dx1i Месяц назад

    अाफुलाइ जति दुख भएपनि नारिले सहन सकिन्छ तर पनि अाफनु सन्तान गुमानु धेरै पीडा हाे साहसि नारि हुनुहुन्छ खुसि लाग्यो ❤

  • @user-th3se1mv7v
    @user-th3se1mv7v 2 месяца назад +1

    Salute 6 hai sister, you are Great 😊🥰 100 % true

  • @amarbhandari4628
    @amarbhandari4628 Месяц назад

    kada didi ❤nepal gako bela didiko gadima basne thulo rarar xa🙏

  • @PurnaBahadur-yb3ny
    @PurnaBahadur-yb3ny 2 месяца назад +1

    yes sem mero pani

  • @user-qr3vl6mh8v
    @user-qr3vl6mh8v 2 месяца назад +2

    Kati ramro bichara rebika di ko ❤❤❤❤❤😂😂

  • @saritathapa0314
    @saritathapa0314 Месяц назад +1

    Right

  • @tsering5709
    @tsering5709 2 месяца назад +1

    Keep blooming 😊😊😊

  • @SarmilaGurung-sr9qq
    @SarmilaGurung-sr9qq Месяц назад +1

    धेरै राम्रो कुरा हजुरले भनेको कुरा दिदि

  • @ankitlamichhane6585
    @ankitlamichhane6585 Месяц назад +1

    जो मान्छे छोटो आयुको हुन्छ नि त्यो मान्छेलाई सबै कुराको माया हुनि रहेछ

  • @user-fn2pi1qq1k
    @user-fn2pi1qq1k Месяц назад

    पुरै यपिसोड सुनि सक्दा त मेरो कान रनठनियो हैन कति ईस्पिडमा बोल्न सकेको हो😳😳😳😳😳कसरी थाकेन्न मुख?जे होस ्कडा रैछे रेबिका

  • @BMEntertainmenta
    @BMEntertainmenta Месяц назад +2

    राम्री अनि माहान आतिलो दिदि❤❤❤❤

  • @ichhyabaniya7724
    @ichhyabaniya7724 Месяц назад +1

    Rebika ji tapai ko sangarsha lai salamm,tara tapai ko tyo naari mathiboleko gharpaaluwa vanne sabdale tapako aukaat boleko sekhiyo jasto kaam ustai boli

  • @surajsubba1589
    @surajsubba1589 2 месяца назад +32

    रिबिका नारी जस्तो महान❤❤
    आजकलको छाडा तन्त्र नारीहारुलाई के थाहा!!
    सलाम छ रेबिका जी लाई🙏🙏

    • @shilahamatungma2339
      @shilahamatungma2339 2 месяца назад +4

      Eqdam sahee ho yo kuro.
      👍👍👍👍👍

    • @aasmakarki3020
      @aasmakarki3020 Месяц назад +2

      Hoho aru ko ghar bigarne lai mahan bhando rahexa hai 😂😂😂

    • @debakishrestha4912
      @debakishrestha4912 Месяц назад +1

      Tara 1sabda bhane sarei narmro bhanin hai yo didi le mahilaa bhayaa yasto bolna hunthiyana

  • @sajemathapa4760
    @sajemathapa4760 2 месяца назад +1

    Good job🎉❤

  • @SILVERPLAYS-gc5pg
    @SILVERPLAYS-gc5pg Месяц назад +1

    So proud of you

  • @sitakandel8983
    @sitakandel8983 Месяц назад +1

    Mahan aamaa❤❤

  • @WR_ITER
    @WR_ITER Месяц назад +1

    Baini hjr n eunu khusiko haso dukhako din Kati Sako aba❤❤❤

  • @dhanyarichhetri....8871
    @dhanyarichhetri....8871 2 месяца назад +1

    great 😊😊

  • @redtrapelff2478
    @redtrapelff2478 Месяц назад +1

    Ow great

  • @Contraction887
    @Contraction887 Месяц назад +1

    नारि लाइ पनि आइपरे पछि जस्तो सुकै काम गर्न सकिन्छ नत्र मेरो टिकटक फेसबुक हेर्नुस म डोजर चलाउछु गाडि चलाउछु पिज रोड हैन पाहाडि भेगमा चलाउछु कैयौ नारिहरु साहसी छिन हजुरको साहसलाइ पनि सम्मान गर्छु तर अरु नारिलाइ होच्याएर नबोल्नुस दिदि अझै राम्रो हुनेछ🙏🏻

  • @RagavDhami-5
    @RagavDhami-5 2 месяца назад +2

    महान आमा हो तपाई

  • @user-kz2ly9ud5t
    @user-kz2ly9ud5t Месяц назад +1

    Miss you di

  • @crazyzirnot0.270
    @crazyzirnot0.270 2 месяца назад +1

    wow

  • @user-cu4oe4ew3y
    @user-cu4oe4ew3y Месяц назад +2

    सलाम चेलि

  • @baegaming493
    @baegaming493 Месяц назад +1

    good job dee

  • @deepakc7266
    @deepakc7266 2 месяца назад +1

    ❤❤❤Bestof luck sis

  • @deeparegmi11506
    @deeparegmi11506 Месяц назад

    धेरै राम्रो बोलेकी छन् यि दिदिले ,यो पेशा लै मर्याददित बनाउन भ।सा सुधार्नु पर्छ तेति हो

  • @champabista6335
    @champabista6335 2 месяца назад +1

    Good job

  • @ShasilaGurung-mm7sj
    @ShasilaGurung-mm7sj Месяц назад

    Kasto ramro interview ❤❤

  • @unityrai
    @unityrai Месяц назад +2

    yo aaimai lai k alik wa wa pako thiyo thiyo aafu lai aafu k sochna thalo ghar paluwa aaimai vanna thalo aaru lai ho yesto lai vanx kukur lai khai k napache ko vanira sansar ma ghar ma basni jati sab suti suti khako x ra ani sansar ma yo matra kamainu ho

  • @user-xo7ym2jn3l
    @user-xo7ym2jn3l 2 месяца назад +1

    Yo sis molai ekdam maan paryo we proud to you sis

  • @manjutamang6336
    @manjutamang6336 Месяц назад +1

    Hajur ko kura sahi ho nana❤❤❤

  • @purnagharti7969
    @purnagharti7969 Месяц назад +1

    आफुलाई समाह्दा सम्हाल्दै रोयेको देख्दा मेरो त आँसु नै रोकियेन

  • @MonikaGurung-ew7zl
    @MonikaGurung-ew7zl Месяц назад

    Wow derai man xune kura garnu vyo

  • @belimoktan4181
    @belimoktan4181 Месяц назад

    Jasle je vanepani rebika didi ko harek kura ma dam xa raw sahi pani xa ❤

  • @aasmakarki3020
    @aasmakarki3020 Месяц назад +2

    Single mother bata aru ko ghar bigarera aru ko poi sanga Ghar bar jodera tyo lai pani xodera ahile mother bata pani single hunu bhako nari house wife lai ghar paluwa re 😂😂