सर नमस्कार मेरो समस्या यो छ कि मल द्वार को दायाँ पट्टि मलद्वारको केही माथी एउटा नसो फुलियेको जस्तो गाठाे छाला भन्दा भित्र छ मैले अहिले सम्म धेरै मलम कृम लगाये तर ठिक भयेन महिना मा एक पटक सानो पिउसो झै बाहिर देखा पर्छ र पाक्छ त्यस पश्चात् फुटछ गाठाे औलाले छाम्दा मात्र थाहा हुन्छ कहिले काहीँ ठुलो हुन्छ सानो हुदा भटमास को दानो झै हुन्छ अब यस्लाई निर्मुल पार्न के गर्नु पर्ला सर बताइदिनु भये आभरी हुने थिये सर
डाक्टर साब नमस्कार 🙏 मेरो पनि धेरै ठाँउ छन यस्तो गाठो हरु अनि यस्को उपचार हुन्छ अथवा हुदैन अप्रेसन गर्दा यो हराउछ कि नाइ हामीले यस्ता समस्या लाइ कसरी ठिक पार्न सक्छौ सरहल्ला पनि दिनु भयो भने हामि आभारी हुने थिएउ सर्🙏 धन्यवाद ❤❤❤
डक्साब नमस्कार मेरो पनि शरिरमा यस्तै गाँठहरु छन दुख्दैनन पनि तर यसको भविष्यमा कुनै असर त गर्दैन यो भिडियो हेर्दा जेनेटिक जस्तो लाग्यो मेरो बाबालाई पनि यस्तै थियो तर कुनै असर देखिन तर डर चाहिँ लाग्छ कतै क्यान्सरको लक्षण त हैन भनेर जिज्ञासा मेटाई दिनुहुन्छ कि डक्साब।
Thank dr for information. Mero pani kokhama thiyo. 10yrs pahile Singapore ma operation gareyra nikalyo. Aile feri pakhura ra khuttama sa sano vetnxa tara dukhai vane xaina. Khi daraunu parne xa ki dr. Shayb
कुन अाैषधी सेवन गर्दा निकाे हुन्छ ...?
समधानका उपाए समेटिएको एउटा भिडियो बनाउनुपर्यो Dr साप❤
धेरै धेरै धन्यबाद डाेक्टसाहाब यस्ताे गाठाे माेमापनि छ र मलाईत हल्का डर लगिराबाे थियाे तर हजुरकाे कुरा सुनेर त्याे डर पनि हरायाे धन्यबात छ हजुरलाई
Thank you. Dr
Today I feel safe and I got good information from you. Too much happy to hear this. Please!
धेरै खुशी लाग्यो डक्टर सर मेरो पनि हात र पछाडि ढाडमा यस्तो आएको छ। हातको सानो छ र ढाडमा ठुलो छ। अब ढाडको अप्रेसन गर्दा हुन्छ होला सर🙏🙏🙏🙏
म निरास मा थियाे जनाकारि काे लागि तपाईं लाई धन्याबाद छ
तपाईको यो सुनेर एकदमै खुशी लाग्यो डाक्टर साब म अहिले मलेसियामा छु मेरो समस्या सेम हो
धेरै धेरै धन्यवाद छ म मा पनि यो समस्या देखिएको छ म पर्देस मा तनाब मा थिए यो news ले मन हल्का बनायो ।
👍️👍️
mero ni same ho hajur
Mero ni same nai thiyo
कसरी जाती भयो हजुर्को@@bhimsentamang3593
@@bhimsentamang3593 ahile thik vayo Ki nai
धेरै धेरै धन्यवाद डाक्टर साब लाई यस्तै यस्तै महत्त्वपूर्ण जानकारी दिदै गर्नुहुनेछ ।अासा छ हामीलाई ।
डाक्टर साब यसको औषधि उपचार समाधानका बारेमा पनि अलि प्रष्ट रुपमा खुलायर भन्दिनु भएको भय सबै पीडितहरु आभारी हुने थियोकि
Dabai. Pani. Batadina. Paryo
Dabai. Pani. Batadina. Paryo
Thik vannu vo Mero ni x k garne hola
Mero ni xa yasko medicine k ho sir
सर नमस्कार मेरो समस्या यो छ कि मल द्वार को दायाँ पट्टि मलद्वारको केही माथी एउटा नसो फुलियेको जस्तो गाठाे छाला भन्दा भित्र छ मैले अहिले सम्म धेरै मलम कृम लगाये तर ठिक भयेन महिना मा एक पटक सानो पिउसो झै बाहिर देखा पर्छ र पाक्छ त्यस पश्चात् फुटछ गाठाे औलाले छाम्दा मात्र थाहा हुन्छ कहिले काहीँ ठुलो हुन्छ सानो हुदा भटमास को दानो झै हुन्छ अब यस्लाई निर्मुल पार्न के गर्नु पर्ला सर बताइदिनु भये आभरी हुने थिये सर
Thank you so much Dr sab Malai poni yoi samasya Bata chintit baerako thiyo hjr ko yo video here paxi dukka vayo
Thank you doctor 😘
For your positive information ❤😊
Thank you Doctor
Today i feel safe . Good information. I,m too much happy.❤❤❤❤
👑💎👑कोटि कोटि धन्यवाद माननीय डॉ महोदय 🇳🇵🌹🙏🙏🌹🇮🇳
धेरै धेरै धन्यवाद डाक्टर साप।
धन्यबाद डाक्टर साहब🙏 सहि र महत्त्वपूर्ण जानकारीको लागि
सल्लाहको लागि धेरै धेरै धन्यवाद डा साहब
मेरो पनि पेट मा यस्तै गाठ छ dr साब ,मलाई डर लागेको थियो k होला भनेर तर हजुर ले मेरो समस्या हल गरी दिनु भयो खुशी लाग्यो, धन्यवाद Dr साब
Sir mlai pni yesto prblm xa hjr ko niko vyo ki kaso plz janakari garaidinusna niko parna lai k k garnu paryo
Mero ni पेट मा छ 2 बर्ष भयो ,
जानकारी काे लागि धन्यवाद 🙏🏾
धेरै धेरै बधाई छ डक्टर साहब। जानकारिको गराउनु भयो।
Thank you so much Dr.sir watching from Qatar❤ good advice same problem for me but now im cool.
Thank for good information doctor saheb
Thanks for your kind information in concise way.
SaraL Tarika Le Ekdam Upayogi janakari dinu bhayako maa Dhanyabadh
धन्यवाद डाक्टर साब मलाई साह्रै खुशी लायो
धन्यवाद डाक्टर सहाब जानकारीको लागि।🙏
Well explained thank you Dr. Sab
धन्यवाद डाक्टर साहब महत्वपूर्ण जानकारी लागि मलाई पनि यस्तै भयको
धन्यवाद डाक्टर साब मेरो पनि धेरै छ जिऊ भरी हात भरी अब अलिक ढुक्क भए
Thank you Doctor. keep on
जनकारी को लागि धन्यवाद dr साब्🙏
डाक्टर साप धेरै धेरै धन्यवाद ।
Nice information dr Saab thank you
✍️ Thanks for your doctor
Information
Dhane bad dr jau jankari ko lagi ko ti koti namn gardhxu
feeling good after the video thnks
Dharai dharai dhanyabad sir
Dr.Sab lai Dhanyawad
Dr jankariko lagi derai derai thanks
Dr sab euta kura sodhna chahanxu Mero khuttako paitala derai dukhxa Ani polxa kina hola k karanle hola jankari pauna sakinxa dr sab
🙏🙏Thank you so much docter sab
Thank for information
Thanks your suggestion. Doctor
जानकारी दिनु भएको मा धनयबाद
Dhanyabaad doctor
धन्यवाद सर,,,🙏
Thank you Dr sab, I have some of these
Thanku sir jankariko lagi🙏🙏🙏🙏🙏
dr shaheb lakhau lakh dhanyabad hajurlai hajurlai kashari bhetna sakincha hola hajur
जानकारिका लागि धेरै धेरै धन्नेबाद डाक्टर साब
Thank you for the information Dr Sab 🙏😊🙏
Always welcome
Thank you Doctors 🙏
जानकारी को लागि धन्यवाद
Thank you sir for good infromotion
Thank you so much doctor ❤❤❤❤❤❤❤❤❤❤. For very good information
❤❤❤❤thankuyou si much for information
Dr साब लाई धेरै धेरै धन्यवाद ❤❤❤
Thank you dr saap ramro sujab dinu bhayeko ma
नमस्ते धन्यवाद 🙏🙏
Thank you for suggestions
औसधिको बारेनी बताई दिनुन plz dabai khayera thik hunara doctor
धन्यवाद डाक्टर साहेब
Thank you doctor ❣️🙏❣️
Mero tanva pani yastai thiyo ...
Thanks doctor information
जानकारी को लागि धन्यवाद सर मेरो पेटमा यस्तै आएको छ तर छुदा दुख्छ यो के करणले हुन सक्छ जानकारी दिनु भए आभारी हुने थिए डाक्टर साब
मेराे शरीरमा पनि थुप्रै गाठाहरु छन् । धेरै
जसाे गाठाहरु दुख्छन् । गाठा आएकाे ३०/३५ वर्ष भयाे । उपचार विधि बताइदिनु भए आभारी हुने थिएँ ।
धेरै धेरै धन्यवाद यो समस्या मलाई पनि छ पहिला सानो थियो अहिले बड्दै गको छ पछि यस्ले के हानी गर्छ कि नाई
बढ्दै गइरहेको छ भने अप्रेसन गरेर निकाल्नुहोला
Dr shab dherai dherai dhannyabad
hajur lai dherai dherai dhanyabad.mero pani x yesto.kasto dar lagirathiyo
Thank you doctor sab.🙏
Thankyou sir mero ni cha 4-5 thauma same hajurle vannu vako jastai... aba alli darr chai harayo mero
Thankyou sir for your kindly inforamaton
जानकारिको लागि धेरै धन्यवाद सर
Best explanation sir
धन्यवाद डाक्टर साब सल्लाह सुझावको लागि। मेरो नि निधारमा डल्लो निस्केको छ operation गर्नुपर्ने छ।
Thank you dr jiu for information.
धन्नेबाद Dr.सर
Dr. namaste.
मेराे कानको लोती मुनितिर छ। औषधि पसलमा देखाएको अलि नरमाइलो लाग्यो। यसको जवाफ पाएँ आभारी हुने थिए डा.साब
सर्जन डाक्टरलाई देखाएर निकाल्नुभए हुन्छ।
ध्व्रै धेरै धन्यबाद डा साब
धेरै धेरै धन्यवाद मेरो छ पेट र हात मा दुख्दैन तर हेर्दा अलिकति नसुहाउने देखिन्छ हात को 2/3 वटा डल्ल अप्रेसन गर्न कति पैसा लाग्छ होला Dr ज्यु 🙏🙏🙏
Thankyou for information dr saab
डाक्टर साब नमस्कार 🙏
मेरो पनि धेरै ठाँउ छन यस्तो गाठो हरु
अनि यस्को उपचार हुन्छ अथवा हुदैन
अप्रेसन गर्दा यो हराउछ कि नाइ
हामीले यस्ता समस्या लाइ कसरी ठिक पार्न सक्छौ सरहल्ला पनि दिनु भयो भने हामि आभारी हुने थिएउ सर्🙏
धन्यवाद ❤❤❤
प्राय जस्तो अवस्थामा यसको उपचार अपरेसनबाटै गरिन्छ। कसैकसैले भ्रामक हल्लाहरू फलाएर औषधि दिन सक्छन् नलिनुहोला औषधिले खासै यसलाई कम गर्दैन।
Mero varkhar aakoxa bestko xeumaxa ali ali dukhx plz dabaile thik hunxaki nai🙏🙏
चिन्ता नगर्नु आकार कस्तो हुँदैछ भनेर विचार गर्दै गर्नु
Tq sir ! malaysia dekhi
डाक्टर सर यो गोलीगाँठो शरिरको धेरै ठाउमा भए कसरी सन्चो गराउने यसको उपाय बताइदिनुन
मेरो ३ वटा छ त्यही भएर म पनि चिन्ति थिए हजुरको कुरा सुनेर अलि हल्का भएको छ मन धन्यवाद हजुरलाई धेरै धेरै
Yakdammm ramroooo jankarii
Thanku dr
Thanku Tara Aja vyo opretion
डक्साब नमस्कार मेरो पनि शरिरमा यस्तै गाँठहरु छन दुख्दैनन पनि तर यसको भविष्यमा कुनै असर त गर्दैन यो भिडियो हेर्दा जेनेटिक जस्तो लाग्यो मेरो बाबालाई पनि यस्तै थियो तर कुनै असर देखिन तर डर चाहिँ लाग्छ कतै क्यान्सरको लक्षण त हैन भनेर जिज्ञासा मेटाई दिनुहुन्छ कि डक्साब।
मेरो पनि यही समस्या छ
सर्जरी गर्दा कूनै समस्या त पर्दैननी डाक्टर साहब ?जानकारी दिनूभए आभारी हूने थिएँ
pardaian
@@doctorsathi आयूर्वेदिक दवाई होला की डाक्टर साब ?
खाना के खाँदा राम्रो होला
Thank you.
Thank you 🙏 Dr
Thank you so much
Lipoma ko laser operation hudaina ?
Thanks
Its very helpful advice sir
Thank dr for information. Mero pani kokhama thiyo. 10yrs pahile Singapore ma operation gareyra nikalyo. Aile feri pakhura ra khuttama sa sano vetnxa tara dukhai vane xaina. Khi daraunu parne xa ki dr. Shayb
Thanks sir good news 🙏🙏🙏sir
नमस्कार,
Eye bag लाइ कसरी हटाउने बिषयमा पनि जानकारी पाए आभारी हुने थिए|
धन्यवाद सर
Lipoma removel cream le kam garxa ki nai Dr. Sab
please reply
Mildaina
@@doctorsathiplz mail address plZ