आज भन्दा १५ वर्ष जति अगाडि गाईघाटबाट पैदल हिँडेर प्रकृतिको रमणीय सुन्दरता, वन जङ्गल, सुन्दर झरना(रौताको निकास) हेर्दै, गैंडा सिमेन्ट कारखानाको खानी, रौता पोखरी, सल्ले, पुर्खौली थलो गोठ डाँडा हुँदै रसुवा खोला तरेर फार्से सम्मको यात्रा गरेको थियौ। आज पुन रौता पोखरी दर्शन गर्न पाइयो खुशी लाग्यो। धन्यबाद Purvi Blues team🙏🏻🙏🏻🙏🏻
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
नमस्कार सचिन भाई । भाइको प्रत्येक भिडियो नछुटाई हेर्दै आएको छु । बिदेसी बसाईमा आफ्नो देसको प्राकृतीक सौन्दर्यहरु यसरी हेर्न पाउदा मलाई औधी खुशी र आनन्द मिल्छ । धन्यावाद भाई यो भिडियो प्रती
जिरी को Vlog हेरेर उदयपुर तिर पनि आउनु भनेर सजेस्ट गर्न लागेको थे 😍 ठ्याक्कै दाजुले upload गर्नु भो धन्यवाद दाजु लाई 🙏🙏🙏 स्वागत छ उदयपुर , गाईघाट मा😍🙏🇳🇵
सारै सुन्दर भिडियो।नेपालमा धार्मिक तथा पर्येटकिये स्थल हरु धेरै छन।येस्तो कैयौ स्थल हरुलाई सर्कार को तर्फबाट सम्रक्छन सम्बर्दन प्रपर्दन गर्नु अति आवोसेक छ।धेरै धेरै धनेबाद भिडियो को लागि।👍️👍️👏👏
भिडियो धेरै राम्रो लाग्यो।म मलेसिया बाट।।।।यो भिडियो मेरै जन्मभूमिको सेरो फेरो मा बनाउनु भएछ।।।।त्यो रौताको पुजारी मेरै ससुरालि दाइ हो।।।।।सारै मजाले मिलाएर भिडियो बनाउनु भए छ धेरै धेरै धन्यबाद।।।।।
पुर्बी ब्लुजको निकट फ्यान साथै खोटाङ्गे म आफ्नै जन्मस्थल,डाडापाखा अनि गाउबेसीसङ्ग परिचित गराउने हाम्रो सपनाको परिकल्पनाहरुलाई परिचित गराउने हजुरको यो कस्टपुर्ण यात्रालाई हृदयदेखि नै हार्दिक नमन गर्न चाहन्छु।यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै सफलताको शिखर चुम्न सफल बनोस पुर्बी ब्लुज ....
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर आकर्षक अद्भुत धेरै धेरै धन्यवाद सचिन सर अति सुन्दर प्राकृतिक दृश्य घुम चाहने तर थाहा नपाएको लागी अति सुन्दर जानकारी !!!
धन्यबाद सचिन जी म तपाईको नियमित दर्सक , फ्यान हू अहिले कतारबाट तपाइको ब्ल्ग हेरिरहेको छु जुनसुकै ठाऊको दृश्यहोस ती ठाऊहरुको वर्णन गर्ने अभिब्यक्ती , भन्ने शैली धेरै राम्रो छ अफुले आफनै गाऊठाउको भ्रमण गर्न नसके पनि तपाईको ब्ल्ग हेरेर आनन्द लिरहेको छु
यति राम्राे सुन्दर देश।।मेराे नेपाल।।आफुले घुम्न नपाय पनि।।हजुरले देखाई देकाे मा मनै देखि धन्वाद हजुर लाई सर।।आजै नयाँ नयाँ ठाउँ काे video बनाउनु हाेला सर।।।।
२०२० को यो तपाईको पहिलो भिडियो हाम्रै जिल्ला उदयपुरको लिनु भयो साथै उदयपुरमा रहेका धार्मिक स्यथल लगायत पर्यटकिय स्यथलहरुको उजागर गर्दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्याबाद सचिन जि।
नेपाल काे धार्मिक तथा पर्यटकीय स्थलको भिडियो ल्याउनु भएकाेमा धन्यवाद । जय राैतामाइ🙏🙏नेपाल का अझै यस्तै राम्रा धार्मिक तथा पर्यटकीय स्थलका भिडियो ल्याउनुहाेला।।।
Dai khusi lagyo........thank you so much ..ma hajurr videos haru Sabai hereko hunuxu aja ekasi mero Udaypur herna paye khusi lagyo......ma gaighat bat ho ...hajur Haru sanga vetne ixa thiyo...thaha pako abasye vetne thiye.....
हजुरको भिदियो कुरी राख्ने फ्यनहरुमा म पनि एउटा हु है सचिन सर एकदाम राम्रो लाग्छ यसरी नेपाल को राम्रो राम्रो ठाँउ घुम्ने रहर सपना हजुरको भिदियो मर्फत पुरा गर्दै छु धन्यवाद हजुरलाइ।।।
म सिलिगुडी मा बश्छु। यो video अति राम्रो लाग्यो। हाम्रो नेपाल मा अति सुन्दर स्थान हरुको भणडार भयेको भान हुन्छ। यसरी नै सुन्दर स्थानहरुको video बनायेर upload गर्नु होला।
सचिन जि सबैभन्दा पहिला धन्यवाद दिय , रौत माइ को दर्शन गर्नु पाकोमा म यहि भिडियो मार्फत प्राथना गरि आशिर्वाद माग्नेछु , म अहिले खाडि मुलुक बाट हो धन्यवाद फेरिपनी #
तपाईंको प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु मेरो गृह जिल्ला उदयपुर गाइघाट रौता पोखरीको भिडियो हेर्न पाउदा धेरै खुसी लाग्यो येस्ता कयौं मौलिक धार्मिक पर्यटकिय स्थालहरुको प्रचारप्रसार ले गर्दा अलि पछि परेको अवस्था छ तपाईंलाई हार्दिक नमन
राम्रो लाग्यो सचिन सर तपाईले बनाएको भिडियोहरु धेरैजसो हेर्ने गरेको छु आजको यो उदयपुरको बेलटार रामपुर गाईघाट र रौता पोखरीको दृष्य देखाउनु भएकोमा सरलाई धेरै धेरै धन्यबाद । आफु जान नसके पनि युट्यूव बाट दर्शन गर्न पाईएको छ हरेक जिल्ला र पर्यटक स्थलहरु आगामी दिनहरुमा पनि यस्तो राम्रो राम्रो दृष्यहरु देखाउँदै जानुहोला । म मलेशियाबाट हेर्दैछु
हैट सर तपाईं ले राखेको भिडियो सङ्सङ्गै प्रस्तुती नि सारै राम्रो .. सरल र ठेट गाउले भासा कुनै पनि शब्दलाइ तरोड मरोड न गरि प्रस्तुती गर्दा त भिडियो लाई सुनमा जलप लगाएजस्तो हुने । सधै नया नया भिडियो हेर्न पाउ । हाल साउदी अरब बाट
एकदमै राम्रो भिडियो बनाउनु भयो भाइ ।यसरी नै नेपालका महत्त्वपूर्ण ठाउहरुको दृश्य सहित जानकारी कैद गर्दै अगाडि बढ्नुस भाइ। राम्रो कार्य गर्नेको निम्ति साथ समर्थन सबैको हुनेछ ।
Thank you so much for updating about my hometown gaighat .Watching from UK ..I do watch your other videos as well which is really well presented 🙏 Salam for your hardwork ❤️
रमाइलो दृश्य देख्न पाइयो । ऑफै पुगे जस्तो । भिडियो बनाउने भाइलाई धेरै धेरै धन्यवाद ।
आज भन्दा १५ वर्ष जति अगाडि गाईघाटबाट पैदल हिँडेर प्रकृतिको रमणीय सुन्दरता, वन जङ्गल, सुन्दर झरना(रौताको निकास) हेर्दै, गैंडा सिमेन्ट कारखानाको खानी, रौता पोखरी, सल्ले, पुर्खौली थलो गोठ डाँडा हुँदै रसुवा खोला तरेर फार्से सम्मको यात्रा गरेको थियौ। आज पुन रौता पोखरी दर्शन गर्न पाइयो खुशी लाग्यो। धन्यबाद Purvi Blues team🙏🏻🙏🏻🙏🏻
धन्यबाद सर सधै यस्तै राम्रो राम्रो भिडियो हेर्न पाउने छु भन्ने आसामा छु
म अमेरिकाबाट हेर्दै छु। गज्जवको छ। हार्दिक वधाइ तथा शुभकामना।
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
नमस्कार
सचिन भाई । भाइको प्रत्येक भिडियो नछुटाई हेर्दै आएको छु । बिदेसी बसाईमा आफ्नो देसको प्राकृतीक सौन्दर्यहरु यसरी हेर्न पाउदा मलाई औधी खुशी र आनन्द मिल्छ । धन्यावाद भाई यो भिडियो प्रती
रौता माइ को दर्शन सङ्गै चतरा हुँदै रौतामाइ को सफल यात्रा शुभ रह्यो हाल साउदी बाट
अत्यन्तै रमणीय, सुन्दर र मनमाेहक राैता पाेखरी 🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌺🌺🌺🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌱🌱🍀🍀☘️☘️जय राैतामाई💮💮💮💮🌻🌻🌼🌼🌼🥀🥀🌺🌺🌺🌺🌺🌺 सर्लाही बाट हेर्दै 🤚🤚🤚🤚🤚
जिरी को Vlog हेरेर उदयपुर तिर पनि आउनु भनेर सजेस्ट गर्न लागेको थे 😍
ठ्याक्कै दाजुले upload गर्नु भो धन्यवाद दाजु लाई 🙏🙏🙏
स्वागत छ उदयपुर , गाईघाट मा😍🙏🇳🇵
हाम्रो उदयपुर गाइघाट साउने रानिबास रोउता ( मेरो गाउँ रानिबास)
सारै सुन्दर भिडियो।नेपालमा धार्मिक तथा पर्येटकिये स्थल हरु धेरै छन।येस्तो कैयौ स्थल हरुलाई सर्कार को तर्फबाट सम्रक्छन सम्बर्दन प्रपर्दन गर्नु अति आवोसेक छ।धेरै धेरै धनेबाद भिडियो को लागि।👍️👍️👏👏
भिडियो धेरै राम्रो लाग्यो।म मलेसिया बाट।।।।यो भिडियो मेरै जन्मभूमिको सेरो फेरो मा बनाउनु भएछ।।।।त्यो रौताको पुजारी मेरै ससुरालि दाइ हो।।।।।सारै मजाले मिलाएर भिडियो बनाउनु भए छ धेरै धेरै धन्यबाद।।।।।
बधाइ छ सचिन सर लाई हाम्रो जिल्लामा लुकेर या ओझेल मा परेका ठाउँ हरुलाइ विश्व सामु पुराइ दिनु भको मा अब सबैले चिन्ने छन
म ६ बर्षकाे हुदा देखि जाँदै अाएकाे ठाँउ, धार्मीक तथा प्राकृतिक तवरले अती महत्वपूर्ण र सुन्दर ठाँउ, भिडियाे हेरेर साह्ै खुशी लाग्याे ।
रौता माई कसरी नाम रहन पुग्यो?
कृपया हजुरलाई जानकारी भय कृपा गर्नुहोस्।
बिदेशी भूमिमा बसेर आफ्नो मातृभूमि नेपाल हेर्ने सुनौलो अवसर पाइएको मा सचिन दाजु को टिम लाई ह्दय देखि सलामा हार्दिक नमन
Rauta mai le sandhai Rakchhya garun.sabailai..🙏🏾🙏🏾👍👍Wonderful video.watching from.Qtr
धेरै राम्रो ठाउँ देखाउनु भएकोमा हजुर र हजुरको टीम लाई धेरै धेरै धन्यवाद आउदो दीनमा हरुमा अझै राम्रो राम्रो ठाउँ हेर्ने आशा मा छु
पुर्बी ब्लुजको निकट फ्यान साथै खोटाङ्गे म आफ्नै जन्मस्थल,डाडापाखा अनि गाउबेसीसङ्ग परिचित गराउने हाम्रो सपनाको परिकल्पनाहरुलाई परिचित गराउने हजुरको यो कस्टपुर्ण यात्रालाई हृदयदेखि नै हार्दिक नमन गर्न चाहन्छु।यस्तै नयाँ नयाँ ठाउँको परिचय दिदै सफलताको शिखर चुम्न सफल बनोस पुर्बी ब्लुज ....
हाम्रो ठाँउ,हाम्रो गाउँ ,उदयपुर रौता पोखरी अति रमनिय दृश्य बानाएर द्खाउनु भयो सारै रमाइलो लाग्यो सर 😍😍❤️❤️👌🇳🇵🇳🇵
धन्यवाद दाई राम्रो भिडियो बनाउनु भएको छ रौतामाई म पनि घुमेको राम्रो लाग्यो
रौतामाई को पनि दर्शन गर्ने सौभाग्य मिल्यो , धन्यवाद सचिन सर । हेटौंडा बाट ।
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर
आकर्षक अद्भुत
धेरै धेरै धन्यवाद सचिन सर
अति सुन्दर प्राकृतिक दृश्य
घुम चाहने तर थाहा नपाएको लागी
अति सुन्दर जानकारी !!!
नेपाल भ्रमण को sabai vedio अति राम्रो छ... Sachin Sir... .... I LOVE Nepal.... Watching from Dubai....
धन्यबाद सचिन जी म तपाईको नियमित दर्सक , फ्यान हू अहिले कतारबाट तपाइको ब्ल्ग हेरिरहेको छु जुनसुकै ठाऊको दृश्यहोस ती ठाऊहरुको वर्णन गर्ने अभिब्यक्ती , भन्ने शैली धेरै राम्रो छ अफुले आफनै गाऊठाउको भ्रमण गर्न नसके पनि तपाईको ब्ल्ग हेरेर आनन्द लिरहेको छु
यति राम्राे सुन्दर देश।।मेराे नेपाल।।आफुले घुम्न नपाय पनि।।हजुरले देखाई देकाे मा मनै देखि धन्वाद हजुर लाई सर।।आजै नयाँ नयाँ ठाउँ काे video बनाउनु हाेला सर।।।।
Verry good sir
हाम्रो गाइघाट रौताको राम्रो शीत भिडियो बनाइदिनु भएकोमा
म कुवेत बाट हेर्दैछु एक दमै खुसि लाग्छ हरेक ठाउ को भिडियो हेर्नि पाउदा
Videyo ko lagie 100% thankes....from saudi arab
२०२० को यो तपाईको पहिलो भिडियो हाम्रै जिल्ला उदयपुरको लिनु भयो साथै उदयपुरमा रहेका धार्मिक स्यथल लगायत पर्यटकिय स्यथलहरुको उजागर गर्दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्याबाद सचिन जि।
wow धेरै राम्रो लाग्यो भिडियो 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
धैरै राम्रो छ दाजु भिडियो हरेक हप्ता यस्तै भिडियो हेर्न पाइयोस् 👍️
आहा! अति सुन्दर उदयपुर गाइघाट धन्यवाद सचिन न्यौपाने ब्रो😍😎
Sadhai yastai ramailo video herna paiyos dhanyabad sir🙏🙏🙏
हजुरले धेरेइ राम्रो भिडीयो बनाउनु भएछ यस्तेइ यस्तेइ भिडीयो हेरि रहन पाउम । रोउता माइको ठाउ धेरेइ राम्रो छ
जय होस् रौता माइको जति बोल्नु भाको छ ।सबै सत्य हो।रौता माइको दर्शन गर्नुस् चिताको कुरा पुग्छ ।
हैन डिस्लाइक हान्ने मान्छे पनि हुन्छन र येस्तो राम्रो भिडियो मा।कस्तो मानसिकता हो यार।
Wow so nice place
Sab xapri hun
धन्याबाद दाइ आज (कतार) मा भएपनी यो भिडियो हेर्दा आफनै गाउँ पुगे जस्तो आभास भयो ❤️❤️❤️❤️💞💞
नेपाल काे धार्मिक तथा पर्यटकीय स्थलको भिडियो ल्याउनु भएकाेमा धन्यवाद ।
जय राैतामाइ🙏🙏नेपाल का अझै यस्तै राम्रा धार्मिक तथा पर्यटकीय स्थलका भिडियो ल्याउनुहाेला।।।
🌷🌷रौता माई कि जय !!! 🌹🌹
भारत बाट
सारै सुन्दर ठाउँ उदयपुर..मोहन गुरुङ धादिङ हाल मलेशियाबाट हेर्दै छु..नेपालको सबै जिल्लामा पुर्याउनुहोला है सचिन सर..?
धन्यवाद दाजु!! उदयपुरको vlog बनाएर हाल्नु भएको मा!
lots of love from gaighat❤️
dhanebad vai dheri barsapaxi routapokhariko tharsa garnu paye manma khusi lagyo
Wow hamro Udayapur 🙏🙏🙏🙏🙏🙏🙏💘💘💘💘💘💘💘✌️✌️✌️✌️✌️✌️✌️💕💕💕💕💕💕💕👆👆👆👆👆👆👆❣️❣️❣️❣️❣️❣️
साच्चै राम्रो लाग्यो !
Dai khusi lagyo........thank you so much ..ma hajurr videos haru Sabai hereko hunuxu aja ekasi mero Udaypur herna paye khusi lagyo......ma gaighat bat ho ...hajur Haru sanga vetne ixa thiyo...thaha pako abasye vetne thiye.....
सलउट छ रामई लाे लागेयाे धेराई खुशि लागेयाे बधाई छ👍️😍
thanks sachin bro🙋♂️🙋♂️🙋♂️ for beautiful video.
Good ramroxa aafno desh ko bhugol hernu pauda khusi lagxa. 👍👍👏👏
Wah kya daaaammmmmi sarai ramro thanks hajur lai
Thank you so much for promoting to the Rauta Pokhari, Udayapur Nepal.
हन उल्टाे हेर्दा नि रामाेे् सुल्टाे पनि कति रामाे पाेखरि सफा जय नेपाल
हजुरको भिदियो कुरी राख्ने फ्यनहरुमा
म पनि एउटा हु है सचिन सर एकदाम राम्रो लाग्छ यसरी नेपाल को राम्रो राम्रो ठाँउ घुम्ने रहर सपना हजुरको भिदियो मर्फत पुरा गर्दै छु
धन्यवाद हजुरलाइ।।।
Wowo udhaypur ko chinari rauta mai pokhar👌👌👌👌
Wow kati ramro xa mero gaighat routa 💕💕❤️❤️🙏🙏🙏🙏
म सिलिगुडी मा बश्छु। यो video अति राम्रो लाग्यो। हाम्रो नेपाल मा अति सुन्दर स्थान हरुको भणडार भयेको भान हुन्छ। यसरी नै सुन्दर स्थानहरुको video बनायेर upload गर्नु होला।
सचिन जि सबैभन्दा पहिला धन्यवाद दिय , रौत माइ को दर्शन गर्नु पाकोमा म यहि भिडियो मार्फत प्राथना गरि आशिर्वाद माग्नेछु , म अहिले खाडि मुलुक बाट हो धन्यवाद फेरिपनी #
सचिन न्यौपाने सरलाई धेरै धेरै धन्यवाद बधाई छ सर हजुरहरुलाई
Hong Kong बाट भिडियो गज्जब छ।
बधाइ अनि शुभ कामना
निकै सुन्दर लाग्यो
Wow कति सुन्दरपुर ठाँउ मलाई नि रौता पोखरी जानु मन छ अब छिटै पुग्ने योग्य बनाईदिनुस माइ🙏🙏
Jay ho rauta mai sabai ko kalyan gara
Thank you sachain sir for making Udayapur Vlog (My home town)
तपाईंको प्रतेक भिडियो नछुटाइ हेर्ने गर्छु मेरो गृह जिल्ला उदयपुर गाइघाट रौता पोखरीको भिडियो हेर्न पाउदा धेरै खुसी लाग्यो येस्ता कयौं मौलिक धार्मिक पर्यटकिय स्थालहरुको प्रचारप्रसार ले गर्दा अलि पछि परेको अवस्था छ तपाईंलाई हार्दिक नमन
watchin frm.ktm...sarai ramro.thau ko barema.tha vayo.nice video
राम्रो लाग्यो सचिन सर तपाईले बनाएको भिडियोहरु धेरैजसो हेर्ने गरेको छु आजको यो उदयपुरको बेलटार रामपुर गाईघाट र रौता पोखरीको दृष्य देखाउनु भएकोमा सरलाई धेरै धेरै धन्यबाद । आफु जान नसके पनि युट्यूव बाट दर्शन गर्न पाईएको छ हरेक जिल्ला र पर्यटक स्थलहरु आगामी दिनहरुमा पनि यस्तो राम्रो राम्रो दृष्यहरु देखाउँदै जानुहोला । म मलेशियाबाट हेर्दैछु
Superb thuldai very good keep up it
Ek jamanama tehe gaighat dekhi hidera khotang jantheu 3din ma rauta pokhareko bato hudae. ajkaal ta ekdaam sajilo bato pugera . Thanks fot this video. Dherae purano din haruko yaad feri ayo
खुसी लाग्यो रौता माइ ले रक्षा गरून्
Oho दाजु त मेरो गाउ बेल्टार नि पुगनु भएको रहेछ खुसी लाग्यो😙😙😊😊
जानकारी गराए को म धेरै धेरै धन्यवाद छः एस ले पर्यटन को संदेश जानछा ..... मो पोखरा देखी
निकै राम्रो भिडियो हरु । दाङ जिल्ला मा अबस्थित धारापानि धाम । अनि पुरन्धारा को झरना को पनि भिडियो बनाउनु सक्नुहुन्छ भने प्रयास गर्नुहोला
_अत्यन्तै रमाइलो लाग्यो ।_
हैट सर तपाईं ले राखेको भिडियो सङ्सङ्गै प्रस्तुती नि सारै राम्रो .. सरल र ठेट गाउले भासा कुनै पनि शब्दलाइ तरोड मरोड न गरि प्रस्तुती गर्दा त भिडियो लाई सुनमा जलप लगाएजस्तो हुने । सधै नया नया भिडियो हेर्न पाउ । हाल साउदी अरब बाट
अर्गानिक भिडियाे nice place
तपाई को बोली नै कति मिठो लाग्छ भिडियो को त कुरै नगरम 👌👌👌 दुबै बाट हेर्दै
धन्यवाद सचिन भाइ मेराे जम्म भुमि तथा माई पाेखरी देखाई दिनु भएकाेमा ।
एकदमै राम्रो भिडियो बनाउनु भयो भाइ ।यसरी नै नेपालका महत्त्वपूर्ण ठाउहरुको दृश्य सहित जानकारी कैद गर्दै अगाडि बढ्नुस भाइ। राम्रो कार्य गर्नेको निम्ति साथ समर्थन सबैको हुनेछ ।
धन्यबाद सर हाम्रो उदयपुर कुवेतबाट हेर्दैछु👌👌👌💕
म पनि कुबेत बाट हेर्दैछु
I am Pokhara, recently from now Somalia East Africa, your every new Vlog so beautiful and useful for every generation,
especially new youths.
Wow, how fast response about for comment .like it.all the best.
राम्रो लागयो भाई को भिडियो।हामी india बाट हो।
How many people watching from Gaighat?
Ma bro.🤣🙏
Udayapur ko manxey kam vko jasto xww khai views
मेराे घर Gaighat चुहाडे हाल दुबई गाऊ देक्न पाउँदा खुशि लाग्यो 😘😘
धन्यबाद सर तपाँइको भिडियो लाइ
सारै राम्रो लाग्यो,तर चितायेको पुगे
भन्ने कुरामा म विस्वास मान्दिन,
From katari 💖
Dai video sarai ramro lagyo sabai Video heri sake ekdam ramro xa korea bt herdai xu yestai Video haru bandai janu hola 👍❤️🥰
Very beautiful place. I loved it🧡🧡🧡
Thank you so much for making such a beautiful vlog about Udayapur and Routa maii🙏🙏🙏🙏
Very Nice Video .... 👍️👍️👍️ for the narration.
Udayapur gaighat bata herdai xu hamro udayapur rauta pokhari ramro xa 👌👌👌💐❤️❤️
उदयपुरको सिमेन्ट कारखाना तिर चै जानू भएन दाइ उतातिर जानू भाको भए झन रमाईलो दृश्री हेर्न सक्नु हुन्थ्यो 🙏🙏🙏🙏🙏🙏
कस्तो मजाको ठाउँ हरु हौ कस्तो मन पर्यो मलाई त ....मेरो फेसबुक साथी हरु हुनुहुन्छ उदयपुर मा तर के गर्नु आईले बोल्दैन कोई पनि😔😔
yeti ramra ramra videos rakhidenu vayeko a dhanyabad sir.
Thank you so much for updating about my hometown gaighat .Watching from UK ..I do watch your other videos as well which is really well presented 🙏 Salam for your hardwork ❤️
Dhari ramro xa sir next video ko woiting ma
Waw katti ramro raixa pahilo choti dekhna paiyo thanku so much da 👌👌
Sachhai ati sundar rahechha rauta pokhari sadhai yestai ramra nepal ka thau haru herna pau sachin jee mata ko aasirbad lagos
मेराे घर Gaighat चुहाडे हाे।। हाल दुबई बाट हेर्दै छु।। खुशि लाग्याे देखाउन पाउँदा 😍😍
अति सुन्दर ठाउँ
सारै राम्रो हजुर को भिडियो
उदयपुर नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
akdamai ramro sachin daju
Natural place awesome video bro
सारै राम्रो। I am from Rautahat
wow aaj mero gaumai pugnu vayex rauta pokhori dhanyabad sir🙏