यो भिडियो हेरेर सारै रुन मन लाग्यो,झनै बासुरीको धुनले आशु नै आयो 😭😭😭😭😭😭😭दाईको पनि सु स्वास्थ्यको कामना गर्दछु र नानी बाबुहरुलाई पनि सुनौलो भविष्यको कामना गर्दछु 🙏🙏🙏मोहन बस्नेत सरलाई अनि सहयोगी मन र हातहरुलाई सधै भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏❣️❣️
🙏🙏,याेभिडियाे हेरिरहे पहिला देखि नै हेरिरहन्थे तर आजकाे भिडयाे मात कति आँसु आयाे बिचरा बाबा काे कुरा सनेर त बच्चाले नि कति बुजनि कुरा गरे धन्यवाद माेहन सर बाबालाइनि उतै बच्चा नजिकै बसन मिलेयाे भनी खुसिमा खुसि हुनृथियाे हाेला
मोहन सर बिगत २ बर्ष देखि तपाइको भिडियो हेर्दै आइरहेको छु तपाईं भगवान हुन गरिब दुखी र बेसहाराहरुको लागि बिचर सानो उमेरमा आमा गुमायर आमाको मायाँ खोसियको र बाबा पनि मुटुको रोगी यो बाबुनानिहरुको भिडियो हेर्दा मेरो आँखामा आँसु रोकियन नानी बाबुहरुको उज्ज्वल भबिस्यको शुभकामना🙏😢😢
यो भिधियो हेर्नै सकिन बिचार इ बचा हरु निसब्ध छ्न कहा जनि भनेर थुली ननिलै त अलि अलि थहा होल बिचार ती अरु सना ननि बाबू हरुलै के थहा ननि बाबू को उज्ल भबिशे को धेरै धेरै सुभकामना बिचार त्यो बाबा को शब्द ले कति मन रोयो😭😭😭😭😭😭😭
अब को भबिस्य ऊज्वल होस नानी बाबुहरुको,हेर्दाहेर्दै आँसु खसेछ आँखा बाट,र मोहन बस्नेत सर लगायत सहयोगि मानवरुपि मन हरुमा धेरै धेरै धन्यवाद🎉सधैं तपाईंको पनि जय जय होस,
भिडियो हेर्दा हेर्दै मुटु भक्कानियो 😭😭नानी बाबुहरूको भविष्य उज्जवल बनोस ❤❤नानी बाबु को बाबालाई पनि सन्चो लागोस् 🤞🤞 मोहन सर र सम्पूर्ण टीम साथै उक्त विद्यालयको सर म्यामहरुलाई पनि धेरै धन्बाद 🙏🙏
मोहन भाइलाई धेरै धेरै धंनेबाद छ जति पनि दुखि पिदिको आँसु पुछ्नु पुगिराखनु भएको छ नानिहरूको बाबालाई सहन सकने शक्ति दिउन् भगवान ले बिचरि सानि नानिले बाबालाई छोदनु मन छैन भंदा सारै मन छुयो छिमेकी दिदिले उखु दिएर पथाएको देखडा झन् आमा आँसु भरियो मानापता को धर्म भनेको योहोनि 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
उज्ज्वल भविष्यको कामना छ बाबुनानीलाइ तथा मन दाइलाई आगामी दिनहरुमा अझै राम्रो होस🙏 बागलुङ विधालय को सरलाइ धेरै धेरै धन्यवाद छ दाइको रोग छिट्टै निको होस् भगवान् 🙏💔😭
कस्तो भागीनि यो जिन्दगी पनि कुनैको दुख मात्र कुनैको सुख मात्र भगवान एस्तो राम्रो हस् यो नानी बाबु हरुले म गोर्खा देखि हो राम्रो बर्नु ल नानी बाबू हरु❤❤❤❤❤❤
नानि बाबू हरु काे उज्वाल भबिसे काे कामाना गरदछु मनै देखी🙏कसताे मुटु नै गाठाे परि आँखा बाट आँसु नै झरेयाे बिचरा आमा बिना काे जीवन कति कसट कर हुन्छ है, हे भगवान ई चारै जाना बचा❤❤❤❤❤लगाऐत बचा काे बुवा काे पनि रक्षा गरि दिनु हाेला🙏
खै कुन शब्द ले बयान गरु म महोन सर हजुर को ! हजुर लाई भगवन ले यति बर्दान दिहुन कि जिन्दगी को यात्रा मा सिर को केश र खुट्टा को नङ समेत केही नहोस ! मेरो पनि हजुर लाई एहि आश्रीबाद छ ! ❤❤❤❤❤
यो vedio lye धेरै emotional बनायो हेर्दाहेर्दै आँसु खसेको पतै पाइन 😢anywyz नानिबाबू हरु को उज्ज्ल भबिस्यको कामना का साथै मोहन brother लाई पनि धेरै धेरै धन्देवाद इनि नानी बाबुहरु को उज्ज्ल भबिस्य को बाटो देखादेको मा❤
भिडियो हेर्दा हेर्दै आखा बाट आशु झरिहाल्यो आँसु थाम्नै सकियन नानी बाबू हरु को उज्ज्वल भबिस्य को कामना छ र हजुर ले अर्को बिहे गर्नु होला यक्लै बस्नु हजुर लाई धेरै गाह्रो हुन्छ
Mohan sir Lai dherai dherai dhannebat ani namaskar kati ramro kam garnu vako xa.kati maya garne baba asto baba dekhna gaharai hunxa yo video herda ashu nai jhareyo. Nani babu haruko vabisey ramro hos.best of luck
हेर्दाहेर्दै कति बेला आसुको धारा बगेको थाहा भयन बुबाको कुरा ले नानू को कुरा ले 😢😢के गर्नु गरिबीको जिन्दगी 😢यस्तै छ राम्रो भबिस्य को सुभकामना नानू बाबू ठुलो मान्छे बन्नु ❤🎉बाबा लाई कति सुन्ने हुन्छ हुन्छ अब मलाई त सारै बिरक्त लाग्यो 😢
कस्तो video हेर्दा हेर्दै कत्ती खेर आँखा बाट आँसु नै रसायो पत्तै भयेन । मोहन सर र विद्यालय का प्रमुख सर लाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
कस्ताे video हेर्दा हेर्दै कत्ति खेर आँखा बाटा आँसु नै झर्याे पत्तै भऐन विशेष माेहन सरर विधालय का प्रमुख सर लाई धेरै धेरै धन्यवाद छ🙏🙏🙏🙏🙏🙏
good 🙏🙏
Um k same here 😢😢
Bichra 🙏🏼🙏🏼🙏🏼🙏🏼😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
कति बुज्ने बाबा अनि छोरी यो परिवार मा छिटै सुख ल्याइदेउ न भगवान अनि यो छोरिको बाबालाइ कैले केही नहोस पसुपती नाथ ले सदै कल्यान गरून्
यो भिडियो हेरेर सारै रुन मन लाग्यो,झनै बासुरीको धुनले आशु नै आयो 😭😭😭😭😭😭😭दाईको पनि सु स्वास्थ्यको कामना गर्दछु र नानी बाबुहरुलाई पनि सुनौलो भविष्यको कामना गर्दछु 🙏🙏🙏मोहन बस्नेत सरलाई अनि सहयोगी मन र हातहरुलाई सधै भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏❣️❣️
उज्ज्वल भबिस्यकाे कामना नानिबाबुहरू❤❤❤
कस्तो कारुणिक दृश्य उज्ज्वल भबिश्यको कामना चारै जनालाई मोहन भाइ सहित सहभागी सबैलाई धन्यबाद
🙏🙏,याेभिडियाे हेरिरहे पहिला देखि नै हेरिरहन्थे तर आजकाे भिडयाे मात कति आँसु आयाे बिचरा बाबा काे कुरा सनेर त बच्चाले नि कति बुजनि कुरा गरे धन्यवाद माेहन सर बाबालाइनि उतै बच्चा नजिकै बसन मिलेयाे भनी खुसिमा खुसि हुनृथियाे हाेला
नानीबाबुहरु आमाबाउको काखबाट टाढा हुदा निकै निरास हुदा रैछन् । सकेसम्म बाबालाई नानीहरुसंगै बस्ने बयस्था भए सबैको भलो हुने थियो कि । ❤❤❤
पत्रकार सर् धन्यवाद छ हजुरलाई ❤🎉❤🎉❤😢😢
बाबू नानू को भबिस्य उज्ज्वल होस् बिचरा बाबा छोरी को माया आँखा भरी आँसु मन भरी पीडा बाबू नानी लाई भगवान् ले सधै रक्षा गरुन् 😢😢🙏🙏
सारै दुख लाग्यो भिदियो हेर्दा हेर्दै आफै रुये❤ननि बाबुलाइ उज्जल भबिस्यको कामन छ❤❤
धन्यबाद मोहन सर । सधै यस्तै माहान काम गर्दै जानू होला ।
मोहन सर बिगत २ बर्ष देखि तपाइको भिडियो हेर्दै आइरहेको छु तपाईं भगवान हुन गरिब दुखी र बेसहाराहरुको लागि बिचर सानो उमेरमा आमा गुमायर आमाको मायाँ खोसियको र बाबा पनि मुटुको रोगी यो बाबुनानिहरुको भिडियो हेर्दा मेरो आँखामा आँसु रोकियन नानी बाबुहरुको उज्ज्वल भबिस्यको शुभकामना🙏😢😢
भिडियो हेर्दा कस्तो आसु नै आयो ।उज्ज्वल भबिस्यको कामना नानी बाबु
यो भिधियो हेर्नै सकिन बिचार इ बचा हरु निसब्ध छ्न कहा जनि भनेर थुली ननिलै त अलि अलि थहा होल बिचार ती अरु सना ननि बाबू हरुलै के थहा ननि बाबू को उज्ल भबिशे को धेरै धेरै सुभकामना बिचार त्यो बाबा को शब्द ले कति मन रोयो😭😭😭😭😭😭😭
उज्ज्वल भबिस्यकाे कामना भाइ बहिनिलाइ सबै भन्दा धेरै धन्यवाद त महन सरलाइ अनि बिध्यालय परिवार लाई ❤❤❤
अब को भबिस्य ऊज्वल होस नानी बाबुहरुको,हेर्दाहेर्दै आँसु खसेछ आँखा बाट,र मोहन बस्नेत सर लगायत सहयोगि मानवरुपि मन हरुमा धेरै धेरै धन्यवाद🎉सधैं तपाईंको पनि जय जय होस,
उज्ज्वल भबिस्यको कामना
नानीबाबुहरुलाई
उज्वल भबिस्यको कामना छ नानि बाबु लाई अनि मोहन सरको कार्य लाई धेरै बधाई छ👍️👍️👍️👍️🙏🙏💞💞
धेरै धेरै बधाई छन् मोहन सर लगायत विद्यालय को सर मेडम हरु लाई
यो नानी हरुको भबिस्य उज्याल होस ❤️❤️❤️❤️
भिडियो हेर्दा हेर्दै मुटु भक्कानियो 😭😭नानी बाबुहरूको भविष्य उज्जवल बनोस ❤❤नानी बाबु को बाबालाई पनि सन्चो लागोस् 🤞🤞 मोहन सर र सम्पूर्ण टीम साथै उक्त विद्यालयको सर म्यामहरुलाई पनि धेरै धन्बाद 🙏🙏
उज्वल भविष्य को कामना नानीबाबूहरु लाई मोहन भाई लाई धेरै धेरै धन्यवाद छ
उज्ज्वल भबिस्यको कामाना भाइ बहिनी हरुलाइ 🎉दाइको आँसु ले मन रोयो 😢खै किना गरिब दुखिलाइ मत्र कालो दिन आउँछ होला
आहा एकतर्फ देखि खुसिको कुरा पनि भयो अर्को तर्फ आमा गुमाएका ती नानी बाबू त्यसैमा बुबा को काखमा बस्न पाएनन समय बाध्यता परिस्थिति ❤❤❤
उज्वल भबिस्य काे कामना नानि बाबू हरु लाई साथै माेहन बस्नेत सर लाई मेराे तर्फबाट 🙏🙏🙏 साथै धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
कसम यो भिदिले त साच्चिकै भाबुक बनायो धेरै रुवायो नानिबाबुको भबिस्य राम्रो होस ❤❤❤❤
बाउलाई पनि त्यहि स्कुलमा केही काम मिलाईदिय कति राम्राे हुन्थेयाे हाेला
माेहन सर तपाईं कलियु काे साछात देवता हुनु हुनछ❤❤❤❤❤❤❤❤
नानि बाबू लाई उज्ज्वल भबिस्य को शुभकामना स्कुलका सर हरू र मोहोन सर लाई धेरै धेरै धन्याबाद
घर बाट नै स्कुल जाने नजिक भए बाबा को एक्लो महसुस हुन्न थियो र त्यो बच्चा हरु लाइ नि सजिलो हुन्थ्यो ,
सकेसमन बाबा संगै राख्ने बाताबरण मिलाइ दिनुहोस,,,
मैले के कमेन्ट ग्रनु मेराे आँखा बाट आँसु झरे काे थाहै भयन र नानि बाबु हरू काे अग्ररिम भबिष्य शुभ कामना❤❤❤❤❤❤जय नेपाल जय नेपालि❤❤❤❤
बाबु नानी को उक्जल भविष्यको कामना ❤❤❤😢😢
बुवा आमाको माया आफ्नो सन्तानलाई र सन्तानको माया बुवा आमालाई जति अरु कसैलाई हुँदैन
नानी बाबुहरु को उजवल भविष्य को शुभकामना सलाम छ मोहन सर पुनय काम 🙏🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️❤️
बिचरा नानी बाबू हरु लाई देख्दा आँसु नै रोख्न सकेन उनिहरु लाई सधै राम्रो होस भगवान 😢😢❤❤❤❤❤❤❤❤❤
उज्वल भविष्यको कामना नानी बाबु हरू लाई ❤❤❤❤
मोहन भाइलाई धेरै धेरै धंनेबाद छ जति पनि दुखि पिदिको आँसु पुछ्नु पुगिराखनु भएको छ नानिहरूको बाबालाई सहन सकने शक्ति दिउन् भगवान ले बिचरि सानि नानिले बाबालाई छोदनु मन छैन भंदा सारै मन छुयो छिमेकी दिदिले उखु दिएर पथाएको देखडा झन् आमा आँसु भरियो मानापता को धर्म भनेको योहोनि 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
उज्ज्वल भविष्यको कामना छ बाबुनानीलाइ तथा मन दाइलाई आगामी दिनहरुमा अझै राम्रो होस🙏 बागलुङ विधालय को सरलाइ धेरै धेरै धन्यवाद छ दाइको रोग छिट्टै निको होस् भगवान् 🙏💔😭
सायद यही हो जीवनको कथा 😢😢😢😢मन थाम्नै गाह्रो भयो 😢😢😢😢
उज्ज्वल भबिस्य को कामाना भाइ बहिनी ❤❤❤
महन सर सलाम छ हजुर लाई एस्तै राम्रो काम गर्नु ल सदैभरि
कस्तो भागीनि यो जिन्दगी पनि कुनैको दुख मात्र कुनैको सुख मात्र भगवान एस्तो राम्रो हस् यो नानी बाबु हरुले म गोर्खा देखि हो राम्रो बर्नु ल नानी बाबू हरु❤❤❤❤❤❤
उज्वल भविष्य को कामना बाबु नानि ❤❤❤
भिडियो देख्न साथ आँसु खसेको पतै भयन उजल भबिस्य सुभकामना नानी बाबु
सहयोगि मनकारि र मोहन सरको सम्पूर्ण निम लाई धन्यवाद छ 🙏
नानि बाबू हरु काे उज्वाल भबिसे काे कामाना गरदछु मनै देखी🙏कसताे मुटु नै गाठाे परि आँखा बाट आँसु नै झरेयाे बिचरा आमा बिना काे जीवन कति कसट कर हुन्छ है, हे भगवान ई चारै जाना बचा❤❤❤❤❤लगाऐत बचा काे बुवा काे पनि रक्षा गरि दिनु हाेला🙏
उज्ज्वल भबिस्यको कामना नानु बाबु लाइ
विचार नानि बाबु को बाबा लाई पनि स्कूल तिरै कतै जागीर पाए मन आतिने बेलामा भेट हुन्थ्यो नानि र बाबाको कुरा सुन्दा आँखा बाटा आसु आएको पत्तै भएन।
उज्वल भबिष्यकाे कामना नानि बाबू हरु लाई❤❤❤❤❤
Kun sabdale dhannebaad garam Mohan sir salut you ❤❤❤
नानीहरुकाे उज्जल भबिस्याकाे लाखाैँ लाख शुभकामना 💐💐💐🤲🤲🤲
बिचार अासु अायाे बाबा लाई पनि सङ्गै लै जानू माेहन दाई
भाई रोएको देखेर मेरो आंखा बाट आंशु आयो मेरो मन थाम्न सकिन बिचरा भाई एक्लै हुने भय भाई लाई पनि उपचार गरिदिए सन्चो हुन्छकि भन्ने आश लागेको छ
सहारै मन छोयो जय होस नानी हरुको
उज्ज्वल भबिस्यको शुभकामना छ नानी बाबुहरुलाई
खै कुन शब्द ले बयान गरु म महोन सर हजुर को ! हजुर लाई भगवन ले यति बर्दान दिहुन कि जिन्दगी को यात्रा मा सिर को केश र खुट्टा को नङ समेत केही नहोस ! मेरो पनि हजुर लाई एहि आश्रीबाद छ ! ❤❤❤❤❤
यो नानी को भबिस्य उज्याल होस❤❤❤
Thanku so much for 882 subscriber ❤❤❤❤
यो vedio lye धेरै emotional बनायो हेर्दाहेर्दै आँसु खसेको पतै पाइन 😢anywyz नानिबाबू हरु को उज्ज्ल भबिस्यको कामना का साथै मोहन brother लाई पनि धेरै धेरै धन्देवाद इनि नानी बाबुहरु को उज्ज्ल भबिस्य को बाटो देखादेको मा❤
उज्ज्वल भविष्यको कामना❤नानीहरू 😭💞💝👌
आँखा साह्रै रसायो नानि बाबू ज्ञ्यानि हुनु बुवा लाई सधै माया गर्नु।
भिडियो हेर्दा हेर्दै आखा बाट आशु झरिहाल्यो आँसु थाम्नै सकियन नानी बाबू हरु को उज्ज्वल भबिस्य को कामना छ र हजुर ले अर्को बिहे गर्नु होला यक्लै बस्नु हजुर लाई धेरै गाह्रो हुन्छ
proud dada नानी बाबु हरुलाइ रेखदेख गर्दै गर्नु होला ❤❤❤❤
बिचरा,,,,😢😢😢 यो भिडओ हेरेर आँखा नै रसायो😢नानि बाबू हरु लाई उज्वल भविस्यको कामना❤️
सिध्र स्वास्थ्य लाभको कामना छ भाईकाे💐♥️🌹💐
उज्जल भविष्यको कामना नानीहरूलाई
उज्ज्वल भबिस्यकाे कामना नानिबाबुहरु लाई🎉🎉
सर्ब पर्थमत मोहन बस्नेत सर लाई सलाछ यो भिडि हेरेर म धेरै रोए उज्वल भबिशे को लागि कामना गर्छु नानि बाबु ❤❤❤❤❤😭😭😭😭
यो हेर्दा कति बेला आँखा बाट आँसुझरो पत्तै
भएन बिचरा नानी बाबु हरू कति माया लागदो आफ्नो बाबाको माया
Bichhara yo dai Lai Pani mutuko upacharko Pani bewastha sarsahayog samu purai jibandan gardinus patrakar g good job.
नानी बाबू लाई उत्जल भबिस्य को सुभकाना ❤❤❤
Baglung head sir lai ni derai derai dhannybad nani babuko ujjwal bhabisse ko suvakamana ❤❤❤❤🎉🎉🎉
उज्वल भबिस्य काे कामना साना नानी बाबुहरू 😭😭😭😭🙏🙏🙏🙏
मोहन बस्नेत बिध्यालयपरीवारलाई धेरैधेरै धन्यवाद
😢😢😢😢 मन धेरै रोयो बिचरा बाबा अनि बच्चा
Good jub mohon sir🙏🙏 hidne bela ma narunu na dada 😭😭😭bachha haru Lai khusi banayera pathaunuhos aafu samalera basnu😢😢 kathai bara bacha haru
माेहन सर र बिद्यालयका सरलाई धेरै धन्यबाद ती बुबालाई पनि उतै काम भए राम्रो हुने थियाे
बिचार उज्ज्वल भविष्यको शुभकामना
बिचारा नानी बाबू को उजल भबिसेको सुभ कामना
त्यो बाबा लाई पनि उतै होस्तेल मा काम लगाइदिने ब्येबस्था मिलाइ दिनु पर्यो सर प्रधानाध्यापक जिउ
Mohan sir Lai dherai dherai dhannebat ani namaskar kati ramro kam garnu vako xa.kati maya garne baba asto baba dekhna gaharai hunxa yo video herda ashu nai jhareyo. Nani babu haruko vabisey ramro hos.best of luck
बिचरा नानिबाबु बुबा छाेड्न मन छेेेेेन रे😭😭मन भकानियाे बुबाले पनि यक्लेेेेे कसरी बस्नु
बुवालाइ नि लग्नु पर्छ नि बिचरा बुवा मुटुको रोगी हुनुहुदो रहेछ उनिहरुको पिरले झन गाह्रो होला ।
Kasto man bhakkaniyo Mero xori haru aaja 18/14 barsaka Vaya aaja samma bau ko Mukha dekheka xaina tehi najik huda pane xori haruko halkhabar pane sodhna aaudaina arko bihe garera xora janmayara Mero xori xaina xora matrai ho vanera vandai hidxa Tara kunai Baba haru yati mayalura mahan hunxan nanu haruko ujjal bhabishyako subhakamana Mohan sir hjrlai dherai aasihs Milos 🙏🙏🙏🙏
उज्ज्वल बिबिस्यकाे कामना नानी बाबुहरु लाई
धेरै धेरै धन्नेबाद माेहन सर
दाइ धेरै राम्रो काम गर भएको छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
मान्छेको जिन्दगी उज्वल भविष्यको कामना❤❤❤
Mohan sir god bless you🙏🏼
हेर्दाहेर्दै कति बेला आसुको धारा बगेको थाहा भयन बुबाको कुरा ले नानू को कुरा ले 😢😢के गर्नु गरिबीको जिन्दगी 😢यस्तै छ राम्रो भबिस्य को सुभकामना नानू बाबू ठुलो मान्छे बन्नु ❤🎉बाबा लाई कति सुन्ने हुन्छ हुन्छ अब मलाई त सारै बिरक्त लाग्यो 😢
जीन्दगी खै के के 😢😢😢यो भाइ को जीन्दगी हेर्दा मन थाम्न गारो भो😢😢
उजवल भबिस्यको शुभकनमना धेरै धेरै धनेबाद भाई🙏🙏
मार्मिक बनायो उनीहरुको बाबा लाइ पनि उतै बस्ने ब्यबस्था बनाई दिनुहोस दाया लाग्ला पुण्य होला पत्रकार महोदय कत्रो नै खालान र दुइ गाँस यक टालो 🙏🙏
सारै मन राेयाे यो भिडियो हेर्दा 🙏🙏🌹🌹🌹😭😭😭😭❤️❤️
हे भगवान नानी बाबू लाई धेरै पढ्ने दिमाख दिनु इनिहरु ठुलो मान्छे बनुन
नानीहरूको उज्यल भविष्य को लागि अझै सात सपोट गर्दै जानु होला sir sabai bhanda त मोहन शिरलाई धेरै धेरै धन्यबाद
जय होस् कल्याण होस्
Thanks for great job 🎉
sarai runa man lagyo aasu jaryko patai vana miss you all famliy😢😢😢😢❤❤❤
धन्यवाद माेहन बाबु नानीहरू राम्रोसँग पढ्नु शुभकामना छ