ए अछुत बनाउने मान्छे || New Nepali Modern Song 2078 By Laxman Shree,Ahuti,BB Anuragee.
HTML-код
- Опубликовано: 19 окт 2024
- Shree Entertainment Nepal present's
Album
Ye Achhut Banaune Manchhe.
Lyrics
Aahuti
arrange /Music/Singer
B.B Anuragee
Flute
Ratna Bishwakarma
Sarangi
Kamal Kumar B.K
Mastering
Shyamshwet Rasaily
Video Edit
Ishwor babu
#laxman_Shree #Aahuti #BB_Anuragee
Studio
Prism Digital Recording Studio Babarmahal Kathmandu .
All the Audio music rights of this channel is owned only (Shree Entertainment Nepal youtube channel )
यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियाेहरु,कपि Dowload गरि अन्य च्यानलमा अपलाेड गरेकाे पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिने छ ।
याे मारमिक हृदयविधारक गितले त मेराे हृदयमा प्रहार गर्याे ❤️😓।समाजकाे जातिय भेदभाव हटाउन कानुन भन्दा कयाै गुना शक्तिशाली छ याे गित ।मेराे अनुराेध छ कि यसै गित सग मेल खाने Video पनि बनाईदिनाेस 🙏🙏🙏🙏🙏🙏
म तिम्रो शुभ लाइ सजाउँदै आए
म तिम्रो अशुभ लाइ सम्हाल्दै आए
ए मन भएको मान्छे मनलाई सन्चै छ कि बिरामी
ए ज्ञान भएको मान्छे ज्ञान लाई सन्चै छ कि बिरामी
🙏🙏
मानलाइसन्चै छौ कि बिरामी ?ज्ञानलाई सन्चै छौ कि बिरामी????? वाह !!अति मार्मिक सब्द ,सङ्गित स्वर !!!!अझै ज्ञान कहिले फिर्ला😪😪😪
अध्यरो को लागि बत्ती बाली उज्जलो बनाउनु सकिन्छ तर
मनिशको मस्तिकमा आन्धबिश्वास को अध्यरो भए पछी
कि तेस्लाई निर्मुल पार्नु जरो देखी जलाउनु पर्छ । जब सम्म पिडित समुदाय कसैलाई पर्दा जुट्नु सक्दैनन हेरेर बस्छन तब सम्म क्रान्ती प्रलय आउदैन । हामी हिजो पनि पिडित भयो आज पनि पिडित छौ अनि भोली पनि हाम्रो छोरा छोरी अछुत रहदैनन|
गित मिठो अनि जनचेतना मुलुक बनेको रहेछ प्रिय भाई बि बि अनुरागि, साथै सम्पुर्न टिम लाई हार्दिक बधाई साथै सफलता को शुभकामना
कसरी यो मन को घाउ निको होला जात कसले बनएर गयो होला😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
वाह अत्यधिक मार्मिक गित आहुती सर
मार्मिक लाग्यो गित सारै मन पर्यो पहिला के भो कसो गरे त्यसलाइनै यिगो बनाएर अरुलाइ दोश सराप गरेर मात्रा छुवाछूतको अन्त्य हुदैन जस्तो लाग्छ आधुन बेलाको युवा हरुले त्यसलाइ माम्न्दैन्न हट्दै आएको छ बिस्तारै हट्छ तर यहाँ आजको भोलिनै खतम नै हुन्छ झै गरि डलरको पछि लागेर ngo ingo बाट पैसा खाइ आफ्नो मौलिक धर्म संस्कृति प्रती प्रहार गर्दा अल्लि दुख लाग्छ डलर को पछि लागेर धर्म नबेछ हामी सबै नेपाली हौ मिलेर अगडी बडौ आफ्नो मौलिक धर्म सांस्कृतिक जोगाउदै छुवाछूत रहित समाजको निर्माण गर्नु पर्छ
आउनु होस सबै मिलेर सुन्दर समाज को निर्माण गरौ। पुरानो कुरिती ,कुसंस्कार लाई आजै बाट निर्मुल पारौ। बर्शौ देखि देश मा पुत्ताइ रहेको छुवाछूत को आगो मा पानी हालौ।
अत्यन्तै मार्मिक सव्द मिठो संगीत।
bibhed biruddha ka sabai programme ma yo geet bajauda kati aananda aaaula !!!bus ko yatra ma yo geet sunda aasu ka bhel bage 💟💞salute 6 sabaijanalai
आहा ऎतिहसिक वास्तविक सृजना सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना !!!
यथार्थ राम्रो लागियो शुभकामना !
आहा दाइ ।
baglung ko san baglung ko gaurav laxman dada..... nice and most beautiful video
Nice song aahuti ko🎉🎉
Wowowo beautiful song 😪😪❤
nice song ...Jatiya bibhed biruddhko shaktishali geet rahexa
Dherai ramro.....
जति सुनेनी न पुग्ने🙏❤️
दामी गित ।
नेपाली समाज को कुसंस्कार को यथार्थ परख
यो समाज मा कस्ले कस्कालागि कति गर्यो र गरे बापत के प्रतिफल पायो भन्ने कुरा यो समाजले बुझेर पनि नबुझे झै गर्नेहरुका लागि यो गित
कहिले सम्म यस्ता गितहरुका लगि समय खर्चिनु पर्ने हो ?
Ek dami ramro layo yo geet शुबकामन
बहिस्करण र दलन मा परेकाको वास्तविक पिडामा आधधरित गित
सुपर अत्ति सुपर
❤❤❤❤
मिठो
मार्मिक !
Very nice song. All the best to all of you.
Nice song
great song
❤
Dami xa dai
Aasadhae mitho saanget sunna paaiyo dherai barsa paxi
Wow so nice songs best of luck so geret
Wow wonderful song touch my hard really nice song thanks
🙏🙏
Nice song all the best.
Love this 💕💕 song
Nice
Sarai ni marmic get xa
Kati mtho prahaar aaha ti shabda shabda ma feel huna pugyo safalata ko kamana chha mero
💜💜💜💔💔💔💔💔👌
Very nice sang
2081/5/30
niece
Nice
2081/5/29🎂🎉❤🙏
Khi lekhna man lagena
SAD to hear this DISCRIMINATORY song. We need to hear this kind of song about violence, torture, false and abuses in 21th century. We have to burn ManuSmriti and throw Caste System. This is INHUMAN and WORSE than APARTHEID SYSTEM
अहा कति मिठो शब्द अनि संगीत
❤
❤❤❤❤
Nice song
Lovely song
Nice song
Nic song