एतिहासिक धरहरा कसले बनायो || दुई वटा धरहरा थियो ? | जङ्ग बहादुर छाता लियर हाम फाले || Old Dharahara

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • (कृपया यो video लाइ Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
    यी तस्बिरहरु इन्टरनेटमा खोजिएका हुन र तस्बिरहरु दर्शकहरुको जानकारी र इतिहासका घटना तथा अवस्थाको बारेमा ज्ञानहोस भनि प्रकाशित गरिएका हुन।
    ●Photos by-Google Image search and using advanced image search option. usage rights: "free to use, share or modify" .
    Video: All right belong to their respective owner.
    Follow Me -
    ● Facebook:
    ● Twitter:
    ●Instagram:
    ●Website:
    ---------------------------------------------------------------------------
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन मुख्तियार भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएका थिए । सो समयमा मुख्तियार भनेको प्रधानमन्त्रीको बराबरी पद थियो | त्यस समयमा यसको उचाई ११ तल्ला थियो । यसको बार्दली नवौ तलमा रहेको थियो |
    भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।
    ९० सालको भूकम्पले धरहरा पनि भत्किएको थियो । महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १०-११ तला भत्किएको थियो र धरहरा ९ तल्ला मात्र रह्यो ।
    दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जंगबहादुर राणाले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए |
    पुनः विसं २०७२ को महाभूकम्पले यो पूर्ण नष्ट भयो ।पुनः २०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको महाभूकम्पले यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो ।
    उक्त धरहराको धरहराको सातौं तल्लामा बार्दली थियो । र उचाइ २०३ फिट थियो । धरहरामा माथि जान को लागि घुमाउरो भरेङ थियो। धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लिएपछि गोलाकार बार्दली आउँथ्यो बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो । धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको थियो ।

Комментарии • 50

  • @nischalshrestha5007
    @nischalshrestha5007 4 года назад +2

    thankyou for information

  • @halkacomedy6541
    @halkacomedy6541 4 года назад +3

    Thank you for information

  • @magaronline8286
    @magaronline8286 4 года назад

    Good jankari lagi

  • @sunitabudhathoki9832
    @sunitabudhathoki9832 4 года назад +6

    धन्यवाद जानकारीको लागि

    • @RajanAryal
      @RajanAryal  4 года назад +1

      😍👍😍👍😍👍😍

  • @bollywoodstatusscreen8048
    @bollywoodstatusscreen8048 2 года назад +1

    दुइटा धरहरा थिय ।। एउटा भिमसेन थापाको दरबार अगाडि बनाईयको थियो जसलाई भिमसेन स्तम्भ भनिन्थ्यो , अंग्रेजहरुलाई तिमिहरुको भन्दा ठुला स्मारकहरु हाम्रो नेपालमा छन भनेर देखाउन भिमसेन थापाले त्यो स्तम्भ बनायका थिय , त्यो स्तम्भ बिस्वमै सबभन्दा अग्लो स्तम्भ थियो 🙏

  • @surajandtripals8760
    @surajandtripals8760 4 года назад +2

    Dherai dherai dhanya badh dai jankari dinu bhayo

  • @bhanuvdoz5906
    @bhanuvdoz5906 3 года назад +1

    Kati kharcha lageko hola banauda

    • @RajanAryal
      @RajanAryal  3 года назад

      त्यो तथ्य हामिए फेला पार्न नसकेर नै समाबेश नगरेका हौ

  • @shyamrajsen5684
    @shyamrajsen5684 4 года назад +3

    महादेव मंदिर र ताहागल्ली को बिच भागमा (हाल कवाडी रहेको) मेरो बाजेले (म सानो 5बर्ष को) देखाउनु भएको याद छ।(कालोरंगमाथियोभन्ने सुनेको)

    • @RajanAryal
      @RajanAryal  4 года назад

      हामिले यस्तो भेटेका थियौ | यो सत्य हो ?
      आज हामीले 'नेपालको धरहरा' अथवा भीमसेनस्तम्भ भनेर चिनेको, देखेको स्मारक मुख्तियार भीमसेन थापाले 'मिनार' भनेर बनाएको दोस्रो संरचना हो। वि.सं. १८८१ मा उनले 'राष्ट्रिय स्वतन्त्रता, अखण्डता, गोर्खाली स्वाभिमान, उन्नति, प्रगति र अंग्रेजले वार्षिक भारु २ लाख दिएर अधीनमा पार्न खोजेको तराईको भूभाग फिर्ता लिएको प्रतीक' को रूपमा अहिलेको धरहराको दक्षिण-पश्चिमपट्टि रहेको भीमसेन निवास (जनरलवाग) परिसरमा निर्माण गरेको मुगल शैलीको ११ तले पहिलो मिनार नौ वर्षपछि १८९० को भूकम्पमा परेको थियो।
      इतिहासकार पुरुषोत्तमशमशेर राणाको संकलनमा रहेको ठाडो चर्केको चित्र संभवतः भूकम्पपछिको त्यही 'मिनार'को थियो वा बनाउनासाथ चर्केकोले भत्काएर फेरि बनाउनुअघिको पनि हुनसक्छ। तर त्यो 'मिनार' भूकम्पपछि पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो। रानी ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै 'मिनार'को इच्छा गरेपछि भीमसेनले १८८२ मा बनाइदिएको दोस्रो 'मिनार' चाहिं अहिलेको धरहरा हो। १८९० को भूकम्पमा सबुत रहेको यो 'मिनार'लाई त्यसको १०० वर्षपछि १९९० सालमा आएको महाभूकम्पले भत्काइदिएकोले राणा प्रधानमन्त्री जुद्धशमशेरले नौ तलामा सीमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराएका हुन्।

  • @mukeshneupane270
    @mukeshneupane270 4 года назад

    Dami xa vedios

  • @राम्रोरमाइला

    Góod एकदमै सहि कुरो

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад

    Eden Vansittart ले लेखेको "Notes on Nepal" र "The Gurkhas" दुईवटा किताबमा नेपालको प्रसिद्ध प्रधानमन्त्री भिमसेन थापा र जनरल अमरसिंह थापा "मगर थापा"बंशको सन्ततिहरु हून भनेर लेखेको छ। यो किताबहरु सन १८९६ साल र १९०६ सालमा प्रकाशित भएको थियो। #भिमसेनथापा #Bhimsenthapa #Amarsingthapa #अमरसिंहथापा । जानकारीको लागी

  • @shyamrajsen5684
    @shyamrajsen5684 4 года назад +4

    घोडाचढेर छाता ओढेर हामफालेको class 8 को
    2036 history book मा पढेको...र सुनेको(जहाँ झरेको त्यहि सुनघारा निर्माण गरेको )

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад

    Eden Vansittart writes in his book "Notes on Nepal" (1896) पेज ८७ and "The Gurkhas" (1906); पेज ७०: The famous prime minister Bhim sen was the descendant of a "magar thapa" as was also general Amar Sing. He also writes that their numerous progeny sprang up a new race called the Khas. जानकारीको लागि

  • @jivanoli9969
    @jivanoli9969 4 года назад

    Dhdeybad jan kari lagi hajura

  • @gyansarovar5648
    @gyansarovar5648 4 года назад

    जङ्ग बहादुर मान्छे हैनर ? हामफाले को घोडाको पँखेटा थियो कि कसो ? सव हावा कुरा।

  • @bebeantamrakar3439
    @bebeantamrakar3439 4 года назад

    Hamilai k Tha ta hau... Jangabahadur le Dharahara Bata hamfaleko hoki heina vanera... Hami maddhya koi ta chaina Hola jsle hamfaleko dekheko cha.. 😅😅😅 Kasto prasna sodhnu vako Bai tapaile.. Hait.. Hamle pani sabai suneko kuro ta honi tapaile jastai..

  • @ceraliboom8848
    @ceraliboom8848 4 года назад

    यो कमेन्ट पढ्नेको १ लाख माथि कमाई र १०० वर्षको आयु होस्।
    👈 मेरो च्यानलमा त कोहि आउनु हुन्न ।

  • @subbagurung2306
    @subbagurung2306 4 года назад

    Try to use new technologies to make its attractive, New historical tower should be neat nd clean nd wonderful. Let's world comes nd say awesome views. Please make it beautiful. We help each other to build Sundarahara. Ok.

  • @np70gmaer79
    @np70gmaer79 4 года назад

    A

  • @HTSHSHOW
    @HTSHSHOW 4 года назад

    Manxe anusar kura suninxa koi 9 tala koi 18 koi 12 tala vanxan k ho kuro.???

    • @RajanAryal
      @RajanAryal  4 года назад

      सत्य कुरा video मा समाबेश गरेका छौ अरु केके किम्बदन्ती छ अरु viewers साथी हरुको बिचार बुझ्दै जाउ

  • @sumitmali3448
    @sumitmali3448 4 года назад

    हेइन 2 टा दररा

  • @limbulimbu7551
    @limbulimbu7551 4 года назад +3

    jati tala vaye pani chata liyer hamfaleko chai hoina! 100% hoina

    • @RajanAryal
      @RajanAryal  4 года назад

      धन्यवाद 😍😍😍

  • @manojbhujel7053
    @manojbhujel7053 4 года назад

    Haam faleko xa ki xaina tao thaha pauna hernai janu parxa🤣🤣

    • @RajanAryal
      @RajanAryal  4 года назад +1

      त्यो धरहरा नि भत्किसक्यो😍😍

  • @aamirguroong8151
    @aamirguroong8151 4 года назад

    will with 🙂
    Npmy. Ho