यति मिठो स्वर ६ बर्ष देखि गल्मिमै सिमित ● म प्रमोद खरेल बन्नु छ भन्दै सुनाए मन रुवाउने कथा !!
HTML-код
- Опубликовано: 1 сен 2023
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Sunil Pariyar
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
भाइको आवाज राम्रो छ तर अझै निखारियर अगाडी बढ्नुहोला / यो भिडियो हेर्ने सबैले भाइलाई सुन्दर सुन्दर प्रतिक्रिया दिनुहोला है ... तपाइको सानो प्रतिक्रियाले भाइलाई ठुलो हौसला मिल्न सक्छ
मिठो अवाज्🤗
हाेर 😮त्यस्तो पाे
सङघ्र्स पछि काे सफलता अबस्से मिलछ
हजुर
🙏🙏👍👍🥰🥰🥰❤❤
Sign Baba ka dua se kam Mile bhai ko
भाइको स्वर दामी छ । तर के गर्नु केटिहरु भए । युटुबरले काठमाडौ लगेर रेकर्डिङ गरि सक्थ्यो गितहरु । आगामी दिनहरुको कामना सहित हार्दिक बधाई भाइ ।❤❤❤❤
केटि मान्छे लाई एकै दिन मा भाईरल बनाएर अगाडि बडाउछन केटा मान्छे को जति राम्रो आवाज भए पनि अगि बड्ने गारो छ नेपाल मा
🎉🙏🥀आहाँ निकैँ राम्रो छ स्वर सफताको शुभ कामना अगाडि बढदैँ जानू होलाँ👌👌🌺
भाइको स्वर अत्यन्तै राम्रो छ, सफल साङ्गितिक यात्राको कामना❤️❤️❤️❤️👍️👍️👍️👍️👌👌👌👌
भाईको स्वर असाध्यै मीठो लाग्यो कलाकार बन्ने छिट्टै पूरा होस शुभकामना मेरो,,❤❤❤❤
मलाई फेरि पत्रकार असाध्यै मन पर्छ बोल्ने शैली असाध्यै राम्रो ❤❤❤❤
स्वर राम्रो छ। स्वरमा मगर tong आउदो रहेछ। जिब्रोलाई सब्दको स्वर वर्ण र ब्यन्जन सग समायोजन गर्यो भने छिटो सफलता मिल्न सक्छ।
आवाज राम्रो छ सफलताको शुभकामना भाई
आहा सारै मिठो स्वर छ दाजु, सफलताको सुभकामना ❤
भलादमी लाग्यो भाईको स्वर राम्रो छ प्रगतिको कामना।
म पनि हर्दै छु बागलुङ सिसाखानी देखि बागलुङ्गे हो हामी यसै गरि अगाडि बदनुपर्छ राम्रो छ बिशाल भाईको साथ सपोत अनि माया हौसला अबस्य हुनेछ सुनिल दाजु कोशिस गर्नुपर्छ शुभकामना छ 🌹🎤🎈🎈🎈🎈
मिठाे स्वर रहेछ भाईकाे गाेबिन्द जि सहयाेग गरिदिनु हाेला। भाईलाई शुभकामना छ।
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
सर्बप्रथम नया नया प्रतिभाहरुलाई ल्याउनु हुने गोबिन्द दाईलाई सम्मान छ र यो दाईले पनि राम्रो गाउनु हुदो रहेछ स्वर मिठो छ गित संगीतमा फोकस दिए दाइले पनि सफलता पाउने छ,गित संगीतको यात्रा निरन्तर रहिरहोस उज्ज्वल भबिस्याको सुभाकामना दाई🙏
😮😮😮😮😮
❤️👌👌❤️
Sahi vannu vo🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
❤❤❤❤❤❤❤
❤❤❤ यस्तो प्राकृतिक स्वार भएको मान्छे लाइ सहयोग मिडियाले गर्नु पर्छ ।
जषटो माँनछे तेसटै सोर पनि अति राम्रो सोचे भँनदा धेरै धेरै सफटा मिलोस् यो भाइ लाई शुभ कामना छ भाइ
भाइकाे स्वर निक्कैनै राम्राेछ प्रगतिकाे कामना
अति राम्रो स्वर छ भाइ अबका खुडकिला सहज तरिकाले पार हुँदै जाउन सफलता को अगृम सुभ कामना
गोबिन्द जी को यो मेहनत साहि यो भाईले खेरा जान दिन्न होला अति मीठो voice छ सफलता अब्स्य हुन्छ भाइ ।
आहा कती मिठो कला हो भाईले राम्रो गाउँ नु हुनुहुन्छ मुटु छुने 🎉🎉🌹🌹🥀🍍👍👍❤️❤️❤️❤️❤️❤️
Dami hardik badhai
आवाज मीठो छ सफलताको सुभकामना❤❤
भाई बदाई छ राम्रो छ ❤❤❤❤🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
wow vary Nice voiec best of luck❤❤❤
8 class dekhi sundae aayako brother ko voice best of luck ♥️
भाईको स्वर ठिकै छ शुभ कामना
आफू आफै बन्ने हाे ,,काेहि जस्तो बन्ने हाेईन भाइ,
स्वर मिठो छ ,, उज्ज्वल भविष्यकाे शुभकामना
Mero sathi ho sunil sngai padeko ramro x voice
भाइको स्वर सारै राम्रो रहिछ सर भाइलाइ सपोर्ट गर्दिनु होला है❤❤
Vaiko voice dherai ramro x safaltako suvakamana 👍
भाईको आवाजमा दमछ है सफल्ताको शुभकामना😘
सुनिल भाइ काे स्वरमा निकै मिठास र मार्मिक आभाष गम्भिरताकाे भाव झलक आएकाे छ एक पिन अवश्य गन्तब्यमा पुगिन्छ ।मैतिदेवी काठमनण्डाै ।
Aaha dherai mitho voice 👌 forever best of luck 👍🙏
हाम्रै गाउले भाइ हुनुहुदो रहिछ निकै राम्र्प प्रतिभा छ भाइको सफलताको शुभकामना भाइलाई
Dherai ramro xa .bhaiko kala gala...best of Luck...👍️
भाईको गित स्वर शब्द सबै सुन्दर राम्रो मिठो छ भबिस्य उज्जल छ, शुभकामना।यो बाबुलाई सबै ले मायाँ गरि होला।
भाइको राम्रो स्वर छ सफलताको शुभकामना
भाइको स्वर राम्रो छ सफलता को सुभा कामना छ ❤
राम्रो गाउनु हुदो रैछ best of luck bro
Dherai ramro voice xa ❤👌brother best of luck
आज धेरै खुसी लाग्यो गोबिन्दा दादा लाई पनि देख्न पाइयो 🙏🙏🙏🙏❤️❤️❤️
वा वा भाईको स्वोर धेरै कडा मीठो स्वोर वा
very nice sweet voice xa best of luck bro....❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
दामि छ सोर
dami xa lokdohori pani gaunu parxa
बागलुङको पानिको कमाल छ नयापरतिभा बोकेर धोर पाटन नगरपालिका दुइबाट जानु भएका बाबुलाइ बधाई छ कलाकार बन्ने हिम्मत नहार्नु
अती मिठो स्वर छ दोर्सो प्रमोद खरेल जस्तो छ है,,,
राम्रो गाउनुभयो मलाईत सारै मनप्रयो सुभकामना भाई प्रगती ग्रदै जानु❤
Yo vaiko aawaj kati mitho rahex ❤❤agrim SUV kamana cha bhabisyeko lagi 💐
लौ गाॐले पर्नु भयच धेरै धेरै सुभकामना छ भाई
Firstly Govinda Sir Laie Dheraie dhaneyabad xa ani yo Vai Laie Dheraie Suva kaamana ani ashirbad xa God's bless you haresh nakhanu hola Voice mitho xa Safalta ko agrim Suva kaamana xa ❤❤❤❤❤❤❤Lovely great
आहा मिठो सोर ❤️❤️❤️👌👌
Ramro future ramro xa
आवाज यकदमै राम्रो छ प्रगति को सुभकामना🎉🎉🎉🎉
Very very nice
धेरै राम्रो सोर रहेछ सफलताको शुभ कामना छ ।
आफ्नै सैली बनायेर गाउंनु बाबु। तिम्रो स्वर राम्रो छ। धेरै धेरै शुभकामना छ।
धेरै राम्रो छ आवाज शुभकामना
राम्रो छ
सर्बप्रथम गोबिन्द भाईलाई सम्मान छ मिथो बोली ले अन्तरबार्ता लिनुहुन्छ बोल्नेको सहेली मिथो छ 🙏 र भाईले मिथो गाउनुहुदोरैछ सफल्ताको शुभकामना छ भाई लोकदोहोरी पनि गाउदै जानू हजुर हाम्रो बाग्लुङ्गमा धेरै लोक दोहोरीले चिनिएकोछ
Good luck छ हाम्रो बग्लुङे भाइ लाई ।
Nice voice song 👌❤️❤️👌👌❤️👍
कति मीठो अावाज भाईको उज्जव भविष्यको कामना छ भाइ
सफलताको शुभकामना निरन्तरता दिदै जानू 🎉🎉🎉🎉। गोबिन्द पङ्गेनी सर लाई धन्यवाद यसरी नयाँ नयाँ लाई दर्सक सामु परिचीत गरिएको मा ❤
भाइ का साेर मामराे छ
स्वर धेरै राम्रो छ❤❤❤
स्वर दामि छ
Dai voice of Nepal ma janu parxaa❤❤ congratulations 👏👏
सफलता को शुभकामना छ भाइ लाई
यो साङ्गीतिक यात्रा मा भाई तपाईको स्वर्णिम सफलता मिलोस शुभकामना।
भाइ को शोर धेरै धेरै राम्रो छ सफलता को शुभकामना छ ❤
Wo so good voice brother salute ❤❤❤🎉🎉
बदाइ छ सुनिल दाजु 🙏🙏❤️🇳🇵
Wow dada ati nai ramro sanga geet gaunu ak din abashye aafno sapana Pura gwarnu hunxa❤❤❤
धेरै राम्रो सोर छ भतिज को
ल धेरै राम्रो छ खोट लाउने ठाउ छैन❤❤❤
wow nice voice best of luck
voice ramro chh gud luck brother bt नेपालमा केटिको स्वोर राम्रो भएर भाईरल भएसी life बन्छ, धेरै भन्दा धेरैले गित दिन्छन, साथ दिन्छन तर केटा मान्छेलाइ बढीमा २/४ गित २/४ जनाले देलान त्यो भन्दा बाहेक कसैले साथ दिन्ननन्, तेसै केटाहरुले सङ्गीत यात्रा मा आफै मेहेनत गरेर आफै गर्नुपर्ने हुन्छ, anyway all the best 🎉🎉
सहि भनु भयो दाजु😢
मिठो स्वर छ भाईको अगाडि बढ्नु भाई प्रगति गर्दै जानु धेरै धेरै शुभकामना छ।❤❤❤❤
सार्है मीठो आवाज। भाई ले अवसर पाउनुपर्छ।
धेरै राम्रो छ भाईको स्वोर👌👌👌🌷🌷🌷
यस्तो नि स्वार हुन्छ कही प्रमोद खरेल दाईको जस्तो खाली नाटक
हजुरकाे सारै रामराे साेर छ सफलताकाे सुभकामना हजुर दाजु
सम्मान्छ मेरोपनि गोबिन्दाजिला हजुर को काम्र सोच्मा सलुट् छ
आहा❣️❣️
लु बधाई छ
मेरो गृहजिल्ला मेरो परान प्याराे जन्म जिल्ला बागलुङका मान्छेका अावाज नै राम्रो ,जय बागलुङ ,बागलुङे जति यता हाजिर गरम
Sunil bhai ramro Aawaj chha, safaltako ko subha kamana🌹❤️ bhaguwan le satha diun😂❤
Aadhunik geet awas ramro chha ni from new delhi we look God bless you all success well done 👍✅👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Aaha sarai mitho xa sor
Wow very nice voice
स्वर राम्रो छ भाईको ❤
god bless brother keep it up
भाइ काे स्वार धेरै राम्रो छ, भावईस नेपाल तिर पनि Try गर्नु
राम्रो लाग्यो भाईको आवाज❤❤
wow wow wow दामी आवज रैछ भाइ को 👌👌👌यो आवाज ले प्राथमिकता पाओस गोबिन्द दादा हजुर लाई हृदय देखि नै नमन छ्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramro xa ❤
Nice voice
Veri Nice babu all the bast ❤️❤️💕💕
सोर राम्रो छ भाईको🎉❤