सधैँ खुसी हुनु दुबै जोडी ठूलो बाबुलाई पनि धेरै माया गर्नु है बहिनी धर्म लाग्छ। भाइको पनि महान विचारलाई स्वागत छ। दुवैको सपना पूरा होस् यो दुईटा बच्चाको भविष्य राम्रो होस्।
सारै राम्रो जाेडि सधै यस्तै रहिरहोस तर परान रहुन्जेल यस्तै यस्तै माया एक अर्का लाई गरिरहनु होला सफलताको सुभकामना छ सारै मन छोयो कति मायालु जाेडि बच्चा हरु पनि कति राम्रो
धेरै राम्रो मायालु जोडी जीवन भरी यसरी नै जाओस् अगाडि बढ्दै जानुहोस् मिहिनेत गर्दै जानुहोस् अवस्य सफलता पाउनु हुनेछ सधैं भारी यो परिवार लाई भोलेनाथ ले रक्षा गरून् 🙏🙏
श्रीमानको इज्जत गारनु सधैँ खुसि रनु यो जोडि लाइ कसैको नजर नलागोस् बाबु लाइनि कहिलेनि आमाको महसुस हुन न दिनु आफैले जन्म दिएको भन्दा बढी माया गारनु यो जोडी न छोटो एक अर्कालाई सपोर्ट गर्न भाइ बहिनी भविष्य सबै मान्छे झोकना आओस् हजुर हरु भाँठे यही छ मेरो भगवानसित कामना ॐॐ❤️❤️😘😘👍👌
सधैँ खुसी हुनु दुबै जोडी ठूलो बाबुलाई पनि धेरै माया गर्नु है बहिनी धर्म लाग्छ। भाइको पनि महान विचारलाई स्वागत छ। दुवैको सपना पूरा होस् यो दुईटा बच्चाको भविष्य राम्रो होस्।
असल श्रीमान भनेको यस्तो हुनु पर्छ श्रीमतिको हरेक चाहाना जसरि पनि पूरा गर्न जे पनि गर्न तयार हुने बैनि हजुर धेरै भाग्यमानी हुनु हुन्छ गुड लक👍️👍️👍️👍️👍️
यो भाईको बोली सुन्दै मात्र मलाई त रुन पो मन लाग्यो Congratulations both of you ❤
यो बाबू लाई सधै भरी यस्तै माया दिनु है बैनि उसलाई आमा को कमी हुन नदिनु
यत्तिको साथ सपोट दिने बुढा चै भाग्यामनी मन्छेले मात्र पौछ भग्यामनी चेली शुभकामना छ
साह्रै नै मन छोयो यो यो भाइ बहिनीहरूको कुराले यो जोडीलाई सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।❤❤❤❤❤❤❤❤❤❤
बुढा बुढी ट्यालेन्ट छन् दुइटै लाई अवसर दिनु पर्छ अनि अलि सहयोगको नी खाँचो छ आँसु नी झर्यो😢😢
Ho tani mero ni aakha rasayo
😢😢😢😢aashu aayo mero ni
🎉
स्वर धेरै राम्रो छ सबैले सात दिउ उहाँहरूलाई धन्यवाद 🙏 🥀 ❤❤❤❤❤🎉🎉❤❤🎉🎉🎉🎉❤❤🎉
कति महान श्रीमान श्रीमती हो 😊तपाईं हरुको यो सम्बन्ध सदै यस्तै होस ❤😊माया भनेको यस्तो पो हुनु पर्छ दिदि को सपना पूरा होस 🙏❤️🤗
सारै राम्रो जाेडि सधै यस्तै रहिरहोस तर परान रहुन्जेल यस्तै यस्तै माया एक अर्का लाई गरिरहनु होला सफलताको सुभकामना छ सारै मन छोयो कति मायालु जाेडि बच्चा हरु पनि कति राम्रो
बुढि ले गाउदा बुढा कति खुशि भको हो😊म तेत्तिकै खुशि के 😊
स्वर भाई बईनि को धेरै राम्रो छ सबै जना ले उहाँ हरु साथ सपोर्ट दिनु पर्छ ❤❤
भाइ र बहिनीलाइ सबैजनाले साथ दिनुपर्छ बहिनी र भाइको साङ्गीतिक यात्रा सफल रहोस् ❤❤❤
दुबै जनाको जोडी कहिले पनि नछुटोस् र सफलताको धेरै शुभकामना छ ❤❤
यो माहान जोडी लाई सलाम छ सधै यस्तै माया गर्नु यक अर्काको❤❤❤
स्वर धेरै राम्रो कति महान श्रिमान श्रिमति😊तपाई हरुकाे याे सम्बन्ध सदै यस्तै रहिरहाेस😘😘👍️👍️
कति राम्रो सोच भाई को हजुरको जे सोचेर आऊनु भछ भाई बहिनी पिता परमेश्वर ले सबै सपना पुरा गरि सक्नु भैसकेको छ ❤❤❤
Ramrox
all the best .बिचरा भाइ बैनि देखेर मलाई धेरै माया लाग्यो सबैले सहयोग गरिदीनु होला ।🙏🙏
याे जाेडिलाई धेरै अार्सिरबाद छ।संगितीक क्षेत्रमा ठुलै प्रगित हाेस सबैकाे साथ पाईयाेस ।
सहयोग काे आवस्यकता छ उनिहरुलाई
धेरै राम्रो मायालु जोडी जीवन भरी यसरी नै जाओस् अगाडि बढ्दै जानुहोस् मिहिनेत गर्दै जानुहोस् अवस्य सफलता पाउनु हुनेछ सधैं भारी यो परिवार लाई भोलेनाथ ले रक्षा गरून् 🙏🙏
दुइजना कहिले नछुटिनु सध सँगइ हिडनु ल भोलिको दिनमा सधै साथमा देख्नु हइ
बैनिकाे स्वर निकै मिठाेछ प्रगतिकाे कामना
रामरो छ दूबैजानाको मिडियम भाइ हजूरको इटरभिदिभो गरिबको लागि हजूरलाइ धनियबाद
yo vhai ley ruwayo kati ramro perstuti bhagwan ley satha deos hjr lai bhai 😭😭😭❤❤❤🙏🙏🙏
बुडी ले गीत गाउँदा भाई कती खुसी हुनु भा ❤❤❤❤
जिन्दगी मा सधैँ सोचे जस्तो नहुँदो रहेछ कर्मले दुबै जनालाई साथमा लिएर आएको छ सधै खुशी हुनु बाबु नानी लाई दुबै जनाले मायाँ गर्नु होला ❤❤❤
अति राम्रो छअनि सबै ले सयाेग गरनु परछ
धेरै असल जोडी ❤❤❤❤nad nice voice 🙏🙏
भगवान ले हमेसा खुसी राखुन सधै खुसी हुनु भाइ बुहारी ❤❤चाहेको हरेक इच्छा पूरा होस्😘😘
धेरै धेरै शुभ कामना दुवै जनालाई
कसैले गित रेकर्ड गर्ने मैका दिनु हाेल🎀🎀🎈🎈🎈
धेरै राम्रो जाेडि है बाबू नानिकाे❤❤❤❤
श्रीमानको इज्जत गारनु सधैँ खुसि रनु यो जोडि लाइ कसैको नजर नलागोस् बाबु लाइनि कहिलेनि आमाको महसुस हुन न दिनु आफैले जन्म दिएको भन्दा बढी माया गारनु यो जोडी न छोटो एक अर्कालाई सपोर्ट गर्न भाइ बहिनी भविष्य सबै मान्छे झोकना आओस् हजुर हरु भाँठे यही छ मेरो भगवानसित कामना ॐॐ❤️❤️😘😘👍👌
दुबै जना सधै एसै गरि मिलेर बस्नु भाई बैनि❤❤😊
सधै राम्रो होस् उहाँको जीवन मा।।।
Kati maya lagdho jade ramro voices duibai jana ko dame xa❤❤❤
Very nice song voice nanu ajhai Pani kosis Garnu parxa hai ❤❤❤❤
खोइ के सम्झे आँसु आको था पायेन यो भाइ को जीवन सफल रहोस जय श्री राम सधाई साथ रहोस जये श्री राम
सफलता काे धेरै धेरै कामना गर्दछु हजुर लाई❤️❤️
Dherai mitho swara xa sabaile satha dinuhola
भाइमा धेरै खुबी छ, कोही support गर्नु न धेरै अगाडि बढ्ने छन्
धेरै राम्रो छ भाइ बहिनीलाई धेरै धेरै शुभकामना छ सपना पूरा होस् ❤❤
Hjr vahi boinilae sahati saprot xa me to Pani r agadi bandu suvkamana xa 💯🙏👈
भाइकाे र बहिनीकाे आवाज एकदम राम्रो छ सहयाेगकाे खाचाे छ ❤❤❤❤सफलताको शुभकामना छ ♥️♥️♥️♥️♥️🙏🙏
अर्जुन भाइ र बैनिलाई धेरै धेरै बधाई छ हाउसला रख्नु यसरी नै आगडी बढ्नु हुन्छ एक न एक दिन सपना पुरा हुन्छ भाइ
Kati khulla manle boleko hjur haruko sapana sakar hos suvakamana xa Vai bahini❤
सनसारको सबै खुशी मिलोस उहाँ भाइ बहिनी दुबै जान लाई😊
malai ta dharai maya lagyo kasto man royo❤❤😢😢
Wow dami voice dubai janko sadhai Khushi rahanu❤❤
Swor Akdam ramro xa uhaharu lai mauka denu hola hai❤❤god
Wau katti ramro xa sapana Pura hosh
सफलताकाे धेरै धेरै कामना गर्दछु एति प्याराे जाेडिलाई ❤️🙏
एका बिहानै youtub हेरेको यो जोदिको कहानी सुनेर आँखा रसायो 😢 सफलता को शुभकामना दुबै जनालाई ❤❤❤सदै हासी रहनु
Maile garna sakni vneyko comment ho sarai ramro voice xa sabaile sahayog garwra mathi pugun❤❤
safalatako suvakamana vai bahini lai❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤
Muna bahiniko voice kati mitho ani arjun vaiko ni kati ramro sadhai kushi hunu ❤
Aama ko geet ley ruwayo bhai kati ramro perstuti 😭😭😭😭😭❤❤❤
सबै ले साथ र सहयोग गरौ कला राम्रो छ
Sadaivhari hasikhusi rahanu hai Vhai ❤❤❤❤❤❤❤❤
Kati mayalu jodi hoixa ..sbaiko sath miles..good vai baini
Sat sapot denu ho mideya sir sor ramro xa dubyi jana ko
दुवै जनाको स्वर राम्रो ६ अबसर दिनुहोला
O'm shanti .Ramro .dhandhanya bhawa .hjr harulai sath sahyog dineharu KO bharipurn rahos chaheko pugos .jay pashupatinath
Kati ramro manxey kati bujne dherai agadi badhnu
Best of luck both of you 💕💕💕 lots of love from Japan 🇯🇵
Kathai bichara ❤❤❤❤ Katti Maya Garxu hai vhai❤❤❤❤
सधैं खुशी मा जीवन बितोस् शुभकामना छ
Sahi kura garnu vayo Bhai le paisa xa Vani sb thoka hunxa paisa xain Vani kehi pni hunn👍👍👍👍👍👍👍
सधै सुखी हासी खुसी रहनु भाई बहिनी। बाबु नानीलाई राम्रो संग ख्याल गर्नु ।अबस्य दिन आउछ भाई बहिनी अग्रिम शुभकामना 🌹🌹💖💖🌹🌹
Hajur haruko Maya sadai testai hosh❤❤❤❤❤
satya ho satya ho
Duijana ko maya satya ho😊
Sarai ramro lagyo ❤ chadai nai socheko sapana pura hoss ❤😊
Katti ramro vagwanle pani hajurharulae sath dinuhunexa
Best of luck God bless you both of you
Sadaivhari hasikhusi rahanu hai Vhai ❤❤❤❤❤❤❤❤ bichara
Kati ramro Jodi . Yo jodiko sadai yestai Maya Sath milosh❤❤
Wow Kati Ramro Voice dui Jana ko 👍👍👍Mero ta aashu nai aayo 😢😢😢
Best of luck भाई बहिनी लाई
सदै खुसि रहनु यो जोडि है भाइ एस्तै संसारमा चित नदुखाउनु
Nice jodi ❤❤❤❤
एकदम राम्रो ❤❤❤❤
अवसर पाए पछि अगाडि बड़े पछि कहिले एक ले अर्कालाई कहिले धोका दिने नगर्नु नछुट्नु होला
Best of luck baini Vai haru ramro xa ramro hunxa hjr haru KO ❤🎉
Ramro xa utar utari Pragati KO kamna dai DD lai
Sapana Pura hosh Buda budiko thulo babulai dherai Maya garnu hai❤
Sadhai bhagawanle yijodilai khusi rakhun
ramro grdai agi badhnu suvkamna ❤🎉🎉🎉
Bhagwan le Raksha garun duwaijana Buda Budi Ra xora xoriharu hamesha Khushi rahos❤😍🙏
Weldone jiwan sanharsa ho? Sangharsa gar GOD Bless you always
बैनी गीत गाउनी भाई ताली बजाउनी म चाई नाच दई छू है ❤❤❤
ल राम्रो छ कोसि गरनुस ❤❤❤🌹💐🌹💐🌹💐
सबैले यी जोडीलाई धेरै धेरै मायाँ गरौं है।
Dherai ramro voice
Good new sir 🙏🙏🌹🌹♥️♥️ ;; bodai x hajur haru Lai 🙏🙏❤️♥️ ;;
याे भाईकाे बाेली राम्रो छ।
Dherai ram ro xa sor ❤❤❤❤❤❤
Dherai ramro xa vai bahini KO partiva ❤❤
Sor dherai ramro xa agaadi badnu hola sadai khushi rahanu hola
congratulations both of you
यो मेरो सन्तान तो मेरो सन्तान नभन्नुहोला दुबैजानाले हाम्रो 2 सन्तानछन भन्नुहोला र मिडियालेनी तो तरिकाले नसोध्नुस
Kati mitho sor ❤❤❤❤❤❤❤
Bichar dailai dherai dherai garo vako xa piz saput garadinu hola 😢😢😭❤