नेपाल मा केही हुन्न भन्ने हरु को लागि गतिलो झापट हो यो ,तर गर्दै जादा पछि हुदो रैनछ नेपाल मा केही गरे पनि भन्ने सुन्न नपरे हुन्थ्यो ।।भाइ लाई धेरै धेरै सुभ कामना है।।।।।
हामी विदेशिएको मानिसलाई चाहिँ यो भाइले धेरै कुरा सिकायो हुन त विदेश जानु पनि हाम्रो बाध्यता हो। विदेशमा पैसा कमाइसकेपछि नेपालमै गएर केही गर्नुपर्छ अनि मात्र देश हाम्रो उभो लाग्छ जहिले नेतालाई गाली गरेर मात्र देश मोह लाग्दैन
हजार माइलको यात्रा पनि एक पाइला बाट नै सुर हुन्छ मेरो पनि यात्रा सुर भै सक्केको छ youtubeमा यदि मलाई साथ दिने कोहि साथीहरू हुनुहुन्छ भन्ने यो यात्रा संगै सफल गरौं
हाम्रो देश अज साेच बिचार गरेन भने बिसाेमा कसैको काे गुलामि नबनेकाे देश भाेलि गयर गुलामि नबन्ला भन्न सकि दैन 24 बर्ष काे युवा लाई सहि तरिकाले छनाेट गरेर अनुदान दिनु भयछ अाउदा दिनमा लिबिस्टि पाउडर धसेर राम्रो बनेलाई हाेईन नेचुरल खाल्काे किसन लाई पनि सयाेग गरदिसेला धन्देबाद भाइ काे मेहनत र परिसरम काे कदर गर्दै रिदय देखि भाइ लगायत हामी हामी सामु भिडियो प्र सारण गर्ने सर काे लागि पनि रिदय देखि धन्देबाद दिन चाहान्छु हल बिदेशि भुमि ईजरायल र लेबलान र सिरिया काे बाेडर बाट धन्देबाद
भाइको कुरा सुनेर काम देख्दा त म नि अहिले विदेश छोडेर गइहालौं जस्तो लाग्यो यार।
नेपाल मा केही हुन्न भन्ने हरु को लागि गतिलो झापट हो यो ,तर गर्दै जादा पछि हुदो रैनछ नेपाल मा केही गरे पनि भन्ने सुन्न नपरे हुन्थ्यो ।।भाइ लाई धेरै धेरै सुभ कामना है।।।।।
धन्यवाद
भाइको मेहेनत लाई सम्मानको साथ बदाइ छ अझै धेरै प्रगति को सुभकमना छ जय किसान
हजुरलाइ धेरै धन्यवाद 🙏 जय किसान 🌹🙏
धेरै राम्रो काम देश भक्ती आफ्नो माटोको माया र बीदेशीन नपर्ने सलाम छ भाइ
यो भाइको काम देखेर खुसि लाग्यो भाइलाई प्रगतिको शुभकामना
कति सकारात्मक भाइ हो यार। यस्तो राम्रो सोच भएको भाईलाई राम्रो हुनेछ्। शुभकामना अनि आशीर्वाद भाइ।
धन्यवाद
भन्नु हुन्छ: "असफलता नै सफलताको कडी हो"
हामी विदेशिएको मानिसलाई चाहिँ यो भाइले धेरै कुरा सिकायो हुन त विदेश जानु पनि हाम्रो बाध्यता हो। विदेशमा पैसा कमाइसकेपछि नेपालमै गएर केही गर्नुपर्छ अनि मात्र देश हाम्रो उभो लाग्छ जहिले नेतालाई गाली गरेर मात्र देश मोह लाग्दैन
भाइ मेहनती छन् , खुसी लाग्यो ❤
🙏
दुबै जना सर लाई धन्देबाद दिन चाहान्छु अज प्रगति देख्न चाहान्छु
धेरै धन्यबाद सर
राम्राे छ भाइ मैले पनि बाख्रा पालेकाे दुख्ख अल्लि बडि हुन्छ तर फाईदा हुन्छ भाइ
धेरै राम्रो गर्नु भएको छ
हजार माइलको यात्रा पनि एक पाइला बाट नै सुर हुन्छ मेरो पनि यात्रा सुर भै सक्केको छ youtubeमा यदि मलाई साथ दिने कोहि साथीहरू हुनुहुन्छ भन्ने यो यात्रा संगै सफल गरौं
हाम्रो देश अज साेच बिचार गरेन भने बिसाेमा कसैको काे गुलामि नबनेकाे देश भाेलि गयर गुलामि नबन्ला भन्न सकि दैन 24 बर्ष काे युवा लाई सहि तरिकाले छनाेट गरेर अनुदान दिनु भयछ अाउदा दिनमा लिबिस्टि पाउडर धसेर राम्रो बनेलाई हाेईन नेचुरल खाल्काे किसन लाई पनि सयाेग गरदिसेला धन्देबाद भाइ काे मेहनत र परिसरम काे कदर गर्दै रिदय देखि भाइ लगायत हामी हामी सामु भिडियो प्र सारण गर्ने सर काे लागि पनि रिदय देखि धन्देबाद दिन चाहान्छु हल बिदेशि भुमि ईजरायल र लेबलान र सिरिया काे बाेडर बाट धन्देबाद
म नै हाे सर किसान मेराे फेस्बुक मा नाम Thakur sigdel
हजुर उहा देखि हामिलाइ माया गर्नु भयो हजुर लाइ धेरै धन्यबाद सधै माया गर्नु होला जय किसान 🙏
सबै जनाले मालाइ सपाेट गरनु हाेला सर
pragati ramrai dekhxu
भाइको जोश चाहिँ कडा रछ
हो
बधाई छ भाइ ,उत्तरोत्तर प्रगतिको शुभकामना
🙏🙏🙏
बधाई छ ठाकुर भाइ लाई
धन्यवाद
जय किसान🙏
राम्रो काम्💓💓
🌹🌹🙏
La bhai badhai x ramro x
धेरै राम्रो।
सिकदेल भाई धेरै टाठो
धन्यवाद
Off garne remote nai xina ki k ho Vai ko 😂😂 but his doing good ,
भाइ कडा
Right 👍
भाइको मेहेनतलाइ सलाम छ
जय किसान🙏
Malai pani khusi layo kisan sir❤
धन्यवाद सर
danyabaad
रिन तिर्न 10 साल लाग्छ रिन तिरेर आएर बाख्रा पाल्छु स्याङ्जा वालिङ 2
सर कुन देश हुनुहुनछ
@@ThakurSigdel dubai tir xu hjr
रिन त धेरै छ क्याहो सर
@@Namaskarkisan छ धेरै अनि अझै बडि राको छ
Vaneshi thulai vag khojdai janu vako raixa
Good 👍❤
❤
Thank you! Cheers!
Good work daju ❤
Thakur vai badhai xa
Very good and best of lock brother
deraii danyabaad hajur lai🙏
Good👍 work🇳🇵
Thank you so much 😀
Kada Thakur bhai😅❤️
namaskar dai
🙏🙏
La sathiharu maile pani bibina farm vigit garera video banaune kam garxu 😢sbaile support gardinuhola 😢
सर नमस्कार म ठाकुर भाइ
@@ThakurSigdel hjr k help garau sir vanus
अाउनुस सर
❤❤
Bhai kada raexan
हार्दिक शुभकामना🌷🙏
🙏🌹
Ramro xa ❤❤❤❤❤
Good job ! keep it up❤
Thank you, I will
Good job
I tried
Good luck
Ghash ko lagi hiuda ma fagun chaita ma sichai pani chahinxa ki chahidaina hjr
good.job.vai👍
Many many thanks
पाठा पाठि चाहिए गुल्मि को लागि
अाउनुस लिन
अाउनुस लिन
Hjr syangja kun thau hoisinxa ni
हरिनास दुलेगौंडा बाट 16 किलाे भित्र पिच राेड बाइक मा 35 मिनेट लागछ
यो भाइले मजाले हसायो के सानो भएपनि पहुँच आफ्नो मान्छे जोस 😄
हसायकाे हाेइन सर वास्तविक कुरा हाे
भाई आफू पनि अलिक भात खाने गर
भात खाकै छु दाइ
नमस्कार 🙏🙏
Ab uba jagny parx Joly kisn lai deyko anudan baj sait asalau anudan hoin rin paunu parx ra rajy ly utpadan kindenu parx
एक दम सहि कुरा भन्नु भयो
धेरै राम्रो बिचार सरकाे
Aafnoi syangjali aafnoi ximeki parnu vayaxa video naheri like subscrib handiy
Vaiko kam dhekhera khusi lago
🙏🙏🙏
Badhai xa babu
Good vai
masinu patha pathi ko dam kati parcha
thakur sigdel sir ko mob no. xa video ma call garera bujhna saknu hunxa hajur le
550
सल्यान देखि 🙏🙏🙏🙏🙏
🙏🙏🙏
Namaskar kishan lai subscribe gare maile pani, ajai ramro ramro video banaudai janu hola
huss derai derai danyabaad hjur lai, hamlai sath support hamro kami kamjori sabai herera sallaha dinu hola
Dhary batho raxan sikdile bhai
छु नि सर
Aba mero soch pani ahe soch cha 😂
अाउनुस सर हेर्न फेस्बुकमा जाेडिनु thakur sigdel
❤❤❤❤
🌹🌹
Good job
Thanks
❤❤❤❤
🌹
Good job
Thanks